34'x30' House Design/ Owner:- Dipendra Rai/ Itahari Sunsari

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024
  • #हामी तपाईंहरुलाई हाम्रो नयाँ डिजाईन प्रस्तुत गर्दछौ ।
    #के तपाई घर, भवन निर्माण गर्ने सोचमा हुनुहुन्छ? कति खर्च लाग्छ? नक्शा कहाँ बनाउने? जस्ता प्रश्नले अलमलमा हुनुहुन्छ भने हामी तपाईँलाई सहयोग गर्न सक्छौ।
    #हामीलाई_नै_किन_रोज्ने?
    १. आकर्षक डिजाईन
    २. घर/जग्गा नक्शा सम्बन्धि सम्पूर्ण कार्यहरु
    ३. वास्तु शास्त्र अनुसार नक्शा डिजाईन
    ४. उत्कृष्ट थ्रीडी मोडेलिङ्ग तथा भिडियो एनिमेसन
    ५. केवल अव्वल र गुणस्तरीय सामानको प्रयोग
    गुणस्तरमा सम्झौता बिनानै अनुबभी तथा दक्ष्य प्राबिधिकद्वारा आकर्षक र सुलभ घर बनाउन हामीलाइ सम्झनुहोस्।

КОМЕНТАРІ • 2