सोनु निगमको कन्सर्ट हेरियो नी त्यस कन्सर्टलाई भनिन्छ असली लाईभ कन्सर्ट म्युजिसियन हरुको साथमा रहेर गीत गाउने असली कलाकार त्यसैले त इन्डियन गीत संगीत विश्व सामु यसरी विकास भएको छ र इंडिया लगायत अन्य कुनै पनि देशमा गीतको ट्र्याक मा गीत गाउँदै हिँड्दैनन् र यसरी हिड्यो भने कारबाही हुन्छं तर हाम्रा नेपालका गायक गायिका हरु को कन्सर्ट गीतको ट्र्याक मा हुन्छन् म्युजिसियन हरु पर्दैन खर्च धेरै हुन्छ भनेर आफूले पैसा कुम्ल्याउँछन् यसरी यस्तै लोभी प्रवृति ले नेपालको गीत संगीतको विकास हुन नसकेको हो । ट्रयाके हरु कै कारण नेपाली म्युजिसियन हरुले कुनै पनि बाजाहरु बजाएर बाँच्ने आधार गुमाई रहेका छन् । साथै नेपाली बाजाहरु समेत लोप हुँदै गएका छन् । जुन देशको बाजाले त्यस देशको गीत कला संस्कृति को पहिचान तथा चिनारी जनाउँछ । बाजा नै नरहे देशको कला संस्कृति सबै लोप हुँदै जानेछ । त्यसैले गीतको ट्र्याक बाट कार्यक्रम गर्न बन्द गरौं । नेपाली बाजा र नेपाली म्युजिसियन हरुको सम्मान गर्न सिकौ र नेपाली कला संस्कृति र परम्परा साथै सभ्यता लाई विकास गरौं ।
बैनी को कन्फिडेन्स बडा अच्छा लाग्यो है! सुर मा ताल मिलाउने कोसिस दाम्मी 👌
Ha ha, you watched it precisely! Thank you for watching 🙏
Well come Sonu Nigam I love ur video always.
Love love love our pride ❤❤❤
Finally video❤
🎉🎉🇳🇵🇳🇵🇳🇵🇨🇳
सोनु निगमको कन्सर्ट हेरियो नी त्यस कन्सर्टलाई भनिन्छ असली लाईभ कन्सर्ट म्युजिसियन हरुको साथमा रहेर गीत गाउने असली कलाकार त्यसैले त इन्डियन गीत संगीत विश्व सामु यसरी विकास भएको छ र इंडिया लगायत अन्य कुनै पनि देशमा गीतको ट्र्याक मा गीत गाउँदै हिँड्दैनन् र यसरी हिड्यो भने कारबाही हुन्छं तर हाम्रा नेपालका गायक गायिका हरु को कन्सर्ट गीतको ट्र्याक मा हुन्छन् म्युजिसियन हरु पर्दैन खर्च धेरै हुन्छ भनेर आफूले पैसा कुम्ल्याउँछन् यसरी यस्तै लोभी प्रवृति ले नेपालको गीत संगीतको विकास हुन नसकेको हो । ट्रयाके हरु कै कारण नेपाली म्युजिसियन हरुले कुनै पनि बाजाहरु बजाएर बाँच्ने आधार गुमाई रहेका छन् । साथै नेपाली बाजाहरु समेत लोप हुँदै गएका छन् । जुन देशको बाजाले त्यस देशको गीत कला संस्कृति को पहिचान तथा चिनारी जनाउँछ । बाजा नै नरहे देशको कला संस्कृति सबै लोप हुँदै जानेछ । त्यसैले गीतको ट्र्याक बाट कार्यक्रम गर्न बन्द गरौं । नेपाली बाजा र नेपाली म्युजिसियन हरुको सम्मान गर्न सिकौ र नेपाली कला संस्कृति र परम्परा साथै सभ्यता लाई विकास गरौं ।
Right wow great view
Dami sis plz speak nepali
5k yei herna tirya 😂😂
Ani K herna tirne tah bro
@Red626 Aafno choice ho bro, mero type to concert n raixa
Sir, Its 3 hour long concert, That Vibes Surrounding Momentum and Feeling can't be captured in 30 minutes video. ❤❤
besura nai tya dherai gako raichan music lover keep on