आज उत्तर कोरिया जादा यस्तो भयो Bhagya Neupane North Korea Video EP-5

Поділитися
Вставка
  • Опубліковано 28 чер 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 1,2 тис.

  • @phapendarbhandari
    @phapendarbhandari 3 дні тому +809

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

  • @minagurung3977
    @minagurung3977 День тому +4

    प्राकितिक सौन्दर्यले भरिपूर्ण ,उत्तर कोरिया देख्न पाइयो,विश्व संग कुनै सरोकार नै नराख्ने देश एकदम राम्रो,कडा नियम कानुन,अनुशासित जनता,असल नेता को बारेमा सुन्न र देख्न पाईयो,भाग्य भाइलाई धेरै धन्यवाद

  • @lbkhanal2668
    @lbkhanal2668 3 дні тому +119

    उत्तर कोरीया स्वभीमानी छ आफ्नो भाषा लाई प्राथमिकता दीयेको रहे छ। भाग्य नेउपाने भाइ लाई धनूयबाद

    • @sittarfulariya2565
      @sittarfulariya2565 3 дні тому +1

      एक अरुलाई सहयोग गरौ साथीहरू

    • @user-ru7ut1sm4s
      @user-ru7ut1sm4s 2 дні тому +1

      Good luck Dai vari nice

    • @RameshKc-vz3zy
      @RameshKc-vz3zy 2 дні тому +1

      , उत्तर कोरिया को विषयमा indianभलगारहरू भिडियोहरू बनाइरहेका छन् भाग्य न्यौपानेले टाढैबाट देखाएकोमा के नै बुझिन्छ र

    • @user-jx5vd8sn3t
      @user-jx5vd8sn3t День тому

      ​@@RameshKc-vz3zyp
      P

  • @NarmayaDevkota
    @NarmayaDevkota 3 дні тому +152

    धन्यवाद भाग्या भाई हामीलाई चाइना र कोरिया र देख्ने मौका दिनु भयो ।

    • @Bhimbdrtamang-fr4mu
      @Bhimbdrtamang-fr4mu 2 дні тому +3

      American UA-camr le north Korea vitrae gayera vdo banako xani hernubvako xaki xina

  • @nabarajrai2527
    @nabarajrai2527 3 дні тому +11

    भुगोल जहाँको भएनी एउटै हो मात्र शाषक फरक हो,मलाई नेपाल जस्तै लाग्यो,सल्लाको रुख हरियाली डाँडा काडा दुरुस्तै नेपाल हो।

  • @saradadangi9423
    @saradadangi9423 3 дні тому +63

    भाग्य भाइ भयपछि बिदेश हेर्न जानू परेन अब❤❤❤❤

    • @parasneupane4875
      @parasneupane4875 3 дні тому +2

      उत्तर कोरियाको बारेमा मेरो बन्धुले अन्दाजमा सुनेकै भरमा गफ दिए ।हैट पत्रकारिता पनि गजन कै हो

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 дні тому +17

    सारै नै खुसी लाग्यो एस्तो रमाइलो भिडियो हेर्न पाईयो भाग्य नेउपाने सर लाई धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट फलोस्-फुलोस् यात्रा सफल रहोस ❤🎉❤🎉❤🎉❤🎉 नमस्कार 🎉

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 3 дні тому +7

    धन्यवाद छ भाग्य सर दक्षिण कोरिया उत्तर कोरिया देख्यो चाइना पनि देखायो तपाईंलाई धेरै धेरै धन्यवाद छ। कति राम्रो

  • @user-zg8qe6df6t
    @user-zg8qe6df6t 3 дні тому +26

    👌👍️ भिडियो एकदम नम्बर 1एकदम क्लियर छ दामी लाग्यो सर उत्तर कोरिया 👍️👌👌👌👌

  • @bikramshrestha368
    @bikramshrestha368 3 дні тому +40

    देश बिदेशर नयाँ नयाँ ठाउको जानकारी दिने भाग्य भाईलाई धेरै धेरै धन्यवाद

  • @bikashrawat8482
    @bikashrawat8482 3 дні тому +19

    घरमै बसी बसी हेर्न पाए को छ। खुशी छ मेरो मन❤❤❤

  • @banuragi1310
    @banuragi1310 3 дні тому +10

    नेपालकै भाग्य ❤️भाग्य न्यौपाने -तपाईंको साहस आँट र प्रतिभालाई ह्रदय देखि नमन🙏यस्तो दुर्लभ भिडियो निर्माण गरेकोमा म मुक्तकण्ठले प्रशंसा गर्दछु।
    उत्तर कोरिया केही भाग देखाउनु भो त्यसका लागि साधुवाद-🙏तपाईंको यात्रा सफल रहोस भनि भगवान संग प्रार्थना गर्दछु।

  • @sitalsingh3564
    @sitalsingh3564 3 дні тому +26

    रुद्राक्ष हाेईन, बुद्वचित्तकाे माला हाे । बुद्विष्टहरुले रुद्राक्ष जत्तिकै पवित्र मान्छन् याे मालालाई। नेपालकाे काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँमा यसको उत्कृष्ट उत्पादन हुन्छ ।

  • @GovinSubba-iy3sy
    @GovinSubba-iy3sy 3 дні тому +109

    मेरो भित्रि मनको सोच अनुसार भन्ने हो भने north korea अर्थात उत्तर कोरीयाको निति नियम देश प्रतिको एउटा leader ले गर्नु पर्ने सबै कुरा एकदमै सहि हो उत्तर कोरीया देश हेर्दा सानो भएता पनि उत्तर कोरीया एक अलग्गै शान ले बाँचेको देश हो मलाइ त लाग्छ हाम्रो देशमा पनि उत्तर कोरीयाले जस्तै युवा लीडरसीप हुन जरुरी छ हेर्दा यति सानो देश छ तर उस्ले हरेक कुरा आफ्नै देशमा अविस्कार गर्ने गर्छ र तेस्मा उनिहरु एकदमै सम्छ्यम पनि भएका छन् north Korea को strong soldiers अनि कोमजोङ्ग को कडा निति तेसैले देश मजबुत बनाएको छ सरसरती हेर्ने हो भने उत्तर कोरीया पनि land luck country नै हो चारै तिर बाट घेरिएको छ तर पनि कसरी शक्तिशाली बन्न पुग्यो त उत्तर कोरीया बाट केहि त सीकौं हामी नेपालीहरुले

    • @yekrajghaleyekrajghale6239
      @yekrajghaleyekrajghale6239 3 дні тому +4

      हामी त बुढी छोरा छोरीहरु छोडेर विदेश जानु पर्छ,उत्तर कोरियामा एकल जिन्दगी बिताउन पर्दैन यो राम्रो पक्ष हो।

    • @ramrijal2516
      @ramrijal2516 3 дні тому +2

      सहि भन्नुभयो आफ्नो आफ्नो देशको नियम हुन्छ.उत्तर कोरिया बाहिर हल्ला चलेको जस्तो छैन जस्तो लाग्छ.बिकास त्यस्तै सानले विश्वलाई नचाएर बसेको छ.

    • @user-ns9lr7ph2e
      @user-ns9lr7ph2e 3 дні тому +8

      Uttar korian Jada vaigo ni herda Sunda ramro lagxa Tyahako janta marnu na bachnu xa na Katai Jana dinxa na sarkarle chamal dinxa goru jasto Kam garo baso

    • @user-ns9lr7ph2e
      @user-ns9lr7ph2e 3 дні тому +8

      Sarkar j vano tehi garnu parxa tyaha Tara Hamroo nepalma sarkarle yeuta nirnaya garo vane borodh garne tapaiharu nai hola Kim Jong le thokxa goli birodh garo vane

    • @JordanTmg
      @JordanTmg 3 дні тому +3

      North Korea land locked country haina ...
      Testo sasan Aya Soch nus tada sasan vanda dheroi Kada xa .. van nu sajilo xa tya KO manxey Loi jati pida aru kolai hola...

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 дні тому +8

    स्वर्ग नैं पुगे जस्तो लाग्छ यो भिडियो हेर्दा भाग्य नेउपाने सर लाई धेरै धन्यवाद छ।सेलुट छ फलोस्-फुलोस् शुभकामना छ।हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐ ॐ

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 2 дні тому +2

    वाह !ह सारे राम्रो ठाउँ सान्त बताबरन रमणीय ठाउँ देखनपाउदा खुशी लाग्यो । धन्यवाद सर बैज्ञानिक समाज वादी उतर कोरिया कमरेड किङ जग्ङ लाई सलाम । 🎉

  • @bimalashah2389
    @bimalashah2389 3 дні тому +7

    घरमै बसेर चाइना उतर कोरिया तपाईं को युटुब मार्फत देख्न पाइयो धेरै रमाइलो लाग्यो हजुर को यात्रा सफल रहोस् अझै राम्रा भिडियो हेर्न पाइयोस भाग्य सर शुभकामना।

  • @user-dz5yp8dr8q
    @user-dz5yp8dr8q 3 дні тому +11

    नसोचेको भिडियो हेर्न पाइयो धन्यवाद भाग्य सर।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 3 дні тому +12

    धन्यवाद भाग्य भाई बिभिन्न देशहरुमा गएर भिडियो बनाएर हामी सबै लाई दर्शन गराउनु भएको छ हामी आफ्नै ठाउँ मा बसेर हजुर को भीडीयो मार्फत देख्न पाउंदा अति खूशी लाग्यो

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 3 дні тому +8

    भाग्य भाईले उत्रर कोरिया पनि देखाउनु भो जानैनसक्ने ठाउँमा गयर भिडियो खिच्नुभो जय होस

  • @shantibaral2498
    @shantibaral2498 3 дні тому +4

    उत्तर कोरिया को सरले हालेका भिडीयो सबै हेरे धन्यवाद भाग्य सर❤❤

  • @rabindrapandey3896
    @rabindrapandey3896 3 дні тому +8

    आफ्नो खुट्टा मा उभियर संसार लाई power को compition भई राको स्तिथि मा चुनौती दिन सक्नु पनि सानो कुरा होइन

  • @susmitagiri7874
    @susmitagiri7874 День тому

    हजुरलाइ धेरै धेरै धन्यबाद छ भाग्य भाइ चाइना उत्तर‌ कोरिया हेर्न पाएकोमा तियो‌ डाडाको गोरेटो बाटोचै हाम्रो‌ धादिङ तिर जानि बाटो जस्तो छ है

  • @namratarai8943
    @namratarai8943 2 дні тому

    thank you so much भाग्य भाइ देख्नै असम्भव ठाउ उत्तर कोरिया को सबै दृश्य हरु हेर्न पाइयो देखाउनु भयो आफ्नो ख्याल गर्दै सम्मान भाइ लाइ🙋❤️❤️

  • @user-bg7qh7gx2z
    @user-bg7qh7gx2z 3 дні тому +14

    भाग्य न्यौपानेले गर्नु गरियो चिन र उत्तरकोरियाको बारेमा जानकारी दिएर जेहोस् राम्रो कार्य हो धन्यवाद भाग्य भाई🙏💕🇳🇵

  • @kamalshahi7614
    @kamalshahi7614 3 дні тому +4

    धेरै जोखीम छ भिडीयो बनाउन को लागी नर्तकोरीया होसीयार पोर्बक भाग्येसर धन्यवाद

  • @dambaradhikari5445
    @dambaradhikari5445 День тому

    भाग्य् नेउपाने, सर हजुरलाई, धेरै धन्यबनत्।उत्तर, काेरियाकाे ,भुभाग, उत्तरकाेरियाकाे, सम्रचना् भिडियाे, पि्कचर, हामी नेपालिलाई देखाई, दिनुभयाे। जयहाेस।

  • @rajkumardulal2603
    @rajkumardulal2603 День тому

    नेपाल बसेर उत्तर कोरिया हेर्न पाइयो खुशी लाग्यो thank you vagya ji

  • @prakashbaral6270
    @prakashbaral6270 3 дні тому +3

    धन्यवाद भाग्य न्यौपाने भाइ उत्तर कोरिया हेर्ने अवसर मिल्यो।

  • @namastekapilvastu310
    @namastekapilvastu310 3 дні тому +6

    Good bro good धेरै राम्रो काम गर्नुभयो उत्तर कोरिया हेर्ने धेरै ठूलो इच्छा थियो उत्तर कोरिया भनेको त यो पृथ्वीमा छैन कि अर्को गोलामा छ कि झैँ लाग्थ्यो के सोच्दा फेरि तपाईंले धोको पुरा गर्दिनु भयो धन्यवाद

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 День тому

    उत्तर कोरिया को देश एक छेउ भएपनी हामी नेपाली हरुलाई देखाउनु भएकोमा भाग्य सर लाई हार्दिक धन्यवाद !

  • @Sundar_Sansar73
    @Sundar_Sansar73 3 дні тому +5

    भाग्य सरको चाइना भिजिट ले उत्तर कोरिया को सिमा पनि हेर्न पाइयो खुशी लाग्यो धन्यवाद यहाँ लाई 🙏🙏🙏🙅🏻🙅🏻

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 3 дні тому +4

    उत्तर कोरिया हेर्दा त सार्है राम्रो लाग्यो भाग्री ब्रो मलाइ त❤❤❤❤❤❤

  • @samanapaudel9929
    @samanapaudel9929 3 дні тому +5

    हाम्रो देशको नेताहरु लगेर त्यहिॅ उत्तर कोरियामा छोड्नु पर्ने।

  • @jaugurung5678
    @jaugurung5678 3 дні тому +4

    भाग्यन्यौपाने भाइ आसिबात सु स्वासथ्याको र भ्रमन को सफल्ताको कामन गरदछु। ।

  • @NirmalaSubedi-e4j
    @NirmalaSubedi-e4j 3 дні тому +3

    धन्यबाद भाग्य भाइ खुसी लाग्याे सबै हेर्न पाईयाे

  • @chemzongsanu
    @chemzongsanu 3 дні тому +3

    अति राम्रो तपाईको कारण
    हामी नेपाल बसेर चाईना अनि उत्तर कोरिया हेर्न पाईयो खुशी लाग्यो भाग्य जि 🙏🙏🙏🙏

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 3 дні тому +4

    धन्यवाद भाग्य न्यौपाने भाइ, चाइना र उत्तर कोरिया भ्रमण गराउनु भएकोमा!

  • @rameshkarki4388
    @rameshkarki4388 День тому

    भिडीयाे मार्फत चाइना र उत्तर काेरियाका ठाउँहरू देखाउनुभयाे हामीले हेर्ने र बुझ्ने माैका पायाै हामी पुग्न त सकिन्दैन हाेला भिडीयाे हेरेर भए पनि मन आनन्दित भयो त्यसको लागि मनै देखि धेरै धेरै धन्यबाद भाग्य दाई।🙏🙏

  • @user-oh6bq7mm6c
    @user-oh6bq7mm6c 3 дні тому +3

    मकति भावुक भये भाइ तपाईं लाई धेरै धेरै आसिरबादछ

  • @magarajay8014
    @magarajay8014 3 дні тому +6

    Uttar korea herna payeko ma dherai dherai dhanyabad sir lai....

  • @birendragabegu9747
    @birendragabegu9747 3 дні тому +3

    भाग्य भाइ धन्यवाद उत्तर कोरिया देखाउनु भएकोमा ।

  • @user-ut7ml5ee7b
    @user-ut7ml5ee7b 3 дні тому +2

    भिडियोमा भयपनि उत्तर कोरिया देख्न पाइयो भाग्य भाईलाई धेरै धेरै धन्यबाद❤❤

  • @samjhana45678
    @samjhana45678 3 дні тому +3

    धन्यवाद भाई हामीलाई उतर कोरिया देखाउनु भएकोमा

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 3 дні тому +3

    भाग्य सरले आफैं पुगे झैं गरी चाईना र उत्तर कोरियाको दृश्य देखाइ दिनु भो। हजुरलाई धेरै धेरै धन्यवाद भाग्य सर।

  • @kajipariyar5065
    @kajipariyar5065 3 дні тому +4

    अति रमाइलो ठाँउ

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 3 дні тому +3

    हामरो पनि भाग्य नैरहेछ भाग्य नेउपाने भाइ धन्यवाद

  • @anugurung2287
    @anugurung2287 2 дні тому

    धन्यवाद भाग्य भाई एति राम्रो राम्रो ठाउँ देखाउनु भएकोमा 🙏

  • @shyampant9129
    @shyampant9129 3 дні тому +4

    कतिरमाइलो ठाउ हो नेपाल जिल्ला देसजसतो रहिछ

  • @thaparamesh4478
    @thaparamesh4478 3 дні тому +3

    एकदमै राम्रो लाग्यो हजुरको भिडियो मार्फत हेर्न पाएको मा हजुरलाई धन्यबाद छ

  • @dilmayashrestha9823
    @dilmayashrestha9823 2 дні тому

    भाग्य सर को भिडियो परायो हेरेकोछु अनि चाइनाको भिडियो नि देखाउनु भएकोमा धन्यवाद हामिले घर बसेर नि हेर्न पाउँदा खुशी लायो हनुर्लाइ धन्यवाद

  • @krishnathapa9069
    @krishnathapa9069 3 дні тому +4

    धन्यवाद छ है भाई हामी लाई पनि उत्तर कोरिया पुराई दिनु भयको लागी 😅😅

  • @rajanNembang
    @rajanNembang 3 дні тому +3

    उत्तर कोरिया बारेमा बनेको video त मैले पनि खुब चाख लाएर हेर्ने गरेको छु आज गाउँ पनि देखियो भाग्य दाइले गर्दा

  • @KhagndraSharma-vn7ik
    @KhagndraSharma-vn7ik 3 дні тому +15

    बैज्ञानिक समाजबादी देस उत्तर कोरिया त्यहाँका जनता र कामरेड किम जङ उन लाई सलाम

  • @Minakumaritamag
    @Minakumaritamag 3 дні тому +2

    उत्तर कोरियाको जनजीवन पनि अचम्म अचम्मका छ भन्ने बारे मा जानकारी पाउँदा निकै कौतुहलता जागेर आउँछ छुट्टै पहिचान छुट्टै रहन सहन सुन्दा पनि अचम्मै लाग्दो छ उत्तर कोरियाको नाम चाहिँ सुनेको थिएँ तर त्यहाँ को लाइफ स्टाइल को बारेमा जानकारी थिएनन् आज आएर चाहिँ धेरै थोरै जानकारी गराउन भएकोमा भाग्य न्यौपाने सरलाई धेरै धेरै बढाई तथा उत्तरोत्तर धन्यवाद भन्न चाहन्छु

  • @adwikgautam
    @adwikgautam 3 дні тому +3

    खुशि लाग्यो ,नयाँ ठाउँको परिचय पाउँदा

  • @Sunil55.
    @Sunil55. 3 дні тому +25

    मैले एउटा कुरा चाहिँ बुझें
    त्यो के हो भने पछि
    हामी जसरी हाम्रा छिमेकी देशहरू भारत,चिन लगायतका देशहरूलाई महत्वपूर्ण स्थान दिन्छौ तिनीहरू हाम्रा छिमेकी हुन् भनेर तिनीहरूको बारेमा सबै कुरा जान्न खोज्छौ र तिनीहरुको बारेमा धेरै कुरा त बुझेका पनि हुन्छौं तर दुःखको कुरा जुन देशको बारेमा हामी बुझ्न खोज्छौँ जहाँ घुम्न जान खोज्छौ त्यही देशका मान्छेलाई नेपाल भन्ने देशको नामै थाहा रहेनछ।😢😢
    चिनजस्तो हाम्रो नजिकको छिमेकी राष्ट्रका मान्छेहरूले पनि नेपाललाई मतलब गर्दा रहेनछन्। 😢
    म त सोच्थे नेपाल भने पछि त विश्वभरी चिन्छन् होला तर दुःख लाग्यो नेपाल लाई कसैले चिन्दैन रैछ 😢

    • @chakradhanrai6848
      @chakradhanrai6848 3 дні тому +6

      हाम्रो नेता हरु गतिलो नभेयपाछी यस्तै हो

    • @RituBudha-jp3ny
      @RituBudha-jp3ny 3 дні тому +2

      😢😢😢😢

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL 3 дні тому

      चाईना सङ्ग ८ देशहरु जोडिएको छ रे😊

  • @AmritBasnet20
    @AmritBasnet20 3 дні тому +3

    सारै राम्रोसँग देखाउनु भयो हजुर्ले र सारै खुसी लाग्यो हजुर लाई धन्यवाद चाहन्छु

  • @sureshthapa4616
    @sureshthapa4616 День тому

    भाग्य न्यौपाने सर चाईनामा गएर राम्रो भिडियो बनाउनु भएको छ र नेपालीहरुलाई सहयोग र सम्मान गुर्नु हुदो रहेछ❤❤❤

  • @narendrakarki3302
    @narendrakarki3302 2 дні тому

    अति नै सुन्दर दृश्य कोरिया को गाऊ देखाऊनु भयो।धन्यबाद

  • @P.baikunthasharan2023
    @P.baikunthasharan2023 3 дні тому +3

    सारै राम्रो रहेछ यस्तै भएको कारण देश मज्बुद छ

  • @MamthaJagri-fk6nz
    @MamthaJagri-fk6nz 3 дні тому +9

    उत्तर कोरिया herda ta saharai man paryo kati hariyali ho wow 😮❤❤

  • @netraparajuli1557
    @netraparajuli1557 2 дні тому +1

    अरुको बथ्डे मनाउन पाउदैनन् वहा तपाइका कुरा जस्ले जुन देसको जमिन टेक्न पायको छैन उसैले भन्दैछ उत्तर कोरियाका केहिपनि सहज छैन धन्न किमले सुनेन अरुको देसको बारेमा अड्कल गरेर उसको सार्बभौम सत्ता अखण्डता को बारेमा बोल्दिने यो तपाइले दिनु भयको सन्देस मलाइचै गजब लाग्यो ।

  • @akkalbogati635
    @akkalbogati635 3 дні тому +2

    धन्यबाद भाeई. चीन र उ कोरिया❤❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 3 дні тому +4

    जहाजबाट त हेरियाे देखनउनुभयाे खुसि लाग्याे । प्लेन , हेलिकप्टर र drone बाट चाँई हेर्न मिल्छकि मिल्दैन हाेला है ।माथि माथिबाट हेर्न पए त्याे देश भित्रकाे काे पनि थाेर बहुत कुराहरू हेर्न र जान्न सकिन्थ्याे हाेला है । मेराे मनमा लागेकाे जि ज्ञासा हाे याे। जति हेर्याे तेतिनै नया कुराहरू जान्ने र सुन्ने ईच्छा जाग्याे मलाई त ।हजुरहरूलाई के कस्ताे लागिराकाे छ कुन्नि।जानकारि गराउनुहाेला है 🙏

  • @saraswotinepali4426
    @saraswotinepali4426 3 дні тому +4

    भाग्य भाइ सक्ती भाइ को रमाइलो यात्रा कति रमाइलो हो के

  • @manbahadurhamal1928
    @manbahadurhamal1928 3 дні тому +2

    आहा सोचेभन्दा राम्रो रैछै उत्तर कोरिया

  • @user-hr4oy3wd5v
    @user-hr4oy3wd5v 3 дні тому +2

    हामी ती चाइना र उत्तरकाेरिया नगयता पनि हजुर ती देशहरुकाे स्थान देखाउदै जानकारी गरायकाे मा हजुर पर्ति स्नेह काे साथै आभारित छाै ।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 3 дні тому +12

    धन्यवाद साहसि एबम्भाग्यमानी न्यौपानेसर ।Thank you very much .

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 дні тому +3

    भागेसार यो त हाम्रो नेपालीको लागि अथवा अन्य देशको लागि पनि जेलमा बसे जतिकै हुने र सत्त यो ठाउँ त धन्यवाद छ तपाईँलाई भाग्य सर।

  • @indrakalatamang5097
    @indrakalatamang5097 22 години тому

    नेपाल बसी बसी विन्नबिन्न देश देख्न पाइयो भाग्य सिर बाबु❤❤❤❤❤

  • @krishnasoti7434
    @krishnasoti7434 День тому

    हामीले भाग्य न्यौपाने भाइको माध्यमबाट जो देख्यौं रमाईलो लाग्यो। धन्यवाद।

  • @user-zd4hv6vq8f
    @user-zd4hv6vq8f 3 дні тому +3

    वाह नेपाल त्रअनेपाल हेरुउत नेपाली नेतालाई सोधपुछ गरुन्

  • @thapatekraj80
    @thapatekraj80 3 дні тому +4

    स्वाभिमानि उत्तर कोरिया
    सलाम भाग्य सर❤🇳🇵

  • @ChandramaniRai-r9e
    @ChandramaniRai-r9e 2 дні тому

    धन्यबाद भग्यजि उत्तर कोरिया को सिमा क्षेत्र देखाउनु भएकोमा ।

  • @fzre5di300
    @fzre5di300 День тому

    मरभुमिमा बसेर पनि उत्तर कोरिया हेर्न पाईयो धन्यवाद भाग्य सर

  • @gyanendrarai8709
    @gyanendrarai8709 3 дні тому +6

    भाग्य भाइ तिम्रो हाम्रो गॉउ भन्दा राम्रैरह्छ फ़ैक्ट्रीहरू रहेछन् यस्तो दुर्गममा……

  • @SaZ-EDITZ
    @SaZ-EDITZ 3 дні тому +5

    धन्यबाद ।बिश्वसामु अाफ्नो छुटै पहिचान बनाएको देस।तर पहिलो पटक अाज मात्र देख्न पाइयो।धन्यवाद।

  • @indukarki4053
    @indukarki4053 2 дні тому

    धन्यबात भाग्य भाइ र शक्ती भाइ लाइ🌹घर बसी बसी सन्सार हेर्न पायउ कती भाग्य मानी हामी पनी ♥️♥️🥰🥰🥰Take care Brother' s🥰🥰🥰🥰

  • @BinitaTamang-i2w
    @BinitaTamang-i2w 3 дні тому +10

    भाग्य सर सबै पाइन हचुर लई नमस्कार हचुर हचुर ले धेरै दुख धेरै मेन्त गरि कन सबै टाउ देखाउनु भयो हचुर लई धेरै धेरै धन्यवाद सर 🙏

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 3 дні тому +3

    ❤❤Northa Korea leder Bhishowa ma 1jhdho manabha. 1 Bhishowa kha 1 No hero.
    Ahatha ma samman. Swavhiman.
    Jana. Jana. Jana. Haru.❤❤❤❤❤❤❤❤❤

  • @alexpoon2126
    @alexpoon2126 3 дні тому +2

    Nepal Ma bistarama suti suti china ra uttar korea heriyo Dhaneyawad bhagya sir lai ❤

  • @supportsupplier4152
    @supportsupplier4152 3 дні тому +2

    आफै वहॅा गयर हेरेझै भयो । धन्यबाद भाग्यजी ❤

  • @apsarakc1747
    @apsarakc1747 3 дні тому +23

    अलि सम्हालिएर है भाग्य भाई,मलाई हजुरहरुको पीर लागी रहेको छ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 3 дні тому +4

    अचम्म को अनौठो देश उत्तर कोरिया चाइना जस्त खत्रा देश को मान्छे पनि उत्तर कोरिया लाई हेर्न जादोरैछ

  • @DeepakMaharjan-yq6es
    @DeepakMaharjan-yq6es 2 дні тому

    भाग्य जी म कीर्तिपुरबाट दिपक राज महजॅन तपाईले चाईनाबाट उत्तर कोरियाको बारे रमाइलो जानकारी र दृश्य देखाउनु भो मलाई त आफै घुम्न गाको जस्तो लाग्यो साथै तपाईँको बोली ब्यबहार र अनुशासन नी उतिकै राम्रो लाग्छ धन्यबाद छ तपाईँलाई 💕🙏👍🇳🇵

  • @sivapoudel7424
    @sivapoudel7424 4 години тому

    तपाईँको अभूतपूर्व कार्य
    धन्यवाद ।

  • @poonsaran6546
    @poonsaran6546 3 дні тому +4

    Ghari basi basi china. North Korea herdai xu thanks you bhai

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 3 дні тому +4

    Wow..very beautiful country north korea iam watching form kuwait🇰🇼

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i 3 дні тому +1

    शिगाको सरापले डिगो मर्दैन अमेरीकी दुश्मन हरुले जति रिष गरेपनि केही लछाने वाला छैन । जय कम्युनिष्ट जय उत्तरकोरीया ।

  • @gopalraj2635
    @gopalraj2635 2 дні тому

    भाग्य जि ले गर्दा आज उत्तर कोरिया हेरियो खुसी लाग्यो

  • @NareshNagari-hj8jx
    @NareshNagari-hj8jx 3 дні тому +4

    Ghrmai basera yesto abasar thankyou daii take care

  • @khushisansar
    @khushisansar 3 дні тому +7

    ल ल भाग्य भाई मलाई पनि कोसेली लिएर आउनु है ❤❤❤❤❤❤❤

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 2 дні тому

    साच्चिकै रहस्यमय देसको दर्शन गराउनु भयो तपाइलाई धेरै धेरै धन्यवाद र सुखमय यात्राको शुभकामना!❤

  • @Axtra_Giming
    @Axtra_Giming 2 дні тому

    आहाँ कति सुन्दर ठाउँ रहेछ धेरै धेरै धन्यवाद भाग्य सर हजुर लाई हामि आफ्नै घरमा बसेर पनि उत्तर काेरिया चिन हेर्न पाएको छम हजुर त सारै भाग्य मानी एति सुन्दर ठाउँ नजिकै बाट हेर्न पाउनु भयो हजुर को यात्रा सफल रहाेस भगवान सधैं दाहिना हुन शुभकामना छ 🙏🙏❤️❤️❤️❤️❤️

  • @janukabaskota8271
    @janukabaskota8271 3 дні тому +3

    उत्तर कोरिया र चाइना पनी भ्रमण गरियो हाम्रो भाग्यले पाको जय होस

  • @krishnadhital6028
    @krishnadhital6028 3 дні тому +4

    धन्यबाद भाग्य जि

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha День тому

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @KamanShinghGahatraj
    @KamanShinghGahatraj 2 дні тому

    धेरै धेरै धन्यबाद नसोचेको कुरा देखाएको मा तपाईं लाई सर।

  • @jiwanilameli
    @jiwanilameli 3 дні тому +6

    भिजा एप्लाई गरिहेर्नुस न उत्तर कोरियाको ।