मध्यरातमा गाउँभरि बम आतंक, यसरी काटियो १५ करोडको एउटै रुख, सुमनाले खोलिन् भ्रष्टको मुखुण्डो

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 249

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +56

    कम्तीमा एक घर एक बुद्धचित्त को रुख रोपौं
    करोडौं कमाउ आफू पनि धनी बनौं देश लाई
    पनि धनी बनाउ नव वर्ष २०८१ को शुभकामना

    • @tcmanish2581
      @tcmanish2581 5 місяців тому +2

      hoina asko beruwa kata painxa hola

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 5 місяців тому +12

    रा स्वा पा रबी सुमना लगायत सम्पूर्ण घण्टी मन हरुलाई बधाई शुभकामना र धन्यवाद

  • @shreeram8873
    @shreeram8873 5 місяців тому +18

    पापी अपराधीलाई हदैसम्म्को सख्त कार्वाही हुनुपर्छ।

  • @ajaybaral7286
    @ajaybaral7286 5 місяців тому +47

    शिक्षा मन्त्री सुमान जि ई सबै भस्टाचारी लाई जेल हालेरै छोछनु रास्वनपा को मिसान 80 को 40 दिन को काम राम्रो भयेर र भोलि देखि मिसान 81 सुरू हुँदै छ अज 80 भन्दा पनि राम्रो काम गरेर जानू होला

  • @tulgurung5652
    @tulgurung5652 5 місяців тому +10

    शिक्षा मंत्री सुमन श्रेष्ठ धेरै धेरै बधाई यसरीनै उथल पुथल गरौं धन्यवाद 🇳🇵🙏🙏

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 5 місяців тому +28

    शिक्षा मन्त्री सुमना जी good job 👏 यो भ्रष्टाचारहरु लाई जेल सजाय हुनुपर्छ हो साथीहरु 🥰

  • @navarajbaniya5748
    @navarajbaniya5748 5 місяців тому +7

    शिक्षा मन्त्री सुमना श्रेष्ठ को जयहोस् ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 5 місяців тому +73

    बुध्ह चित्त रोपिने ठाउ मा सबैले रोपौ , धनी बनौ, देश लाई धनी बनाउ

    • @gurung716
      @gurung716 5 місяців тому +4

      Budha chitta afai umranu parxa vai roper hudain.

    • @sachinkhadka7847
      @sachinkhadka7847 5 місяців тому +3

      @@gurung716 रोप्दा नि हुन्छ यार।

    • @sameertamang6149
      @sameertamang6149 5 місяців тому +1

      ​@@gurung716ahile sabaile ropya xa hamro thau tirw

    • @manjudhami495
      @manjudhami495 5 місяців тому

      @​@@gurung716

    • @gurung716
      @gurung716 5 місяців тому

      Tyo sabai kukhara tw ho tara boiler vane jastai ho vai

  • @reshamb.c4356
    @reshamb.c4356 5 місяців тому +8

    जो सुकै होस् यस्ता अपराधीलाई सम्पूर्ण क्षतिको पूर्ति सहित जेलमा कोचेर जेल भित्रै श्रम शिविरमा जीवनभरि लगाउनु पर्दछ।

  • @keshabkuikel4857
    @keshabkuikel4857 5 місяців тому +9

    देउवा ओलि प्रचण्ड भनेकै देशका धमिरा हुन।

  • @suraz555
    @suraz555 5 місяців тому +21

    यो रुख काट्नेलाई जिउदै पुर्नुपर्छ अनि बल्ल शान्ती हुन्छ।।। यस्ता अपराधी लाई छिट्टै पक्रेर जिउदै पुर्ने बेबस्था मिलाउ सरकार ।।

    • @DilipBhattaraicoverboy
      @DilipBhattaraicoverboy 5 місяців тому

      Manxe lai marer santi gere r k garxau. Gautam budda le marnu bhaner sikaya hun?

    • @thapaiswor97
      @thapaiswor97 5 місяців тому

      100% सहमत छु यस्तालाइ चोर फटा गुन्डागर्दी दलाललि भ्रष्टाचारि नेताहरु यिनी हरु लाई यस धर्ती मा बाच्ने अधिकार छैन झेल मा लगेर राख्ने नै होइन है यस्ता लाई

    • @limbusuresh263
      @limbusuresh263 4 місяці тому

      यो रुख काट्ने सम्पुर्ण समुहको सात पुस्ताले जिबनभरि सुख सान्ति नपावोस

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 5 місяців тому +4

    पत्रकार सन्ताेष विके थापा ज्यु लाई पनि नव वर्ष काे हार्दिक शुभ कामना जुनसुकै घटना पनि मिडिया विच लियर प्रचार गर्ने शक्ति वढाेस भनी प्रथना यवं पुकार गर्छु।राधे राधे।।

  • @gopinbaduwal4250
    @gopinbaduwal4250 5 місяців тому +25

    रूख काट्ने कस्ता रैछन्। ती मानिसहरू हेर्ने मन xa

  • @ambikaupreti4048
    @ambikaupreti4048 5 місяців тому +2

    शिक्षा मन्त्री सुमना श्रेष्ठको काम प्रशंसनीय छ ,यी अपराधी हरुलाइ जसरी पनि जेल काेच्नु पर्छ ,देश खाने धमिराहरुलाइ ,मन्त्री ज्यु

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 5 місяців тому +1

    शिका मन्त्री सुमना श्रेष्ठको जय होस् !

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k 5 місяців тому +2

    बुद्धचित,करौड,मा,बिक्री,हुदोरहेछ। सरकार ले,सरकारी जग्गामा, लगाउनुपर्यो।युवालाई रोजगारी दिनुपर्यो। युवाहरू,बिदेश,पलायन बाट,रोकिन्छ।

  • @bimalarai2216
    @bimalarai2216 5 місяців тому +6

    के के सुन्नुपर्ने यो दुनियामा के सारो आहारिस बिचरा हरु😢😢😢😢😢😢सुमना जि लाइ बधाइ छ अगाडी बढ्नुस 🎉🎉🎉🎉🎉

  • @anilchetani7401
    @anilchetani7401 5 місяців тому +3

    बुद्ध चित्तको अझ रूख रोपेर रोपाई को बिस्तार गर्नु पर्ने नेपाली र नेपाल को प्रगति हुन्थ्यो ।यस बाट त के देखिन्छ भने नेपाललाई एकआपसमा झैझगडा गराउने बिदेशीहरूको परपन्च नै हो।

  • @reshamb.c4356
    @reshamb.c4356 5 місяців тому +2

    जय होस् शिक्षा मन्त्री सुमना श्रेष्ठको।

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 5 місяців тому +5

    Sumana Shrestha
    ✊🔔🔔🔔❤✊

  • @bhupalthapa7012
    @bhupalthapa7012 5 місяців тому +3

    अर्काको प्रपोटी माथी महाँ ज्यादाती गर्ने आरिसे लाछी लाेभी,पापीहरुलाई आजीबन काराबासकाे सजाय हुनु पर्याे।

  • @ashokmagar9948
    @ashokmagar9948 5 місяців тому +2

    मन्त्री सुमना जि लाई धन्यवाद

  • @NCS_editz_5O2
    @NCS_editz_5O2 5 місяців тому +2

    सुमना हजुरको मिठो प्रवचन भित्री मनदेखि नमन् छ

  • @samserlim3027
    @samserlim3027 5 місяців тому +2

    येस्तो बहुमुल्य बस्तु उत्पादन गर्ने किसान लाई आर्मीको तालिम र हतियार को ब्याबस्ता गर्नुप्रछ

  • @jitsm-ng9oh
    @jitsm-ng9oh 5 місяців тому +1

    दुःखद घटना,दाेषीलाई कडा काबाही हाेस ।

  • @kumarshrestha431
    @kumarshrestha431 5 місяців тому +1

    यसरी हुन्छ सुरक्षा हाल नेपालमा

  • @AngieLama-e6x
    @AngieLama-e6x 5 місяців тому +1

    Jai Semana good 👍 job jindabad

  • @somnathsharma4341
    @somnathsharma4341 5 місяців тому +1

    अपराधीको समुल नस्ट होस

  • @Pushparai267
    @Pushparai267 5 місяців тому

    यो त देश दौरही ‌लगाउनुपरछ यो त सबै नेपाली जनताको सम्पत्ति होला नी होईनर् मेरो देश को पार्टी कहिले राम्रो हुनसक्दैन र हुनसक्छ राम्रो हुनुस केहि देश र आउने युवा पिँढी हरु को लागी सोच्नुस् मनन् ले नयाँ सालको शुभकामना सबै सुनाउने मा मद्दत गरने सबै साथि भाई बुबा हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔱🔱🔱🔱🔱🔱जय महाकाल 🔱🔱🔱🔱🔱🔱🔱

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 5 місяців тому +5

    रास्वापा रबि र रबिले जन्माएको पाटि ले कस्तो काम गरेको छ रा स्वापा लाईनराम्रो भन्नेले विरोध गर्नेले ध्यान दियर सुनौ । नेपाली कङ्ग्रेस ले आफु सकिने डरले गृह मन्त्री र रास्वापा लाई सरकार वाट हटाउन खोजेको हो ।

    • @prembhujel9839
      @prembhujel9839 5 місяців тому

      बास्तबिकता यही हो 🙏🙏🙏🙏

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 5 місяців тому +1

    सुन्न लायक् सत्य तथ्य समाचार दिने एकमात्र news समय चक्र हो शुभकामना ।।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 5 місяців тому +1

    सुमनाको कदम उचित हो तर नेता छ्न कुख्खात ।

  • @soccerlover7258
    @soccerlover7258 5 місяців тому +2

    ❤Sahi ho Sahi xa salaut xa sumuna ju🎉

  • @sambarpuri8477
    @sambarpuri8477 4 місяці тому

    अपराधीहरुलाइ सरकारले पक्राउ गरि कडाभन्दा कडा कार्बाही गरि किषानलाइ क्षेतिपुर्ति दिलाइयोस।

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s 4 місяці тому +1

    बम नै बोकेर हिन्ने मान्छे नेपालमा छन भन्नू को मत्लब अझै आतंकबादिहरु नेपालमा छन अनि केको नेपाल सान्त हुन्छ ।

  • @bishnurana2691
    @bishnurana2691 5 місяців тому

    इ सबै लाई तगडा कार्बाइ होस

  • @gopalkafle9114
    @gopalkafle9114 4 місяці тому +1

    रुख काटेको हैन हाम्रो संस्कार , धर्म, संस्कृति समाप्त पर्ने अज्ञात समुह हैन त्यो याे दैशमा विदेशी धर्मका ठेकेदार नेपालीहरुकाे खेल हुनसक्छ ।।

  • @jhakkashahiThakuri
    @jhakkashahiThakuri 5 місяців тому

    कडा कारबाही होस😢😢

  • @kbadhikri8418
    @kbadhikri8418 5 місяців тому +2

    सबै चोर दल का अपराधी लाई जेल सजाय गर्नुपर्ने छ. जय घण्टी जय sumana shreshtha

  • @Ramshrestha2708
    @Ramshrestha2708 5 місяців тому +1

    good luck sumana Shrestha dd

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 5 місяців тому +1

    जनतालाई झुक्याउन आयाेग गठन गर्ने तर आयाेगले दिएकाे प्रतिबेदन नै लुकाएर राख्ने मन्त्री र प्रधानमन्त्री पनि दाेषी भन्दा पनि ठुला दाेषी हुन, यस्तालाई त झन ठुलाे कार्यवाही हुनुपर्छ कि कसाे?

  • @harirai588
    @harirai588 5 місяців тому +5

    Very good news reporter jiu

  • @phulwarchaudhary6371
    @phulwarchaudhary6371 5 місяців тому +7

    रुख काट्ने अपराधीलाई खोजे र सिधा गोलि हान्दिनु

  • @amritthapa809
    @amritthapa809 5 місяців тому

    २०८१ को सबैमा शुभकामना ८० नराम्रो रहे पनि ८१ सबैको लागि राम्रो रहोस शुभकामना🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devidaspandey6387
    @devidaspandey6387 5 місяців тому

    शिक्षा मन्त्री ज्यु शिक्षाक्षेत्र मा अनैतिक रुपमा भ्रष्टाचारमा मुछिएका जाेसुकैलाइ नेपाल कानुन बमोजिम कारबाही गरेरै आजिबन जेल सजायको दण्ड दिन सके शिक्षाक्षेत्र मा पक्कै पनि सुधार हुनेछ सुमना श्रेष्ठ ज्यु देस र जनताको निम्ति ज्यान गय जाओस् यिनिहरुलाइ कारबाही हुनैपर्छ हुनैपर्छ हुनैपर्छ

  • @ramsedai804
    @ramsedai804 5 місяців тому +1

    हे देश लुटेरा हो तिमीहरूको जिन्दगी😢तिमीहरूलाई निन्द्रा लाग्छ? अनि तिमेरका आफन्त ससुराली अनि तिमेरका संन्तान दर सन्तानका अगाडि मुख कसरी देखाउंछाैं हाै? तिमेरका छोरा छोरीको घर समेत बिगार्याै तिमेरले उनेरको भबिस्यमाथी समेत खेलबाड गर्याै,थुक्छन तिमेरका सन्तान दर सन्तानले तिमेरलाई😮😢

  • @devidaspandey6387
    @devidaspandey6387 5 місяців тому

    बुद्ध चित्तकाे रुख प्रत्येक नागरिकको घरघरमा राेपौँ🎉उक्त बुद्ध चित्तकाे रुख काट्ने लाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्छ

  • @laxmangc7237
    @laxmangc7237 5 місяців тому +1

    Good

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 5 місяців тому

    नुनका बारेमा धेरै कुरा जान्न पाइयो डाक्टर साहेब र कार्यक्रम संचालक लाई धेरै धन्यवाद ।

  • @churgurung856
    @churgurung856 5 місяців тому

    बुद्ध चित्ता ठाँउ ठाँउमा सबैले रोपौ

  • @bijayashahi3134
    @bijayashahi3134 5 місяців тому +6

    Ani एसिया बैंक हो विरोध गर्छौ फेरि एसिया बैंकको विज्ञापन गर्छौ

    • @hellomingma7507
      @hellomingma7507 5 місяців тому

      परि आएको खण्डमा बिरोध पनि हुन्छ

    • @kamalbishwakarma761
      @kamalbishwakarma761 5 місяців тому

      पहिला थिएन,पछि बिराेध गरेपछि बिज्ञापन पाएका हुन यिनिहरुले

    • @daredevil1363
      @daredevil1363 5 місяців тому

      होत !आफै समाचार बनाउनु हुन्छ ठग बैंक भनेर, आफैं बिग्यापन बजाउनु हुन्छ? अचम्म,
      कस्को कुरा पत्याउनु?
      सकिन्न मिडिया संग🙏

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 5 місяців тому

    🇳🇵रास्ट्रबादी जुटौं 🙏
    राजा आउ देश बचाउ । सनातन हिन्दुराज्य चाहिन्छ सनातन किराँत हिन्दु बौद्ध धर्मको रक्षा गर्न जोगाउन आवश्यक छ प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री नेपाली जनता ले रोज्न पाउने ब्यबस्था चाहिन्छ । 💕🙏💕राज सस्था जिन्दावाद । जय रास्ट्र वाद यो देशको भलो चिताउने राज सस्था हो । देशको हितमा एकमात्र रास्ट्र बादी सस्था राज सस्था हो । 🙏🇳🇵🕉️❤️✊ जय रास्ट्र वाद । राज सस्था र राजा को महत्त्व नेपाली जनता ले बुझ्नुपर्छ । जनचेतना र प्रचारप्रसार को आवश्यकता छ । 🙏 🇳🇵 देशको पहिचान हो । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो ठान्नु पर्छ । नेपाली जनता ले बुझ्नुपर्छ यो देश भारतीय दलाल हरु परिचालित रास्ट्र घाती पार्टी बाट देश जोगाउन राज सस्था चाहिन्छ ।
    💕🙏💕रास्ट्र बादी बनौं ! राजा बादी बनौं ! जय रास्ट्र बाद जय देश जय नरेश 🙏🇳🇵🕉️❤️✊ बिदेशी दलाल पार्टी हरु को झोले बन्न छोडौ । रास्ट्र घाती गणतन्त्र भ्रष्टाचारी ब्यबस्था खारेज गरौं । बुर्जुवा शिक्षा को बिरोध गर्ने बिदेशी दलाल तथा भारतीय दास कम्युनिस्ट नेताकार्यकर्ता हरु बिदेशी एजेन्डा र सिधान्त पनि बुर्जुवा किताब दस्तावेज हरु किन त्याग्न सक्दैनौं उस्तै सिधान्त बिदेशी को दास भारतीय दलाल काङ्ग्रेस पार्टी हरु बिदेशी दलाल सिधान्त बुर्जुवा एजेन्डा किन ? रास्ट्र बादी एजेन्डा बुझ्ने कोसिस गरौँ । बेरोजगारी देशमा धेरै भए हामी बिदेशी दलाल भारतीय दलाल पार्टी हरु त्यागौ बिदेशी दलाल पार्टी हरु छोडौ । भ्रष्टाचारी बिदेशी कठपुतली साम्सदिय ब्यबस्था परिवर्तन गरेर प्रत्यक्ष जननिर्वाचित कार्यकारी सरकार प्रमुख नेपाली जनता लाई प्रत्यक्ष निर्वाचन बाट प्रधानमन्त्री रोज्ने नयाँ उत्कृष्ट ब्यबस्था प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट प्रजातान्त्रिक हक अधिकार भएको प्रत्यक्ष प्रधानमन्त्री रोज्ने राम्रो ब्यबस्था ल्याउन जनचेतना फैलाउनु पर्छ । रास्ट्रपति को ठाउँमा राज सस्था राजा रास्ट्र अध्यक्ष हुने र प्रत्यक्ष जनताको मतदान बाट प्रधानमन्त्री जनता हुन्छन् प्रत्यक्ष जनताको नै शासन ब्यबस्था हुन्छ । गुटबन्दी र भागबन्डा हुदैन देशको बिकास हुन्छ । 5/5 बर्ष मा चुनाव हुन्छ स्थिर सरकार हुन्छ । भ्रष्टाचार देश द्रोह हुदैन । देशमा रोजगारी हुन्छ उधोग धन्दा कलकारखाना खोलेर रोजगारी सबै बेरोजगार जनता लाई दिन सक्ने बाताबरण बन्छ । यो भ्रष्टाचारी साम्सदिय ब्यबस्था को काम छैन ।NO NOT AGAIN 5 /5 बर्ष मा नेपाली जनता नयाँ देश भक्त युवाहरूलाई प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री बनाउने प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था रास्ट्रपति को ठाउँमा राजा बिदेशी दलाल मुक्त ब्यबस्था ल्याउनु पर्छ । भ्रष्टाचारी भारतीय दलाल साम्सदिय ब्यबस्था खारेज गरौं ।

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 5 місяців тому

    भ्रस्टाचारी सबै लाई जेल हाल्नु पर्छ. मन्त्रि सुमना श्रेष्ठ जी शिक्षा मा भ्रस्टाचार गर्ने जो कोहि लाई पनि छाड्नु हुदैन.....

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 5 місяців тому

    Sumana shrestha ek himmat Wala mantri hun.sikshaka vrasta haru Lai jel kocheko dekhna pau.

  • @Akkalphal
    @Akkalphal 5 місяців тому

    त्रिविको उत्तर पुस्तिका गायब पार्ने पनि यिनीहरूकै ठूलो हात छ होला जस्तो लाग्छ।अब सांसद भवनमा ठुलो ठुलो स्वरमा कराउने हरुले यिनीहरूलाई कस्तो कारबाही गर्छन् होला हर्दै जाउँ नेपाली दाजुभाई दिदीबहिनीहरु

  • @dhanbdrbhatta
    @dhanbdrbhatta 5 місяців тому

    यो रूख काट्नेलाई कडा भन्दा कडा कार्यबाहि होस

  • @Birbahadurlama7058
    @Birbahadurlama7058 5 місяців тому

    Sixya mnatri sumana jyu good job 👍 yo vhrastacara haru laie jel sajay hunuparxa jay ghanti

  • @Todaysnews432
    @Todaysnews432 5 місяців тому

    Good luck jay ghanti 🔔🔔🔔

  • @bharatbaral820
    @bharatbaral820 5 місяців тому

    याे प्र तिवेदनलाई सार्वजनिक मन्त्रीले गरेर नेपाली जनताकाे जीवनस्तरमा के परिवर्तन हुन्छ रसुवन र रवी बिदेशमा रमाएकाले पनि यी जनताले केही पाउदैनन् ।जनताले यी सबैलाई😮

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 5 місяців тому +1

    यो सब शिक्षा माफिया हरुको तुरि काटेर देश नकाल सरकार

  • @rktamu858
    @rktamu858 5 місяців тому

    Good news good jo #sumanashrestha

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7bo 5 місяців тому

    जहा यसको उत्पादन हु्न्छ त्यहा यसको बिकास गरौ।

  • @ambikakhadka4953
    @ambikakhadka4953 5 місяців тому

    Sumana ji jaya hos

  • @subhash7408
    @subhash7408 5 місяців тому

    Great presentations santosh bhai. Thanks

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 5 місяців тому

    Jaya ghanti pm sumana Sherstha salute you with you nepal people 🙏🙏🙏

  • @ghodaghodi-kv6ji
    @ghodaghodi-kv6ji 5 місяців тому

    कुनै बेला nic bank को बारे मा खरो बोल्ने समय चक्र आज nic asia bank को बिज्ञापन गरिरहेको छ।

  • @ExploreDailekh
    @ExploreDailekh 5 місяців тому

    पकेट एरिया बनायर सरकारले नै रोपेर बेछे भैहाल्यो नि यस्तो महत्वपुर्ण र मुल्यवान चिज.

  • @kebilimbu1315
    @kebilimbu1315 5 місяців тому

    good job mantree jiu

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 5 місяців тому

    अरुको प्रगति मा बहुलाउनेहरुले नै धेरै दुख दिदारहृछन्। यो प‌ैसा भन्ने कुराले पनि मान्छे दानव नै बनिसकेछ।

  • @somraj7012
    @somraj7012 5 місяців тому +1

    यस्ताबिनासकारी तत्वहरुलाइ सिदैइन्काउन्टर गरिनुपर्छ बिकासबिरोधिहरु।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 5 місяців тому

    Salam sumana mantri jyu lai

  • @rajeshmandal8978
    @rajeshmandal8978 5 місяців тому

    सनिताजिले रामरोकागरनुभनकोछ दुर्गा परसाइ जिन्दाबाद

  • @govindapdshrestha
    @govindapdshrestha 5 місяців тому

    सम्पूर्ण शक्ति RSP को बिरुध्द लागि राखेकै थिए अब अझ गोलवन्द भएर पुराना पार्टी लागि पर्ने छन्

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 5 місяців тому

    रिसले रुरवनै काटिदिने यस्ता मुरर्व बस्ने देशकाे विकास कसरी हाेला?यस्ता मुरर्वलाई त फासी दिनु नै पर्छ।

  • @anilthapa6940
    @anilthapa6940 5 місяців тому

    हेर हेर सबै बाहुन देश खत्तम बनायो नसुक्ने बाहुनले

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 місяців тому

    Dhanybad Yo Ho TV ka Sachha Nepal ka patrakar jyu lai. Jay Sumana Jyu. Taskar ko laskar , Rabi jyu ko boli Nepal police ko Goli , Netaharu ko magnate jholi , setting ko toli , Nepal Nepali lai poli !!!
    Bodhichit bichara !! Nepal Nepali lai agadi badna Nadine le Gau Gau ma galat kam garechan. Apradhi lai turunta kada karbahi garer samaj ma gari Khane batabaran banaunu paryo , sarkar sarkar !?! Hareram Hare krishna. Jay Budda Bhagwan , Jay Lama guru jyu. Jay Pashupati Nath.

  • @agnirai8984
    @agnirai8984 5 місяців тому

    एउटा गाउँमा बस्ने तामाङले प्रकृतिको सहारामा केही पैसा कमाउने मौका मिलेको थियो । सत्रु लागे पछि कस्को के लाग्छ । यी यस्ता हर्कत , डाहा त सत्रुलाई पनि गर्नु त के सोच्नु पनि हुदैन। रूख धनिलाई त ठुलो घाटा छ भएको छ भने देश र नेपाल सरकार साथै स्थानीय सरकारलाई करको घाटा भएको छ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 5 місяців тому +1

    जे हाेस राम्राे कामा हातपारनु भयकाेमा नया बर्षमा राम्राे हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🌷🔔🔔🔔

  • @niulshrestha8446
    @niulshrestha8446 4 місяці тому

    समय ले समय चक्र पनि अछुतो भएन एन आईसी बैंक को पैसा फरमाईस् भयो !!

  • @user-db7cw1oh2r
    @user-db7cw1oh2r 5 місяців тому

    Great sumana shrestha ❤️❤️❤️❤️

  • @Niraj-2
    @Niraj-2 5 місяців тому

    कर्णाली को बिनासकारि भुकम्प को कहि कतै चर्चा आएन जीउ धन घर बार बिहिन को अझै बिचल्ली छ तेतातिर को नि समाचार बनाउने होकि पत्रकार महोदय

  • @gopalraut5049
    @gopalraut5049 5 місяців тому

    प्रजातन्त्र र लाेकतन्त्रकाे नाम जपेर भ्रष्टाचार गर्ने देशै भरि यत्रतत्र छरिएर बसेका छन् ।

  • @gomathapa4799
    @gomathapa4799 5 місяців тому

    Wow sumana great work 🙏🙏

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 місяців тому

    Good luck Ravi sir all team ❤️ ❤❤

  • @pramodkhadka9812
    @pramodkhadka9812 5 місяців тому

    नेपाली गरीब बन्नुको कारण पनि यही हो, सकेमेरो होस् नभय कसैको नहोस्, मै मात्रै खाउलाउ अरु सब मरुन् दुर्लवहरु।

  • @YetikhabarNepal
    @YetikhabarNepal 5 місяців тому +1

    Almost 1 million subscribers.. Congratulations ❤

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p 5 місяців тому

    धेरै सक्षम भएकोहरुले शासनले देश विकास धेरै भो। यिनीहरूको शोषण शासन हिन्दुराजाको शासन जस्तो कहिलेसम्म?

  • @tamangbhim2306
    @tamangbhim2306 5 місяців тому

    त्यो रुख हैन पैसा हो त्यहि भएर

  • @subashrana8642
    @subashrana8642 5 місяців тому

    यो NIC यसिया बैंक को प्रचार बन्द गरौन ब्रो ठिक छैन यो

  • @Birsinghtamang297
    @Birsinghtamang297 5 місяців тому

    शिक्षामा वर्षौ देखि घोटाला गर्दै कालो धन खाना पल्केका माफियाहरुलाई कारबाही नगरेसम्म शिक्षामा सुधार आउदैन

  • @LAFDACREATION
    @LAFDACREATION 5 місяців тому

    good sumana je

  • @radhagiri5529
    @radhagiri5529 5 місяців тому

    pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i am

  • @sarangiri1996
    @sarangiri1996 5 місяців тому

    Very very good news Santos vai

  • @sagarthakuri3003
    @sagarthakuri3003 5 місяців тому

    Vote for RSP 🔔🔔🔔🔔🔔 great work sumana madam.

  • @radhagiri5529
    @radhagiri5529 5 місяців тому

    Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay.hos rastra ko.sadhyn janta lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos.nani babu bachhan lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay doshi.lai. kadra ma kadrs ksrbahi hunu parchha jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana chori sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il 5 місяців тому

    happy new year 2081 to all the team of SAMAY CHAKRA.
    Hope your team will continue to broadcast against COORUPT persons and organizations like cooperatives ( sahakari ) and laghubitta etc.

  • @sadajiban
    @sadajiban 5 місяців тому +1

    अस्ति भर्खर सम्म yoho टेलिभिजन र news 24 टेलिभिजनले NIC Asia bank को बारेमा नराम्रो खबर सार्वजनिक गर्थे तर आजकल उसैको लोगो टेलिभिजनको पर्दामा देखाइरहेक छन् यसको मतलव यिनिहरू पनि बिकाउ रहेछन् 😅

  • @sagarthakuri3003
    @sagarthakuri3003 5 місяців тому +1

    Support to RSP 🔔🔔🔔🔔 rabi dai. Bhrastra lai goli hannu parxa

  • @luckyredmi2369
    @luckyredmi2369 4 місяці тому

    Gm Le inaru khoche purai npl janta Sath puxan na koche feri janta najar gm kunai ijat rahana.tesaile janta hit ma kaam garnus.jeel koshera sampati japat garnu paro gm sir Jai ho

  • @rakeshpaksawa9866
    @rakeshpaksawa9866 4 місяці тому

    Good 💯