🔥भाईरल जोडीको कोठामा आज रुवाबासी ! बाहुनकी छोरीलाई बुहारी भन्न अफ्ठेरो लाग्छ भन्दै रोइन

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    like our facebook page / kharo-media-. .
    🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
    🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    🎬️Presenter : Gobinda Pangeni
    🎬️Guest : jiban pariyar, ranjita adhikari,aamaa
    🎬️Video By : Kharo Media
    🎬️ Camera : Bishnu
    🎬️ Edit : Ritu Pangeni
    🎬️Program : Nabha Pratibha Khoji
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blog...
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 805

  • @kharomedia9452
    @kharomedia9452  3 роки тому +124

    यदी यो जोडीलाई कसैले सकेको सहयोग गर्न चाहनुहुन्छ भने संपर्क गर्नुहोस् 9860019417

    • @sara-lama
      @sara-lama 3 роки тому +7

      namasty ma pani sahayog garna chhahanchu

    • @milangurung7244
      @milangurung7244 3 роки тому +2

      @@sara-lama comment ma matra ho ki. Sachikai help garnu hunxa?

    • @kamalbk3894
      @kamalbk3894 3 роки тому +2

      nice fmly

    • @arsenalkarmagrg6881
      @arsenalkarmagrg6881 3 роки тому +1

      Really want to help you..I will contact this number soon

    • @netrabdrtamang3526
      @netrabdrtamang3526 3 роки тому +2

      Haat khuta sarir tandursti xan hjr k ko lagi sahayog garnu...hami pani dukh garo 55 degree ko tato maa kam gardai xu daya garera yeso sahayog gari dyeaa ma pani bhagya mani hunthyo

  • @rameshvlogs2048
    @rameshvlogs2048 3 роки тому +104

    बुझ्ने बुहारी सधै यसरिनै बुझकी अनि ज्ञानि बन्नु रन्जिता बुनु।

  • @homrai5991
    @homrai5991 3 роки тому +2

    जीवन एक भबिष्यका हुनाहार गायक साथै युगल जोडीको सफलताको शुभकामना !!!

  • @ganeshthapa6281
    @ganeshthapa6281 3 роки тому +120

    जुन शिक्षकले जातभात मा भेदभाव गर्नु हदैन मान्छे सानो ठुलो हुदैन भनेर शिक्षा दिने शिक्षकले नै अाफ्नो छोरी लाई साथ सपोट छैन भने अरूको त के कुरा गर्नु ! अनि कसरी समाज परिवर्तन हुन्छ ?

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 роки тому +1

      Yss👍👍👍👍👍

    • @lalthapa1848
      @lalthapa1848 3 роки тому +4

      गणेश जि हजुर ले एक दम सहि कुरा गर्नु भयो ।

    • @prembk8357
      @prembk8357 3 роки тому

      Sahi.kura.ho.

    • @reactioneverest6981
      @reactioneverest6981 3 роки тому

      Sabai kura hindu dharma MA Ho samasya click link ua-cam.com/video/-mKB5DDz7iw/v-deo.html

    • @nirmalapun2286
      @nirmalapun2286 3 роки тому

      wow great yo chaleko xa samajma

  • @padambahadur9120
    @padambahadur9120 3 роки тому +33

    भाइ बैनि सानाे मन नगर्नु नरुनु एक दिन अाउछ सु ख काे दिनहरु बधाई छ खराे मिडिया काे सर लाई

  • @dilamgurung8793
    @dilamgurung8793 3 роки тому +14

    Bichara boini कति बुझ्ने बुढा पनि त्यतिनै समदरी पाउनु वको xa आमा पनि त्यति कै दयालु हुनुहुन्छ यो family ko मनोकामना पूरा हुन्छ God bless all of you 😍

  • @kiransiwa5528
    @kiransiwa5528 3 роки тому +79

    सदै भाइलाई साद दिनु जिबन भाइलाई बैनी भगवान्ले मिलाको जोडी

  • @kharomedia9452
    @kharomedia9452  3 роки тому +60

    भाईरल जोडीको कोठामा आज रुवाबासी ! बाहुनकी छोरीलाई बुहारी भन्न अफ्ठेरो लाग्छ भन्दै रोइन

  • @dhanakc2650
    @dhanakc2650 3 роки тому +64

    बुहारीलाई धेरै माया गर्नुस। है आमा।

  • @BinodRana
    @BinodRana 3 роки тому +73

    भाईको गीत छिट्टै सुन्नपाईयोस ।

  • @drpariyar6754
    @drpariyar6754 3 роки тому +19

    भाइरल जोडिको भबिस्यपनि सधैंभरि चम्किरहोस् सधैंभरि माया कहिले न टुटोस् सबैले सहयोग गरिदिन हुन।अनुरोध छ 🙏🙏🙏

  • @chandrakalakhatrikhatri2834
    @chandrakalakhatrikhatri2834 3 роки тому +28

    धेरै धेरै राम्रो छ दाजु हजुरको गीत विचार आमाको माया ♥️💞💞💞💞💞💞💞😭😭😭😭😭😭😭😭😭👈

  • @ganeshrolpali2200
    @ganeshrolpali2200 3 роки тому +1

    सुपर निच जोडी बधाई छ भाई बुहारी लाई यो जोडी को प्रगति देख्न पाउ मेरो आशिर्वाद

  • @gannevae3014
    @gannevae3014 3 роки тому +2

    मानिस ठुलो दिल ले हुन्छ जात ले हूदैन मानब सबै यउटै नै हो सफलता को लाखौं लाख सुभ कामना 🙏🙏❤धेरै राम्रो जोडी छ

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 3 роки тому +2

    यस्तो परिवार र यस्तो भाइ हरु अामा हरुकाे अाशु लाइपुछिदिनु भयकाे मा खराे मिडिया सर लाई काेटिकाेटि नमन छ

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 роки тому +14

    आहा कति राम्रो परिवार जीवन भाइ बैनी लाई सधै माया र खुसी देउ ल

  • @riteshlama9455
    @riteshlama9455 3 роки тому +56

    जात भात को भेदभाव नगरी वदनु भएकोमा
    खुसी लाग्याे।

  • @sayadtamang3059
    @sayadtamang3059 3 роки тому +57

    दुख पर्यो भनेर न अतिनु सुख पाए भनेर न मातिनु आफ्नो कर्त्ब्या म निहित हुनु एकदिन अब्श्या सुखका फुन आउँछ

  • @jaabchams8471
    @jaabchams8471 3 роки тому +119

    ठुलो सानो कोहि हुन्न हामी सबै एउटै हौ

  • @bidhiyasubba2161
    @bidhiyasubba2161 3 роки тому +11

    लहै बाहुनकी छोरिले भएर सासु लाई चाहिँ राम्रो सेवा गरेर देखाउनु है चेलि संसार लाई र समाज र मिडिया लाई

  • @khimbdr130
    @khimbdr130 3 роки тому +4

    नानी भाई लाई अग़्रिम शुभ कामना फ़लोस फ़ूलोस सधा ज़ीबनमा !!

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p 3 роки тому

    wawawawawa.....सबैभन्दा पहिले गोबिन्द पंगेनि सर लाई धेरै धेरै धन्यवाद यो निकै मार्मिक अनि प्रतिभावान , तथा उदाहरणीय जोडि लाई ....फेरि पनि पस्कनु भयो , उच्च सम्मान छ यो माहन जोडि लाई....जिवन भाई तपाईंको साथमा हामी छौ ।।

  • @omsunar5707
    @omsunar5707 3 роки тому +2

    नमस्ते पत्रकार ज्यु हाम्रो भाई जिबन भाइ को घरपरिवार सहित घर को यथार्थ मिडियामा ल्याउनु परो हामी बिदेश मा भएका नेपाली दाजुभाइ हरु एक छाक खाना नखाएर भएपनी हामी सहयोग गर्छौ ! हार्दिक बधाई यो जोडी लाई बहिनी अती समझदारी हुनुहुन्छ ! miss all family

  • @tirthapun3303
    @tirthapun3303 3 роки тому

    भबिस्य मा सधै भरी अगाडि बढनु ।मेरो सुभ कामना छ। साथै पर्मेस्वेर ले यो जोडी लाई हरेक पाइला पाइला मा साथ दिनु हुनेछ।

  • @ShankarKumar-wh6zq
    @ShankarKumar-wh6zq 3 роки тому +1

    सुन्दर जोडी सधैं खुसी हासी रहनु अनि आमालाई माया गर्नु मरुन्जेल सम्म आमाको ख्याल राख्नु जीवन र रञ्जिता को एउटा समाज परिवर्तन गर्ने जोडी यी जोडी मा कसैको आँखा नलागोस् प्रगति को पथ मा जानु शुभकामना छ!

  • @amarqatarlife1243
    @amarqatarlife1243 3 роки тому +13

    धेरै राम्रो छ भाइ उन्नति प्रगति गर्दै जानुहोला आमा पनि सारै सिदा हुनुहुनदो रहेछ दुख नमान्नु होला सब समय को खेल हो राम्रो दिन आउँछ

  • @gurung8619
    @gurung8619 3 роки тому +1

    मलाई लाग्छ यो जोडीले गर्दा हाम्रो समाजमा केही राम्रो परिवर्तन ल्याउँछ यस्तो राम्रो सोच बिचार भएको केटी त भगवानले नै जन्माईदिएको होला सबै मान्छेको यस्तै राम्रो सोच बिचार भएको भए हाम्रो समाजमा भेदभाव भन्ने कुराको अन्य पहिले नै अन्य हुन्थ्यो होला हाम्रो समाजमा रन्जिता अधिकारी जस्तो महिलाको खाँचो छ 🙏

  • @2Basnet
    @2Basnet 3 роки тому +18

    सायद यो भिडियो हेरेर आँसु नझार्ने कोहि नेपाली छैनन् होला आँसु थाम्न सकिन तर भाइ राजा गरिबी अभिसाप होइन अबसर हो लगनशील भएर काम गर्नुस सफलता तपाईंको आफ्नै हातमा छ ।

  • @toranrana8093
    @toranrana8093 3 роки тому +50

    गोबिन्द सर हजुरले धेरै जनालाइ सहयोग गर्नुभाको छ यो जोडी लाई पनि सहयोग गरिदिनु होला जीवन भाइको सोर धेरै राम्रो छ हजुरले भाइलाइ एउटा गित रेकर्ड गरिदिन्छु भन्नुभाको छ धेरै धन्न्यबाद बहिनी पनि धेरै राम्रो नाच्च्नु हुन्छ उहालाइ मोडेल बनाइ दिन सहयोग गरिदिनुहोला

  • @khagendrakasera3689
    @khagendrakasera3689 3 роки тому +13

    आमाको कुरा सुन्दा आँसु थाम्न सकिएन पिलिज गोबिन्द दादा अजै सपोट गर्नु होला है

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 роки тому +14

    सासू बुवारी आमा छोरी जस्तै भयर बस्नुहोला यो सानो बैनी ले सबै त्यगेर छोडेर आको छ

  • @GopalBk-dz4rn
    @GopalBk-dz4rn Місяць тому

    भाइको गीत पनि राम्रो छ। जोडी पनि एकदम राम्रो मिलेको छ

  • @wannapha9147
    @wannapha9147 3 роки тому +7

    नरुनु आमा नरुनु भगवान् ले हेर्नु हुन्छ।माया गर्ने हामि छदै छौ। दुख शङ्गै सुख अल्झियको हुन्छ आमा।एक दिन सुख पनि आउछ। हिम्मत नहार्नु होला है ।मलाइ असाद्धै मन पर्छ ह्जुर को जोडि ।

  • @depakyogi493
    @depakyogi493 3 роки тому +25

    हार न खानु हाेस सब ठिक हुन्छ भगवान ले साथ दिने छन हजुर लाई

  • @kanxigurung3988
    @kanxigurung3988 3 роки тому +10

    आमाको सोच राम्रो छ येसारीनै माया गर्नु होला

  • @tekendrakatuwalofficial
    @tekendrakatuwalofficial 3 роки тому +4

    यी दुई जोडी लाई अग्रिम शुभकामना छ मेरो तर्फबाट

  • @akashsusmita4548
    @akashsusmita4548 3 роки тому +31

    गीत संगीत सङगसगै पसललाई पनि निरन्तर दिनु ल काठमाडौं आउँदा पकै पनि हजुर हरुको पसलमा आयर म म खानी मन छ

  • @puspabhattrai6025
    @puspabhattrai6025 3 роки тому +11

    Aama pani kati bujne hunudo rahexa bhai ra bahini la dhari maya garnu hola buba aama lai 🙏🙏🙏🙏

  • @ishworlove9470
    @ishworlove9470 3 роки тому

    ठुलो जात कोहिपनी छैन कस्ले भन्छ ठुलो जात सानो जात भनेर आमा यस्तो सानो सोछ नराख्नु र दुबैको जोडी लाई म हिर्दय देखिनै सम्मान छ कोहि छैन माथी तल यस्तो सोच ले त समाज ले दबाएको हो यस्तो कुरा कहिलै नगर्नु दुबै को जोडी दामी छ

  • @amritpariyar4725
    @amritpariyar4725 3 роки тому

    सर्बपर्थम खरोमिडियालाइ धन्यवाद छ जीवन भाइको मिठो स्वर छ सोचेको कुरा पूरा हुन्छ आतिनु हुदैन बिस्तारै बिस्तारै सबै कुरा ठिक हुन्छ आटेको र सोछे को कुरा पूरा होश भनी सुभकामना छ

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 роки тому

    यो जोडीको बैबाहिक जीवन को सुभकामना छ सधै हासि खुसी रहनु होला

  • @bhaktabhandari7850
    @bhaktabhandari7850 3 роки тому

    महान छोरि भाइलाइ यसरि नै सधै साथ दिनु ल अनि पसल चाहि नछोनु

  • @chakpunmagar8754
    @chakpunmagar8754 3 роки тому +39

    मानिस ठुलाे दिलले हुन्छ जात्ले हुदैन

  • @startamu3098
    @startamu3098 3 роки тому +1

    बधाई छ यो जोडी लाई उज्वल भविष्य को कामना।

  • @shipmgr20
    @shipmgr20 3 роки тому

    धेरै धेरै बधाई छ यो जोडी लाई कहिले नछुतोस र कहिले नतुतोस योजोदी सधै भगवान ले रछ्या गरून् अनि आमा बाबालाई सधै खुसी राक्नु भाइ ,तपाईंको गित छित्तै बजार मा आवस र सुन्नु पाउ।

  • @noobgamers8317
    @noobgamers8317 3 роки тому +8

    Wow amazing Voice अजि प्रगति गर्नु होला । हजुर लाइ हाम्रो परिवार बाट Agrim सुव कामना ♥♥♥♥

  • @sujanthatal2100
    @sujanthatal2100 3 роки тому +1

    wonderful brilliant voice jiban bhai all the best god bless u ....

  • @anitaanita516
    @anitaanita516 3 роки тому

    अागमि दिन हरु मा राम्रो हुँदै जानू र एति गेनि बुहारि लाई कहि ले हेला नगरुनु है अामा र चाडैं भाई काे नयाँ गित सुन पाम 🙏🙏

  • @Life1Si4A3strong
    @Life1Si4A3strong 3 роки тому +19

    धेरै राम्रो छ
    पुर्ण प्रगतिको कामना छ?

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 роки тому +12

    जीवन नै संघ्रर्श हो संगर्स गरे हरेक उकाली ओराली घुम्ती मोड हरु छिचल्न तेती गारो छैन एक रथकको
    दुईपाग्रा मजबुत भय सबै सफल हुन्छ हारखानु हुदैन 🤚🤚🤚👌👌👌👍️👍️👍️

  • @user-ly1bb9jk3l
    @user-ly1bb9jk3l 3 роки тому +8

    गोबिन्द सर लाई धन्यवाद दिन चाहन्छु आमालाई पनि यी छोरा बुहारीले कहिले पनि दुख्ख दिनु हुन्न भन्ने बिश्वास राख्द्छु जीवन भाइ र रन्जिता बहिनीलाई उत्तर - उत्तर प्रगतिको कामना छ यो सामाजिक सन्जाल र यो सन्सारमा जुन मानिसले राम्रो कमेन्ट र राम्रो सल्लाह सुझाव दिनु हुन्छ उहाहरुको कुरालाई फ्लो गर्नु ! तर खराब गतिबिधी व्याख्या गर्ने जातिय विभेद का कुरा निकाल्ने त्यस्ता खाल्का अति रन्जित कुराको व्याख्या गर्ने ब्यक्तिले गरेका कुराको पछि कहिले पनि नलाग्नु हुन जानकारी गर्दछु जय होस !

  • @sushmaghimire9594
    @sushmaghimire9594 3 роки тому +5

    chinta ngrnu aama dukhi ko pni bistrai palo aauxw sukha ko din ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @krishnashrestha470
    @krishnashrestha470 3 роки тому +21

    बधाई छ।आउदा दिनमा अझ राम्रो होस् शुभकामना।

  • @rajanrajan508
    @rajanrajan508 3 роки тому +1

    Bro so sweet voice! Excellent vocals!👌👌👌

  • @dblvlog3934
    @dblvlog3934 3 роки тому +1

    Bhai ko voice ramro cha ...best of luck for your singing field...cute couple...

  • @akashsusmita4548
    @akashsusmita4548 3 роки тому +9

    यो जोडीको म म पसल मा म म बनाको बेलामा मलाई एकदमै म म खाना मन भको थियो नजीक भाको भाको भयनी आउने थिए तर पनि तेओ म म बनाको भिडियो हेरेर मन थमन न सकेर अहि पसलमा गयर खाको छु 💕💕💕💕💕 धेरै धेरै शुभकामना धेरै अगाडि बडनु

  • @gaming8k268
    @gaming8k268 3 роки тому +30

    So sad narunuhola ranjita jiban n aama bholi sukhaka din 100% aaucha 😭😭😭😭😭😭

  • @deepakkhanal3454
    @deepakkhanal3454 3 роки тому +58

    Maya ma jat vat hudaina

  • @rampariyar2640
    @rampariyar2640 3 роки тому +52

    सानू मन नगर्नु दुखीको दिन अवश्य आउछ

  • @kbtnepal3073
    @kbtnepal3073 3 роки тому +8

    Wow nice couple one of the best couple for the change our society ❤️❤️

  • @anupmohra4950
    @anupmohra4950 3 роки тому +5

    God Blessed you both Jiwan+Ranjita,,, so beautiful couple,,, Hope for the best,,, and wish you both for your unbeatable success 👌👍😍😘💕💝❣😇...

  • @sanuthapa1150
    @sanuthapa1150 3 роки тому +12

    We r waiting that days .both make singer n model .dharai ramarox voice n dance jhan ramarox both are tailent n perfect.

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 роки тому +6

    Best wishes, god bless both of you ,go ahead.

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 3 роки тому +38

    Pargati ko kamana jay hos kharo midea

  • @crowd1958
    @crowd1958 3 роки тому +4

    Really emotional story
    Best wishes both of you
    It's amazing how sweet couple 💞
    Congratulations both don't worry ...jhindhagi bhaneko dukh sukh nahi ho so ani
    Bahini pani kati ramree kati mitho bolne it's awesome family ❤️❤️
    I'm really appreciate with you love you guys ♥️♥️✌️
    Nothing matter about cost it's normally kahile pani badha n aaus yo Jodi lai God bless 🙏
    Come true your happiness always success ❤️❤️✌️ malai pani aaj mero Aama ko yaad aayo...kati bujne ani saskari hunuhunx love you Mom ❤️❤️

  • @shantichapagain4078
    @shantichapagain4078 3 роки тому

    kati mitho voice keep supporting

  • @anilnepali3225
    @anilnepali3225 3 роки тому +8

    I love this family and his voice is so good hope becomes a singer .God bless them

  • @bikramraj2646
    @bikramraj2646 3 роки тому +22

    Aama dhukha paxi sukha auxa tapai ko xora buwari le tapai lai dherai maya garne xan

  • @amanmoktan7037
    @amanmoktan7037 3 роки тому

    मेरो मन पर्ने जोडी सधैं सधैं खुशी देख्न पाओस्

  • @devigaha2583
    @devigaha2583 3 роки тому +1

    Jivan dada and ranjita dee sadhai vari yesari naii khusika sath aagadi badhnu laa .Aama xora buhari laii sadhai vari maya garirakhnu laa .
    Himal pahad tarai kohi xaina parai.
    Hamro nepal hyai hyai hami sabai nepali daju vaii.manxeko jaat vaneko duita hunxa ladies and jeans.
    Sabbboi janale sath support garnu vako xaa aafno kala laii aagadi badhaunu hjurko future ekdam ramroo bandai janexa miss you ranjita dee and jivan dada

  • @deepchapagain7346
    @deepchapagain7346 3 роки тому

    यो समाज को डर रहिरहन्छ। सबैको साथ सहयोग लिनुहोला गित संगित को क्षेत्रबाट पाइला टेकाउने सबै माहान ब्याक्तीत्व हरूमा नमन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💥💥💥

  • @sabinabista407
    @sabinabista407 3 роки тому +18

    12 बर्ष को उमेरमा बाहिर काम गर्न गकोरे बिचरा 😭😭😭😭 तेति सानो हुर्किदै गरेको बच्चा मेरो बाबु पनि बारा बर्ष हुन् लाग्यो खाना खुलाउनु पर्छ सारै मन छोयो

  • @Krishnasapkota5505
    @Krishnasapkota5505 3 роки тому +26

    Nice couple😍😍😍😍😍 😭😭😭😭

    • @reactioneverest6981
      @reactioneverest6981 3 роки тому

      Nice couple in the world ua-cam.com/video/-mKB5DDz7iw/v-deo.html

  • @amargurung9511
    @amargurung9511 3 роки тому

    agrim badhai jiban bhai ra ranjita bahini ra tq so much gobinda sir garib dukhi ko dukha bujnu hunxa

  • @saddamhusain-ke2te
    @saddamhusain-ke2te 3 роки тому

    पत्रकार दादा को बोल्ने शैली एक दम मन पर्छ।

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 роки тому

    खुशी हुनुस आमा जातभात केही होइन यो दुनियाँमा मात्रै पुरुष र महिला छन माया गर्नु पाप होइन दुई जनाको जोडी एकदमै सुन्दर छ

  • @leelagurung2533
    @leelagurung2533 3 роки тому +6

    Best of luck both of u Ranjita nanu❤️❤️& Jeevan babu❤️❤️ May ur dreams come true in the future & be strong & happy Aama lop u God bless u allzz

  • @himalgazmer8797
    @himalgazmer8797 3 роки тому +2

    Aama ko kura le heart touching

  • @lilarana12ranalila19
    @lilarana12ranalila19 3 роки тому

    माया नै सबैभन्दा ठुलाे हाे जात हाेईन हाशिखुशि जीवन बिताेस भाइ बहिनिकाे शुभकामना

  • @anishasitaula5468
    @anishasitaula5468 3 роки тому +6

    Blessed you both...be happy

  • @mayurrana1152
    @mayurrana1152 3 роки тому +2

    Parbhuko dui haat hajur haruko sirma parun .sabai sapana purahun .God bless u.🙏❤

  • @sureshlimbu6391
    @sureshlimbu6391 3 роки тому

    सुखद एवम सफल दाम्पत्य जीवन को शुभकामना कसैको दोषी नजर नपरोस यो जोडिमा

  • @spbaral9730
    @spbaral9730 3 роки тому

    पक्कै पनि समाजमा यौटा उदाहरणिय जोडि बन्नेछ । दुबैलाइ धेरै धेरै शुभकामना ।

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 3 роки тому +4

    God blessed u both of u💖💖💖🙏🙏🙏

  • @tararai5287
    @tararai5287 3 роки тому

    अा याे दुनियाँमा छाेरा छाेरि मात्रै हुन् जात बाकी सबै काम कर्मले परिचित हुन् दिदि छाेराबुहारिलाई अाशिर्बात हाम्रो पनि ।जे गर्नु छ अब गर्दै जानु पर्छ। शुभकामना 💌💌💌💌💗💗💗💝💝💐👑👑 धेरै माया ल

  • @thapanabin7611
    @thapanabin7611 3 роки тому +1

    Sadai khusi rahanu best jodi

  • @saddamhusain-ke2te
    @saddamhusain-ke2te 3 роки тому

    एक दम मन पर्ने जोडी

  • @rekharai7033
    @rekharai7033 3 роки тому +3

    God blessing both of you 💜💜💛💛😍😍

  • @dil3595
    @dil3595 3 роки тому

    मन मिलिएयाे भने कसले के भन्नू पर्ने छैन मान्छे त हाे बधाई छ भाइ र बैनि धेरै धेरै शुभकामना छ दुाई जानकाे जेडि राम्रो छ म मलेसिया बाट उहीँ दुखेशि दाइ ।

  • @sureshrai2247
    @sureshrai2247 3 роки тому +11

    Nice couple 👍.

  • @skmagar1413
    @skmagar1413 3 роки тому +7

    Yo jodi yugau yug samma rahos... Ani kehi garera dekhaunuparxa... Hai... All the best... ♥❤

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 роки тому

    अामा भनेकाे संसार हाे अामा नरूनुस बाबू एकदमै बुझ्ने हुनुहुन्छ नानी पनि नअातिनु हाेला अामा 🙏🙏🙏🙏

  • @keshale5515
    @keshale5515 3 роки тому

    Kerp it up dubai jodilai

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial594 3 роки тому +17

    Nice couple

  • @latapradhan1152
    @latapradhan1152 3 роки тому +3

    Lovely couple ! Nice voice best wishes to you all ..👍

  • @hiddensmile5269
    @hiddensmile5269 3 роки тому +1

    Best of luck.. Don't hate your MOM.. She has innocent tears and love..

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 роки тому +3

    जीवन भाइ को गित मा रन्जिता बैनी लाई नै खेलाउनु होला दुनिया मोडेल लाई खेलाएर पैसा दिनु भन्दा बैनी राम्री नि छिन अनि नाच्न पनि राम्रो आउछ

  • @bibekrana7906
    @bibekrana7906 3 роки тому +4

    So sweet voice bro god bless you go ahead

  • @budha9730
    @budha9730 3 роки тому +1

    खरो मिडिया लाई हिर्डय देखी धन्यबाद , मेरो सानो सहयोग हसतान्तर गर्दिनु भयको मा र यसपटक आमाको कुराले भावत्मक पार्नु भो। भाईबहिनी ले निरन्तर्ता संघर्ष जारी राख्नु र एकदिन अबश्य सफलता मिल्ने छ भने नेपाल आउदा भेट्न चाहन्छु साथै केही सहयोग को बाचा गर्दछु/
    Thank you so much to Kharo Media.

  • @bishaloli8731
    @bishaloli8731 3 роки тому +7

    Babal xa judi yk din thulo hunuhunxa mehenat grn xudno hudaen nice couple