तपायी पत्रकार होइन होला तर वरिष्ठ सम्चार कर्मी अवस्य हो । देश लुट्ने पापीहरुको लागि यमराज हो। Great Job शर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 तपायिको साथ मा सिङ्गो देश साथ मा छ।
नेपालको पत्रकार हरु चोर र घुस्याहा हो भनेर मैले सुनेको मात्र थिए तर आज भाइको प्रतेक भिडियो हरु हेरेर थाहा भयो । भाइले धेरै सोझा नेपाली जनताहरुको बुद्धि खोल दिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद ।
तपाईंले विदेश बसेर नेपालको लागि यति ठुलाे योगदान दिनुभएको छ। यो कुरा धेरै राम्रो । यस्तै देशको भलो चाहने यूवा हरु जस्तै : टंक दाहाल , बालेन शाह , हर्क साम्पाङ हरु आगाडी आय नेपाल भन्न लायक हुन्थ्यो देश ❤❤ Big fan ❤❤❤viewer, supporter,
🙏Tanka ज्युको channel ले 2 लाख होइन कम्तीमा पनि चाडै 2 करोड subscribers पुर्याउनुपर्छ 🙏🙏🇳🇵 र बल्ल नेपालको राजनीति ,सरकार ,12 भाइ जस्ताको वेथितिको यथार्थ सबै जनता माझ पुग्छ 🙏🇳🇵🇳🇵 अहिलेको युग समाजिक संजालको युग हो र उहाँको जस्तो channel लाइ नेपालको top channel बनाउन सकियो भने नेपालमा क्रान्ति आउनेछ 🙏🙏🇳🇵🇳🇵
इमान्दार खाले सोझा जनता (युवा/बुढापाका आदि) को चेतना जागृत/खोल्दिने अथवा सोच्ने छेमता बढाउने खाले काम गरिदिनुभएको मा हार्दिक धन्यवाद अनि शुभकामना! येस्ताखाले सुचनाले, भावनामा नबगी, इमान्दार सोझा जनताको सहि/न्यायेपूर्ण निर्णय गर्ने सोचमा मदत गरोस !
टंक भाई लाई धेरै धेरै धन्यबाद ……. तपाईको निष्पक्ष समाचार हरुले नेपाली समाज मा धेरै प्रभाव पारेको महशुस गरेको छु ….. कृपया खुट्टा नकमाई कार्य गर्नु होला 🙏🙏🙏
शर तपाईंको यो काम बिशुद्ध समाजको हितको लागि हो , बिकृतिको विरुद्ध हो । हामी जस्ता निस्पक्ष मान्छेले यो कुरा बुझेका छौँ र तपाईंको यो मेहनत र यो अभियानका लागि हामी आभारी छौं । तपाईंको यो अभियान निरन्तर चलिरहोस , भारतिय युटुबर ध्रुब राठी एक्लैले सिङ्गो भारत सरकार र भाजपालाई टक्कर दिइरहेको हामीले देखेका छौं , तपाईंको च्यानल र यसका भिडियो हरु पनि यस्तै शशक्त र शक्तिशाली बनोस शुभकामना ।🙏🙏🇳🇵🇳🇵✊✊
सर नमस्कार तपाई , बालेन शाह र अपिल त्रिपाठी जस्तो व्यक्ति को आवश्यक छ टंक म तपाईको पूर्ण साथमा छु र सारा नेपालको जन्तको साथ छ तपाइ लाई❤❤❤ Nepal 🇳🇵 🇳🇵🇳🇵
❤❤ दाजू नमस्ते पोखरामा अपील त्रिपाठीको अर्को सहकारी काण्ड आयो यो विषयमा पूरा detail भिडियो ल्याउनु पर्यो ।।।सच्चा पत्रकार जो आज सबैको नेपालीले मन पराउने टंक दाजु लाई
@@chitrakc नेपालको सब चोर मिडिया हुन विश्वास कति छैन सब आउने दिनमा सच्चा पत्रकार हरु जो देश बाहिर बाट चलाउन अनुरोध गर्छु देश भित्र केही बोल्यो की सिधै जेल । कसैलाई फसाउन पर्यो भने रात दिन एक व्यक्ति समाचार बनाउँछ जुन सत्य हुँदैन । जनताले बुझी सके अब एक टंक दाजु मात्र होइन हजारौं अरु पत्रकार आउँछन् देश बाहिर बाट। यो 12 भाई भन्ने त गनाई सक्यो । जेठो दाई कान्तिपुर त आफैं अदालत छ अस्ति को सीधा कुरा को फाइल बाट जनताले प्रस्ट बुझे ।अर्को कुरा भारतीय दलाल कैलाश सिरोरिया को नागरिकता छानविन को समाचार त कसैले छाप्दैन ।।चोर हरु को बथान । रवि लामिछाने लाई फस्याउने सबैको चलखेल छ तर एक दिन सबै हराएर जान्छ र रवि लामिछाने 84 मा कांग्रेस लाई पतन गरेर अगाडि बढ्नेछ ढुक्क हौ । बोल्न नदिने दोषी करार गर्ने कांग्रेस को विर्ता हो संसद। आरजु राणा को भुटानी शरणार्थी काण्ड टीकापुर जग्गा काण्ड जयविर देउवा को अचल सम्पति शुद्धिकरण को छानविन गर्ने कि कालो कांग्रेस
बाबू भाइ म 73 बर्श छु भाइको समाचार सुनेर सारै खुसी लागब छ अध्य्यारो कोठा बाट उज्यालो मा आए जस्तो भयो हाम्रो बेला मा य्स्त समाचार थिएन अहिले अन्धोले अँखा पाए जस्तो भयो बोलेको शब्द सारै मिठाे लाग्द छ ।
धेरै साहसी,इमानदार,पारदर्शी,निस्वार्थ र महान पत्रकार हो हजुर।रबि पछिको कोहि उत्कृष्ट पत्रकार छ भने त्यो हजुर हो। यसरी नै अगाडि बड्नुहोला हामी साथमा छौँ।
म बुटवल बाट नेपाल मै भएको युवा नागरिक झोले नेपाली भए। हजुर को खोज सोच र कर्म लाई कसैको कु दृष्टि नलागोस्🙏🙏 पसुपतिनाथ ले हजुर जस्ता 2-4 जना सच्चा नेता पाउन सके धन्य हुने थियो यो जन्मभुमी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
देस के हो देस प्रती माया कति हुन्छ जब हामी बिदेस जान्छौ तब देस र अशल नागरिक र मातृभुमी को माया जाग् छ त्यो तपाईं ले येसरी खुले र आउनु भयो कोहि आयेनन येति मात्र फरक हो टंक जि ।
तपाई एक महान तथा साहसिलो समाचारक तथा इन्जिनियर हुनुहुन्छ । तपाईको महान र साहसी कामको म हृदयदेखी नै सम्मान गर्दछु । म तपाईको प्रशंसा गर्दछु।। तपाईलाई भगवानको आशिष् लागि रहोस्। ❤❤
नेपालका प्रायः सबै मिडियाले बिना पैसा र बिना स्वार्थ समाचार छाप्ने काम गर्दैनन्। पार्टिको आ-आफ्नै रेडियो, टिभी, पत्रपत्रिका छन्। जनतालाई भ्रम छर्ने काममा यिनै संचार माध्यम निक्कै अग्रपंक्तिमा देखिन्छन्। तपाईंको आँट र शाहस प्रती उच्च सम्मान🙏❤️❤️
बधाई टंक जी, तपाईको मिहेनतले नै हो हामी दर्शक श्रोताले मन पराएर तपाई लाई पछ्याएको । तपाईले प्रस्तुत गर्ने खोज मुलक समाचारले नेपाली पत्रकार र पत्रकारिता गरीरहेका लागी एउटा उदाहारण बन्नु भएको छ । तपाईको कहालि लाग्दो विगत ले पनि तपाई लाई यहाँ सम्म पु~याएको हुनु पर्छ । #धिरेन्द्र गजुरेल
German shepherd ले एउटै पाटि लाइ मात्र target गर्छ भाइ 😂😂 , तिमि पनि German shepherd को brain wash मा परेका रहेछ , एउटा लाइ नराम्रो देखाएर अरु पाटि का नेताहरु लाइ चोखो देखाउने प्रयास गर्दैछ । 100मा 97-99% खालि एउटै पाटि र एउटै धर्म लाइ मात्र target वा गिराएर बोल्ने गर्छ । Tank daju ले जस्तो दायाँ, बायाँ, कुनै पाटि नहेरिकन र कुनै धर्म नहेरि कन सिद्धा कुरा मात्र गरेको हुनाले Tanka daju मलाइ पनि मन पर्छ ❤ , So don't compare to tanka daju & GERMAN SHEPHERD 🐶🐶
तपाईंले धेरै नेपालीको आँखा खोलिदिनु भएको छ । मलाई अत्यन्तै खुशी लाग्छ तपाईंले सत्य तथ्यपुरक कुरा सरल भाषामा राख्नुहुन्छ । तपाईंलाई गाह्रो त अवश्य छ होला यो कार्यलाई निरन्तरता दिनुहोला सर 🙏🙏
ढकाल जी तपाई का आफ्नै कुरा सुनेर यो परदेशी मन पग्लियो, एकै पुस्ता मा भएको दुःखबाट उम्रिएको यो चरम सफलता को लागि हार्दिक बधाई एबम सलाम छ तर तपाई जस्तो छोरा नेपाल आमालाई चाहिन्छ फर्कनुपर्छ तर तपाई को सफलताको जग कान्छा बा नभूलौ , नया कान्छा बा।
Tapaiko videos haru samaya sandarvik xan..khusi lagxa reserch ra proof ko aadaar ma banaunu hunxa..do well...all the best..hope desh Lai Maya garne..ramro post ma baseka bekti haru Le Pani herun..
आन्द्राभुडी झिक्नु र दुनियाँमा सबैलाइ देखाउनुहुन्छ गज्जब लाग्छ तपाईं । प्रमाण सहित बोल्नुहुन्छ धन्यवाद
तपाईंको खोज पत्रकारीतालाइ सम्मान छ।
क्षमता भएको ब्याक्ती जति सबै बिदेश चोर फटाह भ्रष्टाचारिहरु नेपालमा छन अब नेपाल आउन अनुरोध गर्दछु
नेपाली आमाको छोरो यो उचाईंमा पुग्नु भएकाेमा धेरै खुशी लाग्यो।🎉🎉🎉🎉🙏🙏 अगाडि बढ्नुहोस् निडर, निष्पक्ष भएर।🎉
"लडांइमा हिडेको सिपाही सानोतिनो कुरामा अल्झंदैन" keep it up दाई full support छ तपाईंलाई
विदेशमा बसेर पनि नेपालको जनतालाई सही सूचना जानकारी गराएकोमा मुरीमुरी धन्यवाद।
विदेशमा बसेर पनि देशलाई माया गर्ने एउटा हक्की सपूत 🙏🙏🙏💖
मलाई तपाईं चै पत्रकार पत्रकार जस्तो लाग्छ। यसरी नै नेपाली जनताहरुलाई निस्पक्ष समाचार सन्देश दिनु होला शुभकामना छ।
तपायी पत्रकार होइन होला तर वरिष्ठ सम्चार कर्मी अवस्य हो । देश लुट्ने पापीहरुको लागि यमराज हो।
Great Job शर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपायिको साथ मा सिङ्गो देश साथ मा छ।
Npt KO garidinu ho la Nepal telecom KO arajak xaina
नेपालको पत्रकार हरु चोर र घुस्याहा हो भनेर मैले सुनेको मात्र थिए तर आज भाइको प्रतेक भिडियो हरु हेरेर थाहा भयो । भाइले धेरै सोझा नेपाली जनताहरुको बुद्धि खोल दिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद ।
बिदेशमा रहेर आफ्नो देशको मायाले तपाईँलाई यहाँसम्म ल्याएको हो, भन्ने बुझ्दैछु । करोडौं करोड सलाम !
तपाईंले विदेश बसेर नेपालको लागि यति ठुलाे योगदान दिनुभएको छ। यो कुरा धेरै राम्रो । यस्तै देशको भलो चाहने यूवा हरु जस्तै : टंक दाहाल , बालेन शाह , हर्क साम्पाङ हरु आगाडी आय नेपाल भन्न लायक हुन्थ्यो देश ❤❤
Big fan ❤❤❤viewer, supporter,
सलाम हजुरलाई दक्षिण कोरियाबाट!!!
Ma chai Nepal bata 😂
नक्कली भुटानी प्रकरण संबन्धमा बोलिदिर हामीलाई राहत दिलाउन सके ? तपाईंको कामको सलाम ।
एकदम सहि कुरो सर ! यथार्थ बोल्नुभयो 🙏🙏❤️
मिडिया हाेस त यस्ताे पाे,। निस्वार्थ निस्पछ, तपाईंलाई धन्यवाद छ ।
दाई को मिहिनेत लाइ सम्मान गरौं ❤
Share garam videos
@@IshworAidi-so8sr hi
Good job... दाइ को मेहेनत लाइ सबैले सम्मान गरौं
मलाई हजुरको विश्लेषण साह्रै मन पर्छ र यसरी नै विश्लेषण गर्न सिक्न मन छ ।जय देश 🙏
नेपालका घटनाहरूको तथ्यगत र बास्तबिक कुरा खोल्ने तपाईँको साहस, अठोट र देशप्रेमको लागि नमन, धन्यवाद @Tanka Sir
🙏Tanka ज्युको channel ले 2 लाख होइन कम्तीमा पनि चाडै 2 करोड subscribers पुर्याउनुपर्छ 🙏🙏🇳🇵 र बल्ल नेपालको राजनीति ,सरकार ,12 भाइ जस्ताको वेथितिको यथार्थ सबै जनता माझ पुग्छ 🙏🇳🇵🇳🇵 अहिलेको युग समाजिक संजालको युग हो र उहाँको जस्तो channel लाइ नेपालको top channel बनाउन सकियो भने नेपालमा क्रान्ति आउनेछ 🙏🙏🇳🇵🇳🇵
इमान्दार खाले सोझा जनता (युवा/बुढापाका आदि) को चेतना जागृत/खोल्दिने अथवा सोच्ने छेमता बढाउने खाले काम गरिदिनुभएको मा हार्दिक धन्यवाद अनि शुभकामना! येस्ताखाले सुचनाले, भावनामा नबगी, इमान्दार सोझा जनताको सहि/न्यायेपूर्ण निर्णय गर्ने सोचमा मदत गरोस !
तपाईंले दिरहनु भको informationsले हामी धेरैको अँखा खोलिएको छ तेस्को लागि हजुरलाई धेरै धेरै धन्यवाद नमन 🙏❤️
पूरा प्रमाण सहित समाचार निकाल्नुहुन्छ,आनन्द लाग्छ।
स्पष्ट छ लक्ष्य र बिचार मनपर्ने कारण यहि हो
हार्दिक बधाई सर।
सत्य, तथ्य प्रमाण सहित content दिनु पत्रकारको धर्म हो।
त्यो भन्दा तपाईं धेरै माथि हुनुहुन्छ।
हृदय देखि लाखौ लाख सलाम हजुर लाई🙏❤️
टंक भाई लाई धेरै धेरै धन्यबाद ……. तपाईको निष्पक्ष समाचार हरुले नेपाली समाज मा धेरै प्रभाव पारेको महशुस गरेको छु ….. कृपया खुट्टा नकमाई कार्य गर्नु होला 🙏🙏🙏
तपाईंले बनाएका भ्रष्टाचार सम्बन्धी भिडियो हरु हेर्न बहुतै interesting लाग्छ र सत्य पनि लाग्छ।🙏🏿🙏🏿
हजुरलाइ केहि आइपरेमा म लगाएत नेपालि जनता फुल सपोर्ट मा हुनेछन् हजुर जस्तो मान्छे नेपालमा धेरै आवश्यक छ।
शर तपाईंको यो काम बिशुद्ध समाजको हितको लागि हो , बिकृतिको विरुद्ध हो । हामी जस्ता निस्पक्ष मान्छेले यो कुरा बुझेका छौँ र तपाईंको यो मेहनत र यो अभियानका लागि हामी आभारी छौं ।
तपाईंको यो अभियान निरन्तर चलिरहोस , भारतिय युटुबर ध्रुब राठी एक्लैले सिङ्गो भारत सरकार र भाजपालाई टक्कर दिइरहेको हामीले देखेका छौं ,
तपाईंको च्यानल र यसका भिडियो हरु पनि यस्तै शशक्त र शक्तिशाली बनोस शुभकामना ।🙏🙏🇳🇵🇳🇵✊✊
हजुर को पत्रकारीता तथ्यपरक छ , अगाडि बढ्नुस् जनता को पूर्ण रूपमा समर्थन छ ।
सर नमस्कार तपाई , बालेन शाह र अपिल त्रिपाठी जस्तो व्यक्ति को आवश्यक छ टंक म तपाईको पूर्ण साथमा छु र सारा नेपालको जन्तको साथ छ तपाइ लाई❤❤❤ Nepal 🇳🇵 🇳🇵🇳🇵
यस्ताे कायर्क्रम संचालन गरेकाेमा धन्यवाद । सराहनीय पिन छ ।
तपाईको निष्पक्ष योगदान प्रती सम्मान छ। 🙏🙏💖
बाेल्ने सहिलि पनि राम्रो ।गहिराईमा पुगेर जनता लाई सुसाेजित गराउनु भयकाेमा धन्यवाद ।टंक सर
जसरी उदाउनु भएकाे छ त्यसैगरी अस्ताउने गराउन अपराधिहरु अवस्य लागेका हाेलान । नेपाल नअाउनुस ।ज्यु ज्यानकाे कुरा लुकेकाे हुन सक्छ ।पूरा स
❤❤ दाजू नमस्ते पोखरामा अपील त्रिपाठीको अर्को सहकारी काण्ड आयो यो विषयमा पूरा detail भिडियो ल्याउनु पर्यो ।।।सच्चा पत्रकार जो आज सबैको नेपालीले मन पराउने टंक दाजु लाई
,, तीमी अफ़ाई ल्याउ न भाई,, किन Tank दाजू लाई भन्नू पर्यों,,, सब वाहा ले नै गारने,, हामले के गरने,,,😅😅😊
@@chitrakc नेपालको सब चोर मिडिया हुन विश्वास कति छैन सब आउने दिनमा सच्चा पत्रकार हरु जो देश बाहिर बाट चलाउन अनुरोध गर्छु देश भित्र केही बोल्यो की सिधै जेल । कसैलाई फसाउन पर्यो भने रात दिन एक व्यक्ति समाचार बनाउँछ जुन सत्य हुँदैन । जनताले बुझी सके अब एक टंक दाजु मात्र होइन हजारौं अरु पत्रकार आउँछन् देश बाहिर बाट। यो 12 भाई भन्ने त गनाई सक्यो । जेठो दाई कान्तिपुर त आफैं अदालत छ अस्ति को सीधा कुरा को फाइल बाट जनताले प्रस्ट बुझे ।अर्को कुरा भारतीय दलाल कैलाश सिरोरिया को नागरिकता छानविन को समाचार त कसैले छाप्दैन ।।चोर हरु को बथान । रवि लामिछाने लाई फस्याउने सबैको चलखेल छ तर एक दिन सबै हराएर जान्छ र रवि लामिछाने 84 मा कांग्रेस लाई पतन गरेर अगाडि बढ्नेछ ढुक्क हौ । बोल्न नदिने दोषी करार गर्ने कांग्रेस को विर्ता हो संसद।
आरजु राणा को भुटानी शरणार्थी काण्ड टीकापुर जग्गा काण्ड जयविर देउवा को अचल सम्पति शुद्धिकरण को छानविन गर्ने कि कालो कांग्रेस
निरन्तर लागि पर्नुहोला सर धन्यबाद,❤
Afnu desh 🇳🇵ko lagi ta afule pani garnu paryo ni. Masu-Bhat-Beer khayera vote halnu bhayena
TnQ vai🐬😍😍😍
कान्तिपुरको मालिक तपाईहुनुपर्ने हो, अनि बल्ल जनता समक्ष सहि र सत्य समाचार सम्प्रेषण हुन्थ्यो ।
तपाईको कामले धेरै लुटाहा,चोर,दलाल, भ्रष्टाचारी,माफिया को असलियत आम जनसामु देखाईदिने भयेकाले म सबैभन्द तपाईको शुरक्षाको प्राय चिन्ता लाग्छ।
बिदेशमा बसेर पनि नेपाल लाई माँया गर्नुहुने तपाई लाई हृदय बाट धन्यबाद ❤️🙏🙏
धेरै राम्रो लाग्याे भाइ काे परिचय पाइयाे खुसी छाैं 🎉गलत मानिस काे भन्डाफोर त गनैं पर्छ सत्य सवै हामी नेपाली काे सामुन्ने हुनै पर्छ
अरु लेख्ने शब्द छैन हजुर प्रति, तर पत्रकार महासंघ मा संका
बाबू भाइ म 73 बर्श छु भाइको समाचार सुनेर सारै खुसी लागब छ अध्य्यारो कोठा बाट उज्यालो मा आए जस्तो भयो हाम्रो बेला मा य्स्त समाचार थिएन अहिले अन्धोले अँखा पाए जस्तो भयो बोलेको शब्द सारै मिठाे लाग्द छ ।
टंक दाहाल जी! नमस्ते!!!, तपाईंको खोज मुलक विश्वासिलो खाल को हुने भएको कारणले गर्दा ज्यादै रो चक लाग्छ। तपाईंको कार्यको लागि धेरै धेरै धन्यबाद छ।❤❤❤,
मलाई एकदमै मनपर्ने पत्रकार टङ्कदाहाल सर नैहो हजुरले यिचोर भष्टाचारिको पर्दाफास भयकोछ ।
त्यो धोबि media जसले कसैको धुलाई र कसैको सफाइ गर्छ details मा सार्वजनिक गर्नैपर्छ 🙏🙏🇳🇵🇳🇵 जनताले थाहा पाउनैपर्छ 🙏🙏🇳🇵🇳🇵
सहि काम साथि हजुर काे नेपाल काे सपूत छाेरा भनेकाे तङक जि🙏🙏🙏🙏🙏
टंक दाहल जि, तपाईकाे हरेक एपिसाेट तथा प्रसारण अर्गानिक साथै दूध र पानी जस्तै १००% शुद्धता छ। शुभकामना छ।
तपाईंको हरेक कुरा यक्दम चाख लागदो र सहि लाग्छ
यो बर्ष भरिमा 1M पुगोस! love U Daju.
तपाइको यो दमदार खोज पत्रकारिता कहिले कम न होस सर न बिराउनु न डराउनु तपाइले एक्दम जन्ता जगाउने काम गर्दै hunuhunchh salute 🙏
धन्येबाद🙏🙏
बुढा राष्टघातीहरुलाई छोड्न हुन्न है🤘👍️
Wow.....! साह्रै राम्रो लाग्यो । ढकाल जि । धन्यबाद । Keep it onward . thanks ...! You are one of the Fair and Real Reporters .
टन्क दाइ लाई सलाम बुटवल बाट 🙏🙏🙏
लिडर ब्यक्ति ,साहसी ,नमन छ हजुरलाई
❤सच्चा देशभक्त सपूत प्रती हार्दिक नमन❤तपाईंको जय होस,भर्ष्टाचारिको सधै भय होस❤
धेरै साहसी,इमानदार,पारदर्शी,निस्वार्थ र महान पत्रकार हो हजुर।रबि पछिको कोहि उत्कृष्ट पत्रकार छ भने त्यो हजुर हो। यसरी नै अगाडि बड्नुहोला हामी साथमा छौँ।
म बुटवल बाट
नेपाल मै भएको युवा नागरिक झोले नेपाली भए।
हजुर को खोज सोच र कर्म लाई कसैको कु दृष्टि नलागोस्🙏🙏
पसुपतिनाथ ले हजुर जस्ता 2-4 जना सच्चा नेता पाउन सके धन्य हुने थियो यो जन्मभुमी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
धेरै धेरै धन्यवाद छ
टंक जी हजूरलाई तपाईं जस्तो व्यक्ति
यो देशको लागि खाचो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
बधाई छ टंक सर तपाईंको हरेक भिडियो हरु सत्य तथ्य प्रमाण सहितका हुन्छन् निकै मन पर्ने ❤❤❤तपाईंको थप उन्नति र प्रगतिको शुभकामना छ ❤❤❤❤❤❤❤❤❤
नेपालका अन्य समाचारहरु मैले हेर्न छोडेँ सर, धन्यवाद
देस के हो देस प्रती माया कति हुन्छ जब हामी बिदेस जान्छौ तब देस र अशल नागरिक र मातृभुमी को माया जाग् छ त्यो तपाईं ले येसरी खुले र आउनु भयो कोहि आयेनन येति मात्र फरक हो टंक जि ।
जनताको आवाज बाेल्ने तपाई लाई सम्मान छ।
टंका सरलाई सलाम छ है from Okhaldhunga ❤❤❤❤
ल ठिक छ निस्पक्ष भएर काम गर्नु । All the best..
कान्तिपुर लगायत १२ भाइ हरुको मनोमानी र करतुत बाहिर ल्याउनु होला ।।
नेपाली संचार हरु ... रेडियो, टेलिभिजन, पत्रपत्रिका हरु नहेरौं ।।
तपाई एक महान तथा साहसिलो समाचारक तथा इन्जिनियर हुनुहुन्छ । तपाईको महान र साहसी कामको म हृदयदेखी नै सम्मान गर्दछु । म तपाईको प्रशंसा गर्दछु।। तपाईलाई भगवानको आशिष् लागि रहोस्। ❤❤
Hats off brother. We are proud of you and your noble work. Daring. Keep up shining to make this nation better.
तथ्यमा रहेर वास्तविक समाचार भिडियाे बनाएकाेमा धन्यबाद
तपाईको हरेक भिडियो उत्कृष्ट लाग्छ मलाई 😊
200k पुगेकोमा हार्दिक बधाई तथा शुभकामना 🎉
सहि बिश्लेषण र सहि सन्देश प्रवाहको लागि ..🙏🙏🇳🇵
Agreed with your analytical thoughts !
नेपाली पत्रकारले त बिना प्रमाण समाचार बनाउछ दाजु😭😭😭😭हजुरको कामको उच्च सम्मान🙏🙏🙏🙏🇳🇵
🌞🇳🇵🌺🙏☺️जय ग्रेटर नेपाल आमा!
नेपालका प्रायः सबै मिडियाले बिना पैसा र बिना स्वार्थ समाचार छाप्ने काम गर्दैनन्। पार्टिको आ-आफ्नै रेडियो, टिभी, पत्रपत्रिका छन्। जनतालाई भ्रम छर्ने काममा यिनै संचार माध्यम निक्कै अग्रपंक्तिमा देखिन्छन्।
तपाईंको आँट र शाहस प्रती उच्च सम्मान🙏❤️❤️
Excellent 👍 job. we need people like u
बधाई टंक जी,
तपाईको मिहेनतले नै हो हामी दर्शक श्रोताले मन पराएर तपाई लाई पछ्याएको । तपाईले प्रस्तुत गर्ने खोज मुलक समाचारले नेपाली पत्रकार र पत्रकारिता गरीरहेका लागी एउटा उदाहारण बन्नु भएको छ । तपाईको कहालि लाग्दो विगत ले पनि तपाई लाई यहाँ सम्म पु~याएको हुनु पर्छ । #धिरेन्द्र गजुरेल
अमेरिका र अस्ट्रेलियामा हुने नेपाल प्रेमिहरुले धेरै भन्दा धेरै भिडियो हेरेर दुखी,गरिबहरुको सेवा गर्दिनु होला❤
Tank sir chanel Badi vanda Badi share garam.. ek dam nispakx xa... Xitai million group ma piryau
India ko Dhruv Rather ra Nepal ko Tanka Dahal.Huge Respect to you Tanka sir
German shepherd ले एउटै पाटि लाइ मात्र target गर्छ भाइ 😂😂 , तिमि पनि German shepherd को brain wash मा परेका रहेछ , एउटा लाइ नराम्रो देखाएर अरु पाटि का नेताहरु लाइ चोखो देखाउने प्रयास गर्दैछ ।
100मा 97-99% खालि एउटै पाटि र एउटै धर्म लाइ मात्र target वा गिराएर बोल्ने गर्छ ।
Tank daju ले जस्तो दायाँ, बायाँ, कुनै पाटि नहेरिकन र कुनै धर्म नहेरि कन सिद्धा कुरा मात्र गरेको हुनाले Tanka daju मलाइ पनि मन पर्छ ❤ ,
So don't compare to tanka daju & GERMAN SHEPHERD 🐶🐶
Hahaha ! Eauta propogandist / brain-washer sanga hamro eak transparent Tanka Dahal dajuko comparison garne ??
Wayiyat kura nagarum na !
Better than dhruv rathe
तपाईंले धेरै नेपालीको आँखा खोलिदिनु भएको छ । मलाई अत्यन्तै खुशी लाग्छ तपाईंले सत्य तथ्यपुरक कुरा सरल भाषामा राख्नुहुन्छ । तपाईंलाई गाह्रो त अवश्य छ होला यो कार्यलाई निरन्तरता दिनुहोला सर 🙏🙏
आफ्नो जन्मभुमिलाई योगदान दिन देश भित्रै बसेर आन्दोलन गरिरहनु पर्दैन टंक सरको जति मात्रै गरे पनि प्रशस्त पुग्छ।
ढकाल जी तपाई का आफ्नै कुरा सुनेर यो परदेशी मन पग्लियो, एकै पुस्ता मा भएको दुःखबाट उम्रिएको यो चरम सफलता को लागि हार्दिक बधाई एबम सलाम छ तर तपाई जस्तो छोरा नेपाल आमालाई चाहिन्छ फर्कनुपर्छ तर तपाई को सफलताको जग कान्छा बा नभूलौ , नया कान्छा बा।
तपाईकाे खाेज पत्रकारितालाइ सम्मान छ
Oh..😮 Bidesh ma vayera pani Nepali janata ko sewa garnu vayeko ma..Hat's off to you Tanka Bhai.. Hardik DhanneBad stay safe 🤞 Jai Nepal 🇳🇵👍🙏😊
सलाम छ तपाई लाई दाई एक बहादुर आमा को छोरा हो तपाई का हरेक भिडीयो नछुटाई हेरछु हाल ईनडीया बाट
सबि नेपाली मिलेर support गर्नु पर्छ ल !!!sir लाई
टंक जि भ्रष्टाचारको पर्दाफास गर्नु हुन्छ तर के गर्ने भिडियो बनाउन हुन्छ यता देश र जनतालाई डुबाइसके तपाईंको भिडियो त सत्य तथ्य छ,यस कुरामा त धन्यवाद छ।
हजुर्को प्रतेक भिदियोहरु म हेर्ने गर्छु सर।सो लास्तै मन पनि पर्छ।सर।
प्रदेश मा भएर पनि देशको लागि धेरै राम्रो काम गर्नुभएको छ सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद सर्🙏🙏🙏
नमस्कार,हजुर को video नछाडे हेर्ने गर्छु,धेरै बिश्वास,आभार लाग्छ यस्तै सबैको भन्दाफोर होस् ✍️respect🙏🙏
100%right sir❣️👏👏
सटिक विश्लेषण टंक सर ।मिडिया देशकाे चाैथाे अङ्ग मानिन्छ तर नेपालमा भने याे कुराकाे अनुभूति गर्न सकिरहेकाे छैन।
सलाम हजुरलाई । तपाइँ पत्रकार भन्दा धेरै माथी हुनुहुन्छ जनआवाज बोल्न लाई यसरी नै हौसला मिलिरहोस हामी नेपाली तपाईको साथमा छौं सदा झैं
सहि र सत्य कुरा सुन्नु पाएको छौ तेसैले हाम्रो तपाईं लाई समर्थन छ
Dherai Dherai badhai ani shubhakamana 👏💐
Salute xa sir, hajurle garda dherai kuro bujhna paieko xa......
दाई जो सुकै ले जे भनेपनि हजुर निस्वार्थ यसरी नै अगाडि बढ्नुस् नेपाली जनता हजुर को साथमा हुनेछन् सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
सहि काम गर्नु होला सत्य तथ्य समाचार ल्याउनु होला जनता तपाईको साथमा छन
Tapaiko videos haru samaya sandarvik xan..khusi lagxa reserch ra proof ko aadaar ma banaunu hunxa..do well...all the best..hope desh Lai Maya garne..ramro post ma baseka bekti haru Le Pani herun..