नमस्कार म लोक तथा दोहोरी गायिका बबिता बानिया जेरी दोहोरी गाइयको छ सबैले हेरेर comments मार्फत प्रतिकिर्या दिनु होला र मेरो youtube channel लाइ like shre and subscribe गर्न पनि नभुल्नु होला है धन्यबाद।।
धेरै रमाइलो जेरि अनि बालचन्द्रको दोहोरी धेरै अगाडि प्रहरिको कार्यक्रममा पनि अति नै रमाइलो भएको थियो आज पनि रमाइलो यस्तै यस्तै पर्खाइमा अब्ब के आउला उत्तर भन्ने खुल्दुली हुन्छ नो कमेन्ट~~~~बेस्ट छ
अति खुसि लागेयाे बैनि बबिता जेरि र भाइ बालचन्र बराल हजर हरु दुबै जाना काे दाेहाेरि सुनेर ऐसै गरि हाँसि खुसि अगाडि बडदै जानू हाेला र मेराे मनै देखि शुभ कामाना छ हैत
नमस्कार म लोक तथा दोहोरी गायिका बबिता बानिया जेरी दोहोरी गाइयको छ सबैले हेरेर comments मार्फत प्रतिकिर्या दिनु होला र मेरो youtube channel लाइ like shre and subscribe गर्न पनि नभुल्नु होला है धन्यबाद।।
जेरिलाई माया गर्ने जति यता हाजिर हुनु है
Sarai ramailo vayo aajani
सबै कलाकारहरुमा मिठो संम्झना जेरि जि अबको अर्को एपिसोडमा बालचन्द्र र मिना बहिनीको दोहोरी सुन्न पाऔ है ।आजको दोहोरीले हास्दा हास्दा टाइम सकियो
Damee x deee
congratulations junkiri rodhi clube
जेरि जि सङग गायको रमाइलो दोहोरी कस्तो लाग्छ हेरेर कमेन्ट शेर गर्दिनु होला
Nikai ramro ra ramailo
Balchandra dai r jeri sis ko dohori sarai ramro tesmathi Bal dai ko haso ko t m fan nai ho . 🙏🙏
बालचन्द्र जि को सबै प्रस्तुति राम्रो छ म सबै गितहरू हेरिरहेकै हुन्छु हाल म जम्मुकास्मिर बाट हो सफलताको सुभकामना
Akdam dami khatra
Ramrox
कस्ताे बुझ्ने बुढाबुढी जेरी र शङ्खर । नेपालकै उदाहरणीय व्यक्ति लाग्याे । याे जाेडी सदैब एकसाथ रहून् । साह्रै रमाइलो दाेहाेरी ।
धेरै रमाइलो जेरि अनि बालचन्द्रको दोहोरी धेरै अगाडि प्रहरिको कार्यक्रममा पनि अति नै रमाइलो भएको थियो आज पनि रमाइलो यस्तै यस्तै पर्खाइमा अब्ब के आउला उत्तर भन्ने खुल्दुली हुन्छ नो कमेन्ट~~~~बेस्ट छ
जेरि सग दाेहाेरि गाउन त निकै गार्हो छ हो ।
साह्रै रमाईलो लाग्यो बधाई छ दुबै जना लाई
Jeri baihiniko dohori sarai man parxa.
एकदम मिठो गित,जेरि भन्दा नि गुलियो गित,,,
Jeri ra Balchandra ko chhya jalo jhorle hai dami xa takkar
बबिता बनिया जेरी को कला गला लाइ सम्मान छ कति टुक्का मिलेको जेरी को 🙏
सारै राम्रो रहेछ दोहोरि ल ल सबै टिम लाइ बधाइ छ है
Wow....साहैं रमाईलो लाग्यो ।। हजुरहरुले एउटा प्रहरी कार्यक्रममा गाउनु भएको दोहोरीले नै मलाई दोहोरी प्रेमी बनाएको हो। । 🇬🇧
बालचन्द्र बराल र जिरी ( बबिता बानिय ) को भने सि बरु भात खान भुलिन्छ होला तर
दोहोरी हेर्न छोदिन्न 👍️👍️✌️👌👌
जुन किरि रोधी घर को सम्पुर्ण तिम 🙏🙏🙏
बबिता बानिया जेरि vs प्रकाश दुरालाइ दोहोरीमा भिडन्त गरेको हेर्नू मन मलाई एकचोटि 😍😍😍😍
भाग्यमानी रैछन संकर जेरि जस्तो बुढि पाउनि
Ashadhai ramro jeri di r balu dai ko babal dohori
धेरै धेरै सुपर ।
अति रामाे् अनि रमाइलो छ
I love you jeeri ji ati mitho song
जेरि बबिता बानिया को शब्द चयन नै दामी लाग्छ मलाइ।😆😆😆💖💖🙏🙏
Dami LAGYO mero duitai feavreat kalakar Jeri and balchandra
बालचन्द्र बराल दाजुको हासै मिठो 😊😊
जेरी तिमरो छोरो हुनछ गाउदा रमाईलो खत्ररा
Always favorite Jeri dd ❤
And balchandra dai❤
जेरि बहिनीको कला, बालचन्द्र भाइको गला, राम्रो छ है, कलाकारमा हुनुपर्ने उत्तम गुणहरू दुबैजना मा छ।
Jeri dd never missed any one of ur performance.BIG FAN of urs. Performance Queen 👑 .keep it up👍🤘🙏
जेरि बहिनी बालचन्द भाई रामाे् गित छ सुनिरहुम जस्ताे
एकदमै रमाइलो एकदमै राम्रो
great fan of jeri babita baniya
Sarbapratham ta Babita baini ko sabai song haru ekdamai manparaunxu ra ma baini ko ekdam thulo fan pani vsnna chahanxu
जेरि दी र बालु दा को शुभचिन्तक म चाई 🥰🥰
मिस यु जेरि दिजु लाई सथै सम्पूर्ण जुनकिरी टिम लाई
निकै रमाईलो लाग्यो जापान देखी हेर्दै छु 😍🙏🇯🇵🇳🇵
Ramro xa dohori badhai xa
👌👍️👏👏👏👏सारै राम्रो लाग्यो
You are the only one dohori queen ..babita didi..😍kya jabaf farkaunu hun66..big fan ..👍👏👏👏
सारै रमाइलो दोहोरी बालु दादा अनि जेरि दि को
Very nice Dhohori
जेरि दिदी को गितसारै राम्रो लाग्छ
रमाइलो
जेरि दिले टाउको हल्लाको सारै मन पर्छ
Wow Jerri dd tpi ta dohori ko qeen hunuhunxa awesome dohori 💖💖💖💖💕💕
जेरि को दोहोरी सुन पाउँदा कती मजाक हुन्छ
राम्रो छ जेरि बैनि
गजबकै महान कलाकार हुन यार जेरी
अब बिदेश बाट आयेर एक्न्पल्ट सुन्ने धोको छ लोक दोहोरी खुप मन पर्छ तपाईं हरु सबै लाई हार्दिक बधाई शुभकामना
Jeri and Balchandra is dohore king
बब्बाल छ है दोहोरि
बबाल रमाइलो भयछ
आज नहेरी थाहा भोइसको अति रमाइलो हुन्छ दोहोरी किन कि जेरि बहिनि र बालचन्द्र भाइ को दोहोरी को राजा र रानी हुन दुबै जाना
बालचन्द्र भाइको हासो सही राम्रो लाग्छ
अति खुसि लागेयाे बैनि बबिता जेरि र भाइ बालचन्र बराल हजर हरु दुबै जाना काे दाेहाेरि सुनेर ऐसै गरि हाँसि खुसि अगाडि बडदै जानू हाेला र मेराे मनै देखि शुभ कामाना छ हैत
Very very nic duhri
अति नै रमाइलो दोहोरी !
जेरि र बालु ले मिठाे गीत सुनाउनु भयाे
Ramailo dohori geet good luck jery nani
Reayy nice dd and dada
Khatra
एस्तै छ दुइ दिन्काे चाेला
मन् बुजाम् फुल्लेकै हाेला रे😄😄😁कडा गयाे😁😁😀😀
आहा एकदमै बबाल प्रस्तुति दुबैजनाको बधाई छ दुबै जनालाई साथै तिजको शुभकामना सम्पुर्ण टिमलाई
Wow supper se upper
Aaha kati ramro 💕💕
Sadai sath dinu daju dd lae
दामि छ छोरि
जेरी दिदीको दोहोरी साह्रै रमाइलो
Beautiful song ❤️❤️❤️ miss you all
मजाकिला सब्दका साथ्मा दुबै जनाको दम्दार पर्सतुती थियो धेरै रमाईलो लाग्यो
Dami xa 👌👌👌👌
De best of luck agami din ko lagi
Khatra battle
Ekdam ramailo Babita Babiya n Bal chandra ji
🙌👌👌akdamei ramro🙌🙌
य बाबैनी कति हसाको होला जेरि ले त बिहे पछि पनि पहिला जस्तै खुसी लाग्यो
All the best 👍👍👍🙏
जुनकिरी साचिकै जनकिरीजस्तै बनाैस बालचन्द्रकाे हासाेनै मिथाे दुबैजनाकाे राम्राेछ शुभकामना ।
मुनामदकोजोडिजस्तै जेरीर सकरको जोडि एकआपसमा बुजनेजोडि कइलेइसाथनछुटोहै.
दामि बबाल दाेहाेरि दुवै जनाको अति मिठो
सारै रमाइलो
अब चाहिँ खुलेको खुल्यैइ
Op doharri nic jok
Wow dharry ramilo lagyo 🙏🙏❤
कडा दोहोरि
Supop
Wow😍😍😍😍
लाष्टै रमाईलो दोहोरि अानन्द अायो।
बबाल छ दोहोरी
Damee!💞💞👌👌
Badai xa jery nani lai
Wow nice didi
very good
dharai dharai ramro hajur
जेरी दिदि हाइ हाइ 🙏🙏👏👏👏
नाईस दाेहाेरी
Wow sis supper xa dohori
Gorkhali ho ni kada aauxa.
Kati ramro haso balchandra ji ko
दामि छ
सुपर दोहोरी
JERI VS BAL CHANDRA dohari seems to be very intertaining. Jery always laughing & frankly singer.Balchandra a typical singer with jokes.
जेरि र बाल चन्द्र दा लाइ देखेर आको है आज पहिलो चोटि
Kati ramro gauni ho di gauna pani hasera mukha nai dukyokeya