विदेशबाट आउँदा के के ल्याउन पाइन्छ के के ल्याउन पाइदैन ? अहिलेसम्मकै स्पष्ट जानकारी हेर्नुहोस्

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 292

  • @belpurjapun3178
    @belpurjapun3178 6 років тому +51

    कुन चाहिँ चोर भ्रष्टाचारि नेताको नियम हो यो यस बारेमा खुलेर बिरोध गरौँ

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 6 років тому

      अरू को हुनु केपी त छ सत्तामा को भन्नु

  • @sujanbasnet8743
    @sujanbasnet8743 6 років тому +20

    ठिक छ मदिरा मा राेक लगाउदा ठिक छ तर माेबाइल 2,3अाेटा घडि 3,4अाेटा लाउनु पाउनु परछनि

  • @Mobile-dq5io
    @Mobile-dq5io 6 років тому +11

    अब देशमा यस्तो सरकार चाहियो जो चोरेर ल्याएको र दुख गरेर ल्याएको बुझ्ने सरकार चाहियो।

  • @shyamrc1932
    @shyamrc1932 6 років тому +35

    ठिक छ् मदीरा रोक्नु ठिकै हो तर मोबाईल ३/४ वटा घडी ३/४ लानु पर्यो नी

    • @manjulimbu8100
      @manjulimbu8100 6 років тому

      विराेद गरनु पछ साला चाेर हरु खाते

    • @kantisudusaragood698
      @kantisudusaragood698 6 років тому +1

      हामी ले बिदेश काे एरपाे मा पनि तिरि सके पछि त नेपाल मा फेरि किन तिरनि डबल डबल धेरै चाेर र बलत कारि र साेसकि त हामाे् नापलमै छन किन हामी दुखि लाई सान्साना नानि हरू छाेडि अउन परेकाेत

    • @prakashrai5974
      @prakashrai5974 6 років тому +1

      Ho ta ni yr
      Yo neyam banauni manxay lai ta chutnu parni pura bedes ma vako daju vai melerw aaru le kamayara lerayako paisa le masti garx mug haru

  • @arjunkarki5459
    @arjunkarki5459 6 років тому +36

    नेपाल सरकार न आफूले काम दिन सक्छ
    न नेपाली जनताले बिदेश बाट दू ख ले कमाएर ल्याउने सामग्री ल्याउन दिन्छ ।

  • @kirantamang4794
    @kirantamang4794 6 років тому +3

    यस्तो चोर नेता लाई हटाइदिनु पर्छ हामीलाई सुबिधा दिनु पर्ने थाउमा हाम्रो पोइसा खाएर हामीलाई नै नाङ्गो बानाउने।।

  • @ramchamling6603
    @ramchamling6603 6 років тому +57

    अब नाङ्गै नेपाल फर्किने दिन अाएछ ।

    • @पाल्पालीसेन
      @पाल्पालीसेन 6 років тому +1

      त्यही त गुरु
      पैसोसैसो बैठकद्वारा पठाउने अनि आफु नाङ्गै गएर हड्ताल गर्नुपर्ने भयो😆😜

    • @sanuchaudhary4317
      @sanuchaudhary4317 6 років тому +2

      हो यहि खोजेको हो चोर सरकारले नाग्गै आउन पर्ने भो छि साले चोर सरकार

    • @AsAs-wm4oq
      @AsAs-wm4oq 6 років тому

      Ho hhhhhhhhh

  • @tejbahadurpun7682
    @tejbahadurpun7682 6 років тому

    यसको।मेरो।तर्फबात।सिधै।बिरोध।छ

  • @chandramagar8958
    @chandramagar8958 6 років тому +10

    म त आऊदा ४ वटा मोबाईल ल्याऊने हो यदि मोबाईल फाल भनोस् न मात्र तेस्को मुख फुट्ने गरी दिन्छु अनि अगाडी बढ्ने हो

  • @sujanbasnet8743
    @sujanbasnet8743 6 років тому +15

    तर यसरी गरिब हरुकाे रगत पसिना बगायर अाफनताहरुकाे लागि लायकाे समानहरु जफत गरि भषट गरि अाफनाे भुडि भरने काम हाे कि हामाे देश नेपालमा यसता समानहरु उपादन गरनु पराे हैइन भने यसरी अाफनाे अाफनताकाे लागि लाउदा तिमिहरुकाे अरथ तनत्रमा घाटा हुने तेत्राे सुन छिरदा त घाटा भयन

    • @shyamchaulagain3784
      @shyamchaulagain3784 6 років тому

      Yo Rastaghati kp oli ko sarkar La ra yo Artha mantri Randi ko xaro La Baru Team Nai Tayar Garara Gau Gau ma Lutna Ja sala gaddar paila kar La janta Dhar sakni gari Kar Ma Lutdai xas . Aba Bidesh Bata Dukhha garara Layako saman Ma Gunda gardi Gardai xas ...oh Randi ko xara haru Timi haru ko kadam kadam ma hami La Dukha garara pathayako paisa ko Remitance bata Paliyako xas ...tyo kura Birsis ..Nepal ko sabai bhanda chor....sarkar .. aba ko chunab ma aiulas Gau ma vote magna .. jiudai Gadi Dinxu .. sala kukur kp oli

  • @pastembasherpa1422
    @pastembasherpa1422 4 роки тому

    Nice

  • @dambartaw-mong5957
    @dambartaw-mong5957 6 років тому +8

    देस मा आको वजेट ले न पुगेर हामी दुख ले पसिना बगाएर लियाए को सामान लाइ नि आँखा लाउन थालिस है सरकार सरापने छ हामी दुखी को आसुले तलाइ चोर सरकार नेपाल को

  • @humbdrgurung3479
    @humbdrgurung3479 6 років тому

    tapai haru dharai dherai dhanya bat

  • @tageranembang9676
    @tageranembang9676 6 років тому

    यो कानुन मान्य छैन हामिले छोरा छोरी भाना भान्जी हरुलाइ भनेर आफुले चलार्को मुबैल बाहेक 2/3 वटा मुबैल सुन 2/3 तोला मा चही यो सरकार ले कानुन सच्याउनु पर्छ । हाम्रो खुन पसिना ले कमाएर चलेको देश ले किन गिद्दे नजर लगाएको । यो रारेज गर्नु पर्छ सरकार ले

  • @abmagar671
    @abmagar671 6 років тому

    कुन चाहिँ गोरु नेताको नियाम हो यो हामी गरिब नेपाली जन्ता बिदेश को 50,55 दिगृको गर्मीमा दुखा गरेर आफ्नो जन्म भुमी फर्किदा आफ्नो परिवारको लागि एउता गिप्त ल्याउछौ त्यो एउता गिप्त सम्ममा आँखा लगौछन त्र खै 33 किलो सुन वाईड बद्दी जहाज को 4 अरबौ कहिले देखिदैन यो हाम्रो गुसिया नेता हरुले अब त बिदेश म दुख गरेर आफ्नो जन्म भुमी फर्किदा पनि नाङगै फर्किने जमना आयछ ल बधाई छ चोर नेता हरु लाई।।।।।।

  • @ranayoutubenepalofficial9866
    @ranayoutubenepalofficial9866 6 років тому +2

    नेपाल सरकार ले नै नेपालीलाई लूटने गरेको रहेछ। अनि कसरी हुन्छ त नेपाल को बिकाश।।।
    साथी हो:::::::

  • @premmayajugjali4612
    @premmayajugjali4612 3 роки тому

    2021 को ताजा खबर भन्नुन योत 2019 को समाचार भनेर फाईदा छैन

  • @nareshkunwar5373
    @nareshkunwar5373 6 років тому +2

    यो मोबाइल 3/4 ओटा र घडी 3/4 ओटा लग्न पाउनु पर्छ भन्नि कुरा मा यसो रबि सर लाई खबर गर्नी होकी ?सायद उहा बाट नै यो कुरा को सम्भब छ नत्र यो चोर हरु ले जत्ति भने पनि सुन्दिनन हाम्रो अवाज किन कि बहिरो छन् साले खाते हरु !

  • @bishnulimbu5780
    @bishnulimbu5780 5 років тому

    कमाउनिष्ट सरकारले नेपालि पब्लिक लाई उल्लुकापट्ठा बनाऐको मात्रहो extremly i Hate communist parties

  • @manojpaudel6423
    @manojpaudel6423 6 років тому

    Yo niyam ramro chhain ab naggai nepal jan matra x

  • @club90minutes16
    @club90minutes16 6 років тому +2

    एक थान क्यामेरा भनेको छ तर कुन कस्तो केहि भनेको छैन के द्रोण क्यामेरा ल्याउन सकिन्छ यदि ल्याउन मिल्छ भने भन्सार कति लाग्छ ?
    रिप्लाई गरिदिनु होला

  • @janakthapa3874
    @janakthapa3874 5 років тому +1

    Garib Nepali 🇳🇵 le bidesh ma kaam gare ra Arab ko taato gham ma kama ko paisa le aafanta ko lagi koseli jafat hune bho dhukha lagyo Nepal🇳🇵 sarkar ko custom rule le 😭😨😩👎

  • @ranjitnapali9951
    @ranjitnapali9951 6 років тому

    बिदेस मा दुख्ख गरे र अाफ्नाे घर फरकिदा सामान ल्याउदा सरकार लाई किन टाउकाे दुख्छ नेता हरु ले देश काे नदिनाला बेच्दा चाहिँ केही न हुनि गरिब दुखि ले खाडि मुलुक मा रगत बगायर रेमिटेन्स गरे काे पैसा काे तल्ब खायर उल्टई फरकिदा दुख्ख दिनि हाे त लाज मर्दाे कुरा 😡😡😡😡😡😡😡😡

  • @chayangharti1896
    @chayangharti1896 6 років тому +1

    थुक्क बिदेशमा बस्दा युज गरेको थोत्रा बरबिछ्यौना कुन मुर्खले लैजान्छ होला चाहिने सामान चाहिँ लान दिदैन घुसिया सरकार!!!

  • @फलफुलखेतिनेपाल

    Jiz saw and drill machine leuda chahi bhansar lagxa ki lagdaina hola?

  • @sardamahat5277
    @sardamahat5277 6 років тому +9

    जन्ता को पसिना चुस्ने सरकार काम छैन कति साम्म यो सरकार को अबदी छ

  • @govindalimbu5928
    @govindalimbu5928 6 років тому +10

    बिदेशमा दु ख गरे 3 4 5 मोबाईल ल्याए को मा सरकारको गिधे नजर लगाउन्छ ? 33किल्लो सुन बाहीरीदा नदेख्ने वईट बडी जाहाज 4अर्ब घोटला हुदा केही नहुने बिदेशी ठाउमा दु ख गरेर परीवरको लागी 4 5 मोबाईलमा गीधे नजर लगाउने सरकार के हो बिदेशी रेमीटे् खाए र पनी पुगेनार फेरी समान मा आखा लगाउन थाहाल्यो ?

  • @सपनाथापामगर
    @सपनाथापामगर 6 років тому

    गरिब जनताको रगत संग साटिएको आशु ले पोलोस् मुर्दार हरुलाई

  • @jamesnpjnepal3975
    @jamesnpjnepal3975 6 років тому

    Jblextream music system lawna painchaki nai vansar lagcha ya lagdaina

  • @mohangreatmindmahata3213
    @mohangreatmindmahata3213 6 років тому +3

    याे सरकारलाई नि लिलामिमा बेच्ने छन् युवाहरुले

  • @sarmilapariyar9041
    @sarmilapariyar9041 6 років тому +4

    मदिरा हरु रोकेको त ठिकै हो तर लगाउने लुगा आफ्नो र परिवारलाई त लान पाउनु पर्छ र घडी र मोबाइल 3-4 वटा त लान दिनु पर्ने हो सरकारले गाउँ घरमा परदेश को कोसेली एहि त हो अरु त के लगिन्छर परदेश बाट

  • @Chyroshan-o3z
    @Chyroshan-o3z 5 років тому

    Projector liyra jada vat tirnu parxa ki nai ha bro

  • @krishnapokharel4740
    @krishnapokharel4740 6 років тому +7

    १ थान भन्नाले आफुले प्रयाेग गरेकाे बाहेकअरु नयाँ १ थान हाे कि एक जानले एउटा मात्र हाे । अलि स्पस्ट भएन नि ।

  • @shamim.sshamim.s59
    @shamim.sshamim.s59 6 років тому

    म १५ बर्स मा बिदेस होइन मरु भुमिमा पसेको मान्छे हो बुजिस अहिले म २२ बर्स‌ को भय अझइ मरुभूमि मा छु बुजिस

  • @arjungc6212
    @arjungc6212 6 років тому

    Hami le 2 Ota mobile launa paininxa ki noi hjur

  • @UmeshKumar-ky5lj
    @UmeshKumar-ky5lj 10 місяців тому

    Dron Lana painxa ki sir

  • @bikramshah6077
    @bikramshah6077 6 років тому +2

    Yeuta use gareko & aauta extra mobile launa milx.. ke nai

  • @kpnn123
    @kpnn123 6 років тому +1

    गुड नेपाल सरकारले यतिको कडाई गर्नै पर्छ 10 ओटा मुबाई ल्यायर बेच्ने अनि पैसा कमाउने आफन्तलाई लगिदिनेहो भने यक चोटिमा यौटा ल्याउदा भैहाल्छ प्रत्येक चोटि ल्याउदा सरकार कडाई गरि तस्करी हुनबाट जोगाउनै पर्छ।

  • @durgashahi3389
    @durgashahi3389 6 років тому

    bhansar tire Paxi ta lina pauxa ki pardaina jastai mobile 3/4 than

  • @lbchhetry7914
    @lbchhetry7914 6 років тому

    बिदेशमा दुःखले कमाई स्वदेश फर्कदा केही ल्याउदा नि परदेसिलाई दुख पाउनुपर्ने। कानुन त सबैलाई बराबर लाग्नुपर्ने हो।

  • @parumagar4447
    @parumagar4447 2 роки тому

    किन यस्तो भाको नेपाल कति नपूगेको नेतालाई

  • @arjuntamang7365
    @arjuntamang7365 6 років тому

    साले चोर खाते कुकुरहरु नेपाली जान्तले आरुको देशबाट दिन रात केही नभनी दु:ख गरेर लेउदा पनि लेउना नदिने किन ? हुन्ता हाम्रो देशको सरकार लाई हामी नेपाली जान्ता हरुले कामएर खाएको कहिले देखिन नस्कने भभयो।के भानु सरकार लाई कुकुरले छोडेको हाडि चुस्ने बानी परेको छ ।एस्तो हो हामी नेपाली दाजुभाइ दिदीबहिनीको 😈😈😈😈😈😈😇

  • @RR30NEPAL
    @RR30NEPAL 3 роки тому

    1ta ta aafu le chalako mobile nai hunxa tehi matra liher aaunu parne??

  • @tilaksitagrg6048
    @tilaksitagrg6048 6 років тому

    येहा कमेन्ट गरेर फाइदा छैन मजदुर संघसंगठनका माध्यम बाटनै बिरोध गर्नु पर्छ

  • @entertainmentchannel5767
    @entertainmentchannel5767 6 років тому

    1 than ko matlab k ho....aafule use garne ek ra brand new with box 1 milayera duita bho haina /?

  • @rameshtamang2243
    @rameshtamang2243 6 років тому +4

    अरु त सबै ठिक छ तर मोबाल चही ३/४ घठी 3/4 हुनुपर्छ

  • @leomaanprakash7760
    @leomaanprakash7760 5 років тому

    Hoena tv chai kati incth samma leuna paenxa..bina vansaar

  • @saligramramroxa7176
    @saligramramroxa7176 6 років тому

    पाँच पाँच थान लाउने नियम बना सरकार छिट्टो म नेपाल अाउदै छु हैन भने फेरि नेपालमा माउबादि जन्मिन्छ सरकार सुन

  • @amricaamrica4825
    @amricaamrica4825 6 років тому

    अब धेरै सन्तान जन्माउन नि कानुन लाग्न सक्दैन भन्न सकिन्न यो सरकारले जे नि नियम बनाउछ

  • @yaamu5301
    @yaamu5301 6 років тому

    नेता हरुको घर को कार मबाइल सबै तोड्नु पर्छ ।
    नेपाल को सरकार यति कङाल भयो कि कुन दिन विमान आउनै दिदैन अनि राम्रो हुन्छ ।
    नेपाल को कानु दिन दुई गुना रात मा चार गुना फेरिन्छ ।
    कोइले आफ्नो मान्छे जान्छ अनि फेरि हाल्छ ।
    अब यर्पोर्ट त के कुरा गर्नु 3 मिनेट मा समान चोरी हुने ठाउँ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 років тому +4

    आवश्यक सामान ल्याउन पनि नियम पालना गर्नु पर्ने भो अब। व्यापार गर्ने गरि ल्याउने सामानको पो भन्सार लाग्नु पर्ने हो।जाबो मोबाइल १ वटा मात्र ल्याउन पाउने रे एउटा मोबाइल त आफ्नै प्रयोगको लागि भैगोनी त।

  • @pramodbk7719
    @pramodbk7719 6 років тому

    Omg

  • @bhuwansunar2191
    @bhuwansunar2191 6 років тому

    😆😆😆😆😆😆😆😆😆

  • @indumongol7323
    @indumongol7323 6 років тому

    ठिक छैन यो कानुन एदी घरमा ६ .७ जना परीवार छ भने उसले १.१ थान पनी सामान . दिनु नपाउने वा सरकार बधाईछ

  • @geetachhantyal4228
    @geetachhantyal4228 6 років тому +2

    Yauta government aath ota pugyo..aba sarkar le k garos ta bichara, sojha-sidha janta lai buffalo beche pani tax, machho maare pani tax , tax nai tax le dhaad bhaachine vayo nepali jantako😭😭😭😭

  • @nothingnothing5968
    @nothingnothing5968 6 років тому

    ऐत्राको लाने हो बिदेशबाट ,बुढीलाई बचाई राखेको दुईवटा गेडामा पनि एउटा लिईदिदो रहे छ, एयरपोर्टमा लिऐ पछि लिलाम बिक्रि गर्दो रहेछ त्यत्रो महङगो चीज लिलाम बीक्रि ? अब त्यो पनि हुण्डी मार्फत पठाउने बेला भो,

  • @choclatysabin8935
    @choclatysabin8935 6 років тому

    दुख के हो मर्म के हो बुज्दैन कि के हो जनवार सरकारले

  • @aitagurung6396
    @aitagurung6396 6 років тому +3

    भन्शार बाट नेताहरु लो मेलो मतो मा सुन्का हात्ती हरु छिरैइ राखेका छन एक बोतल मधिरा बढी नपाउने भन्दा यि मन्त्री हरु का दिमाग मा साचिनै किरा परे का छन कि के जो ?

  • @buddhalimbu3085
    @buddhalimbu3085 6 років тому +1

    3 4 mobile 2 3 ota ghadi ni ल्याउन नपाइने थुक्का चोर हरु किरा परेर मर

  • @ramgulam9056
    @ramgulam9056 6 років тому

    😁😁😆😆

  • @shivakw715
    @shivakw715 6 років тому

    नेपाल मा चईनिच माेबाईल पनि दस हजार भनदाबडि परछ के किनु बिदेमात दस हजारकाे माबाईलत राम्रो पाउछ सरकारले नाेअाफुले गरि खानछ नाेअरूलाई गरिखान दिनछ छिछि लाजपनि लागदैन सरकारलाई दुईरूपयेकाे चिजमा लाेब लागाेनि सरकार बरू नाकाबन्दी लगारूदेउ सरकार जाबकेनैईत लाउछर हिसब किताब गरदा पाच सात हजारकाे सामानत हाेला सरकार मलाईत लाजलागेर अायाे दुईटा मिठाईका गेडा त छिटाे देखछैउ सरकार जाबा एउटा बिहान बेलुका छाक टारने दुखिलाईता हामिले पनि कारबाही गरन त हामिले पनि सकिन्छ येति नेपालीकाे छाेराेनै हाे भने सिमा मिचियेकाे छ केहेरेकाछैउ सरकार अलिकति पनि लाज लागदैना दुनिया देशमा फिरि हुने हाराे देशमा किन फिरि नाेहुने अबा नेपाल लाई कुन देश भनेर चिनिईछ

  • @audharamtharu9539
    @audharamtharu9539 6 років тому

    Ani 32 inch ko tv pni japth gari raxa re ho ki nai plz spast vandinu la sir ?

  • @geetachhantyal4228
    @geetachhantyal4228 6 років тому +4

    Aru ta testai ho garib nepali le pradesh bata sun-chadi, hira-moti lyaune kuro vayana tyahi mobile ra ghadi ho yasma sarkar le bichar puryaunu parchha, 3-4 ota samma ra yak dui ota sathi haruko parsal lyauna dinu parchha

  • @pumanike610
    @pumanike610 6 років тому

    मोबाईल र घडी ३/४ वटा लैजान पाएन भने आगो लगाउनु पर्छ । भन्सार मा

  • @dushsri7373
    @dushsri7373 6 років тому

    thanks for useful information my country is so beautiful but.corrupt governments they never make easy life for public no any good facilities everything is soo hard to live pahila ta bhanthe sati le sarape ko desh re kati jana sati le srape hola tara malai ta lagxa auta duita le matra hoina yaha ta sabai garib ani dukhi ko atma le sarape ko desh bhyexa kathai barai mero pyaro dekh sukhi bhako kahile herna pauni hola

  • @SUMAN_rai357
    @SUMAN_rai357 6 років тому

    👹👹👹

  • @govindatamang7395
    @govindatamang7395 2 роки тому

    dron ल्याउन मिल्छ कि मिल्दैन सर

  • @awesomesagar561
    @awesomesagar561 6 років тому

    Ani blanket bed sit jasta Kati ota lyauna milxa

  • @basantathapa442
    @basantathapa442 5 років тому

    february 20 म आउदै छु ज्फत गरेर देखा सरकारले जे गरे पनि हुने पहिला 33 केजि सुन जफ्त गर अनि मोबाइल घडि

  • @prakashdahal9436
    @prakashdahal9436 5 років тому

    Sir
    normal Cycle lyuna milxa ki nai ?

  • @villagelife1243
    @villagelife1243 6 років тому

    भन्सार को ऐपमा सबैकुरा को अपदेत दिनुपर्ने हो केस्को लागी कस्टमको आप बनाको हो नेपाल सरकारले.

  • @jayathapa679
    @jayathapa679 6 років тому

    Nepal sarkar baru thorai rajaswa tirera lanu paunu parne bhane khi satisfaction hunthyo japhat ani lilam sidhai daka gareko dukhi ko pasina ma ...

  • @premprakashchaudhary1936
    @premprakashchaudhary1936 5 років тому

    chocolates kati lagna painxa teo vandinu pareo
    reply garnu hola

  • @asokhumad7692
    @asokhumad7692 6 років тому

    हैना तँ साले कुकुर हरुले भरु बिदेसिएर पछि फर्किदा नेपाली हरु नेपाल यार्रपोट मा पनि अवातरण गर्नु पईदैना भन अनि बिखेस् जाँदा बोकेर गएको दुईटा गेडा र एउटा केरा पनि उतै छोडेर अाउनु भन्ना बरु कुकुर हरु थुक्का साले खाते

  • @raajoophuyal8170
    @raajoophuyal8170 6 років тому

    नेपाल सरकारको काम छैन। सब नेता चोर हुन तेसैले यस्तो गर्छन।

  • @krish8353
    @krish8353 6 років тому

    Chocolate kati gram launa paienxa?? Chocolate tw ali dherai aaunu pauda aali khusi hunthiyo hola.

  • @govindabhandari7390
    @govindabhandari7390 6 років тому

    बेपारी हरुले भन्सार र कुनु नेतालाई कती कती कमीसन दीयको छ ,,, तो भएर यस्तो नीयम हरु लगायको छ

  • @purnakumarchamlagain6897
    @purnakumarchamlagain6897 6 років тому

    TV chair Kati intch Ko Lana paineho ni

  • @ashokkhadka2144
    @ashokkhadka2144 6 років тому

    Blanket kati ota paencha

  • @gangaramramsanu8332
    @gangaramramsanu8332 6 років тому

    k ko 1 1 than k ho 5 ota chayo mali ta 1 1 lea k hunxa banda garnu parxa assto neyem ley des chaldain

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj 6 років тому

    Badar le Aafno ghar pani banaudaina
    Arulai pani ghr banauna pani didaina dhikkar xa nepal sarkar...😕😕😕

  • @rambonepal4550
    @rambonepal4550 6 років тому

    TV कति inches खोइ त भनेको ।

  • @shankaryogi6811
    @shankaryogi6811 5 років тому

    LCD ko भन्सार जस्तैइ मैले 36 इअच को ल्यायभने भन्सार 32 इनच को नलागेर बाकी4 इनच को भन्सार लाक्छ कि सबै 36इनच को लक्छ यस्को बारेमा जान कारी गराउनुन

  • @buddharider123
    @buddharider123 6 років тому

    नेपाल सरकार हरु सबै जान चोर हो।

  • @malika-eg3qn
    @malika-eg3qn 5 років тому

    Television kati inch samma bina vansar lina paenxa

  • @vikashthapadailekh7795
    @vikashthapadailekh7795 6 років тому +4

    सबै ल्याउन पाउनु पर्छ साले खाते हो

  • @pumanike610
    @pumanike610 6 років тому

    सबै सहि हो तर मोबाईल चाइ कम्सेकम ३/४र घडी लैजान पाउनु पर्छ । सबैले नारा जूलुस गर्नुपर्यो नियम बनाउने कुन कुकुर हो सिधै मुर्दावाद

  • @anjanawasthi1334
    @anjanawasthi1334 6 років тому

    Mobile ta 2/3/4 samma lyaun milne kanun banaunu paryo

  • @mahishrestha7099
    @mahishrestha7099 6 років тому

    Tero bhau oli sochera niyam bana👊👊

  • @indraxhettri8649
    @indraxhettri8649 6 років тому

    khakha khakha hamro nepal sarkar kati khan sakxhas kha ta nai hoss sarkar tai ho dani ta nai hos garib kati sakxhas kha

  • @shamim.sshamim.s59
    @shamim.sshamim.s59 6 років тому

    पहिला सुन कसरि यर्पोट बाट कसरि‌ घोसे केपि वलि कान खोलेर‌ सुन तेति खेर तेरो आखा होकि गुच्चा हो हो चोर सरकार

  • @BabuRam-wt5tq
    @BabuRam-wt5tq 3 роки тому

    dollar kati lyauna paenxa

  • @sabinaraijutt3032
    @sabinaraijutt3032 6 років тому +5

    Sale kun chai randi banle banayak0 k0 niyam tesk0 aama ra baini lai india mah lager rakhe hunthiy0

  • @TimroSathi-r9o
    @TimroSathi-r9o Рік тому

    Mata khali janxu nepalma aba nepalka neta sarkar maryo bhanera katro liyara janxu

  • @sarurai8634
    @sarurai8634 6 років тому +1

    Yo Chor sarkar lai hami Sara Nepali vayer bahiskar garau

  • @nabinbhai6627
    @nabinbhai6627 6 років тому

    M aauda t barsako 1 mobile darle mailet 8 barsako 8 wata mobile launi ho r huski 8 litr lauini ho sbai sman astai gari jasle tesko kura garxa tyo morxa

  • @ratanratan433
    @ratanratan433 5 років тому

    अब मेराे अाउने समय भयकाे छ तर म कपडा खाेले र खचुर काे पात ले अाफ्नाे लिङ्ग छाेपेर अाउदा त लाक्दै न हाेला लि भन्सार

  • @shamim.sshamim.s59
    @shamim.sshamim.s59 6 років тому

    हाम्रो नेपाल सरकारले चलेको छइन जन्ताले चले चलेको हो के गरेको छ चोरले भसन ठोकन त मोलाइ पनि आउछ केपि चोर

  • @4MVxxDRSxxHORAA
    @4MVxxDRSxxHORAA 3 роки тому

    Can anyone tell how many pieces smart watch can I carry to Nepal??

  • @sarojlama4151
    @sarojlama4151 6 років тому

    Movai chai 2.4 odata lan din chha holani