Dishanirdesh May 24, 2012, www.nepalbritain.com

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 10

  • @wheelsLife2078
    @wheelsLife2078 Рік тому +1

    Please upload more about Pradip Giri Sir

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    नयो सघियता नयो समाबेसी नत यो गड़त्रन्त्र.
    नयो निति नयो विचार बिहिन गन्तब्य हिन मूल मन्त्र.
    नयो भ्रम नयो सब्द जाल भरि कति दिन सासन चल्ने हो.
    योग्य कर्मठ नितिमुखी युवा बेगर देश कसरि चल्ने हो.
    उठ जाग सबै जना सकट मै समाधान खोज्ने हो.

  • @bijayjoshi9630
    @bijayjoshi9630 7 років тому +2

    यो interview को ९:१२ मा electricity को example दिने क्रममा जुन किसिम ले Pradeep Giri र Bijay k Pandeya ले २४ घण्टा नै electricity दिन कसै ले केहि गरे पनि सक्दैन भनेर prediction गरे , पायो भने सबैले वाहियात र आधारहीन prediction गर्दा रहेछन भन्ने कुरा Kul Man Ghising जस्ता मान्छे ले प्रमाणित गरेर देखाई दिए . हुन त Pradeep Giri ले २ - 4 वर्ष मा भन्नु भएको थियो र load shedding पनि 4 वर्ष पछि मात्र हट्यो, तेसरी हेर्दा उहा हरु दुवै जना को Prediction लाई मिल्यो मिल्यो भनेर कराउनु पर्ने हुन्छ . तर सहि र सक्क्ष्यम व्यक्तिलाई सहि ठाउँ मा राखेर उसले सहि व्यवस्थापन गर्यो भने चाही 'beyond our thought (mind)" जे कुरा पनि सम्भव हुदो रहेछ भन्ने कुरा को चेतना भवस .

    • @asantustaaatma9179
      @asantustaaatma9179 6 років тому +1

      Bijay Joshi कसैले हैन कुनै नेताले सक्दैन भनिएको छ।

    • @anupdhakal931
      @anupdhakal931 Рік тому

      नेपाल का बुद्धिजीवी भनौदा लाई अझै पनि सम्झिदै छौं। तर प्रदीप जी प्रति मेरो सम्मान सदैव छ।

  • @gryphon2065
    @gryphon2065 12 років тому +2

    24:07 maa majjale hasnu bhaechha bijaykumar jee ;)

  • @amritdhungel5373
    @amritdhungel5373 12 років тому +2

    feels bijay kumar a bit hyper in this episode ,he is not patience ............sayad dui jana ko soch aautai bhayera ni hola ...............

  • @maharjanshiva
    @maharjanshiva 12 років тому +1

    22:48 Kaam garna nadine manche lai sajaaya dinu paryo...danda hintaa bhayeko desh, aash garnu bekaar ho..