मगर पञ्चे बाजा || मगर समाज सुधारको भवन उदघाटन || panche baja || शिरै।शिरफुल || बाजा ताल
Вставка
- Опубліковано 8 вер 2024
- मगर पञ्चे बाजा || मगर समाज सुधारको भवन उदघाटन || panche baja || शिरै।शिरफुल || बाजा ताल
#magar #nepali #highlights #culture #magar culture
आहा पन्चेबाजाकाे पहिचान अलगै छ
हाम्रो नेपाल काे पहिचान हाे ❤❤
Wow dami wow babal💗💗👌
Ati ramro nacha tyastai bajako tal super
wow gajab ramailo baja hjr
हामी सबै गौरब गर्द छौ
अति ख़ुशी को लागयो
हामी गुलमी जिलला समाज यु के ले नेपाल देखी बाहिर पहिलो बाजा २०१० यु के मा लयाई
प्रथम नौमति बाजा गुलमी यु के समुह राखी
हामरो कला संस्कृति लाई जोगाऊदै
रमांईलो र सेवा दिदै आएको छौ
हार्दिक बधाई एवं अझै उच्च प्रगति को शुभकामना हजुर
टोप पल्ली मगर
गुलमी
हाल यु के
खुसि लाग्यो गुल्मी जिल्ला समाज यु के को परदेशमा रहेर पनि आफ्नो मेोलिकतालाई प्रथमिकता दिनु भई प्रथम नेोमती बाजा यु के मा नेोमती बाजा घन्काउनु भएकोमा र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद एवं सधै यसरी नै माया गरि राख्नु होला ।
Wow❤❤❤
La babahal xa
Nice song and nice dance 💗💗💗✅✅✅
❤❤❤
आहा मगर पन्चेबाजा आहा कति मिठो सनाही को राग नाचम नाचम भयो नि कहाँ को मगर बाजा होनि लाफा
तनहुँको हो लाफा
@@rimvai4283 ए अनि तनहु कुन थाउको होनि लाफा अति राम्रो लाग्यो
@@ammarthapa5559 तनहुँ ऋषिङको हो
@@rimvai4283 ए
Wao nai baja kun thauko baja samuha ho
@@danuthapa4365 rishing ko hoo
big fan hjr sir ma
sadhai yestai yestai ramro video halnu hola dai .
Huss🫣🫣
रमाइलो लाग्यो काह को बाजा समूह होला??
Rishing,tanahun ko ho hjr