- 129
- 73 972
Jivan bigyan kachana prayogshala Itahari
Приєднався 13 сер 2014
स्वागत छ हजुर हरु लाई मेरो youtube Chanel मा 🙏
४ दिन पछि गुरु आउदाको दिन कचना प्रयोगशाला ।।२०८१/६/२
आज आदरणीय कल्याण मित्र ४ दिन पछि यश प्रयोगशालामा उपस्थित हुनुभयो त्यसैले आज विशेष दिनन्हो मेरो लागि त्यस्माथी आज नया कल्याण मित्र श्री अर्पना आचार्यको पनि उपस्थित रहेको ले माहोल अझै गरम भएको थ्यो आज नया आउने सम्पुर्ण आत्मिय मित्रलाई स्वागत गर्दै
विशेष धन्यवाद श्री रिया गेलाल लाई दिन चहान्छु त्यस्तै क्यामरा मा साठ दिने आत्मिय मित्र
उमेश श्रेष्ठ लाई पनि धन्यवाद भन्दै बिदा चाहान्छु🙏हरि ॐ सुभ दिन
विशेष धन्यवाद श्री रिया गेलाल लाई दिन चहान्छु त्यस्तै क्यामरा मा साठ दिने आत्मिय मित्र
उमेश श्रेष्ठ लाई पनि धन्यवाद भन्दै बिदा चाहान्छु🙏हरि ॐ सुभ दिन
Переглядів: 191
Відео
जीवन बिज्ञान ।। कचना प्रयोगशाला २०८१/६/१ गते
Переглядів 1187 годин тому
जीवन बिज्ञान ।। कचना प्रयोगशाला २०८१/६/१ गते
हरि शरणम ।।जीवन बिज्ञान ।।मनोज चौधरी।। २०८१/५/३०
Переглядів 16312 годин тому
हरि शरणम ।।जीवन बिज्ञान ।।मनोज चौधरी।। २०८१/५/३०
ढाडमा कम्मर दुखाइ हुदा गर्ने ब्यायाम ।।कचना प्रयोगशाला २०८१/५/२८
Переглядів 24416 годин тому
ढाडमा कम्मर दुखाइ हुदा गर्ने ब्यायाम ।।कचना प्रयोगशाला २०८१/५/२८
जीवन तरंग ध्यान विधि ।। २०८१ /५/२७ गते बिहिवार
Переглядів 21519 годин тому
जीवन तरंग ध्यान विधि ।। २०८१ /५/२७ गते बिहिवार
आहा कति राम्रो ।।जीवन बिज्ञान ।।कचना प्रयोगशाला २०८१
Переглядів 25521 годину тому
आहा कति राम्रो ।।जीवन बिज्ञान ।।कचना प्रयोगशाला २०८१
माया घर इटहरीमा दर खुवाउदै अ ने म संघ युवा कमिटी
Переглядів 8814 днів тому
इटहरी २ मा रहेको मायाघर नेपालमा अखिल नेपाल महिला संघ युवा कमिटिले आज मिती २०८१/५/१९ गते तिज बिशेष कार्यक्रम आयोजना गरेको छ | तिजलाइ अतञ्तै भड्किलो तरिकाले मनाउने प्रबृत्ति भितृदै गएको हुनाले युबा कमिटि ले समाजमा सकारात्मक परिबर्तन ल्याउने उदेश्यले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम को अध्यक्षता अनेमसंघ युबा कमिटि कोशि प्रदेश अध्यक्ष क एलिजा सिटौला ले गर्नुभयो भने प्रमु आतिथ्यता अनेमसंघ के...
जीवन बिज्ञान चेली माइती भेटघाट दर कार्यक्रम इटहरी २०८१
Переглядів 1,5 тис.14 днів тому
प्रमु आयोजक -: जीवन बिज्ञान परिसद इटहरी सुनसरी सहजकर्ता -: इटहरी उप महानगर पालिका सह आयोजक :- बिष्णु रिजाल सस्थापक अध्यक्ष जीवन बिज्ञान कोशी प्रदेश बिशेश धन्यवाद -: कल्याण मित्र श्री बिशेस्वर पोखरेल छायाकन -: दिपक बराल र सुबास ओझा मिति २०८१/५/१९/४
international Beautician Academy Teej celebration In Itahari 2081
Переглядів 1 тис.14 днів тому
Thank you so much for choosing us 🙏#paridhiphotography
सुभ जन्मदिन मोहन कुमार संग्रौला कचना प्रयोगशाला २०८१/५/१७
Переглядів 12714 днів тому
सुभ जन्मदिन मोहन कुमार संग्रौला कचना प्रयोगशाला २०८१/५/१७
जन्म दिन बिशेष ||दुर्गा खड्का ||जीवन बिज्ञान कचना प्रयोगशाला २०८१/५/१६
Переглядів 12314 днів тому
जन्म दिन बिशेष ||दुर्गा खड्का ||जीवन बिज्ञान कचना प्रयोगशाला २०८१/५/१६
मैले मलाई भेटेको दिन । Maile Malai Bheteko Din | Jeevan Vigyan Song | Ramesh Nepal | Shishir Yogi
Переглядів 1,1 тис.14 днів тому
मैले मलाई भेटेको दिन । Maile Malai Bheteko Din | Jeevan Vigyan Song | Ramesh Nepal | Shishir Yogi यो भिडियो जीवन बिज्ञान कचना प्रयोगशाला को तिज स्पेसल कार्यक्रम २०८१/५/९ गते महिलाहरु को महान पर्व हरितालिका तिज को अवसर पारेर खिचिएको हो भिडियो बनाउनुको उदेश्य चै पछि उमेर ढल्केपछी पुराना दिनहरुमा गरेको रमाइला पलहरु सम्झेर खुशी हुन पाइन्छ कि भनेर हो ,हुन त जीवन बिज्ञान का हरेक गितहरु उत्तिकै मन छुन...
जन्मदिन बिशेष ||पशुपती राई ||जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/१३
Переглядів 16221 день тому
जन्मदिन बिशेष ||पशुपती राई ||जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/१३
जीवन बिज्ञान कचना प्रयोगशाला तिज बिशेष २०८१
Переглядів 3,2 тис.21 день тому
जीवन बिज्ञान कचना प्रयोगशाला तिज बिशेष २०८१
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/७
Переглядів 17628 днів тому
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/७
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/६
Переглядів 23728 днів тому
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/६
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/५
Переглядів 24028 днів тому
जीवन बिज्ञान ||कचना प्रयोगशाला २०८१/५/५
जनै पुर्णिामा विशेष योग ||बिमला सिवाकोटी ढकाल
Переглядів 155Місяць тому
जनै पुर्णिामा विशेष योग ||बिमला सिवाकोटी ढकाल
अन्तर शक्ति भाग १ कचना प्रयोगशाला इटहरी
Переглядів 323Місяць тому
अन्तर शक्ति भाग १ कचना प्रयोगशाला इटहरी
जीवन बिज्ञान ||Bajrangi ध्यान विधि ||कचना प्रयोगशाला इटहरी
Переглядів 730Місяць тому
जीवन बिज्ञान ||Bajrangi ध्यान विधि ||कचना प्रयोगशाला इटहरी
जीवन विज्ञान || कचना प्रयोगशाला इटहरी || २०८१
Переглядів 342Місяць тому
जीवन विज्ञान || कचना प्रयोगशाला इटहरी || २०८१
kiwanis 6th celebration itahari 2024||
Переглядів 356Місяць тому
kiwanis 6th celebration itahari 2024||
जन्मदिन बिशेष कार्यक्रम२०८१||दिपक बराल
Переглядів 141Місяць тому
जन्मदिन बिशेष कार्यक्रम२०८१||दिपक बराल
Wow nice 😍😍💐
हरिॐ❤❤❤❤
हामी आहा आहा भो जीवन आहा आहा भो कस्तो हुन्छ दिव्य जीवन बल्ल थाहा भो आज हामी साच्चै धेरै खुसी थियौं 4 दिन पछि गुरुबा गुरु आमा सग भेट हुन पाउँदा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow very nice wonderful video 😍😍💐🙏
Last KO dance chai Kada aayo 😄😄😄😄
🙏🙏🙏🙏😄😄😄😄funny guru aajako din dherai ramailo ❤❤
हरि🕉️❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हरि ॐ❤❤❤❤
आहा 😍💐🙏
आहा आहा भयो हरिॐ
💃💃💃💃💃💃💃💃💃💃💃
❤❤❤❤❤❤❤😊
गुरु शरणनम् प्रभु आहा आहा कति रमाइलो❤❤❤❤❤❤❤❤
आहा कति रमाइलो, मेरो साथि दिपक जी सुन्दर नृत्य ❤️😍👌जनचेतना मुलक भिडियो हजूर 💐🙏
सबै सबैलाई हरिॐ❤❤❤❤
सबै सबैमा हरी🕉️म कारणवस उपस्थित हुन नसके पनि मन ध्यान तिर नाई छ❤❤❤
आहा सुन्दर भिडियो 😍😍👌🙏
❤❤❤❤आहा आहा भएको छ साच्चिकै हरिॐ
❤❤❤❤❤❤❤❤आहा कति राम्रो मलाई मन पर्ने भजन❤❤❤❤❤
सबै सबैमा हरी🕉️ हामी आहा आहा भो WoW ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Bike license ko fom varnu milx sir
आहा कति राम्रो मेरो साथि दिपक जी नृत्य ❤️😍👌👌सुन्दर भिडियो ❤️🙏
❤❤❤हरिॐआहा
👍👍👍👍👍🙏🙏🙏🙏h
आहा 😍😍💐👏👏
राम हरिॐ
Hari🕉️❤❤❤❤❤❤mero haribijok
हरिॐ❤❤❤❤
Beautiful video 😍👌👏👏
👍👍👍👍🙏🙏🙏आहा कति रमाइलो हाम्रो जीवन विज्ञान प्रयोगशाला 🙏🙏🙏👍👍👍
international beautician academy ka stap harule haritalika teeg prastut garekoma hardik shubhakamana prakat gardachhu comment from gulmi malika7 ghamir thamman bahadur khatri jay nepal jay itahari
आहा कति रमाइलो 💃💃💃💃🙏🙏
आहा आहा धन्यवाद बाबुहरु दौय
आहा कति रमाइलो 😍 सुन्दर भिडियो साथि दिपक जी ❤️😍😍👌👌
आहा nice nice dance❤❤😊😊😊😊
जन्म दिनको धेरै धेरै सुभ कामना अङ्कल
🙏🙏🙏happy Teez all of you
जन्म दिनको धेरै धेरै शुभकामना दाई हजुरलाई
Happy birthday 🎊💐
जन्म दिन्को धेरै धेरै शुभकामना महन्भाईजी🎉🎉🎂🎂
जन्मदिनको लाखौं लाख शुभकामना हाम्रो कचना प्रयोगशाला का नियमित साधक मोहन कुमार संग्रौला जि ❤️सफलताले शिखर चुम्दै जाओस खुसिले जीवन भरिपुर्ण हुदै जाओस, जिवनको यो सुन्दर यात्रामा योगको बाटो हुदै हिड्नु हुदैछ यो यात्रा सफल एबम गन्तव्य सम्म पुगोस् ❣️जिन्दगीमा कहिले दु:ख भन्ने नाम नै नआओस, खुसीले हरेक दु:ख छिचोलेर जाओस् 💝 भगवान पाथिभरा माता र गुरुदेबको कृपा सधै रहोस्, फेरि पनि जन्मदिनको हार्दिक शुभकामना आत्मिय मित्र दिपक को तर्फबाट हस त हरि ॐ🙏
धेरै धेरै शुभकामना आत्मिय मित्र माेहनिजि
जन्मदिनको लाखौं लाख शुभकामना हाम्रो कचना प्रयोगशाला कि नियमित साधिका दुर्गा खड्का दिदी ❤️सफलताले शिखर चुम्दै जाओस खुसिले जीवन भरिपुर्ण हुदै जाओस, जिवनको यो सुन्दर यात्रामा योगको बाटो हुदै हिड्नु हुदैछ यो यात्रा सफल एबम गन्तव्य सम्म पुगोस् ❣️जिन्दगीमा कहिले दु:ख भन्ने नाम नै नआओस, खुसीले हरेक दु:ख छिचोलेर जाओस् 💝 भगवान पाथिभरा माता र गुरुदेबको कृपा सधै रहोस्, फेरि पनि जन्मदिनको हार्दिक शुभकामना आत्मिय मित्र दिपक को तर्फबाट हस त हरि ॐ🙏
धेरै धेरै शुभकामना बैनि❤❤❤
जन्मदिनको अनगिन्ती शुभकामना साथी सुख शान्ति समृद्धि ले मन शरीर सधै प्रफुल्लि रहोस
जन्म दिनको धेरै धेरै शुभकामना दिदी हजुरलाई सधैं खुसी सुखी र दीर्घायुको लाखौं लाख शुभकामना 😘😘🙏🙏
Happy Birthday durga didi🎉🎉🎉🎉
आहा 😍😍🙏
आदरणिय गुरुबा गुरुमा प्रमुख अथिति विशेष अथिति लगायत सम्पूर्ण अथितीवर्ग लगायत हाम्रो कचना विज्ञान प्रयोगशालामा आबद्द सम्पूर्ण कल्याण मित्र आत्मिय मित्र हरुमा सवप्रथम त म सबि थामीको तर्फबाट हरी🕉️🙏🙏🙏🙏🙏🙏🙏विशेष धन्यवाद हाम्रो यसै कचना प्रयोगशाला आत्मियमित्र दीपक दाई सुबाश दाइलाई दिन चाहान्छु किन कि उहाँहरुकै कारण हामी नारीहरुको तीज कार्यक्रम सफल भयो साथै हामी सबैलाई हौसला दिँदै सबैलाई समेटेर भिडियो फोटो खिचेर हसौला प्रदान गरिदिनु भयो साथै सबैको महत्पूर्ण भूमिका थियो तर दीपक दाई अनि सुबास दाई त्या हुनुहुँदैन थियो भने हामीलाई त्यति धेरै रमाइलो पनि हुने थिएन होला खै कुन शब्द बाट धन्यवाद दिउँ म हजुरहरु संपूर्ण प्रति आभारी छु🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️
आहा कति रमाइलो 👏👏👏👏👏👏