नेपाली कसरी शुद्ध लेख्ने ? (६. तत्सम, तद्भव र आगन्तुक शब्द कसरी चिन्ने ?) Dr. Mati Prasad Dhakal

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • नेपाली कसरी शुद्ध लेख्न सकिएला ? भन्ने जिज्ञासा नेपाली भाषाका सचेत प्रयोक्ताहरूमा बढ्दै गएका सन्दर्भमा 'नेपाली कसरी शुद्ध लेख्ने ?' नामक शृङ्खलाको प्रारम्भ गरिएको हो । भाषिक शुद्धता कायम गर्ने सन्दर्भमा नेपाली भाषाविद्हरूमै निराधार विवादहरू सदैव कायमै रहे पनि यथासम्भव आधारको खोजी गर्दै नेपाली भाषाको शुद्धीकरणका लागि हामी सबै प्रयोक्ताहरू नै अग्रसर हुनुपर्छ ।
    यसै सिलसिलामा छैटौँ यस शृङ्खलामा नेपालीमा प्रयुक्त तत्सम, तद्भव र आगन्तुक तीन प्रकारका शब्दस्रोतको पहिचान कसरी गर्ने भन्ने बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

КОМЕНТАРІ • 36

  • @koiralasuryakiran6702
    @koiralasuryakiran6702 3 роки тому +5

    हार्दिक नमन गरू ! आगन्तुक शब्दहरू चिन्ने अचुक उपाय पाए आभारी हुनेथिएँ र तत्भवको जस्तैः अग्नि-अग्गि -आगो ..भएझैँ अन्य तत्भवको नि अपभ्रँश भएको रूप देखाइएको भए हुन्थ्यो । हजुरले मुखले मात्र भन्नुभयो । - म नेपाली आधारबाट बनेको शिक्षक । शब्द पहिचानमा आफूलाई फितलो लाग्छ । है गरू !

  • @roshannepal7495
    @roshannepal7495 Рік тому

  • @sarojdattarokaya1103
    @sarojdattarokaya1103 3 роки тому +3

    एकदमै ज्ञन मूलक कुरो ।सर

  • @MrAsapkota
    @MrAsapkota 3 роки тому +2

    डा.मति प्रसाद ढकालबाट अत्यन्तै उपयोगी सम्मग्रीहरू प्रसारित भैरहेका छन् |वहाँलाई हार्दिक धन्यवाद !

  • @kalakathayat9446
    @kalakathayat9446 8 місяців тому

    Thanks sir malai Pani

  • @TheBestPreparation
    @TheBestPreparation 3 роки тому +7

    Namaskar guru. I really liked your great job. We should know the 'Byakaran' of our language. Your contribution is praise worthy. Please keep on uploading this kind of videos in the coming days, too. Thanks a lot.

  • @shiruthp4866
    @shiruthp4866 7 місяців тому

    धन्यवाद गुरु

  • @nripakhanal2942
    @nripakhanal2942 3 роки тому +1

    thanks

  • @jenishathapamagar6604
    @jenishathapamagar6604 Рік тому

    Thank you sir❤️❤️🙏

  • @guduraut6347
    @guduraut6347 2 роки тому

    थान्कस sir

  • @Thapabikram
    @Thapabikram 3 роки тому +2

    प्रणाम गुरु
    नेपाली भाषाको ईतिहास
    बर्णमालाको सुरुवात
    नेपाली बर्णमालालाई लिपिबद्द गर्ने ब्तक्ती
    कखरा,तथा स्वरवर्णको सुरुवातको इतिहासको बारेको एउटा भिडियो ल्यादिनुहोस न्🙏🙏🙏

  • @laxmishrestha3190
    @laxmishrestha3190 2 роки тому

    नमन सर🙏🙏🙏🙏

  • @सकारात्मकसंसार

    जय हो जय हो

  • @sushilchaudhary4548
    @sushilchaudhary4548 2 роки тому

    ❤️❤️👍👍

  • @indrashrestha7663
    @indrashrestha7663 3 роки тому +1

    अति राम्रो छ सर

  • @anupammagar2903
    @anupammagar2903 3 роки тому

    namaskar guro

  • @sitapokhrel4662
    @sitapokhrel4662 2 роки тому

    गुरु मौलिक र आगन्तुक
    मौलिकमा तत्सम , तद्भव र ठेट वा झररा होइनन् र

    • @readingculturecampaign-2077
      @readingculturecampaign-2077  2 роки тому

      हो तर ठेट वा झर्रालाई पृथक् चर्चा गरिएको पाइँदैन ।

  • @manilarai7232
    @manilarai7232 3 роки тому +1

    सुर्य नि त?

  • @moktankalpana6166
    @moktankalpana6166 Рік тому

    लु भो गफाडी तलाइ भन्दा त मालाइ नै थाह रहेछ

    • @readingculturecampaign-2077
      @readingculturecampaign-2077  Рік тому

      तपाईंको विद्वत्तालाई धेरै धेरै सम्मान छ ।

  • @santkumarmaurya3342
    @santkumarmaurya3342 Рік тому

    Thank u sir❤