कथा माइलीको भाग १४९ [Katha Maili Ko 149] Rama, Tika, Mina, Sunita, Yan, Shankar, Asha , Sharmila
Вставка
- Опубліковано 19 вер 2024
- #kathamailiko
#tikasanu
#nepaliteleserial
#kathamailiko149
------------------------------------------------------------
कथा माइलीको भाग - १४९
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Mina Budhathoki
★ Ibsal Sanjyal
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Sunita Sunar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Розваги
यक दमै दामि छ माइली सिरियल एक भाग देखि नै हेरिरहेकाे छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
😂😂😂😂😂😂❤
नमस्कार! कथा माइलिको, यस लोकप्रीय टेलि सिरियल मा म पनि जोडिएकि छु! म जानेर त हुदै होइन अनुभव को लागि र टिका बहिनिले दिएको हौसला लाइ सम्मान गर्दै कोसिस मात्रै गरेकि हु, तपाइलाइ कस्तो लाग्छ सुझाव दिनुहोस है! अनि हाम्रो टिमलाइ धेरै माया र साथ पनि दिनुहुनेछ भन्ने आशा गरेकि छु❤!
Ani k philo patak nai risako ta yasto Vaya ta ma siryal nai hardaina
Ma chai yan dada sankar dada ra chotu dada ko ra ❤❤❤❤tika diju ko big fun fateko man ra yo सिरियल हेर्ने को। को हुनुहुन्छ 😅
माइलि र केशरि दिदि यान र रिठ्ठेले गर्दा सार्है दुख दिए है बिचरा भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
फेरि पनि अायाे हैभाग १४९ मन छुनि सिरेल अरु हैन रिठ्ठे लाईकान्छि बुढिले पिटेकाे हेर्निहरु यता अाउनु हाेला हजुर सबै ले लाईक कमेन्ट गरि साथ दिनुहाेला ।🙏🙏🙏💖💖💖💖💖👌👌👌👌👌👌👍️
यक दमै दामि छ यो माइली सिरीयल एक भाग देखि नै हेरिरहेको छु❤❤❤❤
आज चाई आशा ले धेरई रामरो काम गरीन है रीठे लाई पनी मारनु पर्रने हो
😂😂
मन पर्ने सिरियल कथा माईलिको लाई अझै धेरै सफलताको सुभकामना छ
आजको भाग अती राम्रो लाग्यो।यान लाइ लौरो ले हानेको ।अब रीठे काे पालो कहिले आउला। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
जेठाजु लाई पनि ढाल्दिनु पर्ने आशा।
मेरो जिबन मा मेल खानी शिरीएल कति रुन्छु 😭कोहीले आऊला भनी कुरी बसेको थिएँ टिका जी लाई धेरै धेरै धन्य बाद🎉🎉🎉🎉
यान दाइकाे राेल साह्रै हँसाउने 🤣
दामि छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉मेरो मन पर्ने गाईका टिका जि नमन छ
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज चाई आशा ले ठीक गरिन् 🥰
❤❤❤❤मेरो मन पर्ने सिरियल कथा माइलि❤❤❤❤ 1देखि हेरेको अहिले 149 भाग गयो ❤❤❤❤❤❤
कथा त पहिलो को नै धेरै राम्रो थियो😊
म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭❤
Support me 😢
Please support me 🙏
❤️❤️❤️
Back
Back😢
अरु जे सुकै होस मिना दिदी को रोल चै राम्रो हुन पर्यो है
दामि छ कथा माईलि❤❤❤❤
अहिले त ठिक छ ,बीचमा चाइ अलिक नराम्रो ,अनि धुन ,त्यो हिन्दी फिल्म को जस्तो नराखनुस 🤷♀️🤷♀️आफ्नै राखनुस शनि देवल को जिद्दी फिल्म को मिक्स राखेको छ 🤷♀️🤷♀️अलिक सुधार होस्🤷♀️🙏
आँजचाई आशाले १००%सही गर्यो अब रिठेलाई पनि यसरीनै हानेको देख्न पाउँ है
ल कथा माइली राम्रो छ रोमांटिक वाला बधाई होल्ड टीम लाई
सबैले माया गरिदिनु होला है
एक अर्कामा सपोटको खाचो हुन्छ मिलेर सपोट गरौ ❤️🙏
टीका सिस को आर्को मायाको चिनो सिरियल पनि ल्याउनु न सारै राम्रो लाग्थ्यो 😢😢
माईलि दिदी र केशरि दिदिले सुख पायकाे कैले हेर्न पाउने हाेला😭
सारै नराम्राे लाग्छ दिदिहरुकाे दुःख देख्दा सिरियर नै भयनि रियल जस्ताे फिल हुन्छ😭
रिठेको कान्छी दुलहिले दुख पाउने भइन भन्ने चिन्ता लाग्छ ,अरु सबै ठिक छ कथा माहिलिको राम्रो लाग्छ ,म कपिलवस्तु बाट हो ।
आशाकाे अभिनय साह्रै मनपर्छ अनि रविन जिकाे पनि 👌💗
अतिनै मन पर्ने मलाई यो कथा सिरियल सुरु देखि अतिम सम्म हेरेको छु कथा माईलिको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏💚💓💕💜👑💐💐
ठिक पार्यो आसाले
धेरै राम्रो छ माईली सिरियल धेरै धेरै शुभ कामना 🙏🙏🙏
१ देखी भाग १४९ सम्म हेर्ने म हु झापाको दमक बाट हेर्दै छु यो सिरीयल अती राम्रो छ❤❤❤❤❤❤❤
एकदमै राम्रो लाग्यो छ हजुर दिदीलाई बधाई छ शुभकामना पनि छ
मिना दिदी को एउटै शब्द रहेछ त्यो पनि अलि कडा हिसाब को बाकी अर्को हप्ता कुरेर बस्नु पर्यो अहिले लाई सबै लाई बधाई
Tika bides bha pani katha maili derai ramro lagyo
गरिब भन्नु हुदैन हामि सबै मनको धनिछौ बैनि ❤❤🎉
मिना बुढाथोकिको परबेस भयछ कथा माहिली मा
आम्मा धन्न म त यान दाइ त अब सक्किनु भयाे लागेकाे काेला काेला ...............
सबै episode राम्रो छ सबै teem लाई सुभकामना है टीका बैनी।❤❤❤❤❤
Maili dedi pugnu vako ghrko bhuhari suru Suruma xucchi vayeni mialiko bani bheHora ly sudriyEra maya greyko rw maili ly teii ghr bata pargati gareyko sukha pako dekhana paieos🎉🎉❤🙏🙏
अाशाले रिठ्ठेकाे पनि टाउकाे फुटाउन पर्ने थियाे त्याे अाशाले गल्ति गरेकि हाे रिठ्ठेकाे लाेग्ने स्वास्निलाइ घरबाट निकाले र एकदम ठिक गरि अासाले तर माइलीकाे अासुले भतभती पाेल्छ त्याे रिठ्ठेलाइ याने र रिठ्ठे त्याे पृथ्वी काे भारलाइ किन राखेकाे हाेला उता सहरमा माइलीले दुख पाउने पारा देखियाे वुहारी खराव रहेछ माइलीले दुख पाउने हुदा मलाइ सारै तनाव भयाे वावै ।
एक दम दामिछ दङ्गालि सिरेल
धन्यवाद छ सम्पूर्ण टिम लाई आफु बिदेस तिर भयपनी कथा चै आयकै छ धेरै धेरै धन्यवाद छ टिका बैनी लाई
मलाई त चिरुवा दाराले त्यो मीठो को मा हान्नु पर्ने झै लाग्यो । सहमत हुने हजिर हुनु।
Yan and Shankar acting is so best 👍👍🎈
यनपर्साद दाइको यक्टीङ चाहिँ सहीहोे😅😅😅
🙏🙏🙏
Hi tikabaine maile bhag 149
Ramro x
यस्ता कुसुण्डाहरुको पछि लागेउ!! क्यार्नु? खाएउ केरा??
कति बेला यो सिरियल आउला भनेर हेरेको हेरेई गर्ने म मात्र होकि अरु नि हुनुहुन्छ ❤
आशा रीठे लाई पनि हान्न 👍👍👍👍👍👍
दामिछ।सिरेल❤❤❤❤❤❤❤❤
Samajik serial dherai ramroxa all the best
Yo Rithe ra yaan lai ini haru ko beura sudhrina pario
यो रिठ्ठे र यान प्रसाद कहिले सुरधिने हो
मिनाको पनि ईन्तरी भयछनि तर छुचि रोलमा ता अलि जमेन है
Miro man parni serial ❤❤❤
Dher dher ramro ch tika ji hajur ko timlai subhakamna❤❤🎉🎉🎉
मार्मिक बधाई छ सबैलाई 🙏🙏🙏
तेहि भयर राम्रो सङ बुजेर हिड्नु पर्छ छोरी मान्छे भयर
Kati ramro sireyal
आजता आसाले यानलाई थिक पारेहै
धेरै राम्रो लागछ मलाई माईलि सिरियल नियमित हेर्न गछु
Wow gaika mina budathoki pani aaunu vayax sun ma sugant hune vayo🎉🎉🎉
Ramrow lagoy
चारे रामरो लागो ❤❤🙏🙏
My favorite serial mall❤❤
टीका नानि मैले याे सिरियल नछुटाई हरेकाे छु मलाई एकदम मन परछ ।
❤❤❤❤❤
माइली लाई लिएर जाने आमा को बुहारी पनि खराब स्वभाव कि रहिछ
My fevratha sireyal ❤️❤️❤️❤️
माइलिले,सुखपाउन,र,अामाले,पनि,सुखख,पाउन
Good 👍
Very good siriyal
राम्रो छ
राम्रो लागो
❤❤❤
सारै राम्रो छ
❤❤saharai ramrod lagya
Very nice 👍
Good
ramro cha dinai piche aaune banaunu paro.
रामो,छ ❤❤❤
दामिछ
Aaja ko bhag le manxoyo kasari barnan garnu? Kunai shabdai xaina,shayed ,sampurn kalakar pahila ko janma ma pani rang Manch ma hunu hunthyo hola,❤❤❤❤❤❤❤ thank, you everyone
dherae ramro xa
राम्रै छ
यो।यामप्रसादले।रिठेलाइ।ठुलोफसादमापरो
म हेर्न सुरु गरे है
aba tika sanu ghar aaunu paryo ritele bihe gareko tha paunu paryo
My favourite seral❤💗
अब माहिलि ले सहर मा पैसा कमायो र धनि भयेर रिठे लाई देखाऊ परो
Tika sis mayako Chino siriyl Pani continue garnuna plzzzzz🎉🎉🎉🎉🎉
Malai ni लास्टै मन परेको थियो❤
👍👍👍👍👍👌👌👌👌♥️♥️♥️♥️
Ramro xa
आसा ले राम्रो काम गरे
Ramro lago
Damii lagyo serial maile
यो याने बहुलाहा कहिले सुध्रिन्छ ,अनि त्यो अर्को बौला
❤Ddhari ❤6