सङ्गीत सम्राट भक्तराजआचार्य ज्यु नेपाली सङ्गीतमा विश्व विद्यलय नै हुनु हुन्छ।गायन र सङ्गीत दुवैमा निपुर्ण हुनुका साथै आफैंमा गीतकार पनि हुनुहुन्छ।झरना तिमी न झरि देउ तृष्णा मेटाउन आउनेलाई...बोलको गीत रेकर्ड पनि गराउनु भएको छ।उहाँका चर्चामा आएका सृजना युटुबमा हेर्न सुन्न पाईन्छ।तर कम सुनिएका सृजना पनि राखि दिनु भए राम्रो हुन्थ्यो।
कन्चन पुडासैनीकको गीत,
दिब्य खालिङ्गको सङ्गीतमा
सङ्गीतसम्राट भक्तराज आचार्य ज्युको श्रुति मधुर ओझिलो स्वरको त्रिबेणी ,अनुपम छ
कन्चन पुडासैनिक को शब्द रचना,दिब्य खालिङ्गको सङ्गीत र गायक सङ्गीतसम्राट भक्तराज आचार्यको सहकार्यको अनुपम सृजना
सदाबहार गीत