बैंकले लखटेपछि दुर्गाको शरणमा आए चर्चित गायक रामचन्द्र काफ्ले दम्पती ।

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • #DurgaPrasai_New_Video
    बैंकले लखटेपछि दुर्गाको शरणमा आए चर्चित गायक रामचन्द्र काफ्ले दम्पती ।#RamChandra_Kafle #JunuRijal
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar...
    Contact : 9851083017
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

КОМЕНТАРІ • 72

  • @gangarai3501
    @gangarai3501 Місяць тому +16

    यहि त हो नेपालीको वास्तबिकता ।
    जे गरि पनि नहुने , जसो गरे पनि नहुने ।
    सामान्य जीवन बाँच्न पनि सारै गार्हो छ।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Місяць тому +7

    मेरि जुनु दिदी कति आनन्द लाग्छ उहाँको कुरा सुन्दा पनि । दिदी ह्यापी तिज है हजुरलाइ🎉🎉🎉

  • @binabina7708
    @binabina7708 Місяць тому +6

    सम्पूर्ण जनताहरुले मंसिर सातगतेकाे दुर्गा प्रसाईकाे महाअभियानमा सहभागी भयर भष्टाचार , दलाल ,लुटेरालाई भाँटे कारबाही गरेर माफिया मारबाडीहरुलाई देशबाट लखेटेर अान्दोलन सफल बनाउनुपर्छ ।

  • @JunuRijal-su4ey
    @JunuRijal-su4ey Місяць тому +2

    नमस्कार म जुनु रिजाल!!मैले जुन यांहा माथी कुरा राखेकी छु त्यांहा एउटा कुरामा के नझुक्किनु भने नतिर्ने होइन तिर्न खोजेको तर प्रपर्टी बिक्री नभएकोले मुख्य समस्या भएको हो!हामी सबै तिरेर निस्किने नै हो!!हो हामीले पनि हाम फालेकै हो साथै वास्तविक किसान, बेंकको निति,बजार ब्येबस्थापन,उचित मुल्यांकन र सरकारको उदासिन नितिले कृषि माथी उठ्न नसकेको रियालिटी पनि स्वीकार गर्नु पर्छ,,म मेरो कर्म,पाखुरिको बल कै भरमा छु।।

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +5

    दुर्गा प्रसाईं सर ❤❤❤❤❤जिन्दबाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(सलाम छ सिस्टर❤️❤️❤️❤️🙏🙏🙏🙏🙏)

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 Місяць тому +4

    व्यवसाय गर्दा धेरै कुरा ख्याल गर्नुपर्छ। नेपालमा व्यावसायिक सीप हासिल नगरी लहैलहैमा लागेर ठुलो लगानी गर्ने प्रवृत्ति धेरै छ।

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o Місяць тому +3

    Jay Desh Jay Nepal jay Durga prasin sir hajur jay 💯🙏🙏👍👏💪💪💪💯👏❤️❤️❤🌹🎈

  • @Durgasiwa1235
    @Durgasiwa1235 10 днів тому

    ❤❤❤

  • @UpretySuman
    @UpretySuman Місяць тому +3

    ऋण लिएर ब्यबसाय गर्नु अघि अ हिलेका असल ऋणिहरुको अवस्था बुझ्नुपर्छ,

  • @anilshakya9704
    @anilshakya9704 Місяць тому +6

    वाह! mam , कस्तो सहज ढङ्गले आफ्नो पिडा पोख्नु भयो,तर तपाईंको पिडा सुनेर त्यो अट्टाहांसो हासेंको, बिचरी को पिडा सुनेर त्यसरी नहासं हो। तर बिचरी mam ,हजुर को आटं र हिम्मत लाई मान्नुपर्छ ,mam ,🙏

    • @Rk-ow8vb
      @Rk-ow8vb Місяць тому +1

      कस्तो राक्षस होला नि कस्तो रिस उठ्ने हाँसेको😡😡😡😡

  • @seetasapkota6703
    @seetasapkota6703 Місяць тому +1

    धर्म परिवर्तन गर्नाले हो दिदी यस्तो भएको मेरो गाउमा पनि यस्तै भएको छ 😢😢😢

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Місяць тому +2

    यस्तो दुखकाे कुरा सुनाउदा अगाडि बसेर हाँसाेमा उडाउने कुन रहेछ।

  • @YashodaPaudel-y3j
    @YashodaPaudel-y3j Місяць тому

    सवैको कथा व्याथा यउटै

  • @ShantaKhadka-k7t
    @ShantaKhadka-k7t Місяць тому +4

    किसान गाइ पालेर आफ्नाे जग्गा जमिन लिलामि गर्छ ।डेरि वाला दुध बेचेर जग्गा जमिन जाेड्छ । यस्तै छ यहाँकाे चलन ।

  • @ramoli7560
    @ramoli7560 Місяць тому +2

    श्रृण लीने अनी नतीर्ने बैंक ले जफत नगरे के गर्छ बैंकको पैसा जनताकै हो पागलका पछी नकुद धोखा हुन्छ।

  • @bishujoshi9285
    @bishujoshi9285 Місяць тому

    हास्ने पागल कस्ताे संघर्ष काे जीवन❤❤❤

  • @sandeshsharma4314
    @sandeshsharma4314 Місяць тому

    कृर्षि कर्म गर्ने हामी नेपालि सवै पिडित हौ, मान्छे हाँसिरहेको छ तर तपाईंले यथार्थ भन्नुभएको छ। सिस्टर तपाइले धेरै नेपाली को भावना बोक्नु भएको छ ।

  • @merodaainepal2979
    @merodaainepal2979 Місяць тому +6

    फोकटमा हास्नेलाइ मेरो टेप्रो उपहार

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 Місяць тому +1

    पीडा मा नहासौं होला सबैको यहि हाल छ देश मा 😢😢

  • @UpretySuman
    @UpretySuman Місяць тому +1

    आर्थिक मन्दिमा वढ्दो ब्याज दर नै प्रमुख समस्या हो,

  • @KdSunar246
    @KdSunar246 Місяць тому

    नेपाल मा एस्तै हो हजुर मलाई पनि तेस्तै परेको छ

  • @U-mangaYT
    @U-mangaYT Місяць тому +3

    मेरो पनि कथा उस्तै छ ।

  • @manman-mq9oq
    @manman-mq9oq Місяць тому +1

    गाइ बङ्गुर पाल्नधेरै गारो छ।सम्बन्धित बिषयमा ज्ञान नभैकन अरुको हातमा छोडिदिदा डुब्छ।मेरो साथिलेनि गाइपालेर खाइराको छ है।फेरि संगितछेत्रको मान्छे दुबैजना भयेपछि 24घन्टै समय दिन सकिन्न ।पशु कृषिमा जतिखेर रेख देख गरिरहनुपर्छ।

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 Місяць тому

    किसानको पिडा सबै भन्नुभो । दुखदायी छ । गाइ पालक किसानलाइ बाछो ब्याउँदा नेपालकाे कानूनले गर्दा भएकाे पिडाकाे बारेमा बाेल्नुभएन नि ।

  • @SeethaSeetha-sz3vp
    @SeethaSeetha-sz3vp Місяць тому +1

    Wow ❤❤❤❤

  • @sanjaythapa9613
    @sanjaythapa9613 Місяць тому

    84 ma Durga parsai chunab ma uthyo bhane mero vote pani Durga dae lai

  • @prembikram4205
    @prembikram4205 Місяць тому

    हासेर उडाको छ दुर्गे भन्नी ले ।भर चाहिँ नपरम है जनता हो दुर्गेको ।आफ्नै दुनो सोजाउछ प्रसाईं ले ।

  • @balbahadurgurung5422
    @balbahadurgurung5422 Місяць тому +17

    त्यही भएर त सबैले दुर्गा प्रसाईंलाई साथ दिनुपर्छ भनेको त यदि यो देश कसैले चलाउन सक्छ भने त्यो दुर्गा प्रसाईं मात्रै हो दुर्गा प्रसाईं बाघ हो 🐅

    • @Harshamana
      @Harshamana Місяць тому

      Rastraati deshdrohilai mudda halera tudhikelma jhundaunuparchha jantaharuuu yesle nakkali sign garera nagrita kanon parit gareko chhh
      Sabai janta sadkma aaunparchh minimum 10 lakh Kathmanduma

  • @Rukumkc6661
    @Rukumkc6661 Місяць тому +1

    🙏🙏🙏🙏

  • @ramthapamagar5954
    @ramthapamagar5954 Місяць тому +1

    राष्ट्र बैंकले नीति नियम बनाउदा खाली बैंकको पक्षमा मात्र गर्छ(हुन्छ) किन?5 करोडको घर जग्गा किन 2 करोड मै लिलाम गरिदिन्छ खाइदिन्छ कसरी?उसैको मान्छेले भ्यालुएसन गरेर लोन दिन्छ अनि उसैको भ्यालुएसन घटाएर पचाइदिन्छ।राष्ट्र बैंक चुपो लागेर बस्छ यस्ता माडेको हली गोठालालाई मार्नै पर्छ।भ्यालुएसन गरे भन्दा कममा कसैको सम्पत्ति लिलाम गर्न नपाउने नियम बना ए सरकार।

  • @SaradaBhattarai-bx5bt
    @SaradaBhattarai-bx5bt Місяць тому +4

    सब को कथा ब्याथा उहि हो

  • @indrapoudel6203
    @indrapoudel6203 Місяць тому

    चोरहरुको जमघट ,? बैंकले लखेटेर ? जबरजस्ती ऋण लिनु भन्या थ्यो की बैंकले

  • @laligurashtravel
    @laligurashtravel Місяць тому

    नेपाल मा ब्याबसायिक गरि खानु सारै भयो। बैंक ब्याज दर नै अति भयो।

  • @karkihom6979
    @karkihom6979 Місяць тому

    सरकार को फितलो पना जन्ता को उठिबास।

  • @arjunbhandari5280
    @arjunbhandari5280 Місяць тому +2

    आफ्नो गम्भिर समस्या सहज रुपमा प्रस्तुत गर्नुभयो धेरै ले सचेत हुने मौका पाए तपाईंको प्रस्तुतीले।गितै राम्रा जुनु जी का,म त गितै सुन्न पट्टी लागे।

  • @BohoraSitaram
    @BohoraSitaram Місяць тому

    मेरो कथा र तपाईंको कथा जस्ताको तस्तै रहेछ

  • @sagarchhettri3295
    @sagarchhettri3295 Місяць тому

    सबै चिज गर्नु बैंक बाट कैले पैसा न लग्नु 🤬

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7pu Місяць тому

    अरुले लेखेको गीत गाए जस्तो हैन पशुपालन , पशु स्वास्थ ,लागत र उत्पादन को राम्रो ज्ञान चाहीन्छ , तिमी हरु जस्तो ज्ञान नभएको मान्छे ले हो कीसान डुबाउने

  • @basantapariyar774
    @basantapariyar774 Місяць тому

    Mero pani testai xa bank rin le khadde tira xu

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Місяць тому

    बरु गितै गाउदा ठिक थियो लोन्ली खा तिर ले बिगारेछ

  • @arungurung9099
    @arungurung9099 Місяць тому

    Sapai dosh arulai matrai dine hoina!!yettiko batho manchhele aafule ni sochera kaam garnu parchha!!

  • @madhurana1771
    @madhurana1771 Місяць тому

    हास्न पर्ने के कारण छ

  • @rameshgole9190
    @rameshgole9190 Місяць тому

    Life is struggle sis😢

  • @sabinsharma427
    @sabinsharma427 Місяць тому

    ऋण लिए पछि तिर्न मान्छे किन यस्ता बक्लोर कुरा गर्छन??😂😂😂😂😂

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Bastabma kisan hunupani rajya bat kunai subidha surkshya rahenchha

  • @dikbahadur2461
    @dikbahadur2461 Місяць тому

    5Arba khoe

  • @deepaktamu1348
    @deepaktamu1348 Місяць тому

    Durga prasai tyo pani fatah ta honi
    Rin liyer 6 crore ko gadi chader hidcha

  • @DarwinDana-s1r
    @DarwinDana-s1r Місяць тому

    Wilson Lisa Martin Charles Lopez Edward

  • @ashokroka9184
    @ashokroka9184 Місяць тому

    Sab ko katha byatha same 6..,,Garo 6 hau

  • @minajirel-cs3ml
    @minajirel-cs3ml Місяць тому

    Hasnu parne Kura xai k xa

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx Місяць тому +1

    Kati metho kuro

  • @ManiramThapa-mq7gc
    @ManiramThapa-mq7gc Місяць тому

    Joyoti maga Lai hepera bhaneko ho ki ke

  • @santoshkunwar3801
    @santoshkunwar3801 Місяць тому

    Tapai ko jasto lagani garaioo fasaioo bank Bata Pani kar Bata pani

  • @lamasukralama8613
    @lamasukralama8613 Місяць тому

    Aruko pida comedy lageko chha koekoelai

  • @DilThapamagar-z9d
    @DilThapamagar-z9d Місяць тому

    🐕🐕🐕

  • @ShreenaDahal
    @ShreenaDahal Місяць тому

    Dugadajusamanchs
    @

  • @baburamkafle7694
    @baburamkafle7694 Місяць тому

    कुन हाँस्छ हो कसैले पिडा मा पनि पागल दिमाग गयछ

  • @surajgiri7298
    @surajgiri7298 Місяць тому

    लोन लि खा को सरण मा य बरै

  • @winspy
    @winspy Місяць тому

    Aba chadai netalai lakhetam

  • @RamesworiGiri
    @RamesworiGiri Місяць тому

    Teo ta timi haru ko problem ho lone liya shi tirnu parcha bani thaha chaina

  • @sumanwagle2091
    @sumanwagle2091 Місяць тому

    Geet nai gauna chodera k gareko taw hau …

  • @baburamkafle7694
    @baburamkafle7694 Місяць тому

    फोकटमा को हासेको छ पागल

  • @tuh4458
    @tuh4458 Місяць тому

    Nepal ma bank le janta lai interest free ma loan dinu parchh bhane ko ho ki k ho?

  • @raidipesh1378
    @raidipesh1378 Місяць тому

    Pasda hunxa khayxi tirnu parxa