२३ बर्षिय युवा नेपालमै बाख्रा पालेर बने करोडपती ,जान्नुहोस उनको संघर्षAmrit Tiwar Interview
Вставка
- Опубліковано 13 жов 2024
- Amrit Tiwar Interview
Camera : Bhagya Neupane
Edit: Ganesh Bhattarai
Facebook:
/ ganesh.bhatt. .
Instagram:
/ ganeshbhatt. .
Twitter:
/ bibasbhattarai1
My Viber & WhatsApp :
9803402994
OriginalKhabar LInk:
OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9803402994
जतिले यो भिडियो हेरेर र हामिलाई अथवा अमृत तिवारिलाई सम्पर्क गर्नुभयो साथै जतिले हेरेरमात्र भएनी साथ दिनुभयो सम्पुर्णलाई धन्यवाद।हामी छिट्टै गोलभेडा (टमाटर) खेतीको बारेमा पनि भिडियो बनाउँदै छौं, त्यस्कोलागी हाम्रो च्यानललाई subscribe गरेर थप हौसला बाढाइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ।
nummer dinu hola
कसरी गर्ने सम्पर्क फेसबुक वा नम्बर मलाई दिनु न
number ya fb pauna sakin xa hola
Numb dinu hola
number ubalabda garidinu vaya ma avari hune the
नमुना नै देखानु भयो नव युवाहरुको लागि प्रेरणा दिलाइदिनु भएकोमा धन्यावाद
पुरै भिडियो हेरे ब्यवसायी भाइको अंतरवार्ता अत्यन्तै प्रभावशाली,स्पष्ट ,धाराबाहिक,प्रेरणामुखी लाग्यो। भाइको ब्य्वसायीक सफलताको कामना! 🙏
हार्दिक बधाई मिडिया कर्मि लगायतका अनिल तिवारी बाख्रा पालनपोषण जानकारी बारेमा अत्यन्तै राम्रोसँग शिक्षाको ज्ञयन दिनु भएको छ लाखौंलाख नमन छ म अहिले साउदि अराबिया बाट यो कार्यक्रम हेर्दै छु नेपाल अाएर म पनि कृषिको बेवासाय गर्ने अत्यन्तै ईच्छा छ धन्यवाद मिडिया कर्मि सरले तिवारी सरकाे बाख्रा फार्म अनिवार्य दृश्यलाई देखाउने अनुरोध गर्दछु ताकि बेवास्थापन गरेको तरिका हामीले हेर्नु अत्यन्तै चासोको बिषयमा हाम्रो अावश्याक्त छ कृषिको जिवान हाम्रो नेपालीको चाहनालाई मिडियाले अतिरिक्त भूमिका ठूलो सहयोगी भूमिका खेल्नु भएको छ धन्यवाद
हैट!! धेरैनै बहादुर युवा हुनुहुदो रहेछ। एक्दमै मीन तरिकाले सम्झाउनु भयो भाइ ले। धेरै ज्ञान लिइयो है!! बोल्नमा पनि सारैनै सिपालु। brave Man
एक परीश्रमी युवकको प्रगति देखी नसक्नेहरुको कमी छैन हाम्रो नेपालमा
भिडियोमा dislike गरेर आफ्नो परिचय दिइ रहेका छन खुरापाती हरुले😗
धेरै राम्रो ज्ञान दिनू भयो मलाइ पनी गरने बिचार छ हाल साउदिमा पैसा जम्मा गरने सिलसिलमा छु भाइ
धेरै राम्रो काम हरेक दिन विदेशीने नेपाली युवाहरूलाई प्रेना को श्रोत
धेरै रामो रहेछ हजुरको फर्म कुन ठाउमॉ हो नि 👏हजुरको सोच गुड छ🤝🤝🤝🤝👏👏👏👏
अब हामी सबै सबै यसरिनै आफै लाग्नु पर्छ आहा सलाम छ तिवारी सर
प्रगती धैरै धेरै सुभ कामना
एक उदाहरण काम हो ।यो सानो उमेरमा एतिको पर्गती गर्नु ठूलो कुरा हो र हामी युवा हरुलाइ नि एउटा उर्जा बढेको छ हजुरले गरेको यो कामबाट आउदा दिनहरुमा अझै धेरै सफलता मिलोस
Thumps up for Amrit Tiwari bro..🤘🤘🖒🖒🖒 Every generation need a new revolution 😎😎
Ak uwako pragati Lai samman garau
सम्जाउने तरिका धेरै राम्रो छ पर्गती धेरै राम्रो म पनि तेहि बाख्रा पालन गर्नी सोच छ।
Wow
well done sir... krishak jiu haruko pashinaa le haamro jiwan chalxa...hjr haru prati sadhai mero sammaan xa sir....
Good job
वाउ गुड सर
एक उदाहरणिय उद्दामी ,
खास गर्नुपर्ने यहि ।
Great
हजुर पत्रकार जि फार्महरुको ph no.पनि राख्दिनु पर्यो नत्र कसरी सम्पर्क गर्नु?
भाइको सफलता प्रति खुसी लाग्यो!
Nice
Goodjob bhai
Dhanyabad xa bhai ekdamai asal uttsha hawshallako lagi
Always stay blessed
सयौ भिडियो हेरे बाख्रा पालन सम्बन्धि यस्तो स्पष्ट तरिकाले बुज्ने भिडियो यो भाईको मात्रै पाय 🙏🙏समय मिले देखि र भय्याय सम्म हजुर को मा आउने छु
सारै किलियर छ हजुर को सुझाव धन्यवाद
यो होन्ट जिवन को सँघर्ष भने को तर बधाई छ सर
मलाई एउटा सुझाव दिनु हुन्छ कि ५०%बोयर पाथि र बोका लाई के कति सम्म मा किन्न पाउछ होला कृपया जानकारि दिनु होला
yuwaa shakti swodesh mai huni ho vane 10 barsha ma desh ko namuna ferine thyo.great job bro.dherai ramro lagyo.
निकै सन्देश मुलक इन्टर्भिउ भाइ को नम्बर पाउन पाएदेखी सजिलो हुने थियो म पनि मेरै देश मा एसरी नै केही गरि बस्ने मन छ।
राम्रो प्रगति होस अमृत तिवारी जि
गर्न सके नेपाल मै हिरा फल्दो रहेछ ! धेरै राम्रो पेशा !!
वाह गरे देश मै मालामाल प्रगतिको कमना साथि
यो बाख्रा साहु लाई त मैले कतै न कतै भेटेको छु ! तर कहा ??? great work broo..suport for you 😊
Nice 👍 bro
aaj yo suner khusi ani aatma biswas bado great person
याे भाईलाई पियन क्याम्पस मा देखेकाे हाे मेहनत गरेछ भाइ ले ।
धेरै राम्रो काम
वाउ उदाहरणीय काम गरेकोमा बधाई तथा लाखौं लाख शुभकामना !!अमृत तिवारी ब्रो,,!!
सहि काम गनु भएको छ।
Great job brother , from sikkim .
Amrit sirtapai samga ko aupacharik bhet tahta chalfal ka lagi kasari ra kaha samparka garna sakinxa jankari pau na plz
यो भाई बोलेको कुराहरू राम्रा ज्ञानका भएपनि म earphone झिक्न बाध्य भए ।
कति राम्रो कुरा मेरो भाइ मन को कुरा अब म आउदै छु तर मेरो जमिन 6 गठा जमिन छ येस मा हुन्छ कि हुदैन ?मलाइ जाना करि पाउ है !भाइ फोन नम्बर पाउ पाठ पाठि लाई कति पर्छ plz
दम छ तिमी मा best of luck bro
real hero dai god always blessing u
There is another farm in Harkapur, Nawalparasi where this farm has become the unique for keeping Boer breed brought from Australia. Must go there also. 🤘
good job Amrit vai. I m really impressed. U r an example.
Right
Amrit ji hjur le gare ko bebosay deharai ramro xa hjur ko yo menta ani hjur ko pragati deharai ramro xa Amrit ji hjur lai solam xa hjur lai
great job MR.TIWARI ji. Ati nai uttam.
Bhai ko kura dherai ramro ani Salam xa timro bakhra palan bebasayema
Good nice .
बधाइ brother अब म पनि नेआयर येस्तै ब्यबसाय गर्ने हो
I really proud of you my dear friend
wow wow so amazing yar missing you .
एक दम राम्रो काम
कृषि सम्बन्धी अरु भिडियो ल्याउनु होला
Khusi lagyo tapao ko kura sunda aba mo pani aaudai xu qatar bata ani stat gardai xu mo pani thank you🇳🇵
धेरै राम्रो काम म पनि सोच बनाउदै छु तर लगानीको कमि ले गर्दा
Very good bro kam
टाठो रैच भाइ , बधाइ छ भाइ तिमिलाई ,
यो भडियो बनाउने तरिका अलि भएन ,जुन भिडियोमा बाख्रा ,खोरको प्रकृति,दाना दिने ठाऊँ र खोरको परित्रमा गरि देखाउन जरुरि थियो।
Good sir
सलाम छ तिवारी सर
सै कुरा हो
Dherai ramro business sochera garnu vayesa. Amrit ji
Good job
उहाको नम्बर पाउन सकिन्छ कि
nice work
मलाई त्यो ठाउँमा आउन मन लाग्यो, के गर्नेहोला??
सर पचास पर्सेन काे बाेका रपाठि काे मूल्य कति पर्छ र कहा सम्पर्क गर्नुपर्छ
Dherai ramro Jankari dinu vo sir good job
Good
I m care
Becoz we are young man going out country bcoz for money. Work . but timro KAM lyee akdam mero Mon xuyooo I m come my country Nepal and I also doing work like this . I mean like seem work . really recpect brother really really hats up . 👏👏👏👏👏
हजुर को सोच लाई मनु पर्छ सर
akdam thek bro.
Good job sir
Salute u bro ma 100% aauxu tapai sanga vetna ko lagi
Good job 👏
Good job amrit ji
nice work all the best
तपाईंको हरेक इन्टरभ्यु हेर्छु मलाई साह्रै राम्रो लाग्छ।
मेरो घर बाजुरा जिल्लामा पर्दछ।
तपाईंबा बाख्रा पाठा लग्ने निधो गरेको छु ।
तपाईं को इन्टरभिउ हेरे तर धर्कै मन रोयो तर के गर्ने बिदेशिनु पर्यो तर हजुर को जस्तै मेरो पनि बिचार हो बाख्रा पाल्ने तर मलाइ मन पर्ने बाख्रा हो बयर अब हजुर को contact नम्बर दिनुस मलाइ ओर्जिनेल बयर चाहियको छ पाठा अनि पाठि ल है
contact गर्नुस मलाइ बाख्रा को बिजन चाहियो
खुसी लाग्यो
सलाम छ हजुरलाई
Hi sir malai boyor boga ko samkarka garanu kaha kanet milaxa
Amrit ji ma phihal India KO Assam bat massese gardai cu ra ma pani bakhra palan gar na chahancu ta hajur KO number pauna
अमेरिकाको राष्ट्रपति एउटा दाउरेको छोराले पनि आफ्नो भाग्य रेखा आफैं कोरेर आफ्नो भाग्य निर्माण गरेका थिए जो अवरहाम्लिङले त्यो कुरा चिनामा लेखेर मात्र हुदैन।
Amrit Tiwari sir ko num pauu nw
Dherai khushi lagyo ajhai pragati ko shubhakamana la bhai lai desh kai namuna krishak hunuhunxa
Good job keep going on always but don't loss local goat
धेरै राम्रो amrit bro thanks....
I proud of you my dear friend
Thanks Vai
राम्रो प्रयास
Great job bhai ..aafnao desh maa pasinaa bagaayer malik bhannu katti garb ko kuraa ..godbless u always .
Nice
ati mitho boli bichar saharai ramro lagyo
Sir ma 20 barsa ko aauta uba ho malai pani bakhara palan baybasaye garna man xa. Malai tiyari sir ko number upalbada garuna saknu hunxa. Plz uha ko number malai upalabdha gardinu
Amrit sir gajurko kura sunda malai pani bakhara palan man lageko xa tipai samma kasari aaun sakinxama Baglung bat ....
How much price 1 bore goate male and female
अति सुन्दर
Nambor dinuna
Sir hajur la utpadan gara ko boyar boka kati % ko lahi kati parxa malahi ni kinna man xa boka boyar ko tq vannu la
you are great brother this is good job
Ramro garechhan bhai le yati sano umer dekhi bhai ko mobial no kati holaa paauna paya dherai ramro huni theyo