इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@@laxmimagar6908 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
ठाडाे भाका को दोहोरी इन्द्रेणी मार्फत हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।कहिल्यै नसुनेको भय पनि निकै आनन्द आयो। धम्पु दाइलाइ उच्च सम्मान अनि मन्जु बहिनिलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@@purnasunam8109 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
धेरै पछी आज ठाडो भाका गित सुन्न र हेर्न पाइयो इन्द्रेणी टिमका कृष्ण कडेल रमेश प्रसाईं सहित मगर समुदाय बाआमा दिदीबहिनी दाजुभाइहरु र धम्पु दुरा सम्पूर्णमा मेरो नमस्कार छ।🙏❤️💐❤️
मन्जु बैनि काे ठाडाे भाका सुन्न अति नै अातुर थिए बल्ल अाज पूरा भयाे अझै ससक्त ठाडाे भाका दाेहाेरी लिएर अाउनु है मन्जु बैनी। सम्मान छ धम्पु जी कृष्ण जी र सम्पुर्ण इन्द्रेणी टिम लाई👏👏
अहाँ कति रमाईलाे ठाडाे भाषा मायाँ बैनिले पनि अति राम्रो गाउने रहेछ ठाडाे गित अतिनै रमाईलाे भयाे सबैलाई धेरै धेरै धानेबाद ठाडाे गितकाे त धमपु दाजु त राजा नै हाे
आह, कालजयी सदाबहार मार्मिक लमजुङे ठाडाे भाकाको सर्जक भेडिखर्केको एक साङ्गीतिक उपजलाइ इन्द्रेणीको अहम टिमकाे नेतृत्वले यो भाका र लयलाइ बारम्बार प्रस्तुति र निरन्तरता दिनु , अनि संरक्षण ,सम्बर्द्धन गर्नु आफैमा उदाहरणीय र महानता साथै नैतिक जिम्मेवारी हो, यहाँहरुको यो कार्यलाई सलाम अनि, सम्पुर्ण कलाकर्मिको पर्फमेन्स अति उत्तम !!सबैलाई शुभकामना अरु सफलताको !!!!
आज त म छक्क परि हेरिराछु हाम्रो गण्डकी प्रदेशको कल्चर संस्कृति बधाई छ।सम्पुर्ण आमा बुवा लगायत सिङ्गो इन्द्रेणी टिमलाई!जय गीत जय संगीत जय कलाकारिता👍️👍️👍️💗💗💗💗love you indreni.
तपाईंले बिउटि पार्लर मा अन्तरबार्ता दिनु भो रमेश जि को बारेमा सारै नराम्रो लाग्यो । बिहे गर्नुपर्छ भन्ने छैन । तर तपाईं र तपाईंको दिदिले निकै गिराएर रमेश जि लाई। रमेश जि को कारणले तपाईं हिट हुनु भएको हो । म तपाईंको फ्यान हो तर आज मन दुखो ।
यो भाका सुन्न त सुनेको हो तर आज भोलि लोप हुँदै गैरहेको देखिन्छ ईन्द्रेनी टीम लगायत यो भीडीयोमा उपस्थित सम्पुर्न लाई धन्यबाद यति राम्रो लस्के भाका तेस्मा पनि मादलको धुन तेत्तिकै राम्रो सुनाउनु भाकोमा
तेतिकै मैले खाना छाडेर पनि ईन्द्रेणि कार्यक्रम हेरेकाेहाेईना । मैले जिबन्मा नासुनेका पुराना , पुराना माैलिक र टिपिकल लाेक सांस्कृतिक प्ररम्परा रितरिवाज जान्ना र बुझना र देख्ना पाहिन्छ ।तेयस्कारण अाद्रणिय दाजु कृषणा कंडेल , रमेश प्रशांहि ,कृषणा बजगांई ,पुर्णा कंडेल , जीवन टंणड्न,अादि ईन्द्रेणिका सम्पूर्ण कलाकारहरू लाई धेरै धेरै उच्च सम्मान छ ।अाज यस्कार्यक्रम्मा उपस्थित सम्पूर्ण अभिभाबक द्रर्शकहरूलाई पनि धेरै धेरै उच्च सम्मान छ ।म हाल कुबेत बाट हेरिराखेकाे छु ।
💖आह ठाडो भाका धेरै मिठो अनि रमाइलो धम्पु दुरा हजुरबुबा को गित गाउने शैली बीचमा रमाइलो पनि साथै मन्जु दिदि निर्धक्कपनले गाउनु हुन्छ धन्यवाद🙏 मौलिकतालाई सबै मिलेर बचाउनु पर्छ्❣️💗
धम्पु दुरा सर को र मञ्जु बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दिदी को लोक गित राम्रो छ रमाइलो भयो धन्यवाद छ नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ बिजया दशमी को सुभकामाना छ कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
सारै राम्रो दोहोरी
Dohori dherai ramro xa tra indreni ma khem century dai lai herna man xa
9
अब अर्को चोती धम्पु दाइ र माया गुरुङ दिदी दुई जनाको ठाडो भाका सुन्नु पाए कति रमाइलो हुने थियो होला
राम्रो छ मन पराे
ठाडो भाका मन पराउने जति यता हाजिर हौ हैत
Ati sunder voice
@@laxmimagar6908 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
मन्जु बि.क को ठाडो भाका मनपराउने कोको छौ?म कतार देखि🙏🙏
जय हो ईन्द्रेणी शुभ बिजया दशमी सबैमा
कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏🙏
ठाडाे भाका को दोहोरी इन्द्रेणी मार्फत हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।कहिल्यै नसुनेको भय पनि निकै आनन्द आयो। धम्पु दाइलाइ उच्च सम्मान अनि मन्जु बहिनिलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏
Didi madu hoina manju bk hunu hunxa
आहा कति सुन्दर गित। मन्जु जता धमपु उतै उतै। हा हा
लौ मत दौडेर आईसके है ठाडो भाका सुन्न लाई तपाईहरु पनि छिटो आउनु होला
आहा! आज त ठाडो भाका त्यसमाथी मन्जु बैनी धम्पु बाको
धेरै समय पछि ठाडो भाका मां दोहरी सुन्न पाइयो धम्पु दुरा र मन्जु बि क देखि प्रस्तुत सङ्गै स्ंम्पुर्ण मां धेरै धेरै धन्यवाद छ र बिषेस धन्यवाद \ 🙏
नमस्कार धम्पु दुरा दाइ हजुर को हाउ भाउ रमाइलो पन अति मन पर्यो कृष्णा कडेल जि तथा समपुर्ण इन्द्रेणी टिमलाइ धन्याबाद
धम्बु दाइको गित मन पराउने जति यता हाजिर हुनुहोला🌈🌈🌈नियमित इन्दरेणी हेर्ने पनि हाजिर हुनुहोला🙏🙏🙏🙏
धेरै राम्रो प्राेग्रम धन्यवाद छ ह सबैलाई
इन्द्रेणी को जय जय होस इन्द्रेणी लगायत सम्पुर्ण देस तथा बिदेसमा रहनुहुने नेपालीहरुमा 2077 सालको बिजजया दसमी तथा दसैको हार्दिक मङगलम सुभकामना
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
फेरी ठाडो भाका सुन्न पाईयो बहुत खुशी लाग्यो ल धन्यवाद ईन्द्रेणी टिम💕
धम्पु बा र मन्जु जि साचै ठाडो भाका मजा आयो सुनेर 🙏🙏🙏🙏🙏🙏
आफू त लमजुङे परियो त्यही भएर होला आफ्नै परिवेश को अर्गानिक ठाडो भाका सारै मन पर्छ सुन्दा पनि मन मा आनन्द आउँछ। त्यसैले सबैले सुनौ है रमाइलो छ है
धम्पु दुरा दाजु मन्जु अनि माया को गित अति सुनम सुनम लाग्यो मज्जा आयो बधाई छ
मलाई मन पर्ने गायिका मन्जु बिक
हाम्रो गाऊतिर गाऊनेभाका सिरफुल कतीमिठो सङग गाऊनुभो 👍️👍️👍️👍️👍️👌👌👌👌👌👌❤️😁😁
पुन बा आमाहरुको पुरानो भाकाले त झन मन्त्र मुग्धनै बनायो।सलाम सलाम छ।
ठाडो भाका मन पराउने हाजिर हुनु त 🙏🙏
Ma karaputare kanxo hal saudi hjr pani mero cmt ma aaunu hai
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@@purnasunam8109 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
धेरै पछी आज ठाडो भाका गित सुन्न र हेर्न पाइयो इन्द्रेणी टिमका कृष्ण कडेल रमेश प्रसाईं सहित मगर समुदाय बाआमा दिदीबहिनी दाजुभाइहरु र धम्पु दुरा सम्पूर्णमा मेरो नमस्कार छ।🙏❤️💐❤️
साहै राम्रो जति हेरेपनि धित नमरने
मन्जु बि.क. एउटै एपिसोड बाट हिट भएको छन्, यो भाका डिल गरेपछि ।
आजपनी रमाइलो हुनेभो धम्पु दाइ र मन्जु बैनिको दोहोरी लमजुङको ठाडो भाका 🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी 🇳🇵
इन्द्रेणी जहाँ गयो त्यहीँ रमाइलो सबै जनालाई दसैं को सुभकामना
अती राम्रो रमाइलो लाग्यो ल
मन्जु बैनि काे ठाडाे भाका सुन्न अति नै अातुर थिए बल्ल अाज पूरा भयाे अझै ससक्त ठाडाे भाका दाेहाेरी लिएर अाउनु है मन्जु बैनी।
सम्मान छ धम्पु जी कृष्ण जी र सम्पुर्ण इन्द्रेणी टिम लाई👏👏
धम्पु दाइ लगायत सबै लाइ धेरै धन्यबाध l धेरै राम्रो ठाडो भाका l
अहाँ कति रमाईलाे ठाडाे भाषा मायाँ बैनिले पनि अति राम्रो गाउने रहेछ ठाडाे गित अतिनै रमाईलाे भयाे सबैलाई धेरै धेरै धानेबाद ठाडाे गितकाे त धमपु दाजु त राजा नै हाे
अाे हाे अाज त 25 बर्ष अघिकाे चैतेदशै काे याद पाे अायाे गाम्लेरु😍😍
माया गुरुङ र धम्पु ज्यू को ठाडो भाका सुन्ने मन लाग्यो सम्भब भए जुटाउनु होला धन्यवाद
धेरै रमाईलाे धम्पु दाइ काे गीत सुने धाेकाे थियाे अाज सुनियाे
यो ठाडो भकामा मन्जु बि क र रमेश प्रसाईं को दोहोरी गीत सुन्न मन लाग्यो ।
जय हो ईन्द्रेणी परिवार ,आउदै गरेको बिजया दशमी र तिहार को शुभकामना ।🇳🇵🇳🇵🇳🇵
आजको प्रस्तुति खुब मज्जाको हुने भयो खुब मन पर्छ यो ठाडो भाका अनि गाएक गाइका पनि जय गित संगित जय इन्द्रेणी 💕
धम्पु बा को साचै ठाडो भाका कति मीठो गाऊनु हुनछ🙏🙏🙏🙏🙏🙏🙏
मन्जु बि . क. मा यति राम्रो ठाडो भाका को स्वरको धनी हुनुहुदारहछ मन्जु आई लव यु 🌹🌹🌹♥️♥️♥️♥️
लाै अायाे हाई ईन्द्रेणीमा ठाडाे भाकामा रमाउन जय ईन्द्रेणी कृष्ण सर रमेश सर लगायत सम्पूर्ण हाेल टिमलाई नमन
आह, कालजयी सदाबहार मार्मिक लमजुङे ठाडाे भाकाको सर्जक भेडिखर्केको एक साङ्गीतिक उपजलाइ इन्द्रेणीको अहम टिमकाे नेतृत्वले यो भाका र लयलाइ बारम्बार प्रस्तुति र निरन्तरता दिनु , अनि संरक्षण ,सम्बर्द्धन गर्नु आफैमा उदाहरणीय र महानता साथै नैतिक जिम्मेवारी हो, यहाँहरुको यो कार्यलाई सलाम अनि, सम्पुर्ण कलाकर्मिको पर्फमेन्स अति उत्तम !!सबैलाई शुभकामना अरु सफलताको !!!!
सम्पुर्ण इन्द्रेणी तिमलाई धन्यवाद र आदरणीय दाजु धम्पु दुरा लाई विशेष धन्यवाद । सारै राम्रो लमजुङगे ठादो भाकामा दोहोरी गाउँनुभयो । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
मन्जु बैनी भन्दा माया बैनीले ठाडो भाका राम्रो गाउँने रैछ । जुन सुकै भाकामा पनि गाउनु सक्ने माया बैनीको प्रतिभालाई सलाम । From London
धेरै राम्राे छ धम्पु दाइ रमाया काे साेर🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌼🌼🌻
यहि दिनको प्रतीक्षा थियो अब ठाडो भाका राजु दाइ र मन्जु को सुन्न मन छ
अाहा कति महिना पछि हेर्नू र सुन्न पाईयो डम्पु दाइ को गित भाकानै काफि।
असाध्यै मन पर्ने ठाडो भाका, पोख्रेली पुन समाज लाई सलाम छ, जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि
ua-cam.com/video/o_-_9qmdnIU/v-deo.html
Happy Dashain❤️
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😂
धम्पु दाई सारै रसिलो मान्छे👍
धेरै धेरै रमाइलो लाग्यो दोहोरी धेरै धेरै बधाई छ हजुरहरु सबै लाई
जय ईन्द्रेणी जय कृष्ण कँडेल सर धेरै समय को अन्तराल पछि ठाडो भाका सुन्ना पाइयो धेरै खुशी लाग्यो।
जय इन्द्रेणी बिजयदशमीको शुभकामना ।।।कोरोनाको कहर मा यती धेरै जमघट खुशी लग्यो।।।
Dhampu dura Sir👌 wonderful look Thaado Bhaka. Manju sis Best of louk.
मलाई मन पर्ने गाएक
ठाडो दोहोरी लमजुन्ग बाट पहिलो पटक सुनेर खुशी लाग्यो, धन्यवाद,र सहयोगीहरू लाई पनि धन्यवाद
असध्यै राम्रो लाग्याे नंया गित।
From saudi bata हेर्देइ छु
स्व.भेडिखर्के साइला बुवा पछि धम्पु सरको बिडो कस्ले धान्ला खै.....हराउछ कि क्या हो लमजुङ्गको मौलिख पहिचान😴😴
बधाई छ धम्पु दुरा ज्यु हजुरको कला ऐकदम समानकोछ
हाम्रो गण्डकी प्रदेश को मौलिक गित हो सबै ले सुनेर यसको भाबी पुष्टा हरू ले जोगोर्ना गर्नू होला ?धन्याबाद
Wow manju baini ko thado vhaaka dhampu guruba k kura garnu sabai indreni team lai badhai xa 💑👃
आज त म छक्क परि हेरिराछु हाम्रो गण्डकी प्रदेशको कल्चर संस्कृति बधाई छ।सम्पुर्ण आमा बुवा लगायत सिङ्गो इन्द्रेणी टिमलाई!जय गीत जय संगीत जय कलाकारिता👍️👍️👍️💗💗💗💗love you indreni.
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर।
ok कल्पु 🌺🌺🌺🌺🌺
Ramesh bhai sanga jodi badheko herna pau chadai
कल्पना दि दि अरु कुरा त परै जाहोस नाम नै काफि वर्ण गरेर साध्यानै छैन
❤️❤️💜🌹
तपाईंले बिउटि पार्लर मा अन्तरबार्ता दिनु भो रमेश जि को बारेमा सारै नराम्रो लाग्यो । बिहे गर्नुपर्छ भन्ने छैन । तर तपाईं र तपाईंको दिदिले निकै गिराएर रमेश जि लाई। रमेश जि को कारणले तपाईं हिट हुनु भएको हो । म तपाईंको फ्यान हो तर आज मन दुखो ।
नमस्कार इन्द्रेणी टिमलगाएत सम्पुर्ण इन्द्रेणी हेरिरहनुभए भगवान रुपिमाहानदर्शक श्रोताहरुमा मन्जुबहिनिब्यतिकादिनसम्मकतातिर हराउनुभएकोथियो बल्लतल्ल इन्द्रेणीमादेख्नपाइयो धम्फु दुरा बुवा सङ्ग मौलिकता ठाडोभाकामागाएकोसुन्नपाइयो मन्जु बहिनीलाई मुरिमुरिधन्यबाददिनचाहान्छु
धेरै पछि ठाडो भाका सुन्न पाउँदा धेरै खुशि लाग्यो आज म साउदि बाट हेर्दैछु नम्सकार ईन्द्रेणि टिम लाई🙏🙏🙏🙏
आफु सुदुरपश्चिम को भयनी ठाडो भाका अती मन पर्छ
यो भाका सुन्न त सुनेको हो तर आज भोलि लोप हुँदै गैरहेको देखिन्छ ईन्द्रेनी टीम लगायत यो भीडीयोमा उपस्थित सम्पुर्न लाई धन्यबाद यति राम्रो लस्के भाका तेस्मा पनि मादलको धुन तेत्तिकै राम्रो सुनाउनु भाकोमा
यस्तो गीतहरु कहिले पुरानो लाग्दैन मलाइ
धन्यवाद ईन्द्रेणि र कृष्ण सर 🙏🙏❤️❤️💐💐💐🌻🇳🇵
माया ले र धम्पु ले गाएको मन पर्यो आवाज पनि दम्दार छ मायाको धम्पु सङ्ग मिल्ने मजा आयो !आज
यो ठाडो भाका मलाइ पनि सार्है मन पर्छ त्यस्मा पनि धम्फु धुरा को आवाज त खै के छ के है
जय 🙏जय 🙏 इन्द्रेणी ❤️❤️ मलाई यो धामबु बुवा को पुरानो ठाडो भाका जति सुने पनि काइले भरी पुर्न हुँदैन 👍👍 धन्यवाद 😉😉
I Heartly love you dhammu g,, from farwestern province 07 (सुदूर pashxim)
कृष्ण दाई लाइ धेरै धेरै धन्यवाद अनि सहयोगी दाता लाइ सलाम अनि गाउने हरु लाइ नि धन्यवाद
सारै मन पर्ने ठाडो भाका सुन्न पाइयो सबैलाई धन्यवाद छ।
धम्पु बा र माया दिदी को पनि दामि दोरि ठाडो भाका
धेरै पछि मेरो प्यारी मन्जु लाई देख्न पाइयो खुसी लायो हो धन्यवाद
मन्जु बिक को फ्यान जति यता हाजिर गरम?
तेतिकै मैले खाना छाडेर पनि ईन्द्रेणि कार्यक्रम हेरेकाेहाेईना । मैले जिबन्मा नासुनेका पुराना , पुराना माैलिक र टिपिकल लाेक सांस्कृतिक प्ररम्परा रितरिवाज जान्ना र बुझना र देख्ना पाहिन्छ ।तेयस्कारण अाद्रणिय दाजु कृषणा कंडेल , रमेश प्रशांहि ,कृषणा बजगांई ,पुर्णा कंडेल , जीवन टंणड्न,अादि ईन्द्रेणिका सम्पूर्ण कलाकारहरू लाई धेरै धेरै उच्च सम्मान छ ।अाज यस्कार्यक्रम्मा उपस्थित सम्पूर्ण अभिभाबक द्रर्शकहरूलाई पनि धेरै धेरै उच्च सम्मान छ ।म हाल कुबेत बाट हेरिराखेकाे छु ।
आजम first
आफ्नै सहरमा यस्तो कार्यक्रम हुँदा सहभागी हुन पाइएन दुखी छु।
धेरै राम्रो,धन्यवाद।
कृष्ण कडेल , रमेश प्रसाईं लगायत इन्द्रेणी टोलीलाई धन्यवाद ।
Sarai ramro , sabai bujiyena tei pani majja aayo ..., ramailo xa 👍
आज यो गित सुनेर पुरानो याद आयो इन्देर्नी तिम र गाएक गायिका हरुलाई धेरै धेरै धन्ने बाद
पुरानो गित भनेको पुरानो हो साचै मजा आयो सुनेर
ua-cam.com/video/o_-_9qmdnIU/v-deo.html
Happy Dashain❤️
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😏
maya didi ra dhamfu daiko ni ekchoti full geet hunu parxa krishna dai
उत्कृष्ट प्रस्तुति, साथै यो भाकालाई जोगाउन हामी सबैले पहल गर्नु पर्छ ।
Dherai ramro prastuti lndreni team lagayet sabai jana hjr haru Lai Dherai bhanda dherai dhanyebaad....
मनजु माया दुरा मीठो छ काठे भासा
💖आह ठाडो भाका धेरै मिठो अनि रमाइलो धम्पु दुरा हजुरबुबा को गित गाउने शैली बीचमा रमाइलो पनि साथै मन्जु दिदि निर्धक्कपनले गाउनु हुन्छ धन्यवाद🙏 मौलिकतालाई सबै मिलेर बचाउनु पर्छ्❣️💗
आज यो ठाडो भाका सुनेर पैलाको माघेसक्रान्ति मेला को याद आयो मलाईत ✋ कृष्ण कडेल लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई सोलुट गर्न चाहन्छु ❤💞💗🙏
सबैमा नमस्कार सारै राम्रो दोहोरी
जय इन्द्रेणी।बिजय दसमी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ शुभकामना।
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all
Kalpana I love you
पहिलो रमेश प्रसाइ शीत बे गर्छु भन बल्ल सस्क्राइब गर्छु कल्पु मिस
पुन समाज लाई मेरो सलाम छ रमाइलो भयो धन्यवाद छ
धम्पु दुरा सर को र मञ्जु बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दिदी को लोक गित राम्रो छ रमाइलो भयो धन्यवाद छ नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ बिजया दशमी को सुभकामाना छ कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ
Manju bk ta raju Pariyar ko chai thado vaka geet sunna paryo krishna sir
मलाई मन पर्यो पोखरा बैदाम को कला कक्रममै मन सबैको पर्छ है नमस्ते
Manju sis ko voice Sarai man parxa
Wow wonderful munju bunu