नेपालमा पनि हुदो रहेछ अंगुर खेती । । Probability of Grapes in Nepal -NEPALTODAY [AGRICULTURE]

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024

КОМЕНТАРІ • 65

  • @ALL_AR0UND
    @ALL_AR0UND 5 років тому +8

    proud moment. salute from heart. jay Nepal

  • @manojwagle8375
    @manojwagle8375 3 роки тому

    Nice video #Jaspalthapa

  • @rajanthapa2200
    @rajanthapa2200 4 роки тому +2

    Nepal today Lai Salam Jaya Nepal Jaya kirsi.

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +11

    नेपाल टुडे कार्यक्रम म बारम्बार हेर्दै छु कर्मभुमि खाडी देशको साउदि अरबीया बाट नेपालकाे यो कुन ठाउँबाट हो मिडम सम्पूर्ण जानकारी दिनु होला हार्दिक शुभकामना सम्पूर्ण टिमलाई यो फल लाई बाँदरले खान्छ कि खाँदैन हाम्रो तिर अत्यन्तै बाँदरको बिगबिगी छ स्थानीय ठेगान भाेजपुर उत्तरी क्षेत्रमा हो

    • @thenepaltoday
      @thenepaltoday  5 років тому

      बाँदरले भेटे त मजाले खान्छ । तर यदि अंगुर खेती गर्न चाहने भए खेतीलाई वरिपरि र माथिाबट पनि तारको बार लगाउन सकिन्छ । यसरी खेती गरे बाँदरको आक्रमणबाट बचाउन सकिन्छ । ५,७ रोपनीमा अंगुर लगाए यहाँले अबरमा कमाएभन्दा कम हुन्न बढी नै होला जस्तो लाग्छ । तालिमका लागि आफ्नो नजिक पर्ने कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने छ । यो भिडियो चाहीं काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । यदि यही रिसोर्टमा आएर सिक्न चाहनुहुन्छ भने त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

    • @apreshchaudhary3160
      @apreshchaudhary3160 4 роки тому +1

      Badar le khadain herer chitta bhujhauxa hjur

    • @budhasubbarefrigerationele265
      @budhasubbarefrigerationele265 4 роки тому

      ktm patale ban resota ho

  • @ashokpoudyal722
    @ashokpoudyal722 4 роки тому

    सम्पुर्ण मा नमस्कार, कत्ती राम्रो कार्यक्रम 🥰🥰💐💐

  • @pabitrapradhan721
    @pabitrapradhan721 3 роки тому

    Yo honi ta tarika lagau hai sathi ho nepal lai sampanna banaupar6

  • @bashudhakal3026
    @bashudhakal3026 5 років тому +7

    ये नेपाल जस्तो पानी प्रसस्तै पर्ने ठाऊमा अंगूर अमिलो हून्छ अमिलो नहूने ऊपाय के होला सर प्रस्ट पार्नूस त

    • @thenepaltoday
      @thenepaltoday  5 років тому +2

      यससम्बन्धी अर्को कार्यक्रम पनि बन्छ, यहाँको जिज्ञासा पक्का पनि मेटिएला

  • @jeevankumargurung2438
    @jeevankumargurung2438 5 років тому

    Nice modern grapes agriculture in nepal.i never seen this kind of grapes agriculture in nepal.this kind of agricultural is best for nepal.

  • @tpgurreella4789
    @tpgurreella4789 4 роки тому +1

    अंगूर खेती कति उचाई देखि कति उचाई सम्म गर्न सकिएला .. अनि सिंचाई को लागि पानी कति आवश्यक पर्छ ... प्रसस्तै अथवा अलिअलि चिस्यान ठाउँ हावा चलिरहने ठाउँ सित पर्ने ठाउँ मा सम्भव होला की नहोला ..... २००० मी को उचाई मा मेरो घर हो ...

  • @gorkhey1234
    @gorkhey1234 3 роки тому

    Very good

  • @sandipdhungana3523
    @sandipdhungana3523 3 роки тому

    Angur lai kasari pakauna hola yesko barama kai vandinw paryo hjr la ..??

  • @milan5519
    @milan5519 4 роки тому

    Malai biruwako lagi samparka garne upaya bataidinu. Please

  • @basudevpokhrel4431
    @basudevpokhrel4431 3 роки тому

    योअंगुर को बिरूवा कहाँ पाईन्छ र यो कुनठाऊहो

  • @ranjema703
    @ranjema703 4 роки тому

    हेलो अंगुरको जात र तराई पहाडमा कुन जात लाउन सकिन्छ video बनाउनु होला

  • @maikoladovanadomukha6186
    @maikoladovanadomukha6186 5 років тому

    Sakhawsab ma yo kheti hunxa ki nae?? 1000ropni Vanda dherai x jgga teha hunx vane m pni kheti graxu

  • @agri-business0552
    @agri-business0552 3 роки тому

    Biruwa chahiyo baitadiko lagi... din sakne le contact gari dinu hola

  • @sindhuliblues9035
    @sindhuliblues9035 4 роки тому +1

    Kasto ho yo program nepal ko kun thau details ta dinu paro ni

  • @kohinoorpaudel1475
    @kohinoorpaudel1475 4 роки тому

    kun mahina ma lagauxan rw yesko biruwa kaha paenxa?bataidinu hola

  • @LT_88
    @LT_88 3 роки тому

    अंगुर को खेती के सुदूर पश्चिम को पहाड़ी भाग मा गर्न मिल्छ।

  • @rajeshbaskotakc991
    @rajeshbaskotakc991 4 роки тому

    Yo Kun thou ho plant kinna pidina sir

  • @harkarana5
    @harkarana5 4 роки тому

    मेरो मा ६०० मि: हाइट छ यो ठाउको लागि यो कालो खाल्को अङ्गुर लगाउन कतिको उपयोगी होला?

  • @khempurja6331
    @khempurja6331 4 роки тому

    रोपेको कति बर्षमा फल्छ हजुर अंगुर

  • @safaltakokamnavaimagar1913
    @safaltakokamnavaimagar1913 4 роки тому

    Nepal ko kun thau ko yo plz vandinus na

  • @hamrokoseli6065
    @hamrokoseli6065 4 роки тому

    kun thau ho

  • @sanjivmijar3664
    @sanjivmijar3664 4 роки тому

    काभ्रे मा हुनछ सर

  • @bhaluchatyang3852
    @bhaluchatyang3852 5 років тому +1

    Mero jagya tetikai bajai chha pahad sankhuwa sava ho

    • @thenepaltoday
      @thenepaltoday  5 років тому +1

      पहाडमा, मधेसमा जता पनि अंगुर खेती गर्न सकिन्छ । तर बाँदर वा अन्य आक्रमणबाट जोगाउनका लागि भने खेतीलाई वरिपरि र माथिाबट पनि तारको बार लगाउन सकिन्छ । ५,७ रोपनीमा अंगुर लगाए एएटा सानो परिवारलाई खाइखर्च पुग्छ । तालिमका लागि आफ्नो नजिक पर्ने कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने छ । यो भिडियो चाहीं काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । यदि यही रिसोर्टमा आएर सिक्न चाहनुहुन्छ भने त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

    • @deep1674nepal
      @deep1674nepal 5 років тому

      Plant ho

  • @kirtinedhapandey6081
    @kirtinedhapandey6081 4 роки тому

    Berna kaha pauxa plese

  • @PramodBhattarai
    @PramodBhattarai 4 роки тому +1

    के हो Tital ? नेपाल मा पनि हुदो रहेछ अंगुर खेत रे ! सानो छ्दा नै देखेको पहाड तिर जादा।

  • @krishnabhul3820
    @krishnabhul3820 4 роки тому

    खर्च को हीसाब खैत

  • @pancharajrai8059
    @pancharajrai8059 4 роки тому

    Kun thauma hola hajur yo

  • @kasammaharjan8009
    @kasammaharjan8009 4 роки тому

    K yasko boot Leena paucha ta
    ..

  • @bhaluchatyang3852
    @bhaluchatyang3852 5 років тому

    Kun tham ho yo biu pauna paya hunthyo address ta dinu hola

  • @purnavlogchannel5153
    @purnavlogchannel5153 5 років тому +2

    ma lai angur kheti garnu manxa talim ko lagee contek nambar bay huntho ki

    • @thenepaltoday
      @thenepaltoday  5 років тому +2

      तालिमका लागि आफ्नो नजिक पर्ने कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने छ । यो भिडियो चाहीं काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । यदि यही रिसोर्टमा आएर सिक्न चाहनुहुन्छ भने त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

    • @purnavlogchannel5153
      @purnavlogchannel5153 5 років тому

      नम्बर उपल्ध गरि दिनु बएको नेपाल तुदे लाई धन्देबाद म बिदेश मा छु यो पनि जान्करी बनाइ दिनु कि एहा तलिम को लगी कुनै फी तिर्नु पर्छ कि ज्फ्री हो जान्करी गराइ दिनु अन्रोध गर्द छु

  • @kundandhami4818
    @kundandhami4818 2 роки тому

    Phon nunber paaun hjaur

  • @ompalli8132
    @ompalli8132 5 років тому +1

    Kaha painxa biruwa

    • @thenepaltoday
      @thenepaltoday  5 років тому +1

      यो भिडियो काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

  • @subashkhadka8608
    @subashkhadka8608 4 роки тому

    नमस्कार
    क्रिपया यउटा Video जग्गा खरिद बिक्री सम्बन्धि बनाउन सुझाव दिन चाहान्छु। धेरै मानीसहरु जग्गा किनबेच गर्दा दलालहरुबाट ठगिन्छन। जग्गा को किसीम। पर्ती जग्गा भनेको के हो। ऐलानी जग्गा केहो ? ब्यक्तिगत जग्गा कसरी किनबेच गर्नी। बाटोको प्रकार , कुलो को प्रकार। मालपोत मा गर्नुपर्ने काम। आदि इत्यादि
    thank you

    • @thenepaltoday
      @thenepaltoday  4 роки тому +1

      subash khadka हामी यो देशको ६६ प्रतिशत जनताको पेशा कृषि विषय मात्र समाबेश गर्ने कोसिश गरी रहेका छौ ।

    • @subashkhadka8608
      @subashkhadka8608 4 роки тому

      Media Plan राम्रो बिचार। धन्न्बाद !!

  • @loknathbhandari5059
    @loknathbhandari5059 4 роки тому +1

    Hello all off you kindly request can you provide the cell no and location of farmer pls

  • @manojkaparmanojkapar6526
    @manojkaparmanojkapar6526 4 роки тому

    Kasari lagaune Aangur ko bot kaha paux 9814887926

  • @nabinbudhamagar6861
    @nabinbudhamagar6861 4 роки тому +1

    number pani send garidinuholaa hajur frim Kailali distict

  • @durgakharel848
    @durgakharel848 4 роки тому

    के हजुरहरु बाट बिरुवा पाउन सकिन्छ कि moail no9845066500 चितवन

  • @chhedupbhlon4116
    @chhedupbhlon4116 5 років тому +1

    हामिले नम्बर कसरी पाउने होला

    • @thenepaltoday
      @thenepaltoday  5 років тому +1

      यो भिडियो काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

  • @namastedang8918
    @namastedang8918 5 років тому +1

    यो कुन ठाउमा हो सम्पर्क नम्बर राख्ने गर्नुस

    • @namastedang8918
      @namastedang8918 5 років тому

      @@Agribiz746 धन्याबाद सर

    • @thenepaltoday
      @thenepaltoday  5 років тому

      यो भिडियो चाहीं काठमाडौंको नागढुंगानजिकै पर्ने पाताले वन सिरोर्टमा फलेको अंगुरसम्बन्धी हो । त्यहाँका सञ्चालक जनपाल थापाको मोबाइल नम्बर ९८५१२२०१९० मा सम्पर्क गर्नुहोला ।

  • @santrekking
    @santrekking 4 роки тому +2

    अङ्गुरको उन्नत जातको बिरुवा को लागि हामीलाई सम्झनुहोला। cnp.kd2@gmail.com

    • @ranjema703
      @ranjema703 4 роки тому +1

      कता होला अनि कुन कुन जात छन अनि पहाडको लागि कुन जात राम्रो होला

    • @santrekking
      @santrekking 4 роки тому

      @@ranjema703 चितवनमा हो। पहाडमा पनि हुन्छ।

    • @durgakharel848
      @durgakharel848 4 роки тому

      हजुर को फोन नम्बर पाउन

    • @harkarana5
      @harkarana5 4 роки тому

      बिरुवाको लागि छ भन्नुभयो तर कन्त्याक न; पाइये राम्रो हुन्थ्यो।