मनकारी सरिता दिदि ! दलितलाई छोरा बनाएको भोलि पल्ट यस्तो ! आमा छोरा खुसि हुदै मिडियामा | Balaram

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    Facebook Page : / kharo-media-4038171704...
    Program :
    Presenter :
    Guest :
    Video By :
    👉 Camera :
    👉 Edit :
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blog...
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    kharo media music
    kharo media lokdohori songs
    kharo masala
    kharo live dohori songs
    kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 988

  • @kharomedia9452
    @kharomedia9452  4 роки тому +225

    सरिता उप्रेती जस्तो आमा प्रति के भन्न चाहानुहुन्छ आफ्नो धारणा राख्नुहोला है / हाम्रो पनि सम्मान छ धेरै धेरै सरिता दिदि प्रति

    • @sunarfamilyinuaesharjah7402
      @sunarfamilyinuaesharjah7402 4 роки тому +2

      Bahun haru aafai paisa painxa ray dani banin xa ray vanara darma change garxan paisa sorna jata ne pughxan ani dos chai Christians lai....

    • @naturalnpl7746
      @naturalnpl7746 4 роки тому

      Cristian darma ta chor darma ho hamli lai hamrai hindu darma best xa duniya ka ghar dailo ma dukhdai dharma failaudaina hindula bujnu vo lov lalaj dekhara bekau dhar ma ho Christian haru jaya Nepal jaya Hindu

    • @oooooo9733
      @oooooo9733 4 роки тому

      A didi asu khirs le sabai dinu vo ani parbhulai birsanu vo

    • @kefoligamer5500
      @kefoligamer5500 4 роки тому

      Kkkkkk

    • @buddhimankarki6487
      @buddhimankarki6487 4 роки тому

      ¥8^

  • @claraZvlogs
    @claraZvlogs 4 роки тому +271

    आमा शब्द नै काफी छ। सलाम छ 🙏 महान् सोच भएकी एउटी आमा ❤️❤️

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 4 роки тому +47

    रगतको नाता भन्दा पनि भाबना को नाता राम्रो हुन्छ उहाँ लाई धन्यबाद छ आमा लाई

  • @nirmallunggelimagar3658
    @nirmallunggelimagar3658 4 роки тому +126

    महान आमा सरिता उप्रेती ज्युलाई लाख लाख सलाम साथै धेरै धेरै सम्मान ब्यक्त गर्न चाहन्छु।

    • @balaramentertainment1371
      @balaramentertainment1371 4 роки тому +2

      हजुरको यो अमुल्य शब्द को लागि धेरै धेरै धन्यवाद छ हजुर लाई

  • @arjunbogati8979
    @arjunbogati8979 4 роки тому +75

    आमा शब्दनै आफैमा पबित्र छ ! यी महान आमाको आशिर्वाद थाप्न कति पनि पछि नहट्नु भाइ ! प्रणामा आमा💞

  • @tulabista3375
    @tulabista3375 4 роки тому +113

    सरिता उपेर्ती दिदी लाई नमन् छ
    तर यो भाइ पनि नीकै दुःख पाएका हुन् अहिले अब आउने दिन सुख का दिन लागेको उत्तर उत्तर प्रगति कामना भाइ

  • @dipaklama5636
    @dipaklama5636 4 роки тому +28

    तिमी महान छौ आमा ! भगवान ले तिम्रो सोचेको कुरा पुरा गरून् !यस्तो श्रीमती त्याग्ने श्रीमान् कस्तो होलान !

  • @रेजिनाविश्वकर्मा

    धेरै राम्रो साेच हजुर जस्तो बुझ्ने नारि याे समाजमा खाचाे छ

    • @bishnub.k6773
      @bishnub.k6773 4 роки тому +1

      Dharai ramro soch vako didi ko

    • @balaramentertainment1371
      @balaramentertainment1371 4 роки тому +2

      Thank you so much

    • @manitabhandari3832
      @manitabhandari3832 4 роки тому +1

      @@balaramentertainment1371 😊😊😊❤️

    • @prembk1801
      @prembk1801 4 роки тому +1

      sahi.kuro.didi.ko.man.dherai.ramro.raixa.yo.dekher.dherai.khusi.lagyo.

    • @tikaramsenchury7053
      @tikaramsenchury7053 4 роки тому +1

      अझै पनि हाम्रो समजमा उपल्लो जात भनाउदो कथित मानबरुपी दनाबहरुको सोच कहिले सम्म बदलिने?? तेस्ता अहम भावना बोकेका हरुले यो भिडियो हेर्न जरुरी छ।दिदिको मन अनि सोचलाई सम्मान गर्न चाहान्छु।

  • @ankitrai1765
    @ankitrai1765 4 роки тому +46

    दिन सबैको आउँछ,,बस संर्षश गर्न छोड्नु हुदैन ,,,,,,,,,समय सबैको आउछ बस कसैको ढिलो कसैको चाडो,,,,यो माया साथ सम्बन्ध सधैं जिबित भैई बाचिरहोस,,,,,कसैको आँखा नलागोस,,यो आमाको छोरा सम्बन्ध मा,,,ईश्वर सङ्ग एहि प्रार्थना गर्द्छु,,।
    बलाराम मित्र धेरै असल काम गर्दै जानू होला,,अग्रिम शुभकामना छ।

  • @kumarsinghrainaxiring9166
    @kumarsinghrainaxiring9166 4 роки тому +66

    सरिता दिदी तपाई नेपाल को माहान महिला हुनुहुन्छ 👍️👍️👍️

  • @sunmayarai4751
    @sunmayarai4751 4 роки тому +45

    म जनकपुर बाट हेर्दै छु
    यि आमा लाई हृदयदेखि नमन गर्दछु। यि आमा छोराको मायामा कहीलै खोट नहोस् ।

    • @kirangurung5853
      @kirangurung5853 4 роки тому

      दामि साेचाई सुन माया जि काे

    • @rakishgoodshah2570
      @rakishgoodshah2570 4 роки тому

      Mahana aama salama xa hujurlai

  • @laxmikc230
    @laxmikc230 4 роки тому +25

    कति राम्रो काम गर्नु भयो दिदि हजुरले ।सलाम छ हजुरलाई ।

  • @dineshkumarkumar5813
    @dineshkumarkumar5813 4 роки тому +42

    आमा भन्दा राम्री कोही छैन संसारमा
    दिदि लाई मन देखि सलाम गर्छु

    • @balaramentertainment1371
      @balaramentertainment1371 4 роки тому

      धेरै धेरै धन्यवाद छ हजुर

    • @saritauprety9576
      @saritauprety9576 4 роки тому

      Thankyou every one who supported my help and who love my son .thanku so much

  • @arjunido7632
    @arjunido7632 4 роки тому +22

    सलाम छ सरिता उप्रेती दिजुलाइ!
    दुख गरेकोले मात्रै दुख भोगेको हुन्छ!
    बाबू जन्म दिने आमाको भरिपुर्ण साथ नपाए पनि कर्म दिने ,हौसला दिने उत्प्रेरणा दिने आश्वासन दिने माया ममता दिने आमा पाएका छौ तिम्रो संगित क्षेत्रले सगरमाथाको शिखर चुमोस साथै!पक्कै पनि हरेक दोस्रो ब्यक्तिहरुलाइ प्रेरणा श्रोत पनि बन्नेछ!तपाईं आमा छोराको सम्बन्ध सम्बन्ध सुमधुर बनिरहोस तपाइको नाता अजम्बरी रहोस कामना छ!

  • @nirmalabista5692
    @nirmalabista5692 4 роки тому +1

    फेरि पनि कमेण्ट गर्न मन लाग्यो, आरिताजिको सब्दहरुको भावना को व्याख्या गरेर साद्धेनैछैन, जस्तै, बाहुन्को छोरी ल्यायर घर्मा नराम्रो नगर्ली भन्न सकिन्न तर कथित दलित भयर के भो त मलाइ माया गरेर राम्रो गरि भने त्यो कथित दलितको छोरी मेरो लागि कुनै कथित पण्डितको भन्दा कम हुने छैन, यो सरिताजिको सहि भनाइ जति कदर गरे पनि अपुरो हुन्छ, ओहो मुरि मुरि धन्नेबाद आरिताजी, यी माहान नारिलाइ सलाम सलाम सलाम 🌷🌻🌷

    • @junabishkarma5081
      @junabishkarma5081 4 роки тому

      Hoina manxe sab ek hoinara kaha lekheko xa thulo sano

  • @premg.m.562
    @premg.m.562 4 роки тому +6

    शिक्षा भनेको एहि त हो नि सबै एस्तै बुज्ने हुने हो भने नि नेपाल यो हाम्रो देश मा खुट्टा तान्ने पर्था हुने थिएन अनि देश आगाडी बढने थियो सलाम छ यो आमा लाइ

  • @khojima
    @khojima 4 роки тому +60

    पूजा गर्छु बरु यति राम्रो सोच भएको दिदिलाई।

    • @sadikshyasundash6121
      @sadikshyasundash6121 4 роки тому +1

      Mero dajuu vaii ko udarr gardinu vayoo di juu hjrlaii dhery dheryy dhanybad vagwan hunuhudo raixa di juuu

  • @diliprai8961
    @diliprai8961 4 роки тому +98

    यो दलित भनेको के हो मैले भुझ्नु सकिन ।आज सम्म 180 देश घुमियो यूरोप बसेको आज 15बर्स भयो मैले दलित भन्ने शब्द नेपाल् र भारतमा मात्रै सुने।म पनि नेपाली हु ।तर खाली नेपाल भिखारी देश भएको ले भिखारी शब्द मात्र प्रयोग हुन्छ।

    • @KamalKamal-nd6vb
      @KamalKamal-nd6vb 4 роки тому +1

      Hjr jasto aama paunu t vagemani thannu parxa

    • @पुजादाल
      @पुजादाल 4 роки тому +1

      100% सहि मलाई पनि त्यस्रै लाग्छ दलित भनेको के हो सोच्ने गर्छु

    • @suryasurya-jp3mf
      @suryasurya-jp3mf 4 роки тому +1

      एक दम ठिक भन्नु भयो सर

    • @MisesLaxmi
      @MisesLaxmi 4 роки тому +1

      मेरो मन को कुरा भनुभयो हजुर लाई पनि धैरै धेरै धन्यवाद

    • @MisesLaxmi
      @MisesLaxmi 4 роки тому +1

      मेरो मन को कुराभनुभयो

  • @laxmikhanal5510
    @laxmikhanal5510 4 роки тому +1

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ,कति ठुलो दिल अामा भन्ने शब्द नै माहान छ हरेक नारी मा यस्तै भए न काेहि टुहुरा हुन्थे नकाेहि सडक मा बस्न बाध्य हुन्थे सलाम छ तपाईंलाई ।

    • @Sunarbeepana125
      @Sunarbeepana125 4 роки тому

      Laxmi ji ko kura ma 100%samat xu manis thulo man la hunxa jat la haina aadai aama xora daju vai ko jastai sambanda rahos god bless you..

  • @shambhusunam9634
    @shambhusunam9634 4 роки тому +9

    भेरिगूड हजुर्को सोचाइ धेरै राम्रोछ हजुर्को जस्तै सबैको सोचबिचार होश माहान हुनुन्छ सरिता बैनी तपाइलाइ धेरैधेरै ध्न्नेबात छ

  • @informationmedia3993
    @informationmedia3993 4 роки тому +5

    सरिता दिदी प्रति हाम्रो नमनः !!
    हामीलाई पनि सहयोग गर्ने ईच्छा छ।
    --कलंकी स्थान , काठमाडौं बाट !!

  • @jamunashrestha6230
    @jamunashrestha6230 4 роки тому +16

    धन्यवाद माहन अामालाई🥀🌺❤️

  • @khimbdr130
    @khimbdr130 4 роки тому

    आमा शब्द नै काफी छ सरिता आमाको जस्तै शोचाइ भै दियको भय हाम्रो देशका हामीहरुको मुहार नै बदलिने थियो।।।सलाम छ आमालाइ

  • @sukhamji4526
    @sukhamji4526 4 роки тому +9

    Real social changer . Huge salute dd.

  • @binodshah1699
    @binodshah1699 4 роки тому +1

    अामा नेै शब्द काफि छ जुनि जुनि सम्म यो नाता गाडा होस ❤️❤️🙏🙏

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 4 роки тому +26

    महान बिचार भयकी आमा यसैगरी समाज परिवर्तन हुन्छ ।बाबुको कला पनि राम्रो छ।

    • @balaramentertainment1371
      @balaramentertainment1371 4 роки тому

      धेरै धेरै धन्यवाद छ हजुर लाई

    • @junabishkarma5081
      @junabishkarma5081 4 роки тому +2

      Khai parebartan vaheko 20-22 dekhi ho aja saman jahako tehi xa hoina k dalit manxe hoina ra tehi dalitle banayeko gahana kapda lahuda dalit le banayeko lahe vandaina yo aama babu navaheko bhailai sath didai dalitlai xora banayo re

  • @bijaymahat5189
    @bijaymahat5189 4 роки тому +1

    गज्जब छ बा यस्तो महिला पो महिला त बच्चाहरूलाई देखाएर पैसा माग्ने भन्दा त यस्तो महिला नै 100% ठिक्♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manitakarki4882
    @manitakarki4882 4 роки тому +15

    Emotional sweet song.God Bless to them.

  • @gitalaxman8886
    @gitalaxman8886 4 роки тому +1

    आमा भन्ने शब्द नै।।काफि छ।।सलाम छ।ती सरिता उप्रेती आमा लाई।।

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 4 роки тому +88

    आमा लाई त मानै पर्छ तर छोरा हरुले केभन्छ्न

    • @unishagurung7170
      @unishagurung7170 4 роки тому +2

      No doubt bujhane aamako xora haru pakkai bujhane xan salam mam kasaiko aakha nalagos yo mitratama

    • @sitasirpali1749
      @sitasirpali1749 4 роки тому

      यति धेरै सलाम छ हजुर ला ई

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 роки тому +2

    Woow..!! Great mom..tq so much ❤️❤️ tq.. bro 💪💪 God bless you, Good Luck..!!

  • @jennymagar54
    @jennymagar54 4 роки тому +4

    सम्मान छ आन्टि हजुर प्रति
    I'm proud of uh untie🙏🙏

  • @bishnadhami
    @bishnadhami Рік тому

    कति राम्रो उच्च सोच भयोको दिदि हजुरको माँहान मनलाई धेरै शुभकामना छ दिदि सबै नारीको यस्तै मन होस

  • @balaramentertainment1371
    @balaramentertainment1371 4 роки тому +75

    Thank you everyone for your great support and love for me and i would like to aslo wonderful salute especial my Respectable mom..

    • @bthapa4943
      @bthapa4943 4 роки тому +1

      God bless you babu

    • @angelicafuntoys
      @angelicafuntoys 4 роки тому +1

      Balaram Pariyar ur such a great son for ur great mom god bless u love u

    • @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा
      @विणारधुनलेबुनिन्छइन्द्रजालनेपा 4 роки тому +1

      बलराम परियार बाबू,भगवान रुपि आमा प्राप्त भएको छ दुखमा न आत्तिनु सुख मा न आत्तिनु सो तिम्रो जीवन सार्थक रहोस अनि आमा जस्तो पबित्र शब्द लाई कदर गर।शुभकामना बाबू!!!

    • @janukazimba7547
      @janukazimba7547 4 роки тому +1

      God bless you Balaram bro..

    • @rekhamukhiya2627
      @rekhamukhiya2627 4 роки тому +1

      Lots of love vai😘

  • @gangaramkhanal3898
    @gangaramkhanal3898 4 роки тому +1

    चौडा छाती र बिशाल मन भएको सरिता आमा ! सलाम !
    सायदै भेटिन्छ मनकारी आमा

  • @narayanchhetri9165
    @narayanchhetri9165 4 роки тому +7

    Wow great heart thank you, Aama Sabt nai great ho long live aama

  • @laxmidhapa9079
    @laxmidhapa9079 4 роки тому

    आमा भन्ने शब्द आफैमा महान छ बलराम भाइ यी आमाको आखामा कहिले आँसु नल्याइदिनु भाइ सधै आमाको मुहार मा हासो ल्याउने प्रयास गरिरहनु सरिता दिदि लाई मेरो सम्मान छ

  • @dilliram692
    @dilliram692 4 роки тому +8

    I respect like this mum Heartly ❤️

  • @nandabudha7459
    @nandabudha7459 4 роки тому

    सरिता दिदी को उपकार जस्तो सायद सबै को मन यस्तै भएको भयको भय यो संसार कहाँ पुग्थो होला म त साह्रै खुशी भय दिदी तपाई लाई धेरै धेरै धन्यबाद छ सायद नजिकै भयको भय खुट्टा समातेर ढोग्ने थिए ।

  • @sushilathapa4609
    @sushilathapa4609 4 роки тому +7

    Deraie" ramro kam Mom, all d best Babu!

  • @sujanpaudel7231
    @sujanpaudel7231 4 роки тому +1

    सरिता आन्टीलाई कुन शब्दले धन्यावाद दिउ
    कुनै शब्दनै छैन❤️❤️❤️❤️❤️❤️😍😍😍

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 4 роки тому +32

    पछि धोकात हुदैन नि येति धोका भयो भने लाइफ देयामेज होला है बेलैमा होस गर्नु होला धन्देबाद

    • @balaramentertainment1371
      @balaramentertainment1371 4 роки тому +3

      कुनै पनि हालतमा हदैन हजुर। म विश्वस्त छु।किन मैले उहा जस्तो महान संसारकै बहुमुल्य आमा पाएको छु।

    • @himbahadurbk6968
      @himbahadurbk6968 4 роки тому

      Yasto soch garnu hunna kinaki yaha tyasto sanka lagne kunai thau xaina .

  • @shshbsbsxhdhd6019
    @shshbsbsxhdhd6019 4 роки тому +1

    दिदीको यस्तो महान कामको लागि सलुट गर्दछु।।।🙏🙏🙏🙏🙏🙏

  • @leelagurung2533
    @leelagurung2533 4 роки тому +3

    Great mom salute for ur kindness God bless u babu❤️❤️❤️& mom❤️❤️ too

  • @anmolnepal7204
    @anmolnepal7204 4 роки тому

    यो दिदिलाई मेरो मन देखि नै धन्यवाद मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैना यो दिदिको मन ठूलो छ

  • @birendrapun5867
    @birendrapun5867 4 роки тому +6

    Grand Salute to you from our heart didi.

  • @raidebendra2437
    @raidebendra2437 2 роки тому

    सजना् सर्वहारा
    सरीता उप्रेति मेमलाइ लाखौं धन्यवाद, यो सन्देश सारा समाजको दिमागमा पसोस वा घुसोस।

  • @suktamu4792
    @suktamu4792 4 роки тому +10

    I always salute those people who change the negative things in this 21 century..........

  • @MisesLaxmi
    @MisesLaxmi 4 роки тому

    नेपाली आमा भनेको बेल देखिएको छ आमा हजुर लाई धैरै धेरै धन्यवाद खुसी लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumirai3252
    @sumirai3252 4 роки тому +43

    Kati mhan mummy hunu hudo reexa!
    Slot xa hajur mahan nari lai 🙏🙋‍♀️💐❤️

  • @reetutamang2083
    @reetutamang2083 4 роки тому +9

    Good job mother..God bless both of u.tack care😍🤗🙏🏿🙏🏿🙏🏿

  • @ramthapa328
    @ramthapa328 4 роки тому

    ऐकदम रामृाे साेच बिचार भयेकि समाजसेबि महिला हजुरलाई काेटिकाेटि नमनछ र हिम्तवालि नारि हुनुहुन्छ हजुरकाे यादमा।

  • @kristinavlogs5783
    @kristinavlogs5783 4 роки тому +8

    Yo vai ko fes herdanai dhari vagge mani x jasto x best off luck vai

  • @ranrai8561
    @ranrai8561 4 роки тому

    समाज परिवर्तनको लागि यस्तै दिदी को खाचो छ हाम्रो जस्तो देस नेपाल मा सलाम छ दिदी लै

  • @manitakarki4882
    @manitakarki4882 4 роки тому +20

    This mother and son are the real heroes of our country NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulbirbaigar1480
    @tulbirbaigar1480 4 роки тому

    दिदी कति महान हुनुहन्छ । यस्तो मान्छे भईदिएको भए नेपालमा जातिय रहने थिएना यो सिक्ना जरुरी छ ।

  • @thapamagar6068
    @thapamagar6068 4 роки тому +5

    हार्दिक नमन महान aamaaprati🤗😍🙏🙏🙏

  • @thapathapa2590
    @thapathapa2590 4 роки тому

    Wawooooooo she is gread MAM मनैदेखि सलुत 🤚🤚🙏🙏 सबैको मन एस्तै होस एक दुई महिला कुलान्घार भए पनि त्यो भन्दा धेरै महिला माहान पनि हुनुहुन्छ फेरि पनि सलाम 🤚🤚🤚👏👏👏👏💖💖💖र भाई पनि हानसम छौ पिताले तिम्रो आमा वापास पठाईदिनु भएको छ त्यसकारण आफ्नो आमा नै सम्झनु गित संगितलाई पनि अगाडी बढाऊनु एक दिन अबश्या ईस्टार हुनेछ अल ड बेस्ट👍️👍️👏👏

  • @mgrnani5975
    @mgrnani5975 4 роки тому +9

    Good job d..god bless both of ew ❤❤🙏🙏

  • @rashmipaudel710
    @rashmipaudel710 4 роки тому

    मलाई पनि वहाँ जस्तै आमा पाउन मन छ 😍😍🙏ममि भनेर रुन पाउँदा र हास्न पाउँदा नि कति आनन्द आउँछ होला जस्ले आफ्नु छोरी भनेर जीवन भर साथ दिनु हुन्छ 🤗🤗कल्पना मात्रै पनि कति आनन्दीत छ्🤗🤗ममि शब्द सारै प्यारो 😭😭

  • @binuhirachan6407
    @binuhirachan6407 4 роки тому +6

    Good sister god bless you.🙏🙏🙏

  • @Dubai739
    @Dubai739 4 роки тому

    भाग्यमानी आमा सन्सार कै सबैभन्दा प्यारो आमा बधाई छ कल्पना उप्रेती दिदी भगवान् ले सदा खुसी हुनु होला दिदि

  • @kalakatwal2685
    @kalakatwal2685 4 роки тому +13

    बाबू अामाको मायामा कहिले पनि चोट नपुर्याउनु होला ।

  • @narendrasendang8630
    @narendrasendang8630 4 роки тому

    WoW दिदी को योमहानसोच र काम लाई ३ करोड नेपाली जनताको सलाम छ है ?!

  • @kamaldahal169
    @kamaldahal169 4 роки тому +6

    Waw aama vane aama ho..👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @प्रकाशबाबु-ड1ल

    त्यो भाइले नि उहाँ आमाको गुन लाई सधैं सिरोधार्य गरोस् ।

  • @iamnotwizard9215
    @iamnotwizard9215 4 роки тому +6

    Kasto ramro soch bichar vako aamaaaaaaaaa👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏

  • @anjusunar9526
    @anjusunar9526 4 роки тому

    मान्छे भनेको त हजुर जस्तो हुनुपर्छ समाज परिवर्तन गर्नको लागि आफै बाट सुरु गर्नु पर्छ ।हजुर जस्तो मान्छे आज सम्म देखेको थिएन ।मनै देखि सम्मान गर्न चाहन्छु 👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshthapa5421
    @rameshthapa5421 4 роки тому +7

    यो भाइलाइ आमाको माया दिएर खुसी दिनु भएकोमा धन्नेबाद दिदी हजुर लाई तेसैले भाइले पनि छोराको माया दिन कैले नभुल्नु होला।।।।

  • @supriyarai8732
    @supriyarai8732 4 роки тому +5

    Woww so kind-hearted aunt

  • @krishnarokaya3302
    @krishnarokaya3302 4 роки тому

    एकदमै राम्रो सोच हजुर को महान बिचार अामा शब्द नै ठुलो अागामा दिनहरु मा शुखि खुसि रहनु भाइ पनि धन्यवाद छ।

  • @Dewarajluitel2939
    @Dewarajluitel2939 4 роки тому +6

    महान आमा #❤️🙏

  • @sherendrasony3910
    @sherendrasony3910 4 роки тому

    क्रान्तिकारी उदघोश तथा समाज रुपान्तरणको नौलो आयाम सल्युट छ आमा !

  • @joshikasharma6153
    @joshikasharma6153 4 роки тому +4

    wow dami song vhai God bless you always 👌👌👌👌👌😇😇😇😇😘😘😘😘😘

  • @rajpriyasipriyasi4082
    @rajpriyasipriyasi4082 4 роки тому +2

    कस्तो महान आमा ।भगवान भएर आउनु भो यो भाईको जिन्दगी मा

  • @indiralimbu5079
    @indiralimbu5079 4 роки тому +5

    Dd lee dherai ramro kaam garnu vaakox dd lai 🙏🙏🙏🙏🙏

  • @somlovely1404
    @somlovely1404 4 роки тому

    सर्व प्रथम त दिदि लाई नमन् गर्न चाहन्छु हजुरको मन यति ठूलो छ कि त्यो व्यक्त गर्न सकिन्न र भाई तिमीले कहिले पनि आमा लाई दुःख र पीडा नदिनु सधैं माया र ममता यस्तै होस्।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️♥️

  • @lizarai7436
    @lizarai7436 4 роки тому +6

    Mahan ama 😘😘

  • @bulletaamapushpalataachary1658
    @bulletaamapushpalataachary1658 4 роки тому

    सरिताजस्ताे महान महिलालाइ जति सेल्युट दियपनि कमै हुन्छ।यक सेल्युट मेराे तर्फबाट पनि है सरिता।

  • @ridimagrg
    @ridimagrg 4 роки тому +6

    Wow great didi ♥️♥️

  • @jeevankumar3883
    @jeevankumar3883 4 роки тому

    आमा हजुर माहान हुनु हुन्छ ।
    हजुर को जस्तो सोच र मन सबै नेपाली मा पलावस् ।
    जय नेपाल🇳🇵💞

  • @lokenlimbu3842
    @lokenlimbu3842 4 роки тому +15

    नेपाल मा येस्तो आमा पनि हुनु हुन्दो रैछ मातादी धोक

  • @bishumaya1130
    @bishumaya1130 4 роки тому

    ठिक कुरा हाे अामा तपाईं काे मन यक दम महान साेच लाई धेरै धन्यावाद छ

  • @itsmemagaraakash
    @itsmemagaraakash 4 роки тому +3

    God bless you mummy i love you mauh mummy ❣️❣️❣️

  • @dbgurung9475
    @dbgurung9475 4 роки тому

    एक दम सहि गर्नु भयाे सरिता जि ले एउटा दुखि भाई लाई सयाेग गर्नु गर्छु।भन्नू भएकोमा तपाई लाई धेरै धेरै धन्यवाद । सरिता जि लाई

  • @bijayyongengurung2181
    @bijayyongengurung2181 4 роки тому +19

    Ama vaneko yasto po hunu parxa🙏🙏🙏🙏❤❤❤hjr

    • @verymentl6816
      @verymentl6816 4 роки тому

      samay lamo x akdin asko fal feri utup ma herna painxa

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 4 роки тому

    सलाम बहिनी म भन्दा उमेरले सानाे भए पनि काम ले ठुलाे हुनु भएकाे छ याे मन् सधै अडीक रहेकोले

  • @taksinghsimgh2759
    @taksinghsimgh2759 4 роки тому +3

    Waaw like it good sujav

  • @bhattaindira4700
    @bhattaindira4700 4 роки тому

    धन्यवाद आमा महान हुनुहुन्छ। भाइ धेरै सोच्नुपर्छ।धोकानहोस भाइलाइ।।।।

  • @mayalama8353
    @mayalama8353 4 роки тому +6

    Wow mom ❤️❤️🇳🇵🇳🇵

  • @rameshsunar1159
    @rameshsunar1159 4 роки тому

    मेडम हजुर महान बिचार भयकोभगवान हो यश्तै शबैको शोच भय यो देशकशो काया पलट हुने थियो

  • @Mayathami1995
    @Mayathami1995 4 роки тому +3

    सहयोग पो माग्छ त यो पछि change हुन्छ , sure

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому

    सरिता दिदि को सोच एकदम महान रैछ ।हजुर जस्तै मान्छे को धेरै खाचो छ नेपाल मा ।हजुर को महान सोच लाई म सलुट गर्न चाहन्छु

  • @sabitrithapa9634
    @sabitrithapa9634 4 роки тому +4

    Wau so sweet voice ram hajur haruko maya kaile pani kam na hoous🥰🥰

  • @minthapa3483
    @minthapa3483 4 роки тому

    बैनि कति राम्रो साेच हाे हजुर बाउनकाे छाेरि भएर पनि खुशि लाग्याे धर्म भनेकाे यहि हाे

  • @krishnack6370
    @krishnack6370 4 роки тому +4

    Wowooo great mom salute mom

  • @khimnepali17
    @khimnepali17 4 роки тому

    माहान विचार आफ्नो 2 वटा छोरा हुदा हुँदै पनि जातिय विभेद नगरी नयाँ संविधान कार्यान्वयन गर्दै सरकार ले गर्न नसकेको काम गर्दै टुहुरो लाई तेस्रो छोरा बनाउनु भएको छ। सरिता जि लाई सम्मान छ ।उहा जस्तो लाई रास्ट्रले सम्मान गर्नु पर्छ । आमा छोरा को नाता कहिल्यै नटुटोस सधै खुशी रहुन । धन्यवाद ।

  • @arunachhetri4281
    @arunachhetri4281 4 роки тому +3

    really u r great ma'am

  • @krishnajabli7642
    @krishnajabli7642 4 роки тому +1

    जिउदाे भगवान कुशल साेच भयकि संसारकै यक नमुना अामा हुनुहुन्छ ।

  • @सुप्रीयाश्रेष्ठ

    आमा प्रतिको माया सबै लाई थाहा छ 🙏🙏🙏
    फेरि नेपाल मा घटिरहेको घटना सग मेल हुन नजावस है आमा ♥️