आफु बसेको ठाउ छोड़न त कसैलाई मन हुदैना तर भबिस्य पुस्तौ सम्म लाई राम्रो हुने कुरा मा मन नदुखाई तपाई हरु ले पाउनु परने लिएर सरनुस! सुम्निमा पारुहाँङ ले आसिर्बाद दिने छ!!
आफु बसेको ठाँउ छोडनु त कसैलाई मन लाग्दैन तर भाबी पुस्तालाई फाइदा हुनेर जो त्यहा बसि बास गर्दै आउनु भएको छ उहा हरुलाइ पनि धेरै फाइदा हुनेछ किनकि पर्यटनलाई भित्र्याउन सकियो भने ब्यबसाय राम्रोसँग गर्न सकिन्छ
ब्याक्ति हेर्ने रिति र सिस्टले गर्दा नेपाल र नेपालीको उदो गति भयको हो कस्तो ढोंगी सोंच हो तपाइको ब्याक्तिको कुरा छैन यहाँ सिंगो देशको पहिचान र बिकासको कुरा छ
ठ्याक्कै मेरो मनको कुरो बोल्नु भो मेयर साबले। यो "सुम्निमा पारुहाङ" चै हो है; यहि क्रमशमा। सुम्निमा अगाडि आउनुपर्दछ। हामी नि यता आतुर भएर बसेका छौ है, यो प्रोजेक्टको लागि। सबैलाई शुभकामना छ। चेण्डे डाँडा राम्रो ठाउँ, उपयुक्त ठाउँ रहेछ। छातिको उचाई पनि नघटाऔ होला। नत्र टाउको मात्र पनि राम्रो नदेखिएला। छातिमा रहने गरगहनाले नि सांस्कृतिक माइने राख्दछ! बरु, डाडाँलाई नै अझै "ताछौ"।
यहाँ बाट सिधै तल धरान बजार जोड्ने केबल कार राख्दा झन् राम्रो मेरो भिजनमा, ओरालो जाने सिडी पनि राखेर पिन्देस्वर डाडा संग जोदेको राम्रो, धेरै सम्भावना देख्छु यो डाडा डाडामा, हतार नगरी अझै राम्रो अध्यन अनुसन्धान गरि अगाडी बढ्नु होला. देस बिदेस बाट सहयोग पक्कै आउने छ. ❤
जनतालाई बुझ्ने गरि सम्झाउन सक्नुपर्छ,हर्क सरले गाउँले पाराले सम्झाउदै हुनुन्छ अहिलेको अवस्थामा हेर्दा आफ्नो जमिन दिदां गाह्रो हुन्छ तर पछिको लागि चाहिँ भविस्य छ त्यसपछि भन्नेछ मेयर साबले सहि काम गर्नुभएको रहेछ भनेर सोच्छन🙏
यो मुर्ती निर्माण जग्गा सबन्धमा चिन्दे डाडाका जनता नैकै खिल्केको देखियो कतिले जग्गा नदिने भएका छन तेस कारण अर्को ठाँउमा सारियोस । वडा १३,४ , ५ मा जति जग्गा हेरु उपलब्ध छ ।
Paruhang sumnima vanekoi shiva Parvati ho bro jaba shiva bhaguwan le Arjun ko partikshya linu ko lagi kirat abtar ko rup ma paruhang voyerw rup linu voko
Sunmima paruhang vaneko shiva prabatinai ho kati kusocha vayeko manxe junai kurama pani hindu mushlim... Dharmako kura nikali halxa sujina buji kina bolnu
@@thedeodatesoul2329 कुनै प्रमाण छैन शिव पार्बती हिन्दुको काल्पनिक पात्र हो सुम्निमा पारुहाङ किराँती पुर्खा हो र किराँती हरुले प्रकिती र पित्री अर्थत पुर्खा को पुजा गर्छन हरेक कुरामा हिन्दुले हस्तक्षेप नगर्न अनुरोध गर्दछौ नत्र राम्रो नहोला बुझिसकेउ हाम्ले हिन्दुबाद अतिबाद
mudda ladera payeko jagga dinna bhanne cheli ko man say usko muskan le pratima banaunu hunna houna bhanne usko bhawana mai le bujhe🙏 chitta bujhae dinu tayar hunu huncha bhanne mai le bujhe🙏🇳🇵♥️🇲🇾 Ma haal malaysia dekhi🙏🇳🇵♥️🇲🇾
Nepal adhirajya bhari ka sarkari guthi oileni khola nala waripari ka jamin purai bahun xetriharu le lutera tehi jamin hamilai karodau ma bechi kharabpati bhaka xan yesko xanbin ko lagi mulbashi ko chokho bhrastachar ma na muchiyeko party bata xanbin gari adhikaran garinu ati abasyak xa tesh paxi matrai nepal naya bikas ma aghi badna suru hunxa yo turunta lagu garau aru party harule garna sakdaina magdaina natak matrai garxa kina vane sabai bhrastachar ma muchiyeka xan jai Harka sampang 🙏🙏🙏🙏🙏🙏
पत्रकार ज्यु तपाइले हाम्रो महान कलाकार रोजन राई ज्यु लाई एउटा प्रस्न सोधिदिनु होला । प्रस्न - जतिपनि अहिले धरान मा बनाइयियेका मुर्ति वा प्रतिमा र बन्न लागिरहेको प्रतिमा वा मुर्ती हरु जुन पदार्थ द्वारा निर्माण गरिन्छ ती प्रतिमा वा मुर्तिको आयु (expire date ) कति समय सम्म हुन्छ होला ? please यो प्रस्न सोधिदिनु होला है , सम्भब भये सम्म लाखौ लाख बर्ष सम्म रहिरहने पत्थर को मुर्ती पो बनाउने हो कि ? अथवा पित्तल द्वारा बनाउदापो युगौ युग सम्म रहिहहन्छ कि ? अन्त्यमा तपाइहरु सबैलाइ धन्यवाद राम्रो काम गर्दै हुन्हुन्हुन्छ ।
@@sooneel3356 लिम्बुहरुको बारेमा चै मेरो भिन्नै धारणा छ , हामी लिम्बुहरुचै मुख्य ध्यान दिनु पर्ने कुरा हाम्रो लिम्बू भाषा र लिपि मा नेपाल सरकार बाट नै स्थाइ शिक्षक नियुक्ती गरेर औपचारिकनै पठन पाठन हुन एकदम जरुरी छ , जुन अहिले सिक्किम मा कक्षा १ देखि PHD सम्म लिम्बू भाषा पठनपाठन हुन्छ । यो चै हाम्रो मुख्या एजेण्डा हुनुपर्छ , जब हामिले हाम्रो भाषा औपचारिक एकेडेमिक तवरले अगाडि बढान सफल भयौ भने हाम्रो लिम्बुहरुको सस्कार सस्कृती र धर्म आफै जोगिन्छ , अगाडि बढ्छ । यो काम चै किरात याक्थुङ् चुम्लुङ्ग ले अगाडि बढाओस भन्ने मेरो बिचार हो ।
Hajur meyor saheb Harka sampang jew lay 2years pani pura napugi dhayrai bikash garnu vhaayko xa Wahana sadhran byakti hoina wahana ma vision ra desh ra janta lai kay chahinxa sabai bechar rakhnu huney Chamta vhaayko mahan leader Dharan ko janta lay pawnu vhaeyko xa
JCB ma chadheyra afai Bato banaunu gako,hydro power banayera sittai ma bijuli badheyko,Ra kokaha ko Pani lyayera Janata Lai khuwako,vedetar Ra tinkuney jungle ko highway ma botbiruwa ropnu vako,1000crore litre Pani atney tanki banaudai gareyko,sabun Ra beshar factory banaudai gareyko,shram Sanskriti park Ra aara dharan banako,dekhnu vayena daju tapailey?sabai Kura bistarai gardai lanu hudai xa ta harka sir ley?yo dedh barsa vitra Kati dherai kaam gari Saknu vayo dharan ko mayor ley tapai ajhai sapana Mai hunu hudo raixata?🤣🤣 Yetiko bikash Ailey samma dharan ka kunai Pani purba mayor ley gareyko thiyena 🙏🙏yedi tapailai afno,mayor Vanda dherai ramro vision xa jasto lagxa vaney hajur afai uthnus arko chunab ma ani afno vision Ra chyemata anushar garnus bikash hami sahayog garxum tapailai🙏🙏arko Kura murti ley k hunxa Vannu vayo?yo murti world record rakhney soch let banaunu lageyko ho Jun xai ramro Kura ho arko Kura abo yo murti banisakey paxi paryatak haru badhxan bato ghato Ra tyaha ko Thau haru bikashit hunxan.. tapailey murti matra banayera k hunxa vannu vayo,Tara yo murti banaye sang sangai tyo Thau ko bikash Pani hunxa Ra abo ko kehi barsa ma Nepal ko top 5/10 paryatakia sthal ma parxa daju🙏🙏
Timi pani candam futera nai janmeko raxa hou yar ,chaina ko c p g saharko ,pahadi vegma hernu ra bikash vaye paxi paretak kati aaudo raxa vanne bujinxa ,ho testai ya pani yo murtiko khacho xa,ra bivinna desbta paretak vitrinxa ra nagar ra gauka sano tino bepar badxa ra ,nagar ma car sangkalan vaye paxi ani bato ghato ko bikash hune ho,bato matra pij garera hunxa ,jun thauma ramaniya vhubak ra santa mousam hune thau ma kunai samrachana haru vayena vane k madlab vo ra tyo batoko ,
आफु बसेको ठाउ छोड़न त कसैलाई मन हुदैना तर भबिस्य पुस्तौ सम्म लाई राम्रो हुने कुरा मा मन नदुखाई तपाई हरु ले पाउनु परने लिएर सरनुस! सुम्निमा पारुहाँङ ले आसिर्बाद दिने छ!!
wow so beautiful look dharan.👌👌👌👌
रोजन राई नेपालको दोस्रो अरनीको हो , उस्कौ अवतीरमा जन्म लिएको व्याक्ति हो । घोषण नै गरिदिन्छु ।
अरनिकोपनि राई नै हो।
K ho arni? Sundai nasuneko Kura po suniyo tw🤔
अत्यन्तै राम्रो काम सुरु गर्नु हुदैछ धरानेहरु।बधाई छ।किराँतिहरुको पू्र्खा माङ्ग शुम्निमा पारुहाङ मुर्ति मुर्तरुप बनाउने काम सफल रहोस् ।
कस्त कुरा नबुजेको दिदी पछि मुर्ती बने पछि दिन मा लाखौ कमै हुन्छ होट्ल बाट
अति उत्कृष्ट ठाउँ सुम्निमा पारुहाङ को स्तूप राख्न लायक को रहेछ।❤❤❤
अब चिन्डे डाँडामा जग्गा किन्न सकिन्न । भेडेटार जस्तै महङ्गो हुने पक्का छ । राम्रो कार्य थालनी गर्नु भयो मेयरसरले ।
महान योजना मेयर साब…. यदि मद्दत आवश्यक छ भने हामी मद्दत गर्नेछौं
जय हर्क सम्पाङ जय धरान❤️❤️❤️❤️
खुसी लाग्यो बधाई टक्र्याउँदछु हर्क साम्पाङ्ग ज्यू लाइ म दमक बाट बिस्वकर्मा ❤❤❤❤❤
अति स्वागत योग्य कार्य सबै जनालाई बधाई❤❤❤
यहा मुर्ति बने पछि पर्यटन को राम्रो आवज जावज हुन्छ्नै तेसै आज जो जस्ले जग्गा दिनु हुन्छ तिनि हरु लाई नै येहा होटेल चलाउन पहिलो प्रथामिक दिउ
सम्पूर्ण स्थानीय बासीहरुलाई हार्दिक नमन ।।।
जय हर्क साम्पाङ्💪💪
Great job we support you harka sampang ❤
जये हर्कसामँपाङ
जय धरान जय हर्क साम्पाङ्ग 🙏❤️🇳🇵
यो मुर्ति यहि कार्यकालमा बनिसकोस सम्पुर्ण टिमलाई शुभकामना 🙏
👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐
प्रतिमा चै माथ्लो भागमा रहोस, जहाँ प्रतिमा भन्दा माथ्लो भागमा कुनै घर न आखियोस
Great work keep going 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
Jay Dharan Jay Harka Sampang ✊✊
आफु बसेको ठाँउ छोडनु त कसैलाई मन लाग्दैन तर भाबी पुस्तालाई फाइदा हुनेर जो त्यहा बसि बास गर्दै आउनु भएको छ उहा हरुलाइ पनि धेरै फाइदा हुनेछ किनकि पर्यटनलाई भित्र्याउन सकियो भने ब्यबसाय राम्रोसँग गर्न सकिन्छ
Ati Udhaaraniy kaam dharan ma bhairaheko cha keep it up❤❤❤from India.
शुभकामना मेयर ज्यू
Jai Dharan Jai Saramdan Jai karmawan jai Mayor Harka Raj Sampang Rai
Jay Dharan is right🇳🇵
Friday 03-11-2023.
@भगत वैदिक.
जय हर्क साम्पाङ ❤❤❤❤
होईन जग्गा धनिले मान्दैन भने त्यो ठाउ मा बिकास किन गर्नु परो... धरान मा अरु पनि त ठाउ छ त
ब्याक्ति हेर्ने रिति र सिस्टले गर्दा नेपाल र नेपालीको उदो गति भयको हो कस्तो ढोंगी सोंच हो तपाइको ब्याक्तिको कुरा छैन यहाँ सिंगो देशको पहिचान र बिकासको कुरा छ
ठ्याक्कै मेरो मनको कुरो बोल्नु भो मेयर साबले। यो "सुम्निमा पारुहाङ" चै हो है; यहि क्रमशमा। सुम्निमा अगाडि आउनुपर्दछ। हामी नि यता आतुर भएर बसेका छौ है, यो प्रोजेक्टको लागि। सबैलाई शुभकामना छ। चेण्डे डाँडा राम्रो ठाउँ, उपयुक्त ठाउँ रहेछ। छातिको उचाई पनि नघटाऔ होला। नत्र टाउको मात्र पनि राम्रो नदेखिएला। छातिमा रहने गरगहनाले नि सांस्कृतिक माइने राख्दछ! बरु, डाडाँलाई नै अझै "ताछौ"।
jay harka sampang
Jai Harka...sapang.....jai Dharan
❤❤❤❤❤❤❤❤❤❤❤❤Jay harkabaad❤❤❤❤
Good job Meyar sab 👏
Jay harka sampang. Jay nepal.🙏❤️🙏👍️👍️🇳🇵🇳🇵💪🤟🤟🤟🤟
त्याहा बस्ने स्थानिय दाजुभाइबहिनिहरूको राम्रो सग चित्त बुझाएर मात्र काम शुरू गर्नुहोला❤
सफल होस छिट्टै।जय धरान।
सुम्निमा र पारुहांगको हामी सन्तती., पुर्खाको मुन्दुम गाउने जाती हामी किरांती🙏🏻
Great intelligence harka Sampang 💯
पाइलिङ राम्रोसँग ले भएमा अतिनै राम्रो हुने छ किन कि यो भिरालो छन अहिलेनी जमिन निकै छन यहा यसलाई राम्रो उपयोग भयो !
जय हर्कबाद! यस्मा निजि स्रम ले मात्र होइन ५०% बजेट चै नगरको पनि हुनुपर्छ।
Good work meyar sab jiu❤❤❤❤ testo sano man garnu hunna sister vabisema ramro hunxa
Ramro kamko thalani vako cha safal hos jay sumnima paruhang
Best wishes hight at list 250 ft. Hunupar6a hai.🎉❤🎉
Mayor Sab, Sumnima Paruhangko murti sangsangai Sakela Ani dhaan nachne thauni banaunu paro hai hajur 🙏
साफलत को शुभकामना शुमनिमा पारुहाङ्ग ले सबैलाई रकक्षा गरून्
Jay Meyer saab
अत्ती राम्रो काम मियर सव
Dherai ramro hura ho 🙏🙏
भेडेटार भन्दा त यहाबाट पो धरानको अबलोकन त पूरा आउदो रहेछ वा!
यहाँ बाट सिधै तल धरान बजार जोड्ने केबल कार राख्दा झन् राम्रो मेरो भिजनमा, ओरालो जाने सिडी पनि राखेर पिन्देस्वर डाडा संग जोदेको राम्रो, धेरै सम्भावना देख्छु यो डाडा डाडामा, हतार नगरी अझै राम्रो अध्यन अनुसन्धान गरि अगाडी बढ्नु होला. देस बिदेस बाट सहयोग पक्कै आउने छ. ❤
जनतालाई बुझ्ने गरि सम्झाउन सक्नुपर्छ,हर्क सरले गाउँले पाराले सम्झाउदै हुनुन्छ अहिलेको अवस्थामा हेर्दा आफ्नो जमिन दिदां गाह्रो हुन्छ तर पछिको लागि चाहिँ भविस्य छ त्यसपछि भन्नेछ मेयर साबले सहि काम गर्नुभएको रहेछ भनेर सोच्छन🙏
दामी बनाउनु पर्छ
Paruhang sumnima ko pratimaa banauna Murtikaar Rojan Rai laai 🙏🙏🙏🙏🙏
Great job 👏 👍
सुम्निमा पारुहाङ्को मुर्ती स्थापना गर्नकालागी कम्तिमा पनि पाच कठा जमिन चाहिन्छ है मुर्ती फुलबारी पार्कहरु घुम्न चाहिन्छ
Great job we will support ❤❤
Dharan ko Gaurav Organic Mayor jiu lai haardik naman
यो मुर्ती निर्माण जग्गा सबन्धमा चिन्दे डाडाका जनता नैकै खिल्केको देखियो कतिले जग्गा नदिने भएका छन तेस कारण अर्को ठाँउमा सारियोस । वडा १३,४ , ५ मा जति जग्गा हेरु उपलब्ध छ ।
Katti ramro kam
Jay dharan Jay Meyer saab sabaiko valo hos sumnima paroohangle raxcha garoon sabai ma sakratmak shoch bichare aayos mero pani samrthan xa
Jaya harka sampang ❤❤❤❤❤
चिन्डे डाँडा पनि भब्य पर्यटन श्रेत्र हुने भयो
जय हर्कबाद✊✊✊
ATI ramro yo kaam chai jati sakdo chado hos ra Sabai aile dekhi nai lagau🙏🙏🙏
Xito bhanda xito banaunu Pareyo sumnima parru hangko salik jay jay jay harka sampang is king Wow 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Wow kasto dammi hune bho yar
Khai eutale Dinna vanxan.
अनि पर्सनल जग्गा नै किन चैयो त अरु को आइलनी रछ त त्यसै मा बनाऊ नु आइले पो आफू छ गर्छु वनिरैछ पछि कुन्चै पार्टी का झोले ले खाइदिन्छ जग्गा
Wow
Ramro Thau rahex ,paxi dherai ramro hunx jagga Khushi man le dida hunx
आउनेदिनमा अरु समुदायले पनि जग्गा खोजे कसो गर्ने समयमानै सोचौ । कर्मले नाम राखेर जानुपर्दछ।
Aru khojye poisa terne line yha ni tesai tw liko hoina ne😊
माथि बिग बुद्धमा अरु समुदायले खोजेको थियो हो??🤔🤔🤔कि त्यहाँ सबै समुदायले पनि खोज भन्न खोजेको?🤔🤔🤔
@@rajukw4591माथिको यस्तो आँडे कुरा चै पार्टिको अन्ध लंडभक्तहरुले गर्ने गर्छ।😅😅😅
Whole world is watching
Good job
सुम्निमा पारुहाङ किराँती पुर्खा हुन शिव पार्बती भन्दै हिन्दुकरण नगर है शाथी हरु
Paruhang sumnima vanekoi shiva Parvati ho bro jaba shiva bhaguwan le Arjun ko partikshya linu ko lagi kirat abtar ko rup ma paruhang voyerw rup linu voko
Aayo arko Christan ko gothalo....j kura maa pani hindu lae jodera vukne jantu
सत्य भन्नू भो।
Sunmima paruhang vaneko shiva prabatinai ho kati kusocha vayeko manxe junai kurama pani hindu mushlim... Dharmako kura nikali halxa sujina buji kina bolnu
@@thedeodatesoul2329 कुनै प्रमाण छैन शिव पार्बती हिन्दुको काल्पनिक पात्र हो सुम्निमा पारुहाङ किराँती पुर्खा हो र किराँती हरुले प्रकिती र पित्री अर्थत पुर्खा को पुजा गर्छन हरेक कुरामा हिन्दुले हस्तक्षेप नगर्न अनुरोध गर्दछौ नत्र राम्रो नहोला बुझिसकेउ हाम्ले हिन्दुबाद अतिबाद
❤❤❤
योठाउबिसनुपादुकाहैनशिवपादूकाराखदारामरोहोला।
🤩🤩🤩🤩🤩 Wow
Ramrox thau
World is watching😊
Wow.
Harke sirle khayo nepal khayo.
Hera jantaho yo su. ra PAH. ko salik vaipaxi dharanla turis thanu sakdaina.
Selut dharan.
Jai harka sampang
RAI LIMPU MAGAR TAMANG GURUNG SHERPA
Jai hark
Jay is right🇳🇵
Friday 03-11-2023.
@भगत वैदिक.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sikkim tamang fom india chief minister tamang minister
Aafno thau banda pani kasto nabujheko hau... thau bane bewasaye badhne ho ni hajur
Chinda dadata kalo patra garnuhola mayor sir 👍🙏🫡
mudda ladera payeko jagga dinna bhanne cheli ko man say usko muskan le pratima banaunu hunna houna bhanne usko bhawana mai le bujhe🙏 chitta bujhae dinu tayar hunu huncha bhanne mai le bujhe🙏🇳🇵♥️🇲🇾
Ma haal malaysia dekhi🙏🇳🇵♥️🇲🇾
But jati paunu parne ho ghar jagga dhanile teti chai dinu porxa......but man ta alik khadkinxanai afu baseko thau ma👍
DARAN CHIEF MINISTER RAI
Sumnina Paruhang Banaye paxi Orginal nai banaunu parxa Kaha Aru jati Sanga Modified garna ateko .. yo chitta bujena
Harka sampang is rai minister if disturb we have
वडा नं २० चिण्डे डाडा अब झलल बल्ने भो।
BICHARA YO DD KATI MAYA LAGDO
Nepal adhirajya bhari ka sarkari guthi oileni khola nala waripari ka jamin purai bahun xetriharu le lutera tehi jamin hamilai karodau ma bechi kharabpati bhaka xan yesko xanbin ko lagi mulbashi ko chokho bhrastachar ma na muchiyeko party bata xanbin gari adhikaran garinu ati abasyak xa tesh paxi matrai nepal naya bikas ma aghi badna suru hunxa yo turunta lagu garau aru party harule garna sakdaina magdaina natak matrai garxa kina vane sabai bhrastachar ma muchiyeka xan jai Harka sampang 🙏🙏🙏🙏🙏🙏
Hi india and sikkim tamang will chalange
Didi lati raxa
पत्रकार ज्यु तपाइले हाम्रो महान कलाकार रोजन राई ज्यु लाई एउटा प्रस्न सोधिदिनु होला ।
प्रस्न - जतिपनि अहिले धरान मा बनाइयियेका मुर्ति वा प्रतिमा र बन्न लागिरहेको प्रतिमा वा मुर्ती हरु जुन पदार्थ द्वारा निर्माण गरिन्छ ती प्रतिमा वा मुर्तिको आयु (expire date ) कति समय सम्म हुन्छ होला ?
please यो प्रस्न सोधिदिनु होला है ,
सम्भब भये सम्म लाखौ लाख बर्ष सम्म रहिरहने पत्थर को मुर्ती पो बनाउने हो कि ? अथवा पित्तल द्वारा बनाउदापो युगौ युग सम्म रहिहहन्छ कि ?
अन्त्यमा तपाइहरु सबैलाइ धन्यवाद राम्रो काम गर्दै हुन्हुन्हुन्छ ।
limbu ko pani kai banaunu pawa ramro hunthiyo hjur
@@sooneel3356 लिम्बुहरुको बारेमा चै मेरो भिन्नै धारणा छ , हामी लिम्बुहरुचै मुख्य ध्यान दिनु पर्ने कुरा हाम्रो लिम्बू भाषा र लिपि मा नेपाल सरकार बाट नै स्थाइ शिक्षक नियुक्ती गरेर औपचारिकनै पठन पाठन हुन एकदम जरुरी छ , जुन अहिले सिक्किम मा कक्षा १ देखि PHD सम्म लिम्बू भाषा पठनपाठन हुन्छ । यो चै हाम्रो मुख्या एजेण्डा हुनुपर्छ , जब हामिले हाम्रो भाषा औपचारिक एकेडेमिक तवरले अगाडि बढान सफल भयौ भने हाम्रो लिम्बुहरुको सस्कार सस्कृती र धर्म आफै जोगिन्छ , अगाडि बढ्छ ।
यो काम चै किरात याक्थुङ् चुम्लुङ्ग ले अगाडि बढाओस भन्ने मेरो बिचार हो ।
E thuula maan ko bhainii ni baathi raixe 5hajar auxa guaranty lekhidinu re😂😂
Yo mula jabarjasti aruko jamin kina lutna khojeko.. Hark jyu. Yo nagarnu hola..😮😮😮
Dont disturb buddist
यो मुर्ति बनाउने लगानी ले बाटो घाटो पानी बिजुली बनाऊ न. मुर्ति ले के हुन्छ..... मुर्ति नै पुजा गरेर बस्ने हो अझै gober गणेश हो
Tourism ko purpose ko lagi ho gobar ganesh
Hajur meyor saheb Harka sampang jew lay 2years pani pura napugi dhayrai bikash garnu vhaayko xa
Wahana sadhran byakti hoina wahana ma vision ra desh ra janta lai kay chahinxa sabai bechar rakhnu huney
Chamta vhaayko mahan leader Dharan ko janta lay pawnu vhaeyko xa
JCB ma chadheyra afai Bato banaunu gako,hydro power banayera sittai ma bijuli badheyko,Ra kokaha ko Pani lyayera Janata Lai khuwako,vedetar Ra tinkuney jungle ko highway ma botbiruwa ropnu vako,1000crore litre Pani atney tanki banaudai gareyko,sabun Ra beshar factory banaudai gareyko,shram Sanskriti park Ra aara dharan banako,dekhnu vayena daju tapailey?sabai Kura bistarai gardai lanu hudai xa ta harka sir ley?yo dedh barsa vitra Kati dherai kaam gari Saknu vayo dharan ko mayor ley tapai ajhai sapana Mai hunu hudo raixata?🤣🤣 Yetiko bikash Ailey samma dharan ka kunai Pani purba mayor ley gareyko thiyena 🙏🙏yedi tapailai afno,mayor Vanda dherai ramro vision xa jasto lagxa vaney hajur afai uthnus arko chunab ma ani afno vision Ra chyemata anushar garnus bikash hami sahayog garxum tapailai🙏🙏arko Kura murti ley k hunxa Vannu vayo?yo murti world record rakhney soch let banaunu lageyko ho Jun xai ramro Kura ho arko Kura abo yo murti banisakey paxi paryatak haru badhxan bato ghato Ra tyaha ko Thau haru bikashit hunxan.. tapailey murti matra banayera k hunxa vannu vayo,Tara yo murti banaye sang sangai tyo Thau ko bikash Pani hunxa Ra abo ko kehi barsa ma Nepal ko top 5/10 paryatakia sthal ma parxa daju🙏🙏
मुर्ति स्थापना गरेपछि बाटो बिजुली बस्ति आफैं बिकाश हुदै जान्छ हौ महोदय खै बुझेको ❤❤
Timi pani candam futera nai janmeko raxa hou yar ,chaina ko c p g saharko ,pahadi vegma hernu ra bikash vaye paxi paretak kati aaudo raxa vanne bujinxa ,ho testai ya pani yo murtiko khacho xa,ra bivinna desbta paretak vitrinxa ra nagar ra gauka sano tino bepar badxa ra ,nagar ma car sangkalan vaye paxi ani bato ghato ko bikash hune ho,bato matra pij garera hunxa ,jun thauma ramaniya vhubak ra santa mousam hune thau ma kunai samrachana haru vayena vane k madlab vo ra tyo batoko ,
Sikkimm chief minister is buddist
Kaam kura eka tira kumlo boki thimi tira… mayor ko kaam….hawa hawa
Tero baulae van yasto chae gadha
उबेला पार्टीको लंडभक्त झोलेहरुले कोकाहाको पानी ल्याउँनु अघि पनि यस्तै भन्ने गर्थे।😅😅
Party ko landa bhakta re hajur😃😃
@@alasasfcp1048 hajur ma harka supporter nai ho.. Tara Aile yo murti banaune kaam important hoina kya
@@Channelmy720
त्यसो भए भन्नुस् न के गर्नु पर्थ्यो।😁😁😁