अनि कहाँ बाट हेर्दै हौ लुङ्वा हो??आज को अझ राम्रो लाग्यो कि झुर?? अलिक तनाब ले राम्रो बनाउन सकिएको थिएन यो पाली अलिक राम्रो कथा बनाउने प्रयास गरेको कस्तो भो??
यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...
अनि कहाँ बाट हेर्दै हौ लुङ्वा हो??आज को अझ राम्रो लाग्यो कि झुर?? अलिक तनाब ले राम्रो बनाउन सकिएको थिएन यो पाली अलिक राम्रो कथा बनाउने प्रयास गरेको कस्तो भो??
❤❤
Ramro xa pawan daii
jhapa
Yo pni ramro xa tra pni backbencher part jasto maja aaudaina daii👀😩
"sake samma backbencher part pni leunu paryo dai plzz"🙏♥️
म चितवन बाट है
को को माकुरी को Big fan जति यता हाजिर गरम त 😂❤❤
Back dinu la
Umm dhya hjr😍
सुपर एपिसोड म्याकुरी जिउ 👌👌👌👌👌👌चुन्निरामको क्यारेक्टरलाई पनि देख्न पाए हुने थियो 🙏🙏🙏🙏🙏🙏🙏
Back dinu la
यो नछुताई हेर्ने कोको हुन्हुन्छ यता हाजिर हुनु है❤❤❤
Ma❤
@@nanudhenga2057 💚💚💚💚
Back dinu la
1k भन्दा कम subscriber भएका UA-camr सबै मिली १ k पुराउँ
Tei tw milera badau
done
Malaini suport garnu hai❤🎉
Me
Hami pani
गज्जब, गोलाप्रसादको दुईभाई अझै गज्जब। निरन्तरताको शुभकामना।
Video kati ramro hou ❤ from Panchthar ❤🇳🇵
1 भाग देखि या सम्म नछुटाई कन हेर्नु भएकोले हाजिर हौ त।। एक अर्कालाई सपोर्ट गरौं 😢😢❤️❣️😆😆😆😆😆
ये पवन खाताउँदे दाई 😂 यार हाम्रो मा नि subscriber बढाई देऊ न के 😢😢😢😢😢😢😢के 😢😢😢😢😢
ये पवन खाताउँदे दाई 😂 यार हाम्रो मा नि subscriber बढाई देऊ न के 😢😢😢😢😢😢😢के 😢😢😢😢😢
Me😊
पञ्जिकाधिकारी एकदम रमाइलो रहेछन 🤣🤣
यो सिरियल आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...
12 को exam aauda पनि माकुरीको भिडियो हेर्ने म मात्र होकि अरि को हि छ🎉🎉
म पनि छु ल साथी 👍👍
Ma pani xu raza😂😂
Mw nee xu hau
Ma ni xau
म इन्डिया ब्याङलोर देखि हो घर मेरो दैलेख जिल्ला हो आजको सारै राम्रो छ 🎉🎉
एकदमै राम्रो सिरियल वडा नम्बर ४२० सुरु भाग देखि नछुटाई हेर्दैछु❤❤❤
1k देखि मुनि हुने जति हजिर गरुम त एकार्का लाई सपोर्ट गर्दै अगि बडुम त ❤❤ लुङ्ग्वा हरु
Dhukure don ko acting ramro lagxa 😅😂
सक्ने भए सबै मिलेर मेरो नि 100 पुर्याइदिनु न होई सबै ले ❤❤❤😢😢😢❤❤❤❤
Mli ni
❤❤❤❤
Support me everyone
Samr here😢
❤❤❤❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤😢❤❤
अब मज्जा आउछ❤❤।साउदी बाट हेर्दै छु
म्याकुरी दाजुको big fan yata hajir hum t ❤❤❤
सुपर हिट क्या मजा आयो सफलताको सुभ कामना🎉🎉🎉🎉🎉
Back dinu la
अरु भन्दा पनि मलाई चाहिँ कान्कुरे ठमेल ठमेल भन्नेपो कमेडी लाग्यो😂😂😂😂
युटुब मा 1k भन्दा तलको भयका जति यता हाजिर हुम र एक अर्का को सपोत गरम मिलेर अघि सरम है 👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬👬
My favourite serial ❤❤❤. I love this song. Keep up the hardwork and keep on bringing this 😂 comedy serial wada number 420.
Aagami dinharuko dherai dherai shuvakamana daju hajur lai ❤
म्याकुरी दाजु को Big fan 😊
प्रयासहरुबाट नै उत्कृष्ट बन्ने हो र भाग अगाडि बढेसँगै धेरै सुधारहरु भएको छ । निकै हसायो र मन पर्यो म्याकुरी र सरोज दाई All The Best❤🔥
Ati dheraii ramro 😂😂😂😂 best commedy 👌👌👌👌👌
Next part pani chito haluna ❤❤❤❤❤❤hai
I like pawan khatiwada because उहा मनको पनि राम्रो र रुपको पनि राम्रो हुनुहुन्छ
Thank you Pawan dada
1 vag dekhi herdaixu hai myakuri daju ramro xa❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन् 12m Reply
❤ 36.5k
view 537 replies
Kas kas ley ko episode ko wait gardai thiyo vanu ta❣️
Back dinu la
भुडे मास्टरको त दिमाक खुस्काई शक्यो 😂😂😂😂😂😂😅😅😅
Wow Kati ramaelo video 😂😂😂
Comedy😊 and sad line 😢xa video
Back beancher part poni layauenu paryo daju
म चाँही दैलेख जिल्ला बाट। हेर्दै छु हजुर राम्रो लाग्छ हो यो सिरियल ❤❤❤❤❤🤭🤭🤭🤭🙏🏽
लु है फेरि पनि कमला लिम्बू लाई ल्याउनु परो है अती राम्रो बधाई छ सम्पुर्ण टिम लाइ
वडा नम्बर 1 देखि हेरोको छु मैलेनी❤❤ Dami xa video 😊
सबै भन्दा उ्कृष्ट अभिनय चाई नव नवीन खतिवडा उर्फ (भुडे मास्टर) को छ है 👏
कतार बाट हेर्दै हो❤ अज सम्म 1 एपिसोड बाट हेर्दै छु
Lo mykuri vinju pargati ramro xa 😂😂❤
लिम्बू लिम्बुनि पनि रहेछन धन्याबात पवन दाइ
आहा दामी दामी छ pk ब्रो सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
1 k नपुगेका साथिहरु एकले अर्कालाइ सपोर्ट गरै।
Malai ni suport garnu hai❤🎉
यो चोटीको भाग मलाई सारै मन पर्यो😂😂❤❤🎉
लु साथी हरु 1k भन्दा सानो तल का ले एक अर्कालाई support garum ta hai ❤🎉🎉🎉🎉🎉😅😅😅
Hora mora
Malai ni subscribe garnu hai❤🎉
म पनि हेर्दै छु है भाग १ देखी नछुताई रुकुम बाट
सुपर कमिडी 👌👌👌 म क्रोसियाबाट प्रत्येक भाग हर्दैछु♥️♥️🖐️
सारै राम्रो छ सफलताको शुभकामना सबै टिमलाई 🎉🎉🎉🎉❤ 11:21 11:25 11:27 11:28
Everyone who reads this, we dont know each other and probably never will but i wish you all the best in life and all the luck is the world❤
हजुरहरुकाे भिडियो राम्रो छ❤❤❤👌👌👌👍️👍️👍️💐💐
Babal xa daju nirantar aaye rahos daju❤❤❤
Finally aaya xa my favourite funny serial 💗💐
I love thamel daju 😂😂 दाय भनेर छायाँ ले thamal daju
म त सानै देखि पिके भाइनस् को फ्यान हो नि ❤❤❤❤ खाडी मुलुक बाट ❤❤❤❤
एक अर्कालाई support garau hai
One of the best nepali series after sakigonee ❤😂
यो भाग मन पराउने जतिले यता उपस्थित हुम हजुर ❤❤
Kada aajako 😊.
Aaj ko ta saraii ramro lago...
Qatar❤❤❤❤ deki herdaii ho..❤❤❤
लैजाउ घुमाउन मलाइ ठमेल बजर ट्याउसी चलाउदै🤣🤣🤣
बबाल दामि छ हाइ लुङ्स्🤣🤣🤣🤣
म चाहिँ गोलखडी बाट हेर्दै😅😅
ल आजको राम्रो लाग्यो पवन सर❤🙏
Ramro lagxa dai yo serial.safaltako shubhakaamana.from kavre
From surkhet❤❤
From Dubai 🇦🇪
ल हरिप छ म्याकुरी दाजु शुभकामना र माया🎉❤
Skt batta ❤❤❤❤❤ho pk dada❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤i miss you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तो बेला हास्ने की रुने😂😢😂😢😂😢😂
Episode 1 dakhi herdhoi xu pawan dada ❤❤❤
Lots of love pk vines all team ❤😊love from dailekh ❤🎉🎉
Vindi lelo aalu lelo gana khatra xa yo basayma chai pet michi mich hase😂😂😂😂😂
४२० को फ्यान जति हजुर हुम त ❤
Pawan bro you are always good❤❤❤i love it😊
एकदम दामी छ है🎉
बहराइन देखि
Ma India batw herdai xu haii
Big fan myakuri daii....❤😂❤
Yakdam dammi lagyo makuri broo ma india dekhi herdai xu la
Verry nice Delhi dekhi herdai mat Indin. All Episodes heri rako xu hee mekuri g
Ramro xa dherai 🎉❤
गज्जब😀😀😀
यस्तै हलात कतिपय ठाँउ मा हुन सक्छ।comedy साथै ज्ञानमुलक छ।
Sasana youtuber harula akarkalie support garumm haii ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सक्ने भए सबै मिलेर मेरो नि 100 पुरा गरदिनू परो😢😢😢❤❤😢
यो कमेन्ट पढ्ने सबैलाई भगवान ले rakChhya गरुन
Wow Dinesh sir dami xa ❤❤❤❤ congratulations Dinesh sir hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी छ ब्रो भिडियो🤣🤣🤣👌
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤🙏🙏
Ma xu ni plz support❤🎉
Yo chaii best lagyo haii😂😂
धेरै राम्रो छ👍️
Lastai dami hai bro keep it up 😂❤
first cmt ❤😅
एस इ इ को तनाब मा हेरेको तनाब मुक्त भैइयो ।
The pk vines मन पराउने हरुले लाईक गर्नुहोस्
Pawan khatiwada sadhai miss garxu hjur lai nirantarta KO Suva kamana sadhai agi badnu
Ekdum best video 🎉🎉 full comedy best
राम्रो छ ❤
Dhukure sir ko acting chahe awesome xa😊 yo character ma😁😁
Thank you for 40 family👪 hae guys😊keep supporting sathi haru ❤
सबैले मिलेर 1k complete गर्दिनु साथिहरु 🇳🇵❤
❤❤🇳🇵support hae guys❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म नया एपिसोड को प्रतीक्षामा थिए ।😂