Balen vs KP Oli: UML using full force & ANNFSU on Assistants & Kumar Ben & Troll Nepal Facebook page
Вставка
- Опубліковано 23 лип 2024
- 00:00 UML & Troll Nepal
01:52 ANNFSU & Media Balen
04:05 Samik Badal Status
06:48 Prakash Poudel says
08:42 Question
#anandnepal #balenshah #kpoli
केपि ओलिको चाकमा लात हान्दै बालेनलाइ सपोर्ट गर्ने जति एता हाँजिर हुम
✊✊✊✊✊✊✊
Sabai janak tyo jhole samik badal ko post ma gayerw teslai nai tharkam na 😂
Yo yemale ra congress lai mare pani vote halnu hunna
Lo mone aaye
Mero tarfabata pani 1 jammayera ladi niskinegari 😠 😡 👿
84 मा एमाले, कांग्रेस पत्ता साफ भयो भने मात्र जनताले सुख पाउला।
Ekdum sahi bhannu bho
Maobadi ni 😂😂
Paaula…
Aru ta vannai sakinna
माहोबादी अहिले को सरकार ले गरेका कार्य अध्यन गर है भाइ।@@sujancnzalee8236
Ghanti ni?
नेकपा एमाले मुर्दाबाद ✊ 😡
जय बालेन शाहा बालेनको समर्थक हु ✊
✊✊✊✊✊✊
हामी बालेनको समर्थक हौ ❤
Plus mawowadi rasapa raprapa sabai hun.vagwan dekhne baani hatauna parx hamle.balen lai ni vagwan nadekham Galti Garda balen Rabi lai ni questions garnai parx garau pani
हिम्मत मान्नु पर्छ काठमाडौंका मेयर बालेन शाहको जस्ले सिङ्गो भ्रष्ट नेताहरुको निन्द्रा हराम गरिदिए जय बालेन l
काङ्ग्रेस र एमालेलाई एकदमै सम्मानका साथ हार्दिक श्रद्धाञ्जली छ है
हरेक नेपाली एक हुने समय आयो 1 युग मा एक पटक राम्रो नेता आउँछ यो मौका नगुमाउ नेपाली जनता ले
धेरै धोखा खायम ठग डाँकाहरु बाट एक युगमा एकदिन एक चोटी आउँछ यो एक युग बलेन शाह काे साथमा नेपाली जनता उभिन पर्यो।
छि छि छि घिन लाग्छ हो नेताहरुको पारा देखेर पनि आफुपनी राम्रो काम गर्न नसक्ने अरुले राम्रो काम गरेको पनि देख्नै नसक्ने , धिक्कार छ तिनीहरुलाई ,,, जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
केपि ज्यु जति भ्रष्टाचार गरेनी गर्नु तर बालेन विरुद्ध केही साजिस गर्नु भयो भने हामी सारा नेपाली हजुर को नेता बन्ने खेल खत्तम पारदिन्छौ
माहान गेटर नेपाल बालेन शाहको जय 🌈🎎🎊🌍️🇳🇵
यो उखान टुक्केले खोजेको के हो ..जाने बेला?
ऐसेसम्म नसुध्रेका तिमीहरुले पछुताउने समय पनी नपाउलाउ है। समयमै होस गर….
84 मा यो एमाले पार्टीकाे पत्ता साफ गर्नुपर्छ ।। जो बालेन् संग जुध्यो त्यो सक्यो ।।
Jay Balen 👍👍👍
के पि ओली ले आफ्नो वजन राख्न सकेनन्।
बालेन नेपालको हिरो हो जिरोलाइ के थाहा ।जय बालेन जय नेपाल।❤❤❤❤
राम्रो काम गर्ने देशका गहना नेतालाई भ्रस्टाचारी कुबुद्धि एबं मिति नाघेका हत्याराहरुले किन सधै बिरोध गर्छ्न ?
के पी र उसका झाेलेलाई लातफे हानेर निकाल्नुपर्छ
बालेन लाई छोइस भने सच्चा नेपाली को छोराछोरी तेतिकै बस्दैन एमाले भन्ने सङ्ग वरपर को लडाइँ लड्छौ ?
जो वालेन् साहको विरुद्ध लाग्छन उनीहरू राजनीतिमा सकिन्छन्।
kp बा मात्र होइन जो सुकै प्रधानमन्त्री भए पनि बालेन आफ्नो काम गरिरहन्छ्न। काम गर्न असहयोग गरे भने झन बालेन लाई नै फाइदा छ 😁😁😁
यस्तै गर्दै जाने हो भने अबको चुनाब मा अघिल्लो चुनाब भन्दा आधा सिट मा चित्त बुझाउन बाध्य हुन्छ।
आँखा नै खोल्ने भए पुराना बाट खोलौ, चप्पल लाएर काठमाडौं छिरेका हजुरहरुका राजनेताको आर्थिक श्रोत के हो? आलिसान महल त सबै कार्यकर्ताले देख्नु नै भएको होला ? त्यो कसरी सम्भव छ ? कहाँबाट आयो राजनैतिक दलका कमाण्डरहरुसंग ? पहिला आँखा मिचेर हेरौ अनि तेस्पछी नयाँ हरुको नि हेर्ने पर्छ, तर अन्धोभक्त चै कोहि नि कसैको नबनम सबिनाय आग्रह
केपि, देउबा, माधव, प्रचण्ड का भक्तहरु ले बालेन र रबि हरु जस्तो आउने कुनै पनि नॅया नव नेता हरु जन्मिन नसकुन भनेर भाटे कार्बाइ गर्ने सुरुवात केहिदिन देखि हॅुदै आएको छ, तर हाम्रो देश मा समाजिक सॅन्जाल मा लेख्ने काम बाहेक देश मा काम गर्न सक्ने बालेन र रबि हरु लाइ कस्ले बचाउने हो ।
गिरिबन्दु बा को जय होस
कति बन्ने हो समस्या दलीय राजनीति भो राजा मार्नु राज सस्था फ्याँक्नु को कारण अन्त केहि खोज्न पर्दैन यीनीहरु लाई जेल कोच्न राजा नै ल्याउनु पर्छ ल्याउने हो
बालेनले ठुलो दलको टाउकेसंग बाझ्नुभन्दा ग्र्यान्ड डिजायनको योजना गर्न सुझाव दिन चाहन्छु।
Bhaaag 👋🏽👋🏽👋🏽
एमाललेका नेताहरूकाे बुिद्दी कहिले अाउला ?
बालेको विरुद्ध बोल्न लाज मान्नु पर्ने हो मुलाहरुले।
एमाले पनि काङ्ग्रेस सँगै पतनको बाटो उन्मुख भो!
केपी, प्रचण्ड, देउवा यो दिनटैलाई सत्ता बाट बहिर फ्यालौँ नत्र यो तिनटै पालैपालो प्रधानमन्त्री बन्छ र नेपाल अझै कमजोर हुदै जन्छ।
हामी बालेनको समर्थनमा छौँ।
धन्यवाद 🙏🇳🇵🚩
नेपालका कति गाउँ बाझै छन ।।
कति घर मान्छे बिहिन भएर खालि छन।
ती गाउँमा ब्याबस्थापन गर्नु सकिन्छ नि कि
सुकुमबासि लाई काठमाण्डौ नै चाहिन्छ।।
Yo Status Lekhne, Bhukne Gau Bata Rajdhani Chhireka Syal Haru...Pahila Tinaru Ko Kaka MaMa Le Gareko Thyo Hola Kam
KP sr U ar 💯 right 👍👍👍
मार्क्सबादी गुण्डाहरूको चर्तिकला हेर्नलायक छ । आलोचना सहन नसक्ने तानाशाही अहंकार पलाएको छ एमाले-हमाले ग्यांग मा। एमालेका पितपत्रकारले चाही राज्यकोषबाट कती हसुरेका छन् ? यो अखिलको महानुभावको खर्च चाही कताबाट आउंछ ?
ma pani pahila oli kp fan thiye tara ma aba emaale birodi bhayeko chu
High time for old people to rest n relax..let young people like bslen sir rule the nepal
❤❤
Yoh samaye gribandhu tea ko ho
Kaley kaley milera khau bhale😅😅
भतु ......हरुले भुक्नु परिहाल्योनी फेरि बिगौती खान नपाइने होला 😡😡भतु.....सग्ठ्न😂😂
🙏🙏🙏
यो दुई तिनजना नेता जिउदो हुनु जेल ना आफूले काम गर्छ अरुलाइ दिदैन
चोरको नारा डाका सारा 😅😅😅
Support Balen.
Kp prachanda deuba dehdorhi daka harule garda hamieeee d?kha payem 😢😢😢khatey haruuuu
KP oli Ra Teska jholeharu lai asanko khaltho ma halnu parxa
2084 ma ymalelae geda dekhae dinuparxa
Balen nepalko hiro hunuhos subhakamana 🎉🎉❤❤
no matter what PK OLI says; Balen is the only hope !
के पी ओली भ्रष्टहरुको नाइके हो। सबै भ्रष्टाचारी लाई संरक्षण गर्ने उनै के पी ओली हुन। मान्छे मारेर जेल बसेका उनी त्यसलाई राजनीतिक क्रान्ति भन्छन्। उनका कार्यकर्ता पनि अनि क्षुद्र प्रवृतिका छन्।
Mr. Balen 🙏🙏🙏. You are the perfect leader for Nepal Aama ❤❤❤
Mayar Balen is great
Yo mula oli Mula le kehi garna sakdain
Balen is King❤
झालेमले ले गु खाने
जय बलेन
होइन बालेन ले बिरोध गरेका होइनन सहि साचो कुरा गर्दा बिरोध कसरी हुन्छ ??
Jatho yemale lai auta balen le hallaidiyo
Baleen mayor na huda yo page nai chaleko thiyena ki k ho oli ko jholey bhrastachari le ramrai manxe lai pani aafu jastai dekhxa , anerasbiyeu ko naam ma lutna janmeko jholey
biggest traitor is sunita dangol
..kam garne balen credit khane.....dangol
Balen sir is really doing good work
नभाको कुरा कुन गर्छ हो यो आनन्देले
Jay balen ❤❤❤❤
हामी पनि हो।
एमाले र यी काङ्ग्रेस का यी झोलेहरु 084 मा देखाउछै
Balender lai question garna nasakni janta le aru lai ni question garna deserve gardainan -- it's a faxx to my printer
Je gare pani Balen jindabaat,Jhapali murdabaat
केपि को बिरोध हैन Balen ले एउटा नागरिक को हैसियत ले देश को नेता मान्ने गोरु लाई प्रश्न गरेका हुन !!😎😎
Jay balan
engineer doctor padhaune le 10..15 hajar ko kotha vada ma lina sakdaina
माओवादी आफनो घमण्ड देखाएर बिलायो ,कांग्रेस धेरै माथि पुगेर भुइँमा पुग्दै छ अब यो एमाले पनि धेरै चतुराई गरेर बिलाएर जाओस यो मेरो र नेपाली जनताको कामना छिटै पशुपतिले पूरा गरून्
Jai Balen jai nepal 🎉
स्यावास वालेन !
Balen jinda baad
अहिले का युवा को बुद्धि हेरन अझै केपि को रेल काङ्ग्रेस बाख्रो र मावाबादी को स्वजरलेण्ड को पछि लाग्छन कोहि रेलमा हावा हाल्न कोहि गगनका बाख्रा चराउन अनि कोहि चै स्विजरलेण्ड घुम्न।
Development v/s KP oli 😮 current situation in Nepal
मृगौला बुढा बदि नबोल
बालेन जिन्दाबाद
Yiniharu ko sabai sena lage pani sakdainan balen jati.. bhrasta emale ko chita jalaune Balen le nai ho jalaune
काम चाहिँ तल्लाे स्तरकाे गर्ने अनि सम्मान कस्ले गर्छ ? भ्रष्टाचारीहरुलाई कस्ले गर्छ सम्मान ?
सुकुमबासी समास्या हुँदैनन्, उनलाइ परिचालन गर्ने हुन् के पि बा ।
Aakha kolnu hai Nepali janta ho aba
Budo Barbarawnua thalyo😂😂😂
यो समय हो ट्याप को। मैले गर्ने काम भनेको status लेख्ने हो, status मा जनता भुलाउने हो, बजेट किन चाहियो मलाइ ? आवश्यकताको बिकास किन चाहियो मलाइ? यसो गाली गर्दिन्छु नेताहरुलाइ यी भेडा जनता खुसी भैहाल्छ्न। राजनीति गरेर राजा हुन आको हो म यस्ता भेडा जनताको सेवा गर्नलाई होइन। अब पक्कै पनि हैसियत नभएको सडकछाप अनपढ गवारले कुनै निच अस्लिल भाषा प्रयोग गरेर मलाइ गाली गर्ने छ। यो बालेनको अन्धभक्तहरुको level हो।
तेरो केपि बा ले चाहिँ के गर्यो देश को लागि,,, तेरो केपि बा ले तेरी आमा संग सुतेको हुनाले खुप बा मानेर बसी राखेको छ !!
हाे हो, खल्टा त माटो होइन भ्रष्ट्रचारी हालेर पूर्नु पर्छ😅
ओलि मरेको दिन पुरै गाउलाई मासु खुवाउछु
Yo na birsunu hola yo desma एमाले Matra karyakarta chinna yo desma des bhakta nepaliharu pani chha ani ahile samma Kp Oli le k gareko chha yo desma aba hami kasaiko karya karta bhayara houna ki Nepal aamako chora bhayara sachha des bhakta harulai support garnu hola nabhaya des pheri itihasma simita hune chha jay nepal
Pakh 2084 ma balen aaudaixa
Yasko time aako ho 🤬😡
एमामालाईभोट दीए रठुलो गरीएछ
Kaila samma hami Nepali la yo buda neta harulai bokera Hidnu parne ho abata socha Nepali janta ho desh purai bechara khai sake jay Nepal 🙏🙏🙏
बेसारे र उसका भरौटेहरु होसियार नेपाली अव सचेत हुनैपर्छ ।
खड्गे र खड्गेको भरौटेहरु होस गरेर बोल अब सकिने छौ हेर्दै जा
Mayor balen office dekhi hasdai holan😂😂😂😂
Jaya balen 🎉🎉🎉🎉❤❤
Sahi ta ho k taha na vako ho ra
जय बालेन🙏😊
Balen jindabad
Aba balen lae prime minister banayera yo chor neta harulae jail halna parxah sabae ghusiya haru ho desh ko maya kasaelae xaina yaha balen bahek
जय बालेन ❤जय सुनिता❤