लोक गीत कि रानी मेरि दिदी बिमा कुमारी दिदी को कति कालजयि गीत म दिदी को एकल गीत अति नै मन पर्छ।म दिदी को अति नै फेन हुँ।मेरो आज सम्म को मन पर्ने गाइका नै बिमा दिदी हुनुहुन्छ।
नेपाली मौलिक लोक गित सङितको महारथी कोइली चरि मखमली आवाजकी धनी सम्पुर्ण दर्शक श्रोताको मन मुटुको ढुकढुकी बरिस्ठ गायिका आदरणीय बिमा कुमारी दुरा दिजुप्रती म मेरो यो शिर निहुराएर ढोग गरे🙏कुनै शब्द भेटाउदिन दिजुको बारेमा लेख्नी बोल्नी,,दिजुका जुन गित सुने पनि मन भाबुक हुन्छ अँखा रसाउछ्न,धेरै पछि नया गित सुन्ने अवसर पाइयो मेरो दिजु बधाई तथा शुभकामना।🙏❤️
Hamro aadarniya Surya Bista daju ko geet yesari dherai barsa paxi feri sunna pauda manai khusi vayo. Mitho sanga le gaidinu vayeko Bima ji lai suvakamana.
🙏 हृदयदेखिनै नमन ! उहाँहरु जस्ताे श्रजक अब पाउन धेरै गार्हाे छ । ठेट शब्दलहरहरुले भरिएका यस्ता अतिनै मिठाे हृदयविदार गीत कति सुन्दा पनि धित नकर्ने पटकाै पटक सुन्छछ, गुनगनाउछु । धेरै धेरै धन्यवाद ! दिज्यू हजुरलाई ।
Mero baba Surya Bahadur Bista ko sabda tatha laye ma raheko yo geet sanai dekhi babale gaiseko sunirakheko nai thiye. Aja aayera yesari UA-cam ma sunna pauda khusi lagyo.
सधैं सधैं दिर्घायुअनि संगीतिक अभिवादन छ हजुरलाई त्यो दाशक देखि अहिलेसम्म जस्तो को तस्तै यी सुमधुर आवाजहरू सुन्न पाउँदा सरै खुसी लाग्छ सफलताको कामना गर्दछु 🙏🙏🙏🙏
कहिलै साक्षात दर्शन होला की लोक गीत की रानी चरी बीमा कुमारी दुरा दिज्जूसंग, नेपाली लोक सम्राट raju pariyar, लोक साम्राज्ञी bima Kumari dura ज्यु लाई मेरो नमन 🙏🙏🙏
नमस्कार दिदी स्वागत छ गुल्मी लाई सुन्दैरिय माया रुप ले सौर्य उर्जा प्रदान दिनु भएकोमा धन्यवाद म हीरा लाल घिमिरे सुनार को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु,
मेरो घर गुल्मी हाल हङ्गकङ बाट हेर्दै छु बिमा कुमारी दुरा गित साह्रै मिठो लाग्छ गुल्मीको गित गाउदा साह्रै खुशी लागेयो उहालाई धन्यवाद
Molai ni hangkog lagni na ☺️☺️😊
😊❤@@krishnaneopane1902
❤❤❤❤🎉🎉🎉😅
हाउ दिज्यु हार्दिक नमन,धेरैपछि दिदिको नयाँ गित सुन्नपाइयो।दुख लग्छ दलाल माफियाहरुले देशकै गहनालाइ पनि ठग्न छाडेनन्।कर्मथलो जहाँ बनायनी गर्भलाग्छ घर लम्जुङ भन्नपाउदा।
यकदम साेमधुर अवाज कि धनी मेरि दिदी विमाकुमारि दुरा 👏👏🌼🌼👏👏💋💋🌼🌼💋💋💋💋👏👏👏👏👏👏
J
नमस्कार दिज्यु 🙏🙏🙏 । हाजुरलाई भेट्ने धोको छ मेरो । सार्है मिठो गीत । हाजुरको स्वरको बायन गरेर साध्य छैन । यो स्वर सधै भरी सुनिरहन पाऊ । 💐💐💐
स्वर किन्नरी सुमधुर अावाज को धनी हाम्राे प्यारी दिदि मौलिक शब्द भरिएको गित सुन्न पाउँदा धेरै धेरै धेरै खुशी भएको छु
हजुर प्रति नमन दिदी🌹🌹🌹🌹🌹🌹🌹
ur bdsrtsaeo
बधाई छ मनपरेकि साथै समयसान्धर्भिक गित पस्किने क्षमताकि धनी बिमा कुमारी दुरा ज्यु।
आहा कति मिठो गित मेरो प्यारो गुल्मी को बिमा दिदि को कोइली को जस्तो आवाज ले मेरो राती सुत्दा यो गित दबाइ भो निदाउन को लागी
तम्घास,अर्जुन डाडा, रेसुङ्गा डाडा, धागिथुम मन्दिरको सिन भिडियोमा देख्न पाको भए अझ सुनमा सुगन्ध हुन्थेयो!!!गित धेरै मार्मिक अनि मन छुने लाग्यो।।
गितको भिजुअल गर्दा ती गुल्मिका बन पाखा देबि देउराली सिमे भुमेका दृश्यहरुलाइ समेट्यो भने सुनमा सुगन्ध हुन्छ होला ।
स्वोर सम्राट् बिमा कुमारि दुरा दिदि को आवाज मा साच्चिकै नेपालि पन छ हजुर्को कोकिल कन्ठ स्वोर मन मस्तिष्क मा छुट्टै ठाउ बनायर बसेको छ
नमस्कार दिदी । फेरि एकपटक याे गीत सुन्न पाएकाेमा खुशी लाग्याे । दिदीप्रति गर्व छ ।
धेरै धेरै धन्यवाद कलाकार दिदी बहिनी हरु लाई सम्झेको धन्यवाद छ
लोक गीत कि रानी मेरि दिदी बिमा कुमारी दिदी को कति कालजयि गीत म दिदी को एकल गीत अति नै मन पर्छ।म दिदी को अति नै फेन हुँ।मेरो आज सम्म को मन पर्ने गाइका नै बिमा दिदी हुनुहुन्छ।
नेपाली मौलिक लोक गित सङितको महारथी कोइली चरि मखमली आवाजकी धनी सम्पुर्ण दर्शक श्रोताको मन मुटुको ढुकढुकी बरिस्ठ गायिका आदरणीय बिमा कुमारी दुरा दिजुप्रती म मेरो यो शिर निहुराएर ढोग गरे🙏कुनै शब्द भेटाउदिन दिजुको बारेमा लेख्नी बोल्नी,,दिजुका जुन गित सुने पनि मन भाबुक हुन्छ अँखा रसाउछ्न,धेरै पछि नया गित सुन्ने अवसर पाइयो मेरो दिजु बधाई तथा शुभकामना।🙏❤️
dhami
\\\a\\aa
Welcome to Gboard clipboard, any text you copy will be saved here. No CT kiki up by
🙏🙏👍👍👍🥰🥰🥰❤❤❤😭😭😭😭
हजुर ले गाउनु भएको जुन सुकै पनि भाका को गीत ले मन छुने गर्छ ।
Hamro aadarniya Surya Bista daju ko geet yesari dherai barsa paxi feri sunna pauda manai khusi vayo. Mitho sanga le gaidinu vayeko Bima ji lai suvakamana.
अत्यान्तै कालजही गित एकल आवाजमा, इतिहास बनेर रहिरहने मिठो स्वरकी धनी पृय गायिका बिमा कुमारी दुरा लाई हार्दिक नमन 🙏
आहा गीत कति मिठो आबाज को त के शब्द ले बयान गरौं दिदी ।।
सफलता को शुभकामना
बिमा कुमारी दुरा दिदी जस्तो अरु कहाँ पाउछ र लोक गितमा😘
exactly
उत्कृष्ट लोक गितका धनी बिमा कुमारी दुरा दिदी प्रती उच्च सम्मान व्यक्त गर्दा छु🙏
हजुरले गाउनु भएको लोक गीत सुने अत्यन्तै मीठो भित्री मन छोयो , मार्मिक हजुरको प्रत्येक गीत साह्रै राम्रो लाग्छ हजुरमा उच्च सम्मान सहित हार्दिक बधाई ।
जमनादेखी मन पर्ने गायिका बिमाकुमारी दिदिलाइ ससम्मान नमस्कार छ।
हजुर को आवज को ठुलो फ्यान हो म यस्तै गीत अरु पनि सुन्ने प्रतीक्षा मा छु🙏🙏🙏
आहा सोल्यास ! कति मीठो मन छुने गित बिमा कुमारी दुरा दिज्ज्यु को
लोक गितकि रानि मेरो मुटुमा बसेको कलाकार दिदि बिमा कुमारि दुराहो हजुरको गितले नरोयको कुनै दिन छैन दिदि ❤️😭😭😭
🙏 हृदयदेखिनै नमन ! उहाँहरु जस्ताे श्रजक अब पाउन धेरै गार्हाे छ । ठेट शब्दलहरहरुले भरिएका यस्ता अतिनै मिठाे हृदयविदार गीत कति सुन्दा पनि धित नकर्ने पटकाै पटक सुन्छछ, गुनगनाउछु । धेरै धेरै धन्यवाद ! दिज्यू हजुरलाई ।
Aaha dd 🙏❤️ ATI ramro song tesmathi hamro gulmi ramro ❤️❤️❤️❤️❤️❤️❤️
सम्मान छ दिजु सारै मान छुने गित हजुर को जुन्सुकै गित पनि मन्छुने हुन्छ्🙏🙏🙏🙏
मन छोयो धेरै पछि फेरि बिमा दिदीको अवाजमा सुसजित गीत सुन्न पाइयो।❤️❤️❤️❤️🙏🙏🙏🙏
Mero baba Surya Bahadur Bista ko sabda tatha laye ma raheko yo geet sanai dekhi babale gaiseko sunirakheko nai thiye. Aja aayera yesari UA-cam ma sunna pauda khusi lagyo.
सुमधुर स्वर को धनी दिदी ज्यु,मन छुने गीत गाउनुभयो हजुर लाई ह्रदय देखि नै सम्मान छ🙏🙏❤️❤️
և և զզև
मार्मिक शब्द तथा लयकाे याे गित सुन्दा त गाउघरकाे सम्झना अायाे ,उत्कृष्ट छ गित , धन्यवाद बिमा दिदी ।
एकल गीत बीमा दिज्यू ले जति मिठो गाउने सायद यो संसार मा विरलै होला 🙏🙏🙏🙏
Nepalkei lok pirya diju bima kiumari durako yo mitho koelo ko voice vayki dijulaii salam xa 🙏🙏🙏🙏💖❤️
Lok git
गुल्मीको मान्छे म हाल लक्जेमबर्ग बाट हेर्दै छु ।
सारै मिठो गित 1000 चोटि सुन्दा नि धित नमर्ने गित लोकगितको रानि बिमा दिजु नमनछ🙏
Ati mitho soor kidhani didju naman,xa
Bima didi kasto marmite geet gaunt bhayo Sarai mon royo dhukha namannu yastai ho samsara dhukhi chha sabah.
Dherai ❤❤❤❤ Ramro x geet
अतिनै राम्रो स्वार को धनी दिदी को जिन्दकि को मिल्दो जुल्दो धटना ले सारै मन छोयो
दामी लागेयो लोक गित बधाई छ दिजु
दिदी को स्वर को फेन म पनि हो एकदम मन पर्छ म खोजी खोजी सुन्छु दिदिको स्वर मा रहेको गित हरु
Wow yo geet Sunda dherai aananda aauxa , voice nai mitho xa di ko
Dherai ramro prastuti didi ko.Bima Kumari dura didi lai dhera dhera samman xa
दामी 👌👌👌मन छोयो😍😘😘😘😍😍😘😘
स्वोर कि धनी बिमाकुरि दुरा बैनि लाई नमस्कार 🙏🙏🍎🍒🍒🌹🌹🌹🌹
Wawo kay dami sis 👌man xunii 🇳🇪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💕💞💓💗🩸🩸🩸💯samman xa hjrlai
गला लाइ मान्नुपर्छ अदभूत स्वरकी धनी
बिमाकुमारी दुरा लाइ धन्यवाद
ati marmik git sabiko manmutuma basn safal hunubhayaki bima kumari didi
Mitho geet didi badhi x hjr lai
म सानाे हुदा। स्कुलबाट आउने बित्तिकै रेडियो खाेलेर दिदिकाे गितहरू खुब सुन्थे सार्है मन पर्थ्याे। लाेक भाकाकि सम्राट् दिदिलाई नमन🙏
भाव विहाेल बनाउने गीत दिदी विमा कुमारीकाे मन रुवायाे!
Aaaha............Miss you Gulmi 🤔🤔🤔.....Thanks a lot For Beautiful Song🙏🙏🙏
गुल्मेली हुनु मा गर्ब छ i love gulmi birthplaces गुल्मी लाई लक्ष्य गरि बनेका गित ले मनै सितल गराउछु,, हार्दिक आभार बिमा दिदी जिउ 🙏🙏🙏
Bina Bine ko Shari maitho Sor Lai Shaman
chha .👏👏👏👏
धेरै नै भाबुक तित छ हजुरु 🙏🙏😚😚
swor ki dhani bima didi ko naya geet dherai din poxi sunna paeyo badhai xa didi hajurlai
Dami sang deju
दामी गित दिदी को ।नमस्कार दिदी लाई मीठो गित
Hjr super No 1 Lok geet babal xa aati man paryo video sabaile share gari dinu Hola hjr.
सुमधुर स्वर सदा सदा सुन्न पाइयोस उच्च सम्मान छ दिजु
मेरो प्यारी दिदि राम्रो छ गित।हजुरको
दिदिको स्वोर नेपाली लोकभाकामा सगरमाथामाको सिखर भन्दानि माथी छ 🙏🙏❤️🇳🇵🌹
मीठो गित बधाई छ दिज्यु
धेरै पछि लोक पिय।र दिजुको गित सुन प।यो अति मन रुने गित ग।उनु भयो दिजु लब यु❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
hjr ko geet sunda ko aananda i can’t explain. Rap songs sune age ma ma hjr ko gret sunara ❤️❤️❤️❤️always favorite ❤️❤️
सधैं सधैं दिर्घायुअनि संगीतिक अभिवादन छ हजुरलाई त्यो दाशक देखि अहिलेसम्म जस्तो को तस्तै यी सुमधुर आवाजहरू सुन्न पाउँदा सरै खुसी लाग्छ सफलताको कामना गर्दछु 🙏🙏🙏🙏
निकै राम्रो गित
अति मार्मिक आँखा रासाउछन दिदिको गायनले🙏🙏❤
म गुल्मेलि हाे तर म खाडिमाछु तर सुन्ने गर्छु मिठाे छ गित
❤❤❤❤❤🎉🎉🎉🎉🎉😂
लोक गित को एउटा खम्बा नै हुनुहुन्छ दिदी
ह्जुर को गितले सबैको मन छुन्छ
यस्तो मन छुने गित पोव सुनी हो 🙏🙏🙏👌👌💕💕💕
कहिलै साक्षात दर्शन होला की लोक गीत की रानी चरी बीमा कुमारी दुरा दिज्जूसंग, नेपाली लोक सम्राट raju pariyar, लोक साम्राज्ञी bima Kumari dura ज्यु लाई मेरो नमन 🙏🙏🙏
नमस्कार दिदी हजुरका गितहरू येसरिनै गुन्जीरहुन् हजुर जहाँभयेपनि
Ahhh kati mitho geet tyo pani gulmi ko ❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
आहा कति रामो लागयो बसेर सुनदा बिराह लागछ
सुमधुर सोर कि धनी बिमा कुमारी जिउ लाई सम्मान हजुर्को गित सुनेर सधै रमाउने गर्छु ।
गुल्मी तम्घासा गित अति मार्मीक छ धन्या बाध
Waw katiramro song
म त सधैँ सुन्छ यो गित म जन्मिएको ठाऊ को हो
आफ्नो जिल्ला अनि सुमुधुर दिदीको अवाज अनि जति सुनेपनि नपुग्ने गित... जति वयान गरे पनि नपुग्ने 💞💞💞🙏🙏🙏
अति मन छोयो दिदी हजुर को यो गित ले 😥😥😥🙏🙏🙏🙏🙏
Wowowowo nice song gulmeli hunu ma garba lagxa so❤❤❤❤🎉🎉🎉
Nice xa did song i like tapaiko git sab herchhu man prxa miss you
नमस्कार दिदी स्वागत छ गुल्मी लाई सुन्दैरिय माया रुप ले सौर्य उर्जा प्रदान दिनु भएकोमा धन्यवाद म हीरा लाल घिमिरे सुनार को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु,
आहा दिदि अति मिठो स्वर अनी मार्मिक गित ❤🎉
धन्य छौ बिमा नानी , यो उमेरमा पनि यति मीठा गीत गाएर हाम्रा कान पवित्र पार्दै छौ ।
गाउँको याद अनि, गुल्मी तमघास
Man nai xune geet waw 😭😭😔🥰🥰
नमस्कार बिमा दिदि अति रामो् गित छ जति सुने पनि सुनि राखौ लाग्ने
Nikai marmik geet, Bima didi lai dherai dherai samman
रोय होजुर मार्मिक 🙏🙏🙏
बरिस्ठ लोक गायिका बिमा कुमारी दिज्युको अत्यन्तै मार्मिक गित जति सुन्यो उति सुनिरहु लाग्छ ❤️❤️❤️ हजुरको आवाज यसरी नै सुनिरहन पाम
स्वरकी धनी विमा कुमारी दिदी प्रति हार्दिक नमन🙏🙏🙏
बिमा दिजुकाे गीत जति सुनेनि दित मरदैन 🙏🙏🙏
parkirti parak saral ra sarash Ani sabheyatako chitran bodh biyogi Gyan mala geetko jadumaya sorki Dhani mahan Gayika hadik badhai yabam Namaskar !!!
कति मीठो मार्मिक गित दिज्जु को
मीठो गीत दीजु🙏🙏❤❤❤🎶🎤
Aaha kati mitho sowar
Bima dd lok gitki rani chari
सारै मनै रुवाउने गित 👍️❤️👍️
Most talented singer❤