Halka Ramailo | हल्का रमाईलो | Episode 220 || 03 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
Вставка
- Опубліковано 2 бер 2024
- Halka Ramailo | हल्का रमाईलो | Episode 220 || 03 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy
Production Advisor: Som Dhital
Direction : Marichman Shrestha
Chief Editor : Rabin Bhatta
Editor : Ashok Chaudhary, Sarita Gautam
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Production : Ujjwol Khadka, Raju Karki
Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
Artists:
Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
#HALKARAMAILO#BALCHHIDhurbe
#halkaramailoepisode219
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
भाग 1 देखि 220 सम्म नछुटाई हेर्ने जति सबै यता तिर हाजिर हुम त 🎉🎉🎉🎉🎉🎉🎉
Yes
Maneee❤❤❤❤
❤❤❤❤❤my
❤❤❤❤❤❤
यो सिरियल भाग १ देखि आजको भाग्सम नछुटाई हेर्न जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉❤❤🇲🇾🇲🇾🇲🇾
Heloo
Heloo
Hajir hunulai hjr sir hora 😂😂
हल्का रमाइलो सिरियल आउँदा खुसी हुने साथीहरु सबै जना हाजिर हुनु ल 😍
बल्छी कोकोलाई मनपर्छ यता हाजिर है❤❤❤❤❤❤❤❤
Malai man parxa balchi vai lai
शालिना बहिनीले न्याय पाउनुपर्छ भन्ने जति को को हुनुहुन्छ😢 ❤🙏🙏
paaunu parcha ⚖ ⚖
वीकेडी।
😮
❤❤❤❤❤❤
हल्का रमाइलो को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊
श्री स्वस्थानी🙏🙏माताले हामी सम्पुर्ण नेपाली हरुको कल्याण गरुन्🙏🙏🙏🙏
मास्टर पनि फर्किनु पर्छ भन्ने कोको हुनुहुन्छ लाइक गरुम त लु
My Fevered हल्का रमाईलो Very Good Serial Show
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
Ma xau
Ma xau❤❤❤❤
Ma xau❤❤❤❤
Ma xau ❤❤❤❤❤
Mero taw favroit ho yo serel Tara Raju mastar Gaye paxi hernu xode
My favourite serial 💐💐 halka rammilo 🌺🌺 १ भाग देखि २२० भाग सम हेरदइ छु ा🌾🌾
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
बल्छी र पुकु को बिहे भाको हेर्न चाहाना भएका जति हाजिर हुम है❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
Wow❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Keep it
बल्छि र पुगुको चोखो माया छिट्टै बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौं ।🙏🙏🇳🇵🇳🇵❤️❤️
Ramro xa Sabi ko acting ❤❤😮
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤❤
सरै राम्रो बल्छि जि को काम❤❤❤❤❤❤❤❤❤❤
My favorite siriyal ❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮🏵️
Halka ramailo ko 1 pani episode n chhutaune yaha like garnu hosh ❤
Halka ramalo kokos lai man parxa man parne jati yeta ham hai tw❤🎉
मलाई त याे पुकु सारै मन पछ❤❤❤🌹
आज त बल्छीको विवाह भएको देख्न पाइन्छ कि क्या हो भन्ने को को हुनुहुन्छ
Suru mat testai dekhax
Biya khano awda hunxo jama lawne balxi Sadi lagayero dagurxa
Ma xu
😅😮😮😮😮😊😮😊@@KanhaiDusadh
Best serial ❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Keep it
My favourite serial❤❤❤
बल्छि र पुकु को बिहे हेर्न चाहाने ले लाईक ठोकम् ।
हालका रमाइलो ले समाज को न्यू संदेश दिन्छ ❤❤❤
Love from Assam Indian❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
My favourite ❤❤❤
waiting is over finally my best serial😊
भाग 1 देखि 220 सम्म को कोले नछुटाई हेर्नुभएको छ यता हाजिर हुन त 🎉🎉❤🎉🎉❤❤🎉❤❤🎉
My best serial❤
I love Halka Ramailo
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My best serial 😂❤
सहि हो
Subash limbu ❤❤❤❤❤
Regular
HALKA RAMAILO KO SABAI EPISODE HARU HAERISAKEY SABAI EPISODE SUPERB XA ,,,,,,
❤❤❤
ALIKATI COMEDY SCENES HARU THAPNU PARYO EMOTIONAL MATRAI BAASI VAYO JASTO LAGYO ,,,,ARU TA SABAI OK HUNXA ,,,AAUNEY EPISODE HARU KO SUBHKAMANA HALKA RAMAILO TEAM LAI ❤❤
💐🙏JAI HOS🙏💐
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ
हल्का रमाईको र सक्किगोनिको एउटा पनि भाग नछुट्याई हेर्ने को को हुनुहुन्छ ❤❤
Hjr Lai subscribe gari ko xuu hjr pani Malai subscribe garnuu ho laa ❤❤
Ma xu
Ma xu
Hjr Lai subscribe gari ko xuu hjr pani Malai subscribe garnuu ho laa ♥️♥️♥️❤️
Ma xu❤
I Love this episode ❤❤❤🎉🎉❤❤❤
Ayo aayo
Puku maya❤❤
*भाग 1 देखि २२० सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤*
mw
M ni
Ma nee Chu 1 bata 220 samba harani ❤❤❤ guys
Ma
Ma
My favourite serial 😊😊😊❤❤❤
वर्षको सिरियल मनपराउनेहरूले यता लाइक गर्नुस्
outstanding ❤❤
अङ्ग्रेजी सिक्न चाहने जति येता
❤❤❤❤❤
आजभोलि कथा बस्तु नै लास्टै झुर लाग्छ यो सिरेल को पनि
My favourite sireal ❤❤❤
भाग १ देखि २२०समम नछुटाई 🎉🎉 हेर्नुहुन्छ
यो नेत्तलइ गिरप्दर गरउ
Wow very nice episode beautiful serial all the best from Dubai 💞🌹💞🌹💞🌹👌👌
हरेक दिन कति बेला आउला भने जति यता आउ त अरु को बुडि हरु😀
हप्तामा आउँछ हरेक दिन कुरेर के गर्नु😂😂
नेपाली कला र कालाकार लाई सम्मान गरौ ❤🎉🎉
म नि छु
पुक्कु कोको लाई ❤❤मन पर्छ याता आम
म नि छु एक जना मलाई सबै भन्दा मन पर्ने सिरियल हो ।।।❤❤❤
❤❤❤❤ Dame xa yo serial ❤❤❤❤❤❤
आजकल मास्टर साप र मास्टर्नी देखिँदैनन् त के हो कूरा😅😅❤
यहि कथा बस्तु मा पाट२ पनि हेर्न पाउ बल्छी जि र सबै टम लाई सम्मान❤
सारै राम्रो लाग्यो आज ❤❤
जेहोस हल्का रमाइलो नै छ
Thanks you so much everyone for this love and support 🙏🧡
नछुट्याई हेर्नेमा म पनि एउटा पर्छु है हजुर 🙏
Bhag 1 bara 220 saman heryo Tara raju master bina chei ek dum maja ayna yr..i am from Assam bata..
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉बधाई
Nice video halkaramailo
हाम्रो नेपाल हाम्रो समाज 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बल्छी र पुकु को बिहे भएको हेरना मन छ 🎉❤
छोराछोरीलाई होस्टेल राख्नु भनेको कैदीले जेल
जीवन बिताउनु जस्तै हो पढाईको नाममा 🤨
उनीहरुको स्वतन्त्र छिन्नु हो justice for Saalin😢
Keep it
❤❤love it
धेरै राम्रो छ हल्का रमाइलो टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🙏🙏
हल्का रमाइलो सिरियल आउँदा खुसी हुने साथीहरु सबै जना हाजिर हुनु ल ❤❤❤
Keep it
Yes ma xu Ani sabai ko acting ramro xa nee ❤❤
Best
अर्को भागमा बिहे भाको हेर्न पाउ है। बल्छी जि
आहा उत्कृष्ट सिरियल हल्का रमाइलो❤
I am Damanraj Bam from Sanni Triveni 5 Kalikot
हल्का रमाइलो आउँदा खुसी हुने जति यता हाजिर हौं 😢
हल्का रमाइलो ❤😂
एकदमै रमाईलोय😊😊 भयो 🤗🤗❤🌹🌹
Ayo ayo
ए बल्छि तेरा सुख का दिन कहिँले आउला ????
good
Nice 👍
Vaag 1 dekhi aaile samma herne mo hai❤❤❤❤
भाग १ देखी २२० सम्म नछुटाई हेर्न को हुनुहुन्छ यता हाजिर हुँ त ❤
शालिना वहिनिले न्याय पाउनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤
my best serial
Aja ko episode yekdam bbl Halka ramailo ❤❤❤
🤩😍😍😍
Halka Ramailo is ❤