राष्ट्रिय निकुञ्ज भित्रको गाउँमा बाख्रा पालन,चितुवासंग घम्साघम्सी ! - Goat rearing/farming in Nepal
Вставка
- Опубліковано 13 жов 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
रम्रा्े र सही ठाउमा बाख्रा पालन गर्नु भएछ धन्नेवाद र शुभकामना छ ।
ak dam khushi lagyo hajur ko antar barta herera tapai lai safalta ko Kamana garda chhu
दाज्युको स परिवारलाई धन्यवाद राम्रो ब्यबसाय गर्नु भएको रहेछ ठाँउपनि असाध्यै राम्रो रहेछ अझ प्रगति गर्दै जानू होला । साथमा Nepal Pride टिमलाई नि धन्यवाद ।
हजुरको नयाँ भिडियो आउना साथ लाईक हानी हाल्छु । जानकारी मुलक हेर्न पाइन्छ धन्यवाद सर ।
thank you G star magar sir
सर हजुर को यो सन्देश मुलक भिडियो ले हामी प्रबास को नेपाली को मन नेपाल मा तानेको छ अब हामी पनि आयेर अब केही गर्छु भने हामी युवा को जोस जागर आको जस्तो लाग्छ ।।
Cu XT ft
krushna sir ko video naxutai herne gareko xu tapaikai vudeo ko karan ma krisak bandaixu
नियमित श्रोता म
nepal pride tv is best 👍️
धेरै राम्रो काम सर
तपाईंको सबै सधै भिडियो हेर्ने गर्छु संखुवासभा को पनि भिडियो ल्याउनु होला
हस हजुर भैहाल्छ नी मेरो गाऊ नी संखुवासभा हो हामी चाडै नै आउदैछौ कार्यक्रम को लागी
@@suvasrai367 हस हजुर numberउपलभ्ध गराउन सक्नू हुन्छ की हजुर
@@अर्जुनशेर्पा-य7ध हुन्छ मेरो इमो नम्बर 0097336199658
Lokesation Chai Ramro Sanga Vandinu paryo Sir
बधाइ छ सर म पनि अब मलेसिया बाट आयर बाख्रा पाल्ने पलान म छु
कुनै बेला हजुर को फ्राम्मा हेर्नू आउनु पर्छ होला लोकल त पाली राखेकै छौ तर बएर को सिस्तम अलिक सिक्नु परेउ
Good
Dharai ramro lagyo salam xa
Good job ma pani korea bata farke paxhi mero sspana pani yehi ho.
सोत परेको छौ रे मिडिय सर बोली एसतै हो हहह
Good job
Dami
Good job
बाग बसनि ठाउँमा बदर कहिले अाउदैन
मत चाहन्छु हजुकको यो चाइनल डिसहोम टिभी मा अाउने भए कति राम्रो हुने थियो
Sanen bhakhara lai kati parcha
🤔🤔
Tapai chituwa ko mukha bat bachanu ba ho ta hoen 🤣🤣🤣🤣