कमाइ खासै छयना कमायेको जति पैसा समिती र ट्रफिक लाई बुझाउने मात्र ,काम गरेरा खाना दिने ट्राफिक ले , ५० ओटा ट्राफिक नियम छ कुनै न कुनै येउटा भुमरी मा पारी हाली जरिमाना तिराइ हाल्ने अनि अझ अलि धेरै बोल्यो भने यातायात को नियम लगाइ हाल्ने , कम्पनी ले खाली बेच्ने मात्र काम गरेको छ चार्जिङ्ग को धेरै समस्या छ
Thank you bro video banauna KO lagi🙏🙏
मेरो विचारमा 5/6 बर्ष पछी यसको miles 50% घट्छ जस्तो लाग्छ मेरो विचारमा ।
कमाइ खासै छयना कमायेको जति पैसा समिती र ट्रफिक लाई बुझाउने मात्र ,काम गरेरा खाना दिने ट्राफिक ले , ५० ओटा ट्राफिक नियम छ कुनै न कुनै येउटा भुमरी मा पारी हाली जरिमाना तिराइ हाल्ने अनि अझ अलि धेरै बोल्यो भने यातायात को नियम लगाइ हाल्ने , कम्पनी ले खाली बेच्ने मात्र काम गरेको छ चार्जिङ्ग को धेरै समस्या छ
Ramro xa ev van kyc best ev🎉🎉🎉🎉
Dipak Sir, Route cost ani Samitima darta ko barema pani video aaye aawari hune thiyeu
EV is Best.
दुई बर्ष पछि थाहा हुन्छ। अहिले हौसिन नपर्ला
पैसा धेरै भयो
srm ev van magic model ko full video leunu sir
Ktm local rut katakata chalauna painxa jankari pau na
Sir force gadi ko pani video rakhanuna
पैसा वालाको लागि मात्रै हो
Kyc van KO tw 42 lakh matra parxa sunwko thiyo.....
हामी जस्तो ले किनेर चलाउनु नसकिने
Ev kamxn bro ghata hunx.