लोप ले लाप अनि लाप ले बिलाप हुन्छ है यति को सफल र मिहेनती ब्यवासयी किसान किन डलर को लोप मा झन डूबाउछ है मलाई यसको आधा मात्र गर्नु पाए भने नेपाल फर्किंन्छु जस्तो भाछ 🙏🙁
Daile palnuvako bakhra ramro jatko xaena ali unnat jatko bakhra palnu ani po faeda hunxa barsama 20/25 kilo ni nahune jatko bakhra palera kaha faeda hunxa ta daju
गगन थापाको बाख्रा फार्म बारे पनि भिडियो बनाउनु पर्यो गुरु 🤪🤪
नमस्ते कृष्णा सर म हाल साउदि बाट।
म हजुरहरुकाे को भिडियाे सधै नछुटाई हेर्ने गछु
सारै राम्रो लागछ।
राम्रो काम र राम्रो तलब पाइन्छ भने विदेश गए हुन्छ । यी लुटेरा हरुले चलाको देशमा नबस्दा राम्रो ।
Gagane sanga kura garnu ta kai huncha ki 😂😂😂 mali pani rhar ta ek dam cha bakhra palna tara daju ko kura sunda dar lagyo mali ❤
किसानको तितो यतार्थता
हजुर सङ्ग सहमत
अनुदान त गगन जस्ताले खाने हुन
मेरो जस्तै कथा रैछ दाजुको
लोप ले लाप अनि लाप ले बिलाप हुन्छ है यति को सफल र मिहेनती ब्यवासयी किसान किन डलर को लोप मा झन डूबाउछ है मलाई यसको आधा मात्र गर्नु पाए भने नेपाल फर्किंन्छु जस्तो भाछ 🙏🙁
Good job
१००% मा २५% लाई मात्रै भनेको जस्तो बेपार गरेर फाइदा होला बाकी को जीवन मा दैनिकी चल्ने मात्रै रहेछ । भन्ने कुरा यो भिडियो मार्फत बाट बुझियो ।
Yas ko sath2 aru pani garnu sir har nakhanu
सबै सफल हुदैनन, अली नयां तरीका अपनाउनु पर्छ!!!
Mero ni bhkhra farm xa tara lost maa xa
Daile palnuvako bakhra ramro jatko xaena ali unnat jatko bakhra palnu ani po faeda hunxa barsama 20/25 kilo ni nahune jatko bakhra palera kaha faeda hunxa ta daju
दाना किनेर बाख्रा पाल्न सकिन्न। सकिन्छ भने माथी जंगल मा बिना दाना को बाख!पाल्नुस तेहाँ बाट भाईदा हुन्छ ।दाना किन्ने घाँस किन्ने कसरी भाईदा हुन्छ।
सिरिमान सिरिमती टाडा भएर टेन्सोन मा बस्नु भन्दा त ठिकै हो लोभ ले लाभ फेरि लाभले बिलाभ होला
Yahi bebasay lai sudhar gare hunx ..feri budes kal ma dukh patiyala feri bides ma ni khassi ramto zain
बाख्रा राम्रो जातको पालेयो भने20/25माउले सानो परिवार को जिबिका हुन्छ कि भने छ हेरौ म पमि बिचार गर्दै छु
Kina eti dherai har linu vayako uhale ekdin safal hunxa.
के भयो त सर एतिको बाखरा पालन गर्ने अरु किसान हरुले रमाइलो कुरा गर्छन सहरमा घर घडेरी देखि छोरा छोरी बजार राखेर पाडाइ गरेको कुरा गर्छन
भन्दा नराम्रो लाग्ला तर बाख्रा पालन बाट फाइेदा छैन मेरो पनि बाख्रा फर्म छ तिस वटा बाख्रा पालन भन्दा दुईटा भैँसी पाल्न फाइेदा छ
@@ranjitkhanal2272 fenmendazole ra Almemdazole ko farak vandinu na plz tapai tw anubhabi manxe
सर सरकारले अनुदान दिदैन उत्पादनशिल क्षेत्रमा
@@ranjitkhanal2272कारण के हो भन्न सक्नु हुन्छ ?
दाना खुराक आफ्नो बनाउन सक्नु भएन वा के कारण हो ?
Dai ko bakhra gatilo xaina
Serohi.sojat.jamunapari Ali unat jat ko bakhra parnu 25 ota matra pale huge …
Tapai yo bakhra le ta ghar kharch ni didina 😊
1ta khasi boka bachda 30.000 Sam aunu prx Natra bakhra plan 100%ghata ho mero afnu vogai