अहिले सम्मकै खत्रा , हसाएरै तताए माहोल, उधुम हसाउने दोहोरी | Yan, Chij, Tika, Dila, Shital, Dohori
Вставка
- Опубліковано 11 жов 2024
- #chij_gurung #tika_sanu #Yan_prasad_neupane #shital_gurung #Dila_BK #naurangi_sansar
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
सुझावको लागी : 9826458600
___________________________________________________________
Nepali Lok Dohori Song - Hasera Bolideu
➤ Singer : Narayan Rayamajhi and Bishnu Majhi
➤ Music : Narayan Rayamajhi
➤ Lyrics : Sirjana Birahi
♪ Original Video link : • Hasera Bolideu | Bishn...
यस भाकाका सम्पुर्ण सर्जक, गायक गायिकालाई हार्दिक सम्मान गर्दछौ
___________________________________________________________
Live Dohori Singer:
♬Chij Gurung
♬ Yan Prasad Neupane
♬ Shital Gurung
♬ Dila BK
♬ @Tika Sanu
______________________________________________________________
Musician Team
♬ Rajesh Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
___________________________________________________
Camera
♬ @Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
________________________________________________________________
Edit
@Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
________________________________________________________________
Audio/Mixing
♬ @Tarakanta BK
♬ Samip Poudel
________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Naurangi Sansar, 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यो लोकदोहोरी उत्कृष्ट लाग्यो मलाइ चै
गायक सबैलाइ बधाइछ
म नौरङ्गी संसारको नियमित दर्शक हु । आजको दोहोरी निकै रमाइलो लाग्यो सधैं यस्तै रमाईला रमाईला दोहोरी हेर्न पाइयोस ।
lĺ9pĺppll
l
tb
गीत भन्दा नि टिका दिदी हासो चाहिँ बेस्ट लाग्छ मलाई
डिला र टीका दोहोरीका रानी त्यसैमाथी दोहोरीका राजाहरु चिज यान र शिताल अत्तिनै रमाइलो लाग्यो ।शुभकामना सम्पुर्ण कलाकारहरूलाई
Very nice and sweet song. Thank you so manchhe
चिजभाईको उठानी शब्द नै मीठो याम सर टीका डिला सबै बहिनीहरूको रमाइलो दोहोरी 🙏🙏💐💐♥️♥️👌👌
tuuddsyydst?rss,tsd,tes
आहा उत्कृष्ट उत्कृष्ट गायक गायिका हरु को आजो प्रस्तुती उस्तै भाका सारै रमाइलो
shital, Tika, chij are my best.
मिठाे दाेहाेरी सुपरईसटार गायक लन्ठु चिज भयत तेसै रमाइलो सफलताको शुभकामना सबै टिमलाई
आजकाे दाेहरि साच्चै असाध्यै रमाइलो गर्याे
यो दोहोरी निकै रमाइलो भयो है यसको भाग 2 पनि आउनु पर्छ ❤️❤️🙏🙏
Çhij Gurung team ma vaypaxi ramailow nahunutaw kurai hudaina
Yan/Chij/Tika/dila shital Anne team' sabai lai shubhakamana 6
आहा दोहोरी का हस्ती हरु को यकै ठाउ रमाइलो दोहोरी बदाइ छ 👌👌
जस्ताे भएपनि मलाई त डिला बि.क. असाध्यै मन पर्याे पाए त मनमुटुकी रानी बनाउथे 💘💘💘
अाहा सारै राम्राे दाेहाेरी सुन्दा अन्दा अायाे सुन्दाखेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👍️🌹
सबै लोकदोहोरिका उत्कृष्ट कलाकार हुन, तैपनी मलाइत टीका सानुको दोहोरी सारै मन पर्छु
M lai pani
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ua-cam.com/video/B0XiZyWOM7E/v-deo.html
जय हिंदू राष्ट्र जय जय हिंदू राष्ट्र
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
दामी लागे अझै यस्तै दसैको दोहोरी सुन्न पाउ
वाह ! कस्तो मीठो भाखा अनि कलाकारहरुका भाखा । कलाकारहरु छन र त देश देश जस्तो छ दलाल नेताहरुले त देश बेचेर खाइसके
आहा कति रमाईलो दोहोरी हा्दिक बधाई सबैलाई
आहा कती मिठो गित मिठो भाका मा 👍👍👍👌👌👌💕💕💕❤️❤️❤️😍😍😍🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
परिपक्व गायक गायिका दोहोरी हेर्न मजा आयो।।।। टीका दिला एकै साथ ।।।
दशै विशेष दोहोरी सारै रमाइलो भयो टीका जि को हासो ले झनै सुन मा सुगन्ध
यक दमै मनै छुने शब्द छ सर
Chij ra yan bhaypaxita dohoriko mazai beklai hunxa ajhai pargati hos sampurnako
दुबई को बसाइमा दोहोरी हेर्न सुरु गरे है ।यान र चिज भय पछि हास्न लाई तयार हुनुपर्छ ।मन पर्ने कलाकार को जमघट
सधैं हा्ेस् है अगाडि पाइलाे, जहाँ टीका उतै छ रमाइलो ।
Saroi राम्रो सम्पूर्ण प्रतिन हार्दिक बधाई छ
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
मज्जा आयो धन्यवाद 😍
आह कती रमाईलो अनी दुबै टीम लाई धन्यवाद
डिला बाैईनि हजुर काे गित किना कम अाउछ हजुर सारै मन परछ हजुर काे गित टेक्क टेक्क टुक्का मिलायर गाउ नु हुन्छ सबै कलाकार शुभ कामन चिज उस्तै यन सितल उस्तै स्वारका खानि टिका झन कडा
Chhadke salut all singer lai myagdi bat
रमाईलोछ दोहरि जयगित जयसँगित🙏🌹❤️😍
SO BEAUTIFUL DOHORI GAUNO BHAYO TO ENTERTAINING XA
सारै नै रमाईलो पो लाग्यो त यो दोहोरी ।
आनन्द आयाे मिठाे दाेहाेरी शुभकामना सबै टिमलाई।🌹🇳🇵
मन पर्ने कलाकार हरू चिज,यान,सीत्तल,डिला ,टिकाले गाएको गीत सुनेर आनन्द लाग्यो
सारै रमाइलो दोहोरी गित
अाहा ! कति रमाईलो दोहोरी
आहा मीठो दोहोरी 🙏❤️
ग्दुग्गुदे🎋🎋🎋🎊🎊
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ua-cam.com/video/B0XiZyWOM7E/v-deo.html
जय हिंदू राष्ट्र
कत्ति मिठो भाका सबै चर्चित कलाकार असाध्यै रमाईलो लाग्यो सबै सबैमा धन्यवाद अनि बाकि दिन हरुको लागि शुभकामना छ । ❤❤❤❤❤❤
Wow sarai ramailo sabai Tim Lai thkns👍👍👍👌
Ramailo lagyo Yao dohori sabai janalai safalta ko subo kaman xa hi
हासो पनि कति मीठो टीका जि को
सबै जन को प्रस्तुती हेर्न पाइयो।राम्रो लाग्यो।चिज जि को हास्यौलो शब्द अरु कस्को होला र।।super
शित्तल काे शब्द मा पनि दम छ है ।
सुपर छ धेरै धेरै धन्यवाद छ
दाेहरि राम्राे लाग्याे मनपरेका गायक गायिकाहरु काे भिडन्तरहेछ
ALL OF YOU BEAUTIFUL LADY LOOKS SO PRETTY MY DEAR TIKA SANU IS MY FAVORITE ALWYAS
रमाइलो डिला र टिकाको हानाहान.
आह कति रमैलो गरेको हो यान चिज टीका र डिला भयेसी तेसै रमैलो हुन्छ ल बधाई छ सबैजनालाई
Wowo wowo nice look dohori chij brother and sister all tim lai congratulations
Wow dohori utkrista xa all the best.
सितल को स्वर राम्रो छ
आह क्या मज्जा को दोहोरी ,धेरै धन्यवाद छ
यो हो नी दोहोरी कति मिठो टुक्का क शब्दहरु भाई बैनीहरु क
Sarai hasaune khalko dohori geet prastut garnu vayo sor sabda utkrista ati ramro lagyo sabai kalakar harulai safalta ko shuva kamana
Yan prasad chij huni thauma ramailo nahunita kurai vyena
Kati mileko ramailo Rochak romantic songs Chij Yan Dila & Tika atti ramailow yestai pairahos Al team sdai
Ramro. Bhako. Chha. Chij. Bhai. Ra. DiLa. Ko. Dohori. 😂
लाेकदाेहाेरि गित का राजा जस्तै लागछ चिज गुरुङ दाई
Sarai Majja ayo yo dohori sunera Sabai jana abbal hunuhunx samman x sabai teem lai n Chij le junai dohorima ni eauta n duita Tipical sands ghusayekai hunx so Chijko Big fan ekdamai Majja ayo agrim subhakamana❤
चिज र डिलाको जोडी दामी !!!
Chij da hjr Mali dharahi man parxa
डिला पो कडा रैछन
Waiting for me this song 🎵 😍 😌
ramailo vayo god bless u chij gurung g ani jole timlai. from hong kong. miss u soo much chij gurung g❤️❤️
Wow Kati ramro dohori chij Yan Tika dila sital sabai lae badhai yo jori haru ko dohori ajhai sunna pam
Dila r chijko swar ati mitho xa welldon
Yekdamai ramro6 sabailai dhanyabad.
Beast... hasti haru ko jamghat Sarai ramailo
एक दम राम्रो र रमाइलो दमदार गीत संगीत लंठु र डिला लाई बधाई छ
So sweet ❤️❤️ Song sister 🙏🙏🎊🎉🎈🎈🎉 HAPPY DASHAIN 🎊👍👍
यक्दमै रमाइलो दोहरी तेसैमाथी यान यक्दमै दामि
Aha Kati ramailo dhohori geet badai 6 sabai tim lai
शितल भाइको अतिमिठो स्वर♥️♥️👌👌
देय?तेवं??व्व?rqtu?🎋🎋🎆🎆🎆
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ua-cam.com/video/B0XiZyWOM7E/v-deo.html
जय हिंदू राष्ट्र जय जय हिंदू राष्ट्र
@@namonamo5641.5Ksubscriber ,q, the.,
0:16
@@sirjanabhattarai3552 is 8HB
Ramro lageu❤👍👍
अर्को भागको पर्खाइमा छौ हामि 🙏🙏
लौ चिज गुरुङ र टिका सुनुवार को बबाल दोहोरी भाका हेर्नु न छुटाउनु होला सबै लाई मिस यु
F
Aaja ko dohori dyari ramailo enjoy garmho shathe ho
एकदम राम्रो दोहरी बधाई छ सबैलाई
Jhaha chij ra yan tya tyha hunxa sabdha ko baan
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
!
सबै लाइ दशैं को शुभकामना
निके मिठो गीत चांचरी झोडा
ua-cam.com/video/B0XiZyWOM7E/v-deo.html
जय हिंदू राष्ट्र जय जय हिंदू राष्ट्र
सितल दादा को डिम्पल देखेरै लोभ ले मर्छु म त कति मीठो स्वोर अनि शहन्सिलता 👌👌👌👌सबै अग्रज कलाकार हरि मेरो सम्मानिया हुनुहुन्छ ।।सम्पुर्ण टिम मा सम्मान अनि शुभकामना🙏🙏🙏🙏🙏🙏
Bijayadassai.ko.yo.tim.manoranjan.daiako.maa.dhanabad.sadaabahar.grope.
कति राम्रो टिका बैनिले कति ध्यान दिने कपडामा यति पेट पनि नदेखाउने साडिले छोपने हलका पेटता देखेकै राम्रो हुन्छ बैनि सानु सबेता कति छ कजुमा
QaA
Ati ramailo suvakamana sampurna team lai🙏🌹🌹🌹🌹
अति नै मिठास .., सधैं भरी सुनिरहु र हेरि रहु जस्तो लाग्ने ...!
Chij gurung & all of you nice song
अति मीठो मौलिक भाका- "हाँसेर बोलिदेऊ मायाँ यसैगरी भेट कैले हुन्छ र ...?"
हल्का ठट्यौली मिश्रित असाध्यै मीठो र रमाइलो रिले दोहोरी ! सबै आदरणीय कलाकारहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Pqq
Aaha ati mitho bhaka ma live dohori Sarai man paryo
तिका सानू जस्तो बिषय बस्तुमा भए पनि एकदमै पोख्त गायिका मध्येका नम्बर (१) गायिका हुन।
👆😁
चिज दा को fan है
सार्है राम्राे लाग्याे
SUPER CHIJ GURUNG
28: 16 सारै कडा दियो Chij ले
यो भिडियो आफै मा उत्तिकै राम्रो छ ।खुसी त यो कुरा मा निकै लागेको छ कि भाइ काे views हरू outstanding रैछ यो देख्दा गर्व लागेको छ।अझै प्रगतिको कामना!
धेरै धेरै धन्यवाद दाइ ।।।
Super song , ❣️❤️💕💕 ati maja liyo nachera
अाहा कति मिठाे गित निकै राम्रो दमदार,जाेडदार छ ,यान जि काे हाउभाउ ,टीका सानू जि काे हाँसो र सबै जनाको चाेटीला चाेटीला शब्दहरु चयन अति नै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️