Prof. Jeevan R. Sharma | अनि, अब with Sudheer Sharma | Ep.12

Поділитися
Вставка
  • Опубліковано 18 лис 2024

КОМЕНТАРІ • 12

  • @rajubikramchamling8877
    @rajubikramchamling8877 Місяць тому +1

    आप्रवासी सम्बन्धि भौतिक उपस्थिति सहितको अनुभव र अध्ययन बारेमा राम्रो ज्ञान आदान प्रदान गर्नु भएकोमा जिबन सरलाई हार्दिक नमन् ।

  • @ramgurung8516
    @ramgurung8516 4 місяці тому

    धेरै धन्यवाद सुधीर शर्मा जि, राजनितीक भन्दा भिन्न खालको पाहुनाहरु प्रस्तुत गर्नु भएकोमा। अति राम्रो विश्लेषण गर्नु भयो। धन्यवाद।❤👍️

  • @rishiadhikari3821
    @rishiadhikari3821 4 місяці тому +1

    राम्रो । सान्दर्भिक पनि लाग्यो। गहिरो अध्ययन गरेको मान्छे हुनुहुँदोरहेछ उहाँ।

  • @sabitasharma6723
    @sabitasharma6723 4 місяці тому +1

    धेरै राम्रो ।

  • @karnkamdhavi
    @karnkamdhavi 3 місяці тому

    सुधीर सर.....मधेशबाट जानेलाइ पनि उस्तै समस्या भाेगि रहेकाे छन् । समान्य किनमेल गर्न जादाँ पनि प्रति दिन जस्ताे समस्या भाेगी रहेका छन् । तर क्लास चाहि म्याटर गर्दाे रहेछ, मैले देख्दाकाे अनुभवमा ।।

  • @praveenshrestha9525
    @praveenshrestha9525 4 місяці тому +2

    Sir, Videos ma Chapters rakhnuna please.

  • @BipsonMukhiya
    @BipsonMukhiya 4 місяці тому

    going great sir💕💕💕💕

  • @suballica
    @suballica 4 місяці тому

    Some suggestions for Sudhir Ji: You brought a good knowledgeable guest but just like with Anil Chitrakar, you missed to fully utilise them. Problem I’m seeing, is your guests are leading the conversations instead of you. He ended up talking more about migration to India than the current migration climate to Middle East and other first world countries.
    Good things are your presentation , studio set up and you having a calm respectful personality.
    With few improvements your UA-cam channel will reach new heights ! All the best 👍

  • @manaslutrek1704
    @manaslutrek1704 4 місяці тому

    nice one

  • @beyondinfinity3876
    @beyondinfinity3876 4 місяці тому

    अत्यन्तै राम्रो।

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 4 місяці тому

    अाज भन्दा ८ बर्ष अगाडि मेरो स्याङ्जाको उत्बिदित समुदायको भाइ दिल्लीमा हुनुहुदाे रहिछ अनि मैले प्रश्न गरे महिना कति खानु हुन्छ भन्दा उनले भने महिनाकाे ५ हजार भारु भन्यो तेहि तलबको काम खाेजउ यहाँ भन्दा उन्ले भने हैन उहा अान्द छ भनेको कुरा खान नयाँ नयाँ फिलिम हेर्न घुम्न पाइन्छ उहीँ अान्नद छ दाइ यो सुन्दा तलब मात्रै पनि ठूलो रहिन्छ राम्रो बार्तालाब धन्यवाद ।

  • @sureshshah5214
    @sureshshah5214 4 місяці тому

    भाग्ने भनेको गाउमा भारतमा काम गरेर छुट्टीमा फर्केका चिने जानेका बेक्त्तीको पछि लागेर जाने तर आफ्नो घर परीवारका सदस्य सग बीना सर सल्लाह भारत जानेलाई भागेर जाने भनीथ्यो।