चतुर प्रचण्ड प्रधानमन्त्रीबाट हट्नसाथ जेल जाने निश्चित भन्दै डा. विजयले गरे खुलासा ! Dr vijay mishra
Вставка
- Опубліковано 4 жов 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc
surendra kc
rabi lamichhane
prachanda
rishi dhamala
tikaram yatri
news24nepal
yoho tv
#drsurendrakc
#surendrakc
#rabilamichhane
#prachanda
#drvijaymishra
#hemantasedhai
#gaganthapa
#nepalicongress
#kpoli
#sidhakurajanatasanga
#news24nepal
#yohotv
#rabi_lamichane
#gyanendrashahi
सायद यो मान्छे पनि बोउलाउन थाले जस्तो लायो।
राजनीति भित्र छिरे पछि जति निडर भए पनि त्यस भित्रका विभिन्न दाउपेचले गर्दा रविले गर्न नसकेको हो कि।
प्रचण्ड मात्र जेल होइन सबै नेपालको high profie मा रहेको नेताहरु लाइ जेल कोच्नु पर्नेहो ।इनिहरु कोहिपनि दुधले नुहायको होइन्। के इनिहरु सङ्ग power छ भन्दैमा नेपालमा जे पनि गर्नु पर्ने ।
काले काले मिलेर रवाउँ भाले मात्रै हाे काेही पनि जेल जान्छ जस्ताे लाग्छ मलाइ त।
केपि र सेरले यति धेरै यति ठुलो भष्ठचार गरेकाे छन ती चहि काहा जान्छन तिमाे घरमा नकलि डाक्टर
डाक्टर साहेब जेपायो तेइ भन्दिनि आज सम्म कुन्चाइ नेता जेल परेको छन र प्रचन्ड पर्छन?
यिनकाे कुरा पनि अबिस्वासिलाे छ
राजिनामा दिए पनि बिसवासको मत लिए पनि सरकार बन्ने भनेको ७६ को 2 बाटै हो
भारतले भनेको मानेर रुक्मांगद कटुवाललाई कार्बाही गर्ने फाइलमा सहि नगरेको रामबरण यादबले होइन मुर्खहरु।
Good yesto lekhna Bhai good
यस्त,हावा ब्याक्ती विश्लेषका रे?
हेर्दै जाउ प्रचण्डको खेल
हावा बिशलेषण ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिक्री गर्ने जेल गएका छैनन् , देशै बेचेर खाने जेल गएका छैनन् ।सुन तस्करी गर्ने जेल गएका छैनन् ।
काइते कुरो गर्छ यो मिश्र पनि
तोर्पे बिश्लेषक
याे पनि धेरै हावा विश्लेषण गर्छ
कस्ता कस्ता मान्छे हुन्छन् हो
सर्वोच्चको कोशी को फैसला के होला ?
यिनले बाेलेकाे के पुगेकाेछ र फन्टुस कुरा ।
हावा गफ गर्छ
हावा कुरा नगरे हुन्छ, काङ्ग्रेसको 45 पनि छ
Rip chor doctors 😂
Hawodari gaff
ज्योतिषी हो कि राजनीतिक बिस्लेसक?
Mishra sir ko kura maa mero sahamati cha. Rabi ko charitra nai yehi ho.
Hawa kura garxa muji😂😂
Right Dr sab 🙏
डा.साव ले २०० % सही कुरा गर्नु भयो।
Pata
को रेछ हो यस्तो बोल्ने जे पायो त्येही बोल्छ केपि को झोले होकि केहो😂
2076 Dekhi Prachanda ko rajneeti sakyo bhandai Afno time waste gardai ayeko 6. Aba 70 kati sake Pm nahunu deshlyee faida ho.
Prachand matra haina rabi Pani jail janxa
हावादारी गफ नहाकम न
Turi
Hait......Yeehaa vetiyoo jasto baau ustai xorooo
Ohhhhhh🤣🤣🤣🤣🤣🤣🤪🤪🤪🤪🤪🤪🗡️🗡️
Jasle samanta ko 10 janudda gareyo samabesi loktantra liyo sabai nepali nagarik barabari hun bhanne raj neta kasari jel janchha yasta pagal desi galat bharam chhare ko chha bharastachari ko gungan gare ko chha yo abasarbadi ho
😂😂😂😂😂😂😂
Prachanda laii jail halnay dum kpoli deuwa bastarchari haru sanga xaaa raaaa😂😂😂k vanxaa prachanda laii jail halnu vanay kho sabaii bastarchari jail ghanu hoo aba chaii balan laii pm vanau dha hunxaaa
खाते विश्लेषण
Ktm chetrra no 2 kunti Sahi lai harako ho rpp ko 😊
Thukka neta hoina sabai nai ustai rahixa
Yo khuskat kahile k bhanchha