नेपाली टाेलीकाे प्रदर्शन किन फितलाे भयाे ?

Поділитися
Вставка
  • Опубліковано 12 гру 2023
  • १९ वर्षमुनिकाे एसियाली क्रिकेट प्रतियाेगितामा नेपालले समुह चरणकाे ३ वटै खेलहरू हारेकाे छ । खराब ब्याटिंगकाे कारण नेपालले याे अवस्था भाेग्नुपरेकाे प्रत्यक्ष देखिएकाे थियाे । ३ वटै बलियाे टाेली पाकिस्तान, अफगानिस्तान र भारतसंग खेलेकाे नेपालले ३ वटै हारका कारण समुह चरणाबाटै बाहिरिनुपरेकाे छ । क्रिकेटका हस्ती मानिने ती टाेलीहरूसंगकाे खेलमा नेपाली टाेलीकाे खेल हेर्दा अात्तिएर, डराएर, हेपिएर खेलेकाे भान हुन्थ्याे । झन भारतसंगकाे खेलमा त नेपाली टाेलीले ब्याटिंग गर्दा धेरै डराएर खेलेकाे जस्ताे देखिन्थ्याे ।
    याे चरणसम्म अाउनकाे लागि गरेकाे संघर्ष ३ वटै हारसंगै व्यर्थ गएकाे देखियाे । यसअघिका खेलहरूमा राम्राे प्रदर्शन गरेकाे नेपाली टाेली यी खेलहरूमा भने सफल हुन सकेनन् ।
    यी खेलहरूले नेपाली समर्थकहरूमा केही निराशा बढाएकाे देखिएकाे छ । यसका लागि क्रिकेट व्यवस्थापन पक्ष, प्रशिक्षकहरू, खेलाडीहरूले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
    जय जय नेपाल
    #cricket
    #cricketassociationofnepal
    #nepal
    #asiacup2023
    #asiancricket
    #asiancricketcouncil

КОМЕНТАРІ •