Live Program Kala Ghar घम्साघम्सी दोहोरी सहित कलाघरको कुरा 2081/4/9 Kala Ghar Sindhuli

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • मौलिक कला संस्कृतिको प्रबद्र्धन संगै सिंगो देशलाइमात्र नभएर विश्वलाइ कलामार्फत प्रस्तुत गर्दै सास्कृतिक विद्यालय सहितको कलाघर निमार्ण महाअभियानमा आउनुहोस हातेमालो गरौँ ।अवलोकनको लागि कमालामाई नगरपालिका ३ चपौली (सिन्धुलीगढी नजिकै)
    आशा छ हजुरको साथ सहयोग हुनेछ भन्ने पुर्ण अपेक्षा राखेको छौँ 🙏
    सिन्धुली जिल्ला एतिहासिक सिन्धुलीगढी नजिकै कमलामाइ नगरपालिका ३ चपौलीमाबन्दै गरेको अनि बनाउन धेरै बाकी रहेको साँस्कृतिक विद्यालय सहितको विश्वलाई कलामा सजाउने महाअभियान कलाघरको गुरुयोजना अनुसार ५० लाखबराबरको एक विघाहा जमिन खरिद गर्न लागिएको हुदा उक्त अभियानलाई टेवा पूग्ने हेतुका साथ र जमिन खरिद अभियानको लागि खर्च आजिवन सदस्यताको लागि 25,000 बिशिस्ट सदस्यको लागि 50,000 राखेका छौँ । जमिनदाताको रुपमा स्वीकार्दै आजीवन सदस्य अथवा बिशिस्ट सदस्य भएर जोडिसकेपछि बार्षिक कलाघरमा सदस्य लक्षित ४ वटा कार्यक्रम रहनेछ । तस्बीर सहितको अभिलेख राखेर निरन्तर भेटघाट सम्मान तथा हजुरहरुबाट सुझाब मार्गनिर्देशनको अपेक्षा राख्नेछाँै । देश तथा विदेश जुनै ठाउँबाट आजीवन सदस्यको रुपमा जोडिन सक्नुहुनेछ । थप जानकारीको लागि सम्पर्क 9864075978

КОМЕНТАРІ • 4

  • @arjunpathak6677
    @arjunpathak6677 2 місяці тому +1

    Sindhuli kala Ghar laii dheraii dheraii subhakamana dhina chahanxu ma sadaii herxu ra Mero ghau Tira bolauna lako xu

  • @RozinaThapa-rz5ed
    @RozinaThapa-rz5ed 2 місяці тому +1

    ❤❤❤❤

  • @arjunpathak6677
    @arjunpathak6677 2 місяці тому +1

    Ahile kina hola kala Ghar member dheraii naii change vkoo xa keep it up
    Khii sayog leyara aauxu sindhuli kala Ghar ma

  • @somrana5605
    @somrana5605 23 дні тому

    कति दिन को फरक मा कति बजे लाइभ आउछ र