कुलमान बिजुली र बक्यौताको बिषयले संसदमा खैलाबैला, प्रधानमन्त्री र सरकारमाथि खनिए सांसदहरु

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Nishan Magar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rabilamichhane #kp_oli #haridhakal #sunaulonepaltv #sunaulonepal

КОМЕНТАРІ • 257

  • @inderbahadur2299
    @inderbahadur2299 28 днів тому +14

    पाटीको राष्ट्रपति पाटीको सभा मुख
    देश को लागी घातक हुन्छ

  • @kamalrasaili6327
    @kamalrasaili6327 28 днів тому +14

    यो सभामुख लाई तुरुन्त हटाइनु पर्छ।सबैलाइ बोल्ने समय समान हुनुपर्छ।भ्रष्टाचारको कुरा गर्दा लाइन काट्ने 😡😡😡

    • @kumarniraula7978
      @kumarniraula7978 21 день тому

      एउटा सांसदले बाढीको र भोकमारीको विषयमा एकै पटक बोल्न पाइदैन सभामुख ज्यू ?

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 28 днів тому +13

    हरि जि लाई सल्युट छ🎉🎉🎉 हो जसरि प्रधानमन्त्रीले लाइन जोड्न निर्देशन दिनु भयो 🎉 तेसैगरि 🎉 बक्यौता उठाउँन पनि निर्देशन दिनु पर्छ

  • @JogilalJoshi
    @JogilalJoshi 28 днів тому +29

    हैन याे सबामुख हाेकि केपिकाे खेताला

    • @maniramtamang5407
      @maniramtamang5407 28 днів тому +1

      एमालेका सभामुख हुन् ।

    • @RoyalBirendra1997
      @RoyalBirendra1997 26 днів тому

      Kp ko khotale

    • @user-ez9gm2mo8g
      @user-ez9gm2mo8g 23 дні тому

      के पि को गु चाट्ने कुकुर होरे

  • @user-nb3kv6lh9y
    @user-nb3kv6lh9y 28 днів тому +25

    Very good राजेन्द्र LINDEN jyu hjr ले gareko kura hundred percent thick xa thank you

  • @Mohanilaal
    @Mohanilaal 27 днів тому +2

    हरिजिका भनाइमा आम जनताको समेत समर्थन छ।

  • @bishnu877
    @bishnu877 28 днів тому +8

    Good luck Rabi Dai ❤

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 28 днів тому +5

    ठोक ठोक माननीय ज्यु हरु यिनलाई छोड्न चाहिँ हुदै हुन्न।

  • @durgalimbu6513
    @durgalimbu6513 23 дні тому +2

    हदम्यद सम्भब नभए जनताकाे तर्फबाट सचेत गराईछ सरकार

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 28 днів тому +5

    Good luck Rsp jay ghanti

  • @prahaladthapa7961
    @prahaladthapa7961 28 днів тому +16

    सम्पूर्ण समस्याको समाधान सडकनै हो । रास्पाले पनि सडकको बाटो नरोजे जनसमर्थन गुमाउने छ । सभामुख जी भ्रष्टाचारीका कुरा र जानकारी जनताले थाहा पाउनुपर्छ त्यसैले ईमान्दार साम्सदलाई बोल्न दिनुपर्छ सभामुख जी । हामी जनता हेरी रहेका छौ ।

  • @shamserpun-nz1dy
    @shamserpun-nz1dy 23 дні тому

    धैर्यता चाहिँ माने बाको❤️👏🙏

  • @manjilbhandari6135
    @manjilbhandari6135 28 днів тому +4

    गाउँ गाउँ बाट आन्दोलन गर्नु जरुरी छ भ्रष्ट एमाले काङ्ग्रेस मुर्दबाद।।।

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 28 днів тому +7

    प्रतिपक्ष लाई पेलेर जानपाईदैन भन्नुपर्दा प्रतिपक्ष का साग्सद १०० र प्रतिपक्ष १ जनाभएपनि नियमकाकुरा र सहिकुरा प्रतिपक्षकाे कुरा जाहेजछ ।प्रतिपक्षलाई पेलेर जानुभनेकाे काग्रेस र एमालेले भष्टचारिलाई बचाउनेकाम गरेकाे सहनसक्किदैन ।

  • @user-ni1pe8hu4g
    @user-ni1pe8hu4g 28 днів тому +2

    100%right rajendra sir

  • @kumarniraula7978
    @kumarniraula7978 21 день тому

    बकयौत उठाएन भने भन्ने होइन । नउठाइ बिजुली जोड्न आदेश दिनेलाई जिया बनाइ हाले पो तपाइहरुको क्षमता देखिन्थ्यो ।

  • @subash-v3n
    @subash-v3n 23 дні тому

    ठिक गरे छ

  • @user-qb4mt7xm6t
    @user-qb4mt7xm6t 25 днів тому

    100%right definition. Blessings

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 20 днів тому

    देश बिकास त कता हो कता , देश जोगाउन कराउनु पर्ने । खाए , खाउ ।

  • @baburamsharma7831
    @baburamsharma7831 28 днів тому +2

    जय घण्टी जय रबि

  • @ritakumari1857
    @ritakumari1857 25 днів тому

    Good !

  • @rojlama8625
    @rojlama8625 23 дні тому

    Sahi ho

  • @user-dh3rr5gq7u
    @user-dh3rr5gq7u 25 днів тому

    Rabi dai good

  • @kamalbhandari8825
    @kamalbhandari8825 26 днів тому +1

    जबसम्म प्रत्यक्ष कार्यकारी ब्यबस्था कायम हुदैन तबसम्म यस्तै हो जाउला सरर रेलैमा गोर्खा पल्टन कालेकाले मिलेर खाउभाले

  • @vsnnepal16
    @vsnnepal16 27 днів тому

    Good... सचेत नेताहरूमा सम्मान छ ।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 22 дні тому

    अाेलिकाे कर्तुत छर्लाङ्ग हुनु पर्छ

  • @sherpakhrin-z9z
    @sherpakhrin-z9z 26 днів тому

    Right

  • @BedrajShrestha-ff8ru
    @BedrajShrestha-ff8ru 22 дні тому

    Good

  • @aanguroabungur9269
    @aanguroabungur9269 26 днів тому +1

    सही हो।।भ्रष्ट मूजि हरुलाई ठेगान लाउनु पर्दछ

  • @mohandhakal-bs2zh
    @mohandhakal-bs2zh 22 дні тому

    याेसभामुखै भर्टछ अनि बाेल्नदिदैन

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n 28 днів тому +3

    यो सभामुख को ज्यादती भो यस्ता मान्छेलाई सभामुखमा राख्नु उचित हुँदैन ।

    • @subashlama7137
      @subashlama7137 27 днів тому

      क.पि को झोले सभामुख रैछ यो भन्दा पहिला धेरै आसा थियो लग्थ्यो सभामुख

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 23 дні тому

    Good 👍 great work mananiya jiu harule sahi kura gardai hunuhunchha jay rastrabad jay rajtantra jay hindurastra bhrastachari netaharu ko Kam chhaina kinaki shree 8 harule Des sake.

  • @sarojkc8022
    @sarojkc8022 25 днів тому

    यस्तो बिजुलीको कर नतिर्ने कुरोमा हो सन्सद अबरुद्ध गर्ने हेर काङ्ग्रेसका नेताहरू

  • @thapathapa7728
    @thapathapa7728 24 дні тому

    Hari Sir ko Samarthan Ma Pani Sahamat Xu

  • @user-vu6tq6gz9d
    @user-vu6tq6gz9d 26 днів тому

    रा स्वो पा पहिलेनै सरकारमा नजानु पर्ने

  • @ishworpun8447
    @ishworpun8447 28 днів тому

    Jay ghanti Jay rap good job rap

  • @sarojkc8022
    @sarojkc8022 25 днів тому

    सभामुख नै दलको भएसि निस्पक्छ कसरी हुन्छ्खै

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 26 днів тому

    very Good

  • @PrakashPaneru-r1b
    @PrakashPaneru-r1b 26 днів тому

    सभामुख देवराज घिमिरे मुर्दावाद

  • @yogawithashok2393
    @yogawithashok2393 26 днів тому

    Yesto ta bhayen hai

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 26 днів тому

    गगनेले तिम्म्राे निगाहाकाे समयचाहिदैन भन्दा केहिनहुने माननीय हरि ढकाल्ते जनताकाे कुरा बाेलदा मायककाे लायन काटिने याे कस्ताे दादागिरि हाे

  • @satoshigamer1362
    @satoshigamer1362 21 день тому

    👍👍👍👍👏👏👏👏🔔🔔

  • @pratimashakya7206
    @pratimashakya7206 28 днів тому

    Great n true speech

  • @minkhatri7303
    @minkhatri7303 28 днів тому +1

    यो भ्रष्ट मानसिकता भएको सरकारलाई बंगलादेशको जस्तो तरिकाले कारवाही नगरी नहुने भो।

  • @krishnalama8125
    @krishnalama8125 23 дні тому

    केबि लाइ ठोक नु !

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 25 днів тому

    सभामुख को हर्कत देख्दा टिठ लाग्यो, आखिरी चिसो पानीले नै नुहाउनु भयो।

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 28 днів тому +1

    लुइस सोर्हौंको स्थिति नआउला भन्न सकिएन ठिक हो। हेक्का राखोस सरकार भन्ने भ्रष्टाचारका नाइकेहरुले?

  • @DannaramK.c-ss3go
    @DannaramK.c-ss3go 28 днів тому

    jya ghanti

  • @Dipakvloging
    @Dipakvloging 28 днів тому +1

    84 मा पत्ता साफ गर्नु पर्छ यी 3 पार्टी लाइ

  • @Pawan_shah-v2c
    @Pawan_shah-v2c 22 дні тому

    Jai Hindu rastya

  • @kamalpariyar850
    @kamalpariyar850 27 днів тому

    जय घन्टी

  • @sharmilashrestha6099
    @sharmilashrestha6099 28 днів тому +1

    याे सभामुख सँसदकाे हाेकि ? केपिकाे झाेले हाे ?

  • @bhimchhetri7657
    @bhimchhetri7657 26 днів тому

    Very good sub..?

  • @user-ni1pe8hu4g
    @user-ni1pe8hu4g 28 днів тому

    Jay ghanti

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 27 днів тому

    PM le maतर भरसट गर्नु पर्छ अरुले गरे भ्रष्टाचार आफुले गरे सुनसान यस्तै पापि देश लुटेरा फटाहा चोर नेता भयसी दे कसरि बन्छ जयदेश🎉

  • @TiluTilu-s6w
    @TiluTilu-s6w 26 днів тому

    एमाले काङ्ग्रेस को सभामुख लाई ठोक

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 26 днів тому

    💯 💯 🙏 👍 👍 👏 Oli Chor Desh xod ...

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 26 днів тому

    नागरिक हरूलाई अन्धकारमा राखेर ब्येवसाइलाई दिएको लाइनको महसुल तुरुन्तै तिर्नुपर्छ ब्येवसाइले ।।

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 28 днів тому

    Good 👍👍👍

  • @amritbdrshrestha2446
    @amritbdrshrestha2446 22 дні тому

    अनुसासन भयन सभासथ जसतो गरिमय पतमा बसेर यसतो बोलन उचित हुदैनन्जसतो लागछ

  • @roshansunar4364
    @roshansunar4364 26 днів тому +1

    घन्टे पाटी ले एकोहोरो बोल्नु पहिले 16 अर्ब भ्रष्ट कुन सरकार काे पालामा भाको त्यो जरो सम्झी त्यसको आवाज उठाउनु पर्यो अनि ओली बा काे सरकार लाई दबाब हुन्छ 😮 हावा मा टुप्पी पड्काएर हुने के!

  • @user-ce9oq2om1z
    @user-ce9oq2om1z 22 дні тому

    याे केपि भन्ने फटाहा लाई किन त्सलाइ याेसभाहा मुख,लाई त्यबाट लखट्नु हाेस,

  • @LalsinghBrabijay
    @LalsinghBrabijay 25 днів тому

    सभामुख सरकारकाेहाेईन केपिओलिकाेसभामुखहाे

  • @SureshLama-ro6zz
    @SureshLama-ro6zz 28 днів тому

    Good😊

  • @TBKc-u8m
    @TBKc-u8m 28 днів тому

    K p oli birudhda janata jagna jagna jaruli chha

  • @mandevchand5759
    @mandevchand5759 28 днів тому

    जय रास्वपा

  • @user-ll7ft9qg2d
    @user-ll7ft9qg2d 27 днів тому

    समय सभामुखको घरवाट ल्याएको हो ।यो वोल्ने यो नबोल्ने के को लोकतान्त्रिक

  • @ReshamBahadur-dw6ur
    @ReshamBahadur-dw6ur 28 днів тому +1

    यस्ता सभामुख त्यो थाउमा राख्नु हुदैन

  • @DoctorBharatDoctor
    @DoctorBharatDoctor 28 днів тому

    यो साभामुख भन्ने मान्छे केपिको मान्छे हो जहिले देख्छु उल्टो उल्टो कुरा घुमाउछ

  • @YogarajPoudyal-p6c
    @YogarajPoudyal-p6c 22 дні тому

    पहिले बिश्वास को मत दिएर अहिले औंल्याए र हुन्छ त

  • @manurai1496
    @manurai1496 27 днів тому

    Bidhut ko mahalsul nauthayema kp oli le rajinam dinu parxa

  • @bikashkhati8032
    @bikashkhati8032 28 днів тому

    Good rabi sir

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 25 днів тому

    Satta ra sakti ko faida nauthunuhos janta mathi sarkar

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 22 дні тому

    भरष्ट नेता केपि वलि र सेरे हुन

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 23 дні тому

    को हो त्यो सभामुख खाटे मुजि जाठा ।। हामी जनता हो ।। राम्रो कुरा उठाउन दे गरु ।। यदि लाटो रिस उठ्यो भने नेपाली एकोहोरो हुने छ ।खबरदारी छ

  • @malaburja6247
    @malaburja6247 28 днів тому +2

    यो सभमुख पनि पक्षपाती र छ

  • @neeshamkhadka
    @neeshamkhadka 28 днів тому +1

    रास्वपा जिन्दावाद ❤❤

  • @tankabastola9261
    @tankabastola9261 21 день тому

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chitramagar1092
    @chitramagar1092 28 днів тому

    यमाले झाेले त हाे , सभामुख

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 27 днів тому

    माहा काली बेचन मा स ही गर्ने बाट यो सभामुख पनी सामील छन

  • @khagendraramtel3339
    @khagendraramtel3339 28 днів тому

    सभामुख भएपछी सबैलाई एक समान हुनुपर्यो

  • @pranjanabhatta7628
    @pranjanabhatta7628 28 днів тому

    ओलीलाई begaml लाई जसरी लखेटेछन्

  • @dambargurung1098
    @dambargurung1098 27 днів тому

    के पि अाेलि सरकार बँगलादेश भन्दा अज दाेबर कार्बाई गर्ने बेला भयाे जन्ता छिटाे उठउ

  • @topbdrkhatri7216
    @topbdrkhatri7216 27 днів тому

    कस्ता सभामुख हो। सांसद लाइ बोल्न नदिने एमाले काे झोले हो

  • @user-ez4hp1dd3s
    @user-ez4hp1dd3s 27 днів тому

    सभामुख नभइ यो के पि ओलिको चम्चा हो ।यस्तो पनि हुन्छ सभामुख ?

  • @lalbahadurthapa-hz6jr
    @lalbahadurthapa-hz6jr 21 день тому

    22 arba bhannu paryo

  • @SomLal-e7w
    @SomLal-e7w 27 днів тому

    जात्रा हेर्नू अन्त जानू नपर्ने भयो अब

  • @nikeshchaudhary9385
    @nikeshchaudhary9385 28 днів тому

    KP oli is wrong
    Kulman is right
    RIP kp oli

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 22 дні тому

    भ्रस्त्चार्कोकुरागर्दालाइनकात्ने चोरोलिकोसर्खार्काम्छैन यो देस्लुत्नेअपुतोहोनाइकेहो एस्लेदेस्माकेबिकास्गर्लाभन्नेआस यो लुतेरालाइयोदेस्बात नलेखेतेदेस्मा प्रगती उन्नतिहोलाभन्ने र अपुतालेगोरुदुहेर दुदाउलाभन्नेयाउतैहो एस्लेजहाजहाबिकास गर्छत्याहाबिरोध्गर्न पुगिहल्छ।देस्द्रोहिनाइनाइ न १

  • @kissnachhetri5034
    @kissnachhetri5034 28 днів тому

    महाकालि बेच्न सहयोग गरेवापत् केपि ओलिले टीका लगाएर सभामुख पद दिएको ओलिको झोलेको रवैया........🤔🤔🤔यिनिहरुलाई नाङ्गो बनाएर तातो सडकमा नघिसारेसम्म यो देश बन्नेेै सक्दैन भन्ने कुरा प्रष्ट छ।

  • @RamKumar-vs9tv
    @RamKumar-vs9tv 28 днів тому

    Haina maile nabujeko kura oli nai thiyanan aaja samsadma kasari oli lai dekhaux yar

  • @ShivrajRai-nl9cn
    @ShivrajRai-nl9cn 28 днів тому

    मेरो गाउमा एक छाक तार्नु गारो भाको छ। तर बिजुलिको बिल तिर्न ढिलाइ हुदा लाईन काटिएका छन। सयै घर तर यहाता अरबै अरब पनि मिनाहि किन एउटा प्रस्न किन धनि र गरिको लागि नियम कानुन फरछ?

  • @parassarkar5385
    @parassarkar5385 27 днів тому

    Kp oli maha fata

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z 27 днів тому

    सभामुक नै बिके जस्तो लाग्यो??

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 27 днів тому

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission sikkim

  • @user-zt8mf1vv9e
    @user-zt8mf1vv9e 28 днів тому

    KP Oli ko netritwa ma sabhamukh le sabha sanchalan garna muskil

  • @dammarbist4129
    @dammarbist4129 27 днів тому

    हैन सरकार हुदा का जन्छौ के तिमी हरु
    मा झाक्ने😡

  • @kirankc842
    @kirankc842 26 днів тому

    Yo sabhamukha pani bijuli ko kura nikaleko thiye jathale kin laine kateko yo pani haniman rahex6😢😢😢

  • @user-ll7ft9qg2d
    @user-ll7ft9qg2d 27 днів тому

    बाको समय, कसरी पाको

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x 27 днів тому

    यो सभामुख संसदको सभामुख हैन एमालेको झोले सभामुख हो।एमाले बिरुद्दको कुनै बिषय बोल्नै दिंदैन यो सभामुखले।सांसद लाई हरेक कुरामा बोल्न दिनुपर्छ लगाम लगाएर बोल्ने अधिकार बाट बञ्चित गरिनु एमालेले तानासाह हो।