विदेशीले लेखिदिएको हाम्रो इतिहास एकतर्फी छ | Tim Gurung | अनि, अब with Sudheer Sharma | Ep.22
Вставка
- Опубліковано 13 жов 2024
- ≈ Soldier, Writer, & the Gorkhali Story ≈
Tim Gurung is a Nepali author and former British Gorkha soldier. After serving in the British Army for 20 years and running a successful business in Hong Kong, he transitioned to full-time writing in 2015, shortly before his 50th birthday.
Since then, he has developed his writing career from the ground up, publishing twelve novels and non-fiction works focused on Gorkhali issues. His notable books include Ayo Gorkhali: A History of the Gurkhas, The Gorkha Grief, The Namaste Club, among others.
For more, visit Tim Gurung's website: timigurung.com
Some of his books:
Ayo Gorkhali: A History of the Gurkhas - en.wikipedia.o...
The Gorkha Grief - thuprai.com/bo...
The Gurkhas: A true story - www.penguin.sg...
The Namaste Club - www.amazon.com...
A Nation for Refugees - shopratnaonlin...
Five Steps - www.amazon.com...
More about Tim Gurung:
www.straitstim...
shilapatra.com...
www.recordnepa...
www.scmp.com/m...
nepalitimes.co...
/ 13270239.tim_i_gurung
en.wikipedia.o...
His social media accounts:
x.com/TimGurung
/ tim.gurung2
#aniaba #अनिअब #TimGurung #sudheersharma #writer #researcher #gurkhas #gorkhali #gorkhaarmy #lahure #history #nepalisociety #military #militaryhistory #nepali #recruitment #hongkong #china #britain #unitedkingdom #india #indianarmy #agniveer #britisharmy #ayogorkhali #soldiers #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri & Madan Singh Khadka
------
» Subscribe our channel: / @sudheerktm1
» And, please stay in touch:
Facebook: / sudheerktm
Twitter: / sudheerktm
Instagram: / sudheerktm
Wonderful Interview from Respected Writer....... Thank you so much Gurung sir. You are true patriot of our Country Nepal. Huge Respect.
यथार्थ 💐💐🙏💐💐
Are you the one who wrote "In the Shadows of Gurkhas" in The Times of India in early 1990s?
How will he reply here? Send him an email instead.
I would like to read this book (ayo gorkhali) . Sounds like it is not only interesting but our own history too.
I will buy this book imidiately. Probaply tomorrow.
Tim Gurung कोभनाई बृटिशले नचाहेर गोर्खारीजलाई colonise नगरेकोभन्न् army field tactical कुरा हो तर Army माथि political and पलिटिकल संग र माथि डिप्लमैटिक angle बाट हेरेर भन्दा बृटिश को कुनै उपाय कामआउँछैभन्ने सहज स्थिति पनि नभएकोले ochtorlony ले हल्ला त मचायो तर गेर्खालाई भाारतकाअरू राजा रजौटाभन्दा अलग पाएर पनि ब्रिटिश आटन सकेन। १९६२ मा चीनले इंडिया माथि हाने पछि उसले लंडाई बढाउन सकेन नेहरू डिप्लोमसी इंडिया बचाउन काममा आयो। Mr tim Gurung “NON -diplomatic career” ka vayar jaati uttar diya galat deeyae.
डा मणि कुमार शर्मा
उत्तर पूरा हुन दिए पो प्रश्नको अर्थ हुन् होला ! कति छिटो उत्तरको बिचमै सोध्न हतारो हो हउ ।
रंजितसिंग को सेनामा पहिलो भर्ति भयो ok ,लाहूर् नाम पनि पायो ok , तर ती नेपाली थिएनन तीगोरख ंथिए । नेपाली भन्नाले नेपाले राजा नेवारी राजाका प्रजा बुझिन्थ् तर गोर्खा बह बनिसकेकोथियो। नेपाली शब्द १९३३ सन सम्म गोर्खालीको समानानतर मानियोतर १९३३ पछि नेपाली नागरिकता नाम बुन गये बिस्तारै।जबसम्म तपाईँहरूले यो डिफ़्रेन्स बुंंझ्ु चाहनु हुन्न नेपालीनाम बुझ्नु हुन्न ।
भारतीय गोर्ंंंंखा नेपालीभाषी होइनन , हाम्रो संबिधानमा गोर्खाभाषानाम पनी छ । हामी भारतीय गोर्खा र तपाईहरू नेपाली गोरखा । हामी नेपाली होइनौ। तपाईहरू नेपाली रहनु
डॉक्टर मणिकुमार शर्मा
पुसितक कहाँ पाइन्छ र दाम कति ? नेपालमा कति
डॉक्टर मंणिकुमार ंशर्मा
Nepal 1933AD सम्म गोर्खाराज थियो पृंथिवीनारायण खूद आफूलाई त नेपालीभन्न अपमानजनक ठान्थे र आफूलाई नेपालीभनेनन्भने गोर्खाएंग्लोवारमा हाम्रो जाते सेना लाई नेपाली सेनालेटिस्टा काँगड़ा स्म जितेभन्नु तीगोर्खाबीरहरूकोअपमान गर्नु हो /Bhutani Gorkha ले गरेकोभूल विश्वका गोर्खाले नगरून ।नेपाल र नेपालीको ईतिहास गोर्खासामरीज्यको गोजार्खाातिको गोर्खाभाषार गोर्खा संस्कृतिकोईतिहास हो जस्तो कि बंगाली जाति तमील जातिको जस्तोईतिहास हो नेपलीकोईतिहास बांग्लादेश संग दजाउन सकिने ईतिहास हो तर साचोकुरालाई ढाक््कोल् नै नेपाली शब्दत्यहाँ नपाईने तर बिशेष गरी oystrich जस्तो देखिन्दो हो।
नेपाल बाच्नै चाहान्छ भने नेपाली नागरुकतानाममा सिमित रहोस सबैन्पाली नागरिकलाई जोढछ तर भावी चट्टोगाउँ हुन नदिने हो या कुनै देशमा बिलय नहुने होभने गोर्खाजातिनाम गोर्खाभाषानाम र गोर्खामहाजातीय नाम र गोर्खासंस्कारनाम बचाउनै पर्छ।
डा मणिकुमार शर्मा
सिलगढी
Shri Tim Gurungjue र Shri Sudhir Sharmajue दुवै बधाईका पात्र जयगोर्खा
Tim जि तपाइं को history को गोर्खा भर्ति संबन्ध मा पहिलो भनाइ ठुलो गलत छ जस्ले गोर्खा मा भर्ति भएर युद्ध मा मरेको गुरुङ्ग मगर राइ लिम्बु का पुर्खा हरु मा अघात चोट दिएको छ | कोहि पनि आफ्नो खुशि ले लुकेर भर्ति भएर गएका थिएनन् | गोर्खा भर्ति एउटा संधि थियो र specially गुरुङ्ग मगर राइ लिम्बु समुदाय लाइ जबर्दस्ति पठाएका थिए | इतिहास सांचि छ जुन समयमा मानव बेचबिखन हुने गर्दथियो| पश्चिम मा मगर गुरुङ्ग समुदाय ले बच्चा हरु लुकाएर राख्ने कुरा तपांइ को कान मा पुगेन रहेछ |
bro you know nothing, apart from the world wars, gurkha recruitment was solely based on voluntary recruitment.
people literally went thru jungles to the recruitment centres to get recruited.
the recruitment of gurkhas was not even a proper treaty
@@yetigumba गोर्खा किन अन्दोलन मा छन ? यदि भोलेन्ट्रि हो भने चुप लागेर बसे हुन्थ्यो अर्को कुरा यदि नोर्थ कोरिया र साउथ कोरिया को युद्व भयो भने सरकार ले भोलेन्ट्रि मा जाने हरु लाइ पठाउन मिल्छ जसको कोरियन पासपोर्ट छैन भने ? कोरिया र इन्डिया को लडाइं भयो भने तिमि समुन्द्र पारि कोरिया मा भर्ति भै इन्डिया बिरुद्व लड्छौ ?
गोर्खाशब्द ब्रिटिश ले create गरेको होइन बरू नेपालीशब्बारे पो जर्ज ग्रेयसन यसरी बोल्छन linguistic Survey ofIndia” WE EUROPEANS CALL it Nepali though the language is also called Pahari Parbatay andGorkhali.
अब डा सूर्यमणि अधिकारी को the Khas किंडम हेर्नुहोस भाषाले गोर्खाभाषा नाम कसरी पाए छ।अत भाषानाम गोर्खा बृँटिशको निर्माण होइन बरूउसले हामिबाट पाएकोनामलाई आफैले बिगारेर गुर्खाभन्यो हो बृटिसले त गोर्खालाई त्यसरी Gurkha भन्यो जसरी मूंखोपाध्यायलाई मूकर्जीबनाई दियों।जो गोर्खाकानिवासी हुन तीगोर्खाली हुन जस्तोलमजुंगमा बस्ने जुँगैनभाको नवजात शिसु पनि लमजुगे।तर समग्रतामा जातिगोर्खाभन्न् सिद्ध छ ।उसले त बाराणसीलाई पनि बनारस भन्यो य काठमाढौलांई CATMANDO अंग्रेजलाईहामील् दिएकोनाम गोर्खा हो उसलेGurkha वनायो ।
गोर्खादक्षिणबाहु पनि अंग्र्जल्े नै दियों त?
डॉक्टर मानी कुमार शर्मा
सिलगढी
भारत
Spotify aau
Nepali Bangladeshi Pakistani जस्ता नागरुकतीबोधक शब्दलाई मूल भन्नु जसितोभू ल अरूक्ही छैन। त्यसोभए त प्रचण्डजी लाई भारतीय
मूलको किन नंभन्ने ? मूलत या जात होला खस किरात जंडान मूल भने हुन्छ तर नेपालीorigin भनिनु ना नेपाल १२४टुक्रा हुनु हो।हामीभारतीय देर्खा ाई नेपाली न्पालीभांषी नेपालीमूल भारतीय नेपाली नेपालीभंंषीभारतीभन्ने होभने हामी नेपाललाई भारतकोन्पालीभांषी राज्य भन्नु नपरोस सांथी हो र तपाईहरू नेपालीगोर्खा हा मी भारतीय गोर्खा र भांषाचैशुक्रराज शास्त्रीजी ( नेपालका) लेभने जस्तो” अगि योभाषालाई गोर्ंंखाभाषा भनिन्थ्यो भनेर गोर्खाहीतमासबाल्गेर्खाभाषा
भने सबको हीतमा र नेपालको नागरिकनाम
नेपाल नेपाली रहोस
India birtish singapoor yo totali banda hunu parchha
Nepal chha ni bharatiyalai aaunasath nagrikta rakhidine
तपाईहरूको नीगरिकतानाम नै तपाईहरूको काल हुन्छ यदी गेर्खाजातिनाम गेर्खाभाषानाम गोर्खासंसकार शब्दहरू पुण: स्थापित नगर्र्न् हे र होली, छटमाई र करवााचोत
दिवाली लेआफ्नो पनलाई साटिरहने होभने। गोर्खाशब्दको पुनर्जागरण नभए तपाईहरूकोजातिनाम नै मर्छ तब चै खा बाबै केरा
“नेपाली unfortunately is one of the kind in the world whose cemetery is in almost every country”
Nepali को सट्टा गोर्खा शब्द सही लाग्छ किनभने गोर्खा बिहारी हुदैन न बंगाली न अंग्रेज कारण गोर्खाजातिबाचक संज्ञा कोरूपमा छ जब कि Nepali Pakistani Bang
hladeshi term conclusively carries CITIZENSHIP identity of related countries.Hence there can beNepaali Marwari. Who cannot be coerced to call themselves as Nepali unless the term Nepali is used exclusively for their nagarikta.King Gyanendrajue or Prachanda jue cannot be taggedMarwari jati name could they?but both of them are Gorkhas and DrBaburam Bhattarai had said once संसारले हामीलाई गोर्खाभन्र चिन्ंछ किनभने आजकोनेपालकोर् सार्बभौमिकताजुन बाट१८१६र १८२३ ,१९५०)सन हो त्यसलांँबचाएको र आज पनि ोगाउने त गोर्खाबलिदान नै हो तर नेपालीराजनीतिले गोर्खाशब्द लाई जनतासंग नजोढेर तथाकथित राजमुकुटसंग जोढने अपसोचले आजकोनेपालकोलको भावीईतिहास कुनै नेपाली जसकोगोर्खाखूनसंग कुनै सम्बन्धी न होस।
🎉
गुरूंगजी ले गोर्खाले केही पाएनौं zero भननु भाको त कुरा मिलेन नी त ! तपाईँ एउता बिराट बिम्ब’ गोर्खाशब्द कै प्रतिनिंधित्व गर्दै हुनु हुन्छ, तपाईँका त्यसकासशक्त प्रमाणहरू पनि तपाईँको महत प्रयाशले बुजाउदै हुनु हुन्छ भने बीर जातिनामलाईचिनाउदै हुनु हुन्छ भने र अर्कातिर उबलब्धी zero भन्नु हुन्छ भने तपाईको किताब १७ बृटिशपाउन्ड हालेर किन किन्नु ? के तपाईको conclusion company लेदिअको हो भने तपाईँलाई लेखक कसरी मान्ने वा त्योconclusion कि गोर्खको। future छैन नैभने त्यो किताब तपाईले नै लेख्को होभन्न् कुरा कसरी लिने।जन्मदिने आमा भन्को पीढ़ा सहेको हुन्छ र सहेर नै जित्न सिकाएको हुन्छ । आफ्नो सन्तानलाई। पीढ़ा लेमार्न सक्छ तर जन्मदिन्ले पीढ़ा सहेर पनि नानीलाई वा सोचलाई future less सोच्दैन बरू अझैप्रयाश गर्छ नानीलाई बचाउन। नत्र आमाको अस्तित्वनैशंकाशपद देखिन्न र? यो कढातितो बचन नभूल्नु होला भाइ ,नत्र तपाईका किताबहरू लाई seriously लिन सकिन्दैन। तपाईँलाई कसैले लेख्न लगाएर लेखेको होभने हामी जान्दैनौ तर तपाईँ लेखन हुनु हुन्छ होला तर चिन्तक होइन भन्ने देखि्न्दैन र ? Explain why do you mean by Gorkhas’ have no future ? Your interview contradicts your wrong confession.
DrMani kumar Sharma
Sudheer Sharma jue thank you asking the pertinent qs”अघि तपाईले stateलेना को gain को कुरा गरिनु भो....त्योखाले changeहरूcontribution का रूपमा मान्न सकिंदैन? त्यसलाई कसरी लिने?”
Now see how mrGurung answers !
Ok fair enough he brought the qs of 22 se24se kingdoms ..I will come to it again after listening mrGurung on22..24se”