लता मङगेसकर दिदी भन्दा कम थिईनन् उनी "माईती घर चलचित्रमा नमान लाज यसरी" प्रेम ध्वज प्रधान संग धेरै राम्रो गाउनु भएको छ नेपाली गायिकाहरुले भन्दा पनि राम्रो 🙏🙏🙏🙏🙏🙏🙏
उहाँको अमरकृती हामी सानो छदा सुनेको गित ५०को हाराहारी मा हामी पुग्यौं त्योभन्दा कति अघि रेकर्ड भएका कालजयी गितहरु कति राम्रो यो प्यारो कनचनजङ्गा र झल्झली आँखा धेरै सुनिएको गित
कालजयी गितहरु मनै छुने उषा दिदि जी काे मनले कहिल्यै बिर्सदैँन ।🌺❤️🌺
Aaahhhaaa. Kya mitho . Ati mitho. .gazab mitho.saarai mitho.
हाल उषा मंगेश्कर जी हुनु हुन्छ की हुनु हुन्न उहाँ को यी गीतहरु अति नै यथार्थ पुणॅ छन जो संगीतहरु बच्पन देखि आज सम्म सुन्नमा उति कै मिठास छन्
लता मङगेसकर दिदी भन्दा कम थिईनन् उनी "माईती घर चलचित्रमा नमान लाज यसरी" प्रेम ध्वज प्रधान संग धेरै राम्रो गाउनु भएको छ नेपाली गायिकाहरुले भन्दा पनि राम्रो 🙏🙏🙏🙏🙏🙏🙏
Yesta purana git Le purana samjhna dikhauchh Didi Usaa jiko Namste 🙏 Mitho sorki Dhani ❤❤
Angel singers and devine sensations that India gave to this continent
उहाँको अमरकृती हामी सानो छदा सुनेको गित ५०को हाराहारी मा हामी पुग्यौं त्योभन्दा कति अघि रेकर्ड भएका कालजयी गितहरु कति राम्रो यो प्यारो कनचनजङ्गा र झल्झली आँखा धेरै सुनिएको गित
मीठो गीत उषा दिदी को आवाज मा रहेको। सिक्किम भारत।
आंगन म गुच्चा र खोलामा पौडी खेल्ने हाम्रो समय र थियो तेती खेर रेडियो मा सुधीर गित हरु।
आ।हा❤कतिमिठाे छ
sweet song
❤❤❤❤❤❤❤❤❤❤❤❤