अन्तर शक्ति भाग १ कचना प्रयोगशाला इटहरी

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024

КОМЕНТАРІ • 6

  • @Sbisbi0
    @Sbisbi0 Місяць тому +1

    सबै सबै आत्मिय मित्र हरुसाथै कल्याण मित्रहरूमा हरी🕉️आज पहिलो चरण भाग 1भएता भएता पनि एकदम सहज अनि रमाइलो भएको थियो मलाई चै हजुर हरुलाई के कस्तो भएको थियो जस्ताको तस्तै कमेन्टमा लेखन नभुल्नु होला है सम्पूर्ण आत्मिय मित्र हरु अनि कल्याण मित्र हरु हरी 🕉️🙏🙏🙏

  • @geetakatwal2527
    @geetakatwal2527 Місяць тому

    हरिॐपुजनिय गुरु बा गुरु मा मा नमन गर्दछु।भिडियो खिच्ने बाबु पाेस्ट गर्ने बाबु हरुलाइ धेरै धेरै धन्यवाद ।सबै आत्मिय मित्र हरुलाइ आउनुस गाेग,ध्यान गरुम ज्ञानी र ध्यानि बनुम निराेगि बनुम तनाब बाट मुक्त बनुम मन सफा पारेर सुन्दर बनुम।अनुसासन माचल्ने बानी बसालुम।म बाट हामी बनुम 🙏🙏🙏🙏🙏

  • @janukaskitchen4361
    @janukaskitchen4361 Місяць тому +1

    आहा सुन्दर जनचेतना मुलक भिडियो मेरो आदरणीय मित्र दिपक जी 🙏हामी सबैमा स्वास्थ्य जिवनको लागी योग ध्यान कार्यमा तल्लीन भयर अघि बढ्ने हौसला मिलोस्,💐 हरि ॐ🙏

  • @UrmilaAcharya-bc3vf
    @UrmilaAcharya-bc3vf Місяць тому +1

    आहा आहा भो!!

  • @SabeenaMgr-y3m
    @SabeenaMgr-y3m Місяць тому +1

    साँच्चै आहा आहा भएको छ सर्वप्रथम आदरणीय गुरु प्रति हृदय देखि धन्यबाद प्रकट गर्न चाहन्छु साथै यति राम्रो कडा मेहनतको साथ भिडियो बनाउन कमेरा मा साथ दिनु हुने आत्मीय मित्र भान्जा अनि आदरणीय दाइ दीपक ज्युलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

    • @dipakbaral5925
      @dipakbaral5925  Місяць тому

      धेरै धेरै धन्यवाद आत्मिय मित्र सबिना जि हजुर को मीठो कमेन्ट को लागि🙏