राशिफलकै राशिफल ? Ajako Rasifal - Nepal Subash Karki
Вставка
- Опубліковано 16 кві 2024
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
जय जय हाेस सुवास सर । म पनि हेर्छु तपाईंका कार्यक्रम ।
राशिफल र ज्याेतिष शास्त्रकाे चुराे कुरा हजुर संग बसेर गराैंला म ज्याेतिषकाे विद्यार्थी ज्याेतिषाचार्य तुलसी भारद्वाज निराैला । जय हाेस ।
तपाईंको तर्क धरातलीयमा हुन्छ। मलाई मनपर्छ।
good sir. यहीँ राशिफलमा विस्वास गर्नुको कारण पनि होला कि नेपालीको Iq level कम्जोर छ भनेको ।
ek dam sahi kura
ek dam sahi kura ho
भाग्यवादि सोच पनि एक कारण हो नेपाली समाज पछाडी पर्नुमा।
आकस्मिक धन लाभ लेखेको दिन बाटामा हिड्दा पैसा भेटिन्छ भन्दै यताउता हेर्दै हिडेको याद आयो। 😅😅
😁😁😛😛
अनि भेट्नु भयो त हजुरले?
@@NepalKailashTrekking ज्यु कहिलेकाही खाट मुनि, दराजको पछाडी, आमाको पछौरा र बाबाको गोजिमा भेटिन्थो 😋😋
@@dineshraut1500 👍👍👍
😂😂😂😂
100%right👌
Jyotisa, allied to metaphysics, has a philosophical background and aim. A disciplined body, mind and spirit makes one adept in Jyotisa which feature emerges prominently in Brihat Jataka as a basic work on this science and which feature is also brought out with remarkable clearness and force in various commentaries on this text………………………यद्वत शिखा मयुराणां नागानां मणयो यथा।। तद्वद वेदांग शास्त्राणां ज्यौतिषं मूधर्नि तिष्ठति।।।।
Jay Ho
Intresting video.
One day को पत्रिका रेडीयोमा 3-4थरी कुरा ..रमाइलो मात्र
Great information
Sahi ho subash sir
Hami nepali haru paxi parnu ko karan yo andhabiswas pani ho🙄🙄
Good information ❤❤
wow subash ji nikai man parne bisaye ❤❤❤
Sarai chitta bujyo, danyabat xa bhai lai 😊
Ekdam ramro subject ma video lyaunu vayeko ma dhanyabad.
right kura uthaunu vyo sir❤
कतार राजाको नेपाल भ्रमण बारे भिडियो बनाउनु पर्यो सर 🙏
बडो interesting लाग्यो सर।। सपना र सपना बाट पाइने फल/प्रतिफल को येथार्थ र भ्रम को बारेमा नि एउटा भिडियो बनाउनु होला।। विनम्र अनुरोध गरे 🙏🙏
Yep
Good
जय हाेस सुवास सर । म पनि हेर्छु तपाईंका कार्यक्रम ।
good
ज्योतिषी का पनि कुनै आफ्नै बिज्ञान हुदैन राजा। बिज्ञान आफ्नो र अर्काको भन्ने हुदैन !
🙏🙏🙏
🇳🇵
Yes sir even kantipur newspapers ma baishak1,2 brish Rashi ko same same thea 😂😂
Horoscope hereraa gharma jaijagda derai bhakoo dekha xu .ghar barr bigreko dekha ko xu
पढ्ने तर बिस्वास नगर्ने
म त कस्तो seriously लिन्थे haittt लाज लाग्यो 🤭🤭🤣🤣
ma pani vrama nai rahexu 😮😮😮
Aila ta bacha C-section BATA janminchan time bhand agadi
It feels , but your video cannot be believed blindly without any resources and references. Bring facts with references.
२०८० सम्म राजा आउँछ यो देशमा न आए जोतिशशास्त्र फेल भयो भन्दै थ्यो अस्ति एउटा ले😂
It's qwasifal not rashifal