अरु सबै ठिकइ छ तर काम गर्ने मान्छे लाई धेरै रोकावट भयो अनि त्यो ज्याकेट लाउने र हात पछाडि बाधेर उभिने मान्छे चाइ Model होकि कसो कुन्नी ? Reporter भाइ ले काम गर्ने लाई Disturb गरेको ठिक भयन । सिक्न लाई सोधेको-सोधेइ गरे जस्तो देखिन्छ । अरु सबै राम्रो तर Practice चाइयला जस्तो लाग्यो । शुभकामना !
Kun thau ma ho sir , mah lai pani yastai naya parbidhi ma ghar banauna man lageyo ,yo parbidhi ma 4 kothey rcc modal ma banauda kti kharcha lagxa ? from Chitwan !!
सर मलाई पनि घर त बनाउन मन थियो। बझाङ्गको पहाडि भेगमा यो बनाउन हुन्छ वा के छ व्यवस्था बताइ दिनु न सर। यदि त्याता सेवा दिन सकिदैन। भने यो मेसिन कता पाइन्छ? होला सर कसरी कन्ट्याट गर्ने।
Sir molai inarwa sunsari ma 15*32 ma 3 ota satar 1 toilate ra mathilo tala ma 3 ota kotha 1 toilate 10/12 ko kotha banaun kati jati lag xa jankari paum 🤔
कस्तो भिडियो हो कति पोइसो मा घर तयार पारिन्छ केहि पनि प्रस्ट पारिएकै छैन इँटा मात्रै बनाउँने काम होकी कुन कुन ठाउँ मा छ यसको कम्पनि नेपाल को कुन कुन ठाउँ मा पुगेर यस्तो घर निर्माण गरियो सबै विवरण खुलाएर भिडियो हालेको भए सबै दर्सक हरुले कुरा बुझ्ने मौका पाउँने थिए अरु कुरा घर निर्माण कार्यक्रम का प्रमुख को हो उस्को ठाउँ ठेगाना लोकेसन बिबर्ण खुलाएर फोन नम्बर राखेर भिडियो लाई युटुब मा राखेको भए अति उतम हुने थ्यो सस्तो राम्रो बलियो किसिम ले घर निर्माण गर्न को लागि नै कम्पनि ले बिज्ञापन गरेको हो भने त इच्छा परेमा सबै ले निमन्त्रणा गर्ने थिए तर केहि पनि बित्रित जानकारी पाइएन असम्भब देखियो
म पनि यस्तो इटा प्रयोग गर्न चाहान्छु।मलाइ यो जान्कारी दिनुहोला कि20/33/8फिटको 3 कोठे भवनमा कति इटा लाक्ला।र इटा बनाउदा कति मेटिरियल चाइएला।जान्कारी पाए आभारी हुने थिए
राम्रो छ तर त्यो काम गर्ने ब्यक्ती भन्दा धेरै हात बाधेर पछाडि गर्दै खुब हेर्ने दर्शक बनेर उभिने रमिते बनेर हेर्ने नै नो गूड् ! अनि रिपोर्टर भाइ ले पूरा काम गर्नै नदियर केको डिस्टर्ब ? काम नपायका नालायक जस्तो भयोनी ? दिमाक खराब !
Thank yuo sir quring center inter view
धेरै राम्रो तरीका र सरल रहेछ।
धन्यवाद हजुर
अपुर्ण भिडियो ।। मेन कुरो लागत हो त्यो नै छैन 😀
Good job
धेरै राम्रो लाग्यो अब इटा बनाउने तरिका पनि video बनायेर हाल्नु पर्यो
Thank u hjur
Good sir Nice
Thank u sir
सर यो मेसिन कहाँ खरिद गर्न पाउछ?कृपया जानकारी पाउन plz plz.
I am from India. I have plot of approx. size 620 square meters in U.P. I am interested to build a few units
३ बर्ष अगाडि को भिडियो भेटियो
रोचक लाग्यो यो टिम आजकाल यो टिम कता होला काम मा निरन्तर भए सम्पर्क नम्बर चाहिएको थियो
Maile pani 4 bed room 1 toilet 1 kitchen rom ko banauni xa sir k syangja ma banauna saknu hunxa
Yo prabidhi katiko tikau hunxa ? Next ma ajha ramro messega dinu hola waitingma rahane xu.
Yo eeta banune mesin lae kati parx sir
Dami x l
मलाई पनि मन पर्यो भोजपुर तिर यस्को कस्तो छ सम्भावना
अरु सबै ठिकइ छ तर काम गर्ने मान्छे लाई धेरै रोकावट भयो अनि त्यो ज्याकेट लाउने र हात पछाडि बाधेर उभिने मान्छे चाइ Model होकि कसो कुन्नी ? Reporter भाइ ले काम गर्ने लाई Disturb गरेको ठिक भयन । सिक्न लाई सोधेको-सोधेइ गरे जस्तो देखिन्छ । अरु सबै राम्रो तर Practice चाइयला जस्तो लाग्यो । शुभकामना !
Nawalparasi ma 4kotha banaun parnex lagat kati lagchha hola
Yo interlocking ita ko sewaa dharan ma paucha?
natra yo asar ma chaiyko cha
सेवा उपलब्ध छ सर हजुर
Hajur dai 🙏,, k tpai le itta matrai bani dene garnu hunxa ki nai ? Molai yo itta chiyo Tara Aru kam afai Garne ho , jhapa ma
Mo makwanpur dekhi ho sir please number pauna yo udhyog ko
Kun thau ma ho sir , mah lai pani yastai naya parbidhi ma ghar banauna man lageyo ,yo parbidhi ma 4 kothey rcc modal ma banauda kti kharcha lagxa ? from Chitwan !!
Xxxsb
सर मलाई पनि घर त बनाउन मन थियो। बझाङ्गको पहाडि भेगमा यो बनाउन हुन्छ वा के छ व्यवस्था बताइ दिनु न सर।
यदि त्याता सेवा दिन सकिदैन।
भने यो मेसिन कता पाइन्छ? होला सर कसरी कन्ट्याट गर्ने।
Yo subidha surkhet ma pani xa?
Kata ko thayu ho sar kailale ma bas xu sar kayema ban x 4 ko tha ko ghar
Sir molai inarwa sunsari ma 15*32 ma 3 ota satar 1 toilate ra mathilo tala ma 3 ota kotha 1 toilate 10/12 ko kotha banaun kati jati lag xa jankari paum 🤔
सम्पुर्ण जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नुहोला। धन्यवाद
Kalyan Jee, most of coments r asking size of block, price per pc, available place n cont NO
sir yo kun thauma ho ktm ma upalabda xaki xaina sir xa vane kun thauma xa yo ra samparka no dinu hola
Yo eta lahan tir paux ki nai sir
Hjur da ani block kasari bikri hunxa
😘😘😘😘😘
धेरै राम्रो लाग्यो मलाई पनि
Number पाम न यो घर बनाउने दाजु को
Thank u sir
9807026533
@@kalyanofficially WhatsApp or Viber number pau
Dhanusha tira vanauna milx ki mildain hjr
ब्लाेका बनाउने मेसिन कता पाइन्छ । रिप्लाइ दिनु ❤️♥️🙏❤️
ल ल मलाइ पनि काम चाहियो कति दिने हो हाजिरा दिन को
Dang dekhi ho tapai ko namar pamna sir
एउटा ब्लक = कति कष्ट लाग्छ होला सर ?
Bena pellar yo etta ko 2 tala gar bhancha ke nai janakare pau sir?
Thank u for your inquiry
For more detail contact us on 9807026533
। सर हजुर को सम्पर्क न पठाउनु न मैले पनी - यस्तै घर बनाउन खोजेको र बुझ्न चाहेको मेरो घर दाङ्ग हो सर !
Kati ho dinko hajira ani micin banaune misin kasko ho mero pani banaunu x
सुनसरि मा मात्र होकि पहाड तिर पनि बनाउन मिल्छ
झापा तिर पनि यसको सेवा लिन पाइन्छ कि पाईदैन भन्दे राम्रो हुन्थ्यो सर
पाइन्छ सर थप जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नु होला धन्यवाद
2 bedroom 1 hall toiletbath etage vako dhalan ghar kati kharcha lagxa sir ma yahi barahakshetra 7 bata ho
Thank u so much for your inquiry sir
Hajurko contact no. Xoddinu hola wa 9807026533 ma call garer kura garaula sampurna detail ma🙏🙏🙏
याे दैले रामरि जानाकारि दिएकाे रैछ मेसिनकाे दाम पनि भनेकाे भएहुन्थ्याे
याे मिसिङ लिएर पाल्पा रामपुर तिर जानु न सर
Sir morang Bata ho ma malae mistiri sahita balk chayako xa pain sakinxa
K kati chahine hola sir???
Sir 4 kothako Rcc Ghar banaune mistiri sahit 4 kothako lagi lagane balk chaiyako xa sir
चारकोथा घरलाई कतिखर्चमा निर्माण गर्नसकीन्छ अर्को भिडियो बनाउनुहोला धन्यवाद
6 lakh
कस्तो भिडियो हो कति पोइसो मा घर तयार पारिन्छ केहि पनि प्रस्ट पारिएकै छैन इँटा मात्रै बनाउँने काम होकी कुन कुन ठाउँ मा छ यसको कम्पनि नेपाल को कुन कुन ठाउँ मा पुगेर यस्तो घर निर्माण गरियो सबै विवरण खुलाएर भिडियो हालेको भए सबै दर्सक हरुले कुरा बुझ्ने मौका पाउँने थिए अरु कुरा घर निर्माण कार्यक्रम का प्रमुख को हो उस्को ठाउँ ठेगाना लोकेसन बिबर्ण खुलाएर फोन नम्बर राखेर भिडियो लाई युटुब मा राखेको भए अति उतम हुने थ्यो सस्तो राम्रो बलियो किसिम ले घर निर्माण गर्न को लागि नै कम्पनि ले बिज्ञापन गरेको हो भने त इच्छा परेमा सबै ले निमन्त्रणा गर्ने थिए तर केहि पनि बित्रित जानकारी पाइएन असम्भब देखियो
यो मेसिन कहाँ पाइन्छ ?
good
Thanks
Number paumn sir video halnuhunx number pani halnegarnusn.
9807026533 thank u sir for ur kind suggestion
eta banaune Mesin kaha paux hou sir ghar banan x mero yastai etako khojima xu
Fore more detail please contact on 9807026533 thank u
Nepali engineer
धन्यवाद सर
Yo itta jhapa ma pauna sakinxa ki nai?
Haina sunsari ka nira xa sir purai jankari pauna hajur
बराहक्षेत्र न पा 5 कालाबन्जर मा हो हजुर
थप जानकारीको लागि 9807026533 मा सम्पर्क गर्नसक्नुहुनेछ ।
धन्यवाद🙏🙏🙏
4 Kotha ko dhalan garara Kati lagat ma banxha.sir
Hajurko thau ko materials ma depend hunx sir
For more detail contact us on 9807026533
Thank you
4 Kothe ghar ko lagi kati jati laagat laagxa ?
घरको डिजाइन अनुसार हुन्छ हजुर ६ लाख देखि २८ लाख सम्म
धन्यवाद
@@kalyanofficiallyमैले नवलपरासी मा बनाउने हो सर 3 room 1 kitchen को कति लाग्ला लगानि
@@manumanandhar8050 घर अनुसार लागत निस्कन्छ हजुर
धन्यवाद
येस्को prise kati ho jankari pamna
थप जानकारीको लागि 9807026533 मा सम्पर्क गर्नुहोला धन्यवाद
malai ni yesto ghar banaunu cxha ho dai sarlahi ma tapai ko phone number dinos na
2 tala 8 kothko gar laai kati lagchha?
9807026533 call us thank u
dharan ma 5Kothe ektale dhalan ghar banauna kati kharcha lagcha sir
Field herna nai parxa
अन्य जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ। धन्यवाद
@@kalyanofficiallyAhile lockdown cha khule paxi herne hoki kasari milx hola sir
@@successbro0605 धरान कहा कति नम्बर वडा मा पर्छ हजुर???
17न. पर्छ हजुर
Mero pani yespali ghar banaunu parne xa...dharan ma hajurko no pauna sir.....
9807026533 Thank u sir
Yesma total Ghar sakida kti kharcha aauxa hola
घरको साइजमा भर पर्छ हजुर
यो ईटा हामीले खरिद गर्दा पर पिस कति लाग्छ।रेट सहिद हजुरको नम्बर उपलब्ध गराई दिन अनुरोध गर्दा छु।
9807026533 9819393148
50 Rs par6
@@dambarkhadka9379 अलि कमै होला सर
4 Kothe banauda kati kharcha lagxa hola dharan ma
घरको डिजाइन अनुसार हुन्छ हजुर
थप जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नु सक्नुहुनेछ। धन्यवाद
म पनि यस्तो इटा प्रयोग गर्न चाहान्छु।मलाइ यो जान्कारी दिनुहोला कि20/33/8फिटको 3 कोठे भवनमा कति इटा लाक्ला।र इटा बनाउदा कति मेटिरियल चाइएला।जान्कारी पाए आभारी हुने थिए
Thank you for inquiry
For more detail please contact us on 9807026533 barahakhetra sunsari.
Ea Sunsarima po ho.jhana sajilo hune vo.
नम्बर पनी भिडीयो सड्गाई राखिदीए हुन्थ्यो हजुर ?
9807026533
Face book mah page xaena hajur haruko ... Jhapa mah banaunu parne ghar
facebook.com/271073376945918/posts/823056061747644/?app=fbl
facebook.com/271073376945918/posts/823056061747644/?app=fbl
4 कोठा घरलाई खचा कति लाग्छ भनिदिनु त सर
घरको साइज तथा हजुरको क्षेत्रको सामानमा भर पर्ने हो हजुर थप जानकारीका लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नु होला। धन्यवाद
I need
4 room dalan ghar banauda kati kharcha Lagla sir..thekedar ko phone number pauna sakinx sir..
हजुर कहा बाट होला सम्पुर्ण जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नु होला।
धन्यवाद
Kunthauma hola sir yo
Sunsari ma ho sir more detail 9807026533 contact us. Thank u
Yo Kun thau ho sir malai chahiyko thiyo
Sir hjurlai kun thau ma chahiyako ho??? Yo sunsari ma ho????
Contact number kati ho.?
And kun kun thau ma ...kam garna milxa ...butwal tira hunxa
सर को किनेर stor garna मिलदैन🤔🤔
मिल्छ हजुर थप कानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नुहोला धन्यवाद
Hajur yo banaune mistree ko number chaiyo hajur
कुन ठाउमा आवश्यक होला सर
एक तले ४कोठे घरको लागि कति जस्तो लागत लाग्ला जानकारी पाए राम्रो हुन्थ्यो
हजुर कहाबाट होला थप जानकारीको लागि 9807026533 मा सम्पर्क गर्नुहोला ।
धन्यवाद
Dhankuta ma sambav xha
सम्भव छ हजुर
यो इंटरलॉक ईट कहां बाट प्राप्त हुन छ?
Sunsari ma ho hjur
For more info. Please contact on 9807026533
Thank u
Yo metitchen jahani lagnmilx ? Ani dhalan ghr bnauda yo itama garo lgaun milxkinai
Milxa hjur
Sir please vontact
9807026533
Dai time lai maalai akdme espayr gre
Kati samama banai dinu hunxa 4 khotha ko ghar ma ni xitai banaunu parne xa
थप जानकारीका लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नुहोला। धन्यवाद
Yo kun thauma vanxa sir
Vandinu paryo pls
@@neupanefamily5925 sunsari ma ho sir thank u
@@kalyanofficially sunsari kahanero ho sir
@@rameshthapa3401 बराहक्षेत्र न पा कालाबन्जर मा हो हजुर
1 tale banauna Kati lagx hjr
Alik kura bujiyan sir
थप जानकारीको लागि 9807026533 मा सम्पर्क गर्नुहोला धन्यवाद
Hjr mo bahira Xu sir normally 4 kotha ko Ghar 1 tala ko matra kati jati ma banauna sakinx hjr please i am out country xu so
कति हो एक पिस इट को पइस जानकारि पाउन सर
होलसेल ४३रुपैया प्रति गोटा धन्यवाद
माटो पनि मिसाउनु पर्छ भनेर सुनेको थिए त कुरा केहो सर ???
हजुर सर मिसाउदा राम्रो तर नमिसाइ पनि हुन्छ। थप जानकारिको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्नुहोला। धन्यवाद🙏🙏🙏
यो इटा बाट बनाएको घर नक्सा पास र इन्जिनियर ले पास हुन्छ हुदैन तराई मा बनाउदा लाइ
हुन्छ सर हामीले पनि तराइमा नै सेवा दिइ रहेकाछौ थप जानकारीको लागि ९८०७०२६५३३ मा सम्पर्क गर्न सक्नुहुनेछ धन्यवाद
प्रती पिस कति पर्छ,होला ।
9807026533 for more information please call us
भिडियो बनाउछन ठेलाना टुपपाको कहाँ पाउछ कसरी पाउछ रेट कतिहो सोधनु परछनि
Sir hajur once again watch the video and any inquiry please contact us 9807026533
सर यो मेसिन काहा पाईन्छ हजुर
Kathmando ma ho hjur
You mechin ko dam kati par x
m siraha bat hajur sam kasri pugnu no. Chaina sir.
९८०७०२६५३३ धन्यवाद
याे मसिन चाहिँ काहाँ पाउछ सर
यउटा इटा बराबर कति रूपियाँ पर्छ सर
Yo banaune dai ko ph nambar pay huntheu
9807026533 thank u
हिसाब त मिल्दैन नी....?
Yo thehedar daju ko number dinu na la. Sir
9807026533 thank u
Thank sir
राम्रो छ तर त्यो काम गर्ने ब्यक्ती भन्दा धेरै हात बाधेर पछाडि गर्दै खुब हेर्ने दर्शक बनेर उभिने रमिते बनेर हेर्ने नै नो गूड् ! अनि रिपोर्टर भाइ ले पूरा काम गर्नै नदियर केको डिस्टर्ब ? काम नपायका नालायक जस्तो भयोनी ? दिमाक खराब !
Fon no pauna sakxu sir
धन्यवाद हजुर सल्लाह सुझावको लागि
९८०७०२६५३३
Sampark num kati ho ?
9807026533 thank u
Hait Kati gaf diyako
Guff hoin sir really ho
Thank u
यो मेसिन कहाँ पाउछ होला । फोन न. पाउन सर
काठमाण्डौमा पाइन्छ हजुर
पिस्को कति पर्छ सर इटा
35 per piece ho hjur
Thank u sir