कंकाल ल्याएर अध्ययन गर्ने वरिष्ठ विद्वानको आध्यात्मिकअनुभव प्रा.डा. कुलप्रसाद कोइराला Dibyapuri TV

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #sanatandharma #sanskrit #bhoot
    नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपतिज्यूको रोचक आध्यात्मिक अनुभव मसानमा गएर साधना गर्ने र कंकालहरु घरमा ल्याउने गुप्त अनुभव
    • क्रियायोगमा युवा किन ल...
    • युवावस्थामै अस्तित्वले...
    • ज्ञान, भक्ति र कर्मको ...
    || Dibyapuri TV
    _______________________________
    Host:- Narad Mani Paudyal
    Guest:- Dr, Kula Prasad Koirala
    Camera & Edit:- Rajan Mani Paudyal
    Concept : Rajan Mani Paudyal
    Chief Administration : Binita Neupane
    Whts app : +9779849920283
    Viber : +9779849920283
    For advertisement, business & inquiries please contact 9849920283
    दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
    @www.dibyapuri.com
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
    आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
    _______________________________
    Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
    / @dibyapuritv
    _______________________________
    Social Media:- DibyaPuri
    Facebook:- / dibya.puri.3194
    Instagram:- www.instagram....
    Twiter:- / puridibya
    _______________________________
    For Business and further queries information:
    dibyapuri1@gmail.com
    Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
    _______________________________

КОМЕНТАРІ • 80

  • @arjundahal7818
    @arjundahal7818 Рік тому +2

    आंशिक सत्य जान्नु भएकाे रहेछ , तर अन्तरनिहित मुलभूत ज्ञान रहस्य वहाँले पनि पार लगाउँन सक्नु भएन !
    बरु वहाँका बुवा चैं ज्ञानी हुँनुहुँदाे रहेछ भन्ने सारंस निस्कियाे !
    बरु वहाँकाे संवाद बाट नवीन ज्ञान मैले याे पाएँ कि , फगत आधुनिक भनिएकाे फिरंगी शैतानले लादेकाे भाैतिक ज्ञान ब्यर्थ रहेछ , धिक्कार रहेछ भन्ने निश्कर्ष मा म पुगें !
    जय गाेरक्ष शिव पिता !🕉️😍🌹🌺💐🌷🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @purnabikramkhand6365
    @purnabikramkhand6365 Рік тому +4

    यी बाहुनको अहंकार देखेर अचम्म लाग्यो । यी बाहुन पढ्न सक्ने तर ज्ञान धारण गर्न नसक्ने क्षमताका रहेछन् । त्यसैले धर्मिक अनुष्ठानलाई नै ठट्टा बनाउन खोजेको देखियो । भौतिकवादी सोंच लिएको मान्छेले आध्यात्मिक विचार पाएर के ज्ञानु हुनु । के अनुभव हुनु ।

    • @Nithyakapanu
      @Nithyakapanu Рік тому

      १०० सत्य कुरा गर्नु भयो। डा कोईराला ज्ञान ले नभएर राजनैतीक संम्बन्धको कारण निसुक्ती पाएका रहेछन्। यो कार्यक्रम हेरे पछि प्रमाणि त भयो। साथै, यो दिब्य च्यानल ले आलोचनात्मक प्रतिक्रिया हटाउंदो रहेछ।

  • @sitaramkandel7586
    @sitaramkandel7586 Рік тому +3

    झारफुक देखि शास्त्रीय ज्ञान् गुनकाकुराहरु सुन्न पाउँदा धेरै आनन्दल्याग्यो

  • @gurungsuresh7182
    @gurungsuresh7182 Рік тому +6

    सत्ते लाई प्रस्ट पारिदिनु भएको म उपाकुलपती डा. कोइराला सर लाई धेरै धेरै धन्नेबाद ।

  • @sureshji8334
    @sureshji8334 Рік тому +12

    वेदको मन्त्र, गायत्री मन्त्र यस्तै यावत बाहुनले फंकुरा लाउने मन्त्रमा कति शक्ति छ म भन्न सक्दिन किन कि यी मन्त्र फुकेर बाहुनले तातो भात चिसो समेत गराउन सकेको मैले अहिले सम्म देखेको छैन र सुनेको पनि छैन तर झाँक्रीले गर्ने मन्त्रले निर्जीव बस्तुलाई सजिब गराएको देखेकै छु र तातोको प्रभाव केहि पनि नदेखिएको मैले देखेको छु ।
    झाँक्रीले आफु काम्दा तातो रातो भएको ओदान नाङ्गो हातले च्याप्प समातेर फनफनी घुमेको देखेको छु, धनुष अर्थात हनुमान चलाउँदा बाँसको लट्ठी जुन निर्जीव हो उ मन्त्रको प्रभावले उफ्रदै गरेको पनि देखेको छु । सातो बोलाउँदा धागो चलेको देखेको छु तर बाहुनले जप्ने मन्त्रले चिया सेलाएको पनि देखेको छैन ।
    झाँक्री कुनै बिद्या होइन कसैले बिद्या भन्छ भने अज्ञानीले भनेको हो । झाँक्री कसैले चाहेर रहरले सिकेर हुने बिद्या होइन यी बाहुन बाजेले जसलाई लामा भने उ ठग थियो होला । जसको शिरमा देउता चढ्छन् उही झाँक्री हुने हो र उसैको गुरु (शिरमा चढेको देउता) ले उसलाई मन्त्र दिलाउने हो त्यो पनि आफसे आफ ज्ञान फुरेको वा सपनाको रुपमा दिने हो । भूत लाएको पिचास लागेको लागोभागो लागेको बिरामीलाई यी बाजेको बेदले गायत्री मन्त्रले सन्चो निको बनाउन सक्दैन तर झाँक्रीले सक्छन । झाँक्री कुनै परिक्षण गर्ने बिद्या होइन । झाँक्रीलाई अन्ध बिश्वास भन्नेहरु अज्ञानी हुन् ।

    • @Nithyakapanu
      @Nithyakapanu Рік тому +1

      झांक्री र तन्त्र मन्त्र दुबै सत्य हुन । २ बै देखेको र मन्त्र म आफैले बिदेशबाट प्रयोग गर्दा नेपालमा तुरून्तै काम गरेको छ। झांक्रीमा आत्मा आउंछ भने मन्त्रमा मुक्ती गर्ने शक्ती छ।
      बेद को मन्त्र सुन्दा मात्रै पनि मानिसमा अदृळ्य कवच प्राप्त हुन्छ । मेरो अनुभव। साथै कोईराला ले भनेको म कामिन भन्ने कुरा ले देखाऊॅथ। तर यि डा साब गफाडी भएकोले नै राजनैतिक नियुक्ती पाएर भि सि भएका रहेछन्।कोईरीला भएको कारण! कुरो बुझौ न ! नेपालको सनातन संस्कृती सक्ने बाउन अनुबार का बढी जान्ने भअर नै हुन ।

    • @Bhawanigaming-r2y
      @Bhawanigaming-r2y Рік тому

      paramatma le xaneko byakti dhami hunxa. Raharle dhami hudaina. Rahar nagarepani badyatale dhami hunuparne pani hunxa guru. Satya dhami le ati nistha gareko hunxa ra usko mantra siddha hunxa.

    • @antizgodpubgmobile3270
      @antizgodpubgmobile3270 7 місяців тому

      Pat murkha😂😂😂

  • @purushottamaryal9258
    @purushottamaryal9258 Рік тому +4

    सारै मीठो लाग्यो ।
    म पनि यस्तै बिचार राख्छु, तर समाजमा एक्लै पर्छु र मलाइ बौला भन्छन ।

  • @bhimkoiraka2056
    @bhimkoiraka2056 Рік тому +1

    गजब लाग्याे ।

  • @amritpariyar911
    @amritpariyar911 Рік тому +2

    नमन सतसङग्को लागी धन्यवाद, धेरै कुरा प्रष्टहुने मौका मिल्यो। कुरा हो जस्तो लाग्यो। ब्रम्ह सत्य जगत मित्था । जय होस ।

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce Рік тому +2

    Sir tapai lye guru sidhi nagaryeko ra sadhna bidhi thaha na vayeko lye tapai sadhna ma sidhi na pugnu vayeko ho tantra euta bigyan ho mantra bigyan ho tapai saskit ko bidwan matra vayera hudaina k om galat ho? Om ma kati mantra xa om k ho ? Batai dinush puratan wadi hoina bigyan samat kura garnush

  • @sandeshthapa6904
    @sandeshthapa6904 Рік тому +2

    ati sundar gyan le pakeko byektitwo ko amulya satsang, jayhos

  • @krishnagautam8473
    @krishnagautam8473 Рік тому +4

    धेरै कुराहरु सुन्न पाइयो धन्यवाद

  • @kalpanabasnet9949
    @kalpanabasnet9949 Рік тому +3

    Namste Dr
    Chitta bujhyo malai

  • @biruthapamagarvlogs
    @biruthapamagarvlogs Рік тому +2

    हजुरले राम्रो लामा फेला नपरेरा हाे ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Рік тому +1

    .।।ॐ।।

  • @dinanathacharya7108
    @dinanathacharya7108 Рік тому +3

    Om jai gurudeb🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @chirankandel604
    @chirankandel604 Рік тому +2

    धेरै कुरा जान्ने अवसर पाइयो।धन्यवाद

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 Рік тому +5

    🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹

  • @chandrapandey1875
    @chandrapandey1875 Рік тому +2

    जय हो गुरूदेव 🙏🌹

  • @reshamb.c4356
    @reshamb.c4356 Рік тому

    जय होस् गुरुदेव हजुरको वास्तविक कुरा गरेकोमा

  • @jangbusherpa9004
    @jangbusherpa9004 Рік тому +2

    Dherai khushi lagyo

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +2

    Dherai ramro jibana jagat ko vogai sunaunu vayo hajura lai koti koti pranama

  • @shyamgt-4101
    @shyamgt-4101 9 місяців тому +1

    ॐ.........! पन्डित को छोरा -- उप कुलपति हुनुहुदोरहेछ । बेदान्त राम्रोसँग अध्यान गर्नु भएदेखि अध्यात्म लाई बुझ्न् र बुझाउन सकिन्छ कि । --पुर्ब जन्म असल कर्म ले यो जन्म मा उपकुलपतिको पदमा पुर्यायो । तपाईं कै सहपाठी को जिबन फरक फरक अबश्य होला । सुख मिल्दैमा पराब्ध लाई कृपया नभुल्नुहोस । भगवान सङ्ग बिन्ती गर्नुस कि ,भगवानको कृपा द्वारा कुनै एक श्रोतिय ब्रहामा निष्ठा सदगुरुदेब महापुरुस को सानिध्या मा जानुस । गुरु को कृपा द्वार भक्त्ती मा लिन हुनुहोस । राधाकृष्ण राधेश्याम हरे कृष्ण हरे राम .......!

  • @ashakatuwal1498
    @ashakatuwal1498 Рік тому +1

    Dherai ramro kura sunna paiyo

  • @laxmiparajuli8605
    @laxmiparajuli8605 Рік тому +2

    Jay Guru dev. New matter knows ,Thanks.

  • @rudranikatwal1987
    @rudranikatwal1987 Рік тому +2

    🙏🙏🙏🙏ॐ

  • @munnaban4253
    @munnaban4253 Рік тому +2

    Sundar 🙏🏻🙏🏻🙏🏻

  • @suryatamang5321
    @suryatamang5321 Рік тому +3

    सहि हो गुरू मलाई चहि चित्ता बुझ्यो

  • @khumasubedi529
    @khumasubedi529 Рік тому +1

    सत्य सनातन काे जयहाेस ।

  • @bindirashrestha2133
    @bindirashrestha2133 6 місяців тому

    Hajura ko kura shahe ho 🙏🕉🙏

  • @shraddhauprety8877
    @shraddhauprety8877 Рік тому +1

    सत्य तथ्य यथार्थ सार्वजनिक सबैले काहा गर्न सक्छ?? हजुरलाई स्वागत तथा अभिवादन ! नमस्ते!

  • @bishnubabu
    @bishnubabu Рік тому +2

    गुरुजीले यो “मांसभार सहश्रेएतुके नतुसेतीवराणण्य” श्लोक कताबाट उद्धृत गर्नुभएको होला?

  • @Jyoticreator
    @Jyoticreator Рік тому +2

    😅 रमाइलाे छ ।

  • @interreligious1
    @interreligious1 Рік тому +2

    पशुपति सुर्यघाटमा गरिएको साधनाले जातीय द्वन्द्व रोक्न सकेको थियोे ।

  • @harisitoula1172
    @harisitoula1172 Рік тому +7

    यदि गायत्री मन्त्रलाई सहिढंगबाट बुझ्ने प्रयास र ब्याख्या गरिने हेाभने गूरूले प्रष्ट्याएका कूराहरूले सारथकता पाऊछन।

  • @ghorasainenagendra28
    @ghorasainenagendra28 Рік тому +2

    हेर्नू होला सम्पुर्ण जानकारी कोलागी ज्ञान गङा पुस्तक पढनु होला

  • @gomaacharya3414
    @gomaacharya3414 Рік тому +3

    बैदिक सनातनि धार्म को जय

  • @dilurai9242
    @dilurai9242 Рік тому +1

    🙏💜

  • @nitaraut3710
    @nitaraut3710 Рік тому +2

    🙏🙏🙏🙏🙏

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 Рік тому +1

    प्रसंग छुट्यो -- मान्छे मरे पछि गरिने कर्म को बारेमा। सही गलत के हो तथ्य आधार के छ?

  • @PabanKadel
    @PabanKadel Рік тому +2

    ❤🙏

  • @sitathapa33
    @sitathapa33 Рік тому +2

    ठगी धन्दा भन्दा अरु केहि हैन धामीझाँक्री का कुरा बेलैमा सरले पढ्नु भयछ

    • @Kawai492
      @Kawai492 Рік тому

      म आदिम भौतिक बादी मुन्धुमी तर किरात धामी हरुले त लाई मन्त्र उच्चारण गरि अछेता हान्यो भने तैले तेरो पेन्टि खोलेर नाङे कुछ्स

  • @yojanarana4482
    @yojanarana4482 Рік тому +3

    It is a wonder ful Satsag thank you so much 🙏 Gurubar

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Рік тому +1

    ❤❤🙏🏻🙏🏻🙏🏻

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 Рік тому +3

    Lovely and inspiring too. Thanks so much.

  • @bhimsen6046
    @bhimsen6046 Рік тому +1

    🙏🙏🙏🙏💐💐

  • @govindakhatri7154
    @govindakhatri7154 Рік тому +1

    साच्चै हो, भने बहादुरी उपादी दिनुपर्नेछ ।तर ३५ टा उका गफ त होइन ।

  • @ghorasainenagendra28
    @ghorasainenagendra28 Рік тому +1

    ब्रह्मा र ब्रह्म को बारेमा जानकारिकोलागी।जगतगुरु सन्त रामपालजी महाराज सार्च गर्नु होला

    • @shyamgt-4101
      @shyamgt-4101 9 місяців тому

      नेपाल मै हुन्छ अतिक्रमण ,,सम्पुर्ण देशका ढोगी ,सन्यासी , पनि

  • @yograjbaral1968
    @yograjbaral1968 Рік тому +4

    जे ठिक लाग्छ, त्यही गर्ने जीवन जीउन।

  • @hemlatakoirala5414
    @hemlatakoirala5414 Рік тому +3

    बन्धु,,, काेईराला मा अहिले सम्म धामी देखेकाे छैन। हजुर काे बुबा सिद्ध पुरुष हुनु हुन्थ्यो ।वहाँ ले हृदय बाट नै तपाई लाई वेद पढाउनु भए का ले मशान मा केही भए न र अर्को कुरा धामी ले कमाउन सकेन।जे जस्तो भए पनि लामा काे मन्त्र ले कप्परे बनायो ।याे पनि उपविद्या हाे। अरु भेटमा

    • @Nithyakapanu
      @Nithyakapanu Рік тому

      ठ्यीक्कै मैले अनुभव र प्रयोग गरे जस्तै कुरा आयो । बेदको मन्त्र कवच हुन्। जो पायो त्यसले छेड्दैन।

  • @SanikTamang-zj2ov
    @SanikTamang-zj2ov Рік тому +1

    Kasto ramro baba maro baba jasto

  • @mylovelygarden9369
    @mylovelygarden9369 Рік тому +2

    वाहा ऊप कूलपति बिद्वान सस्कृत बिश्वोबिद्यालयका ऊप कुलपति ले ब्रम्ह को
    बारेमा कति ग्यान रहेछ भन्ने याहाबाट थाहा हून्छ वाहाले श्रिमद्दभगवतगिता पनि पड्याहोला
    पड्याहोलात्याहा अर्जून लाइ विराट् रूप देखाको त्यो कश्को रूप देखाकोहो त्योहो
    ब्रम्ह को रूप होइन व्रम्हको हजार सिर हजार ऑखा हजार हात हजार पाऊ । त्येहि वेदमा
    भनेको सहस्र सिरिखा सहस्रपरूषा । भन्नेमन्त्र
    ले भने जस्तै देखाको रूप होइन त्यो प्रतच्छ्य
    रूप होईन कि गिता मा भनेको गलत्हो त्यो व्रम्ह
    व्रम्हको रूप घोर डर्लाग्दो रूप थियो अर्जूनले तेहिभनेकाछन् यो घोर डरलाग्दो रूप देखाऊने
    देखाऊनेतपाइ कोहो हूनू हून्छ भनेर सोदेकाछन्
    हैन अनि।त्योघोर रूप देखाऊने ले भन्छन म बडेमाको काल हू भनेकाछन्हैन र ऊनि काल रहेछन् ।अनि अद्यय आठ शिलोक तेरमा भनेकाछन् म व्रम्ह हू मेरो नाम ओम् हो ।अनि ऊनि ब्याक्ति नभयेर को हो त। तपाइले ब्रम्ह ।
    चिनेकै छैन सास्र ले तिन ब्रम्ह भनेको छ र कस्लाइ व्रम्ह भनिन्छ भने यो व्रमान्डको यो ब्रमाह्न्ड माथि राज गर्ने लाई व्रम्ह भनिन्छ।

  • @dolnathdahal3062
    @dolnathdahal3062 Рік тому +1

    साह्रै घतलाग्‍यो

  • @KamalSharma-km2tx
    @KamalSharma-km2tx Рік тому

    Asal tanta mantra book kasari pauna sakincha kindly provides me

  • @mohanpaudelshirish2227
    @mohanpaudelshirish2227 Рік тому +11

    आफूले भोगेका मात्र सत्य हो भन्नु चाहिँ गलत हो।उहाँको कुरा कति सत्य होला तर कतिपय चाहिँ आफू असफल भए भन्दैमा तो क्षेत्र नै असत्य हो भनाइ चाहिँ गलत हो।

    • @Bhawanigaming-r2y
      @Bhawanigaming-r2y Рік тому +2

      Sahikuro.

    • @arjundahal7818
      @arjundahal7818 Рік тому

      आधा ज्ञान मात्र रहेछ वहाँ संग !

    • @mohanpaudelshirish2227
      @mohanpaudelshirish2227 Рік тому

      @@arjundahal7818 आधा होइन उहाँ संग यो सम्बन्धी ज्ञान छैन जस्तो लागो मलाई।

  • @saranchetri2451
    @saranchetri2451 Рік тому +2

    ❤😂

  • @prembahadurghising4574
    @prembahadurghising4574 Рік тому +2

    अब बुद्ध अद्यान गर्नु

  • @reshamneupane5139
    @reshamneupane5139 Рік тому +1

    उहाको फोन न पाय हुन्थ्यो

  • @RaviHarka
    @RaviHarka Рік тому +1

    ऐकदम सोई कूरा हो

  • @biratjosii
    @biratjosii Рік тому +1

    मिस्कट भाषा हिन्दि नेपाली मिसिएको त शाबर मंत्र पो हो त।

  • @keshavpande3946
    @keshavpande3946 Рік тому +2

    Manparyo !!!

  • @kumarkhadka6185
    @kumarkhadka6185 Рік тому +2

    काम्ने राहार पुरा भायम्छ काम्ने भय 😂

  • @1SaaN
    @1SaaN Рік тому +1

    टपरी गफ

  • @purushottamadhikari9695
    @purushottamadhikari9695 Рік тому +2

    जीबो ब्रह्मै ब नापरा!

  • @shankarjha5315
    @shankarjha5315 Рік тому +2

    gafadi topiwale

  • @stupidstuff9
    @stupidstuff9 Рік тому

    Muji nakali doc