रास्वपाको नेताहरुसंग समाजसेबिIsha Gurungले भेटपछि, ईसा संसद भवनमा यएर सबै नेतासंग भेटिन्Ravi/Toshima
Вставка
- Опубліковано 16 жов 2024
- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने 9860424917
Host/Program Presenter-Milsn khatri
Anchor-Anisha karki
CAmeraperson-Sujan basnet
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
Hello Tv News HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
समाज सेवा इसा गुरुङ र अर्को सिसलाइ धेरै धेरै धन्यवाद छ जय घण्टी ❤❤❤❤
समाजसेवी इसा गुरुङ र सुनिता गुरुङ दुबै चेली लाई बधाई छ!❤अझै दिन दुखी लाई सहयोग गर्दै गर्नु!keep it up👍️
यसरि हो युवा युवा मिल्ने सहयोग गर्ने दिदिलाई ।उहालाई सदैब आटेको पुगोस।
Go ahead di
Jai ghanti
Good luck Chandra sir🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
युवा मिलेर जाऔ.......आजसम्म बा हरुले मिलेर लुटे अब लुट्नु भन्दा नि बच्नु छ तीन्लाइ तेहि भएर आफ्ना कार्यकर्ता लाई थाहै नदीइ रातरात गरेको सहमति एक उदाहरण हो,सबैले खबरदारी गरी आजसम्म लुटेका जनताको पसीना र राज्यको ढुकुटी फीर्ता ल्याउनु भने नेपाल पनि विश्व को एक नम्बर मा आउँछ यहाँ त पालैपालो लुटेर पो आज देश र जनतालाइ मर्का परेको हो।
Isa didi ❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Namasta🙏🇳🇵
जय घन्टी !
Chandra dai nice nice
ल हेर्नुस दीदीको पनि प्रस्नल पत्रकार छन भोलि नेता हुने पारा हो ।।।
Good job rabi dai❤
Chandra bhandariko big friend hu ma
इशा होस या गु को दिशा रबिको अन्धोभक्त
🙏🙏🙏🇳🇵
हैट बिदेशी बिदेशी दलालहरुको भेट भएछ
ईशा दीदी तपाई जती को व्यक्ती ले एस्ता लुटेरा ठग चोर हरू संग फोटो खिच्नु भने को सेतो लुगा मा हिलो ले पोत्नु जस्तै हो सुहाउदैन दीदी बरू Balen shah संग हर्क राई गोपी हमाल संग जोड़ीनुस ❤❤
Thug lammichhanne 🔔👻🔔
Sahakari thag
Sahakari thag gafadi
जय रबी सर