सचिन सरकाे भिडियाे हेर्दै थिए ....तपाईलाई देखिन , यात्रा संगै तपाईंको हासि ठट्टा धेरै रमाइलो गर्नुहुन्थ्याे। सचिन सरकाे भिडियाेकाे कमेन्ट पढेर तपाईंको भिडियाेमा अाइयाे।
Once again another wonderful video thank you Laxmi jeu but Sachin jeu and tapai ko jori chahi dherai ramro lagcha hau ,Puri Blues ma tapai hunu hunna and Parikrama ma Sachin jeu hunu hunna na ramailo lagda raicha. There must be a valid reason for parting ways jindagima hai Laxmi jeu good wishes from Siliguri.I wish you both lots of happiness .
नमस्कार लक्ष्मी सर 🙏🙏म प्युठान को मान्छे अहिले खाडिमुलुक देखि सचीन लक्ष्मी मनोज हरु को भिदियो को नियमीत दर्सक हु र हेरि रहन्छु तपाई हरु को सम्पुर्ण भिदियो हरु मन पर्छ 👌👌अति उत्कृष्ट हुन्छ्न ।।। सचीन सर को purvi blues channel को 264/265 भाग मा नदेख्दा अर्कै लागेयो उहाँ अहिले प्युठान पुग्न लाग्नु भए गुल्मी हुँदै तपाई किन छुट्नु भयो कुन्नी ??🤔🤔
लु लक्ष्मी सर म आफू खोटाङ्गको भर्कोले होला मनोज जि को भिडियो पनि हेर्ने गर्छु तेस्मा तपाईले ठाउँ ठाउमा बाइक लडाउदै यत्रा गरेको देखेको थिय हजुरको पनि भिडियो आयो मजाले हेर्छु
निकै रमाईलो र अद्भुत छ यो गाउँ। झरि परेपछिको चिप्लो बाटोले दिनु दुख दिएछ। यात्रामा निस्किदा कहिलेकाही दुखसँग पनि सात्क्ष्यत्कार हुन्छ।❤❤
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 🙏
Wow❤
मेरो प्यरो जन्म गाउँ पसगाउ लमजुङ
धार्मिक ,प्राकृतिक सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
हजुर
Wooooooow Kaaaatiii Raaaamailo Dreshya 👌👌👌
hajur
Laxmi sir hjrko video naxutae herne garxu sarae man parxaa..ajhae ramro ramro video lyaunu hola hae ta.
धन्यबाद छवि सर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Huss sir
Pash Gaun ghumaunu bhako ma hajur lai dherai 2 Dhanyabad Laxmi Babu lai ❤❤
धन्यबाद हेमराज जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow awesome village
Waiting for next village singdi village
Sure
Aaha kati ramro lamjung .om sankha vagabanay namah .
Thank you Laxmi sir for pas gaun visit
So nice of you
अति सुन्दर रमणीय ठाउँ❤❤❤
धैरे सुन्दर गाउँ ❤❤❤❤❤
सार्र्है खुसी लाग्यो आफ्नो गाउको भिडियो देख्दा धन्यवाद सर
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
woww naya thau gurung haruko gau pani heriyo sir yatra garda hosiyarko sath garnuhola ❤❤❤❤❤❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
ghamrig gau sarae ramailo ❤🎉
बिजोग रमाइलो भयो है सरहरु काठमाडौ बाटा हेर्दै छु बिजोग रमाइलो लाग्यो मलाई पनि यस्तै यस्तै भिडियो आगामी दिनहरुमा ल्याउनु होला
धन्यबाद सर
Yo dhun le man chuunx dai ani hjr ko voice le ramro xa❤hami pqrdes maa huda gaau ghr ko vidoe dekhda kati khusi hunx man bayan garna sakin dai.❤❤❤❤❤
धन्यवाद
सचिन सरकाे भिडियाे हेर्दै थिए ....तपाईलाई देखिन , यात्रा संगै तपाईंको हासि ठट्टा धेरै रमाइलो गर्नुहुन्थ्याे। सचिन सरकाे भिडियाेकाे कमेन्ट पढेर तपाईंको भिडियाेमा अाइयाे।
अब यतै भलाकुसरी गर्दै नेपाल परिक्रमा गरौला है राम सर
Good broo❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
धन्यबाद हरि सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
मेरो पयारो लमजुङ पसगाउँ👍️👍️👍️🙏🙏🙏
Hajur
लक्ष्मि सर सचिन सरसँग छुट्टियकाे हाेर हजुरहरु सँगै भयर काम गर्दा मजाअाउछ हाे
Dherai dherai dhanebada sar pas gaun ko vidiyo bhanaunu bhayko ma
धन्यबाद ङोलो 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
wow❤️❤️❤️❤️ jindagii ma laxmi sir.....
हजुर सीता जी 🙏
ATI Sundar👌👌👌👌👌👌❤️
Wow ❤❤
Once again another wonderful video thank you Laxmi jeu but Sachin jeu and tapai ko jori chahi dherai ramro lagcha hau ,Puri Blues ma tapai hunu hunna and Parikrama ma Sachin jeu hunu hunna na ramailo lagda raicha.
There must be a valid reason for parting ways jindagima hai Laxmi jeu good wishes from Siliguri.I wish you both lots of happiness .
So nice of you susila ji 🙏
आमबुवाको आयु लामो होस ।
हजुर
Dami video xa hai dai
Wow ♥️♥️♥️♥️♥️
Katti Sundar gau ❤❤
हजुर
छिटै वान मिलियन सस्क्राइब पुगोस् शुभकामना सर ❤❤
Wow
Sundar👌
Thanks a lot
Good😊
Thank you! 😃
Dherai ramailo Yatra dekhaunuvo saraikhusi lageu❤❤❤❤❤❤❤❤❤. Piuthan kahile Aune
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Nice place ❤❤❤❤❤❤
It really is!
Thankyouverymuchbhaiharou
नमस्कार सर सबैलाई अनि मिठो शब्दको साथमा मिठो सङ्गीत सुन्द,vdeo धेरै राम्रो सर हजुरको vdeo को vdeo जहिले पनि पर्खालमा
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow 🎉🎉🎉🎉🎉
Bhujung gaun ko NE ❤
हुन्छ
Waiting 😌
very,very,nice
Many many thanks
Good going Laxmi Sir......back ground music ko voice mmc ko bhai ko ho?.....love from Darjeeling.
परिक्रमा को हो
Wau
Sorga vanekonai Nepal 🇳🇵 ♥️ hoke
❤
😊❤
👌🙏🌹🌹🌹❤️❤️
❤❤❤❤❤❤❤
Hi❤❤❤
Lamjun to mero Shati ko gauo jasto lageo
SACHIN Sir sanga kina xuttuni vako ho?
Awhile sama Pani Bata ramro xina
धन्यबाद नन्द जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
धेरै राम्रो छ लक्ष्मी सर आजको एपिसोड पनि मेरो गाउँमा कहिले आउने हो हजुर
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
कति मिलेको गाउ हो! !
सुख्खा पहाड को बाटो यात्रा चै कठिन हुने रैछ
हजुर
हजुर सचिन जि बाट छुटिनु भएको हो
सचिन सर गुल्मी हुँदै अर्घाखाँची हुँदै मेरो प्यारो प्युठान तिर हुनु हुन्छ अहिले आउदो बिहिवार साएद प्युठान को भिदियो आउँछ होला
पुर्बी ब्लुज्मा किन हिड्न छोड्नुभा? हामी तपाइलाइ मिस गरिराछौं जोडालाइ छोड्न भएन संगै हिड्नुस प्लिज।
उता बाट समय निकालेर याताको पनि भिडियो हेरिदिनुहोला है युवराज सर
@@parikrama1 हवस,🙏
समयले साथ दिए कुनैदिन तपाइहरुसंगै यात्रा नि गर्ने रहर छ, 😍
Sachin sir sngko yatra rokiyeko ho sir kehi smyako lagi??🤔kina sor🤔sahayaatra ni ramro x hai ekai hunu hola🙏
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लक्ष्मी सर तपाईं सचिन सरसँग छुट्टिनु भएको हो ?
नमस्कार लक्ष्मी सर 🙏🙏म प्युठान को मान्छे अहिले खाडिमुलुक देखि सचीन लक्ष्मी मनोज हरु को भिदियो को नियमीत दर्सक हु र हेरि रहन्छु तपाई हरु को सम्पुर्ण भिदियो हरु मन पर्छ 👌👌अति उत्कृष्ट हुन्छ्न ।।। सचीन सर को purvi blues channel को 264/265 भाग मा नदेख्दा अर्कै लागेयो उहाँ अहिले प्युठान पुग्न लाग्नु भए गुल्मी हुँदै तपाई किन छुट्नु भयो कुन्नी ??🤔🤔
धन्यबाद याम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
parikrama ko video naheri nindra nai lagdaina thank you
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Haitt …. Sangkhako mukha dekhaunu bhayena ho …
Bike rider aaja ta prastoota vayexa partner phuto ki k ho ?
लु लक्ष्मी सर म आफू खोटाङ्गको भर्कोले होला मनोज जि को भिडियो पनि हेर्ने गर्छु तेस्मा तपाईले ठाउँ ठाउमा बाइक लडाउदै यत्रा गरेको देखेको थिय हजुरको पनि भिडियो आयो मजाले हेर्छु
धन्यबाद ललित जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
ok sir
साच्चिकै बजेको हो शङ्ख
पूरा भिडियो हेर्नू त, थाहा हुन्छ
k urathai lagdo geet lako. ghumnu gako cha. geet chai urathai lagne k ho yesto
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@@parikrama1 na herum hola hajur. geet ni alik ramro bhaye tah hernu ma lagthyo.
❤❤❤❤❤
Wow ❤❤❤
Wow ❤❤❤
Wow ❤❤❤
Wow ❤❤❤