आहा! जनताको गित रास्ट्रको गित परिवर्तनको गित झुपडीको गित दुखिको गित गरिबको गित जोसुकैले गाउने अबसर पनि पाउदिन छुट्टै पहिचान र सम्मान छ उहाहरुको यश गितका श्रजक श्रस्टा गायक गायिका लगायत सम्पूर्ण मा उच्च सम्मान
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । आज जनयुद्धमा जनताले दिएको अपार मायाको सौगात कति गहिरो हुँदो रहेछ जनताको माया भन्ने गीत लिएर आएकाछौं । यस गीतका सर्जक नेत्र विक्रम चन्द (विप्लव) हुनुहुन्छ उहाँलाइ बिशेष सम्मान गर्दै गायक कर्ण गौतम (विद्रोही) र केसरी घर्ती (एलिना) को स्वरमा यो प्रस्तुति । तपाइहरुको सल्लाह सुझाव र मायाको आशा र अपेक्षा गर्दछौं । धन्यवाद ।
सर्बप्रथम त बिप्लब सरलाई मनैदेखि सम्झेको छु । २०५५ सालमा कालिकोट मा पहिलोपटक भेट भएको थियो । म त् त्यतिखेर कुमार केटा थिए । उहा लक्का जवान हुनुहुन्थ्यो। रोल्पा बाट हितानको कमानमा म लगाएत ७ जना साथी हरु र हिमालको कमानमा रुकुम जिल्ला बाट ७ जना गरेर १४ जना स्क्वायर टिमलाई स्वागत गरेको याद आयो । सबैले हेरेर माया गरिदिनुहोला हैत
सलाम नेत्र विक्रम चन्द लगायत गायक गायिका सबैलाइ
भावुक हुन्छु जब त्यो गौरवसालि इतिहास जनयुद्धलाई सम्झिन्छु ।
बर्गिय गित
सलाम कलाकार लाइ
सलामदुबैजनालाइ🙏🙏🙏🙏🙏❤❤❤❤❤😥😥😥
निकै उत्कृष्ट ❤🎉
माया त माया फरक माया
विद्रोही कामरेड हाम्रो घरमा बसेको याद आयो युद्दकालको समयमा
आहा! जनताको गित रास्ट्रको गित परिवर्तनको गित झुपडीको गित दुखिको गित गरिबको गित जोसुकैले गाउने अबसर पनि पाउदिन छुट्टै पहिचान र सम्मान छ उहाहरुको यश गितका श्रजक श्रस्टा गायक गायिका लगायत सम्पूर्ण मा उच्च सम्मान
सास्कृतिक संघर्ष बाट प्राप्त गणतन्त्र। तर सोचेको आएन, भएन यी दुखद कुरा। 🙏
आहा
पुरानो याद ताजा भयर अयो यो गीतले
साह्रै मन छोयो ❤
Good job
पुरानाे याद आयाे शुभकामना सबैजनालाई
great song
नमस्कार सम्पूर्ण संगीत सारथी मनहरुलाई । आज जनयुद्धमा जनताले दिएको अपार मायाको सौगात कति गहिरो हुँदो रहेछ जनताको माया भन्ने गीत लिएर आएकाछौं । यस गीतका सर्जक नेत्र विक्रम चन्द (विप्लव) हुनुहुन्छ उहाँलाइ बिशेष सम्मान गर्दै गायक कर्ण गौतम (विद्रोही) र केसरी घर्ती (एलिना) को स्वरमा यो प्रस्तुति । तपाइहरुको सल्लाह सुझाव र मायाको आशा र अपेक्षा गर्दछौं । धन्यवाद ।
आहा !❤गित धेरै किसिम अनि बिसयबस्तुका हुन्छ्न तर यसरि जनताको गितले साह्रै मन छुन्छ ❤
सलाम
well done daju
जनताको गित
क विप्लव सलाम !!!
Uchha samman chha sahayoudha haruma❤❤❤
thanks
साह्रै राम्रो गीत । जनयुद्धको बेलाको झल्को आयो ।
Kati mitho git
Very good kamreda haru❤❤
good luck
गित धेरै राम्रो छ बधाई छ सबैलाई
aaha janayudha ko yad aayo, yahi git gaudai hideko
सर्बप्रथम त बिप्लब सरलाई मनैदेखि सम्झेको छु । २०५५ सालमा कालिकोट मा पहिलोपटक भेट भएको थियो । म त् त्यतिखेर कुमार केटा थिए । उहा लक्का जवान हुनुहुन्थ्यो। रोल्पा बाट हितानको कमानमा म लगाएत ७ जना साथी हरु र हिमालको कमानमा रुकुम जिल्ला बाट ७ जना गरेर १४ जना स्क्वायर टिमलाई स्वागत गरेको याद आयो । सबैले हेरेर माया गरिदिनुहोला हैत
❤❤❤❤❤
Rolpa ma aago kojilko niskeko ho bhane kalikot ma aago ko lapka hamile nikale ko ho.
Very nice song
Uchha samman xa whole entire teamlai yasta yastai geet sunna pam aauney dinharuma pani subha kamana xa
Aaha kati mitho marmik geet
❤❤होला युनिट सलाम
supper song
नमस्ते म खुमा घर्ति सिर्जना मलाई साह्रै मन पर्ने गित आहा म सुन्दै हेर्दै छु है गितले भारी सफलता पाओस💐💐
धन्यवाद बैना सृजना
thanks सिर्जना
dami song
बिर्से हाम्रा नेता जि हरु ले
Salam kamreda haru❤❤❤
लालसलाम कमरेडहरु हाम्रो बर्गिए माया
नियामित शुभ चिन्तक ❤❤
बिप्लब सर बास्तबमा कलाकार हुनुहुन्छ । १० बर्षे जनयुद्ध कालमा हामी कति धेरै चोटी गाएको गीत हो । यो गीत सुन्दा मनै उथलपुथल पारी दिन्छ
good song
सलाम कमरेड हरु लाई 🙏❤
lal salam kamred kamred euta jnabadi git yeo ho yuba harko aawaj vanne git katai xa vane bajaidins hajur
jesus is god
❤❤❤❤♥️🇳🇵✊
❤❤❤❤
सबै थिकैछ तर हजुरले आपनै चेयानलको नाम पनि किन न बोलनु भयनकोट ईष्पशट भन्नु परेयो