हैट डिट्टो आयो खास यहाँहरूले नेता बाट सिक्नु भाको कि यहाँहरूबाट नेताले भन्ने मा पो अलमल परियो वहा कलालाई मान्नु पर्छ सलाम छ अझै उम्दा बन्दै जावस शुभकामना
Actually, how would they feel if they both really meant to be at watch this acts, as being sitting together kp besides of him with Prachanda?✍️🤔🤐 Nyway- Master piece of Art!- (Nepalese politicians & their naked premises) 🎭👏 😂
मुक्तक १ देश र शहीद जाग्दैछ नेपाल युवाले दिदैछन कुर्बानी हेर्नू हैं जिउँदो शहीद हाजिर दिदैछ बलिदानी हेर्नू हैं आततायी छ शासन सत्ता ! तानाशाही बन्दैछ दले पार्टी गद्दार भष्टचारी हुदैछ बैमानी हेर्नू हैं मुक्तक २ माफिया र देशद्रोह चुर्लुम्म डुबेको छ देश कोभिङले देशद्रोही सत्तामा माफिया मातेको छ मोजमस्तीले मनमोजी भत्तामा र्याल काडेको छ छिमेकी सिमानामा हे जनार्दन खै ? युद्द छेड्नु छ अव हामीले अपराधी सोही कित्तामा मुक्तक ३ प्रेम र जीवन मानिस भै बाँच्नु छ अन्याय अत्याचार मास्नु छ प्रेम धर्म हो सोच्नुछ सदभाव सुविचार गास्नु छ हुनुछ शान्ति सदमार्गी उच्च संस्कार हो प्रेमसंसार नित्य कल्याण गर्नुछ दुष्टता र तिरस्कार नास्नुछ मोहन आचार्य जलद भान्सा बाग्लुङ देवचुली नवलपुर बेलायत
गौतम को कडा 📢📢📢पोख्रेल पनि कम हैन 👍️👍️👍️
अाहा कति राम्रो कमेडी 👍️! धन्यवाद छ राजेन्द्र पाेखरेल र सुबाेध गाैतम
केपी ओली को जय होस् तर MCC चै पास नगरेस केपी ओली ले
शुबोध गौतम को प्रस्तुतीकरण मा दम छ बेस्ट अफ लक।
U
@@dhaneshworshrestha3107 शुबाेध गाैतम
धन्यबाद बाबु
दुवै जनाको जोडी खुब जम्ला जस्तो छ निरन्तरता दिँदै जानु होला धन्यवाद छ
ua-cam.com/video/UVc0-qfpr6c/v-deo.html
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/GGolynw2JOw/v-deo.html
❤🙏❤
ओके कमेडी 100%सहिछ
दुबै जना बराबरी होइसियतमा छन कमेडी कलाकार हरु
Ramro chha karyakram
हैट डिट्टो आयो खास यहाँहरूले नेता बाट सिक्नु भाको कि यहाँहरूबाट नेताले भन्ने मा पो अलमल परियो
वहा कलालाई मान्नु पर्छ सलाम छ अझै उम्दा बन्दै जावस शुभकामना
सैइ हो👍️🙏
सेम दुबै जना बराबरि
धेरै राम्रो कटाक्ष प्रस्तुति झनै राम्रो अझै सृङ्खलाबद्ध रुपमा आउने अपेक्षा छ
उत्कृष्ट अभिनय 👌👌
\
जय नेपाल 🇳🇵
धेरै राम्रो छ ल बबाल छ 👌
Hehehe
Better subodh😄😄😄👍️👍️👍️👏👏👏
सुबोध गौतम को दामि छ हजुर
दामी सुवोध😘😘
ठिक ठिक हाँसेौला😁
दुवैको प्रस्तुती एकदम राम्रो छ।
।अति राम्रो कमेडी ओली र प्रचण्डको।
अति उत्कृष्ट कलाकारिता को लागि बधाई साथ शुभकामना !
Mr. Subodh will are the real star of Nepal and ....
साहारै राम्रो लाग्यो फेरि पनि प्रतीक्षामा छु👍️👍️🙏🙏
हास्ने दर्शकलाई अलि बढीनै सिकाईएछ हास्न,कस्तो नसुहाउदो हासेको ।
जबर्जस्ति हास्न बाध्य नबनाको भये हुन्थ्यो।
दह्रो दिए साथीहरुले 😁
मज्जा आयो !
Wow very Nice comedy Battle 👌👌
उत्कृष्ट 👏👏👏
Suppp
अाहा अति राम्रो 👌🙏🙏🙏
K.P voice is great wa
Winer hunuparcha prachha prachandaji Tara abhinayma oliji.
Nice both brother wonderful comedy 😀😀😀
एकदम राम्रो र रोचक कमेडी रहेछ।
Kp was same hats off , so far he is the best till this date ..
Both of you an amazing talented and winner is KP.
ठिक ठिकै हो र छ प्रगति को कामना
I can't stop my laugh🤣🤣🤣🤣🤣
राम्राे छ
मह जोडीलाई फलप चादै खुउछ होला हो।।।यो नयाँ जोडीले
Lots of love and respect.
राजा बिरेन्द्रको परिवार र मदन भण्डारी को षड्यन्त्र कस्ले रच्यो त्यो पनि खोलिन्छ की जस्तो छ यो दोहोरी ले।
Wow very much entertaining 🔥🔥
Good luck
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/GGolynw2JOw/v-deo.html
❤🙏❤
kp oli ko acting man parne jati yeta hajir 😂
Dherai ramro lagew
मार्मिक र यथार्थपरक ,धन्यवाद।
अोलि र प्रचन्डलेनि हेरिराको होला
Actually, how would they feel if they both really meant to be at watch this acts, as being sitting together kp besides of him with Prachanda?✍️🤔🤐
Nyway- Master piece of Art!- (Nepalese politicians & their naked premises) 🎭👏 😂
A1
@@manojkhatiwada9000 xxx
@@manojkhatiwada9000 zzzx
@@manojkhatiwada9000 xxx
wow तपाईं 2 जना लाइ सलाम छ।
मिठो
fantastic
Excellent comedy
KP ba subod ko babal lagyo both are amazing
First time watching vdo
Nic
धुर्मुस र मनोज गजुरेलको जोडि भन्दा पनि कैयौं गुणा गजबको कला देखाउनुभयो। ✋✋✋
Ho ra
both amazing
सुपर nice दुबै जना को राम्रो छ
अत्यन्तै प्रशंसनीय बार्ता,एस्तै कार्यक्रम बनाउनेतर्फ लंकनु है।
राम्रो कार्यक्रम
KP oli is More clever than prachande in real life
कलाकारिता पूर्ण छ ।
Wawooo Adorable Amazing all the best both of you 🙏💐💐💐💐❤️❤️❤️❤️
तर प्रचण्ड को क्यारिकेचर चाहिँ मलाई ठिक लागेन
Simply is the best
😀😀😀गज्जब
''मागेर देश चलाउँ भन्ने मगन्ते नेताको के आश'' !
wow nice vido fantice words
वाहाँ एक दमै सान्दार 👌👌👍️👍️
Keep it up go ahead super dupar comedy😂😂😂 👏
Wow super say upper
both talented comedy actress
केपीकाे भुमिका निर्वाह गर्नेचै हुबहु लाग्याे वहाँकाे नाम चै के हाे ?
😲😲😲wonderful comedy
धेरै राम्रो छ।
K p oli pni fell …,,
लो है भाइ हरुले त देस हाक्यो त प्रचण्ड र ओलि भयर
Oli Baa chai wastabik chatur rah mahir khiladi rahexann🇳🇵🇳🇵🇳🇵✌️✌️✌️✌️💋💋💋💋😍😍😍😍😘😘😘😘
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/GGolynw2JOw/v-deo.html
❤🙏❤
अाफ्नाे एक्टिङ गर्दा राम्राे क्यारिकेचरले सधैं कार्यक्रम स्थाई हुदैन
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/GGolynw2JOw/v-deo.html
❤🙏❤
लास्ट मज्जा आयो साथीहरू
दामी कमेडि 👍️😂😂
Subodh gautam winner
Good kamedi❤❤❤
Ramro xa video good job all Happy new year mitra ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
प्रचण्ड को अनुकरण गर्ने कलाकार
Raja Rajendra
मुक्तक १
देश र शहीद
जाग्दैछ नेपाल युवाले दिदैछन कुर्बानी हेर्नू हैं
जिउँदो शहीद हाजिर दिदैछ बलिदानी हेर्नू हैं
आततायी छ शासन सत्ता ! तानाशाही बन्दैछ
दले पार्टी गद्दार भष्टचारी हुदैछ बैमानी हेर्नू हैं
मुक्तक २
माफिया र देशद्रोह
चुर्लुम्म डुबेको छ देश कोभिङले देशद्रोही सत्तामा
माफिया मातेको छ मोजमस्तीले मनमोजी भत्तामा
र्याल काडेको छ छिमेकी सिमानामा हे जनार्दन खै ?
युद्द छेड्नु छ अव हामीले अपराधी सोही कित्तामा
मुक्तक ३
प्रेम र जीवन
मानिस भै बाँच्नु छ अन्याय अत्याचार मास्नु छ
प्रेम धर्म हो सोच्नुछ सदभाव सुविचार गास्नु छ
हुनुछ शान्ति सदमार्गी उच्च संस्कार हो प्रेमसंसार
नित्य कल्याण गर्नुछ दुष्टता र तिरस्कार नास्नुछ
मोहन आचार्य जलद
भान्सा बाग्लुङ
देवचुली नवलपुर
बेलायत
दुबै दामी छ होउ
Inder jeet malla
Kye
next part plz
Very nice
Wow beautiful
वाउ रमाईलो
भुत नै चडेछ केपि र प्रचण्ड को😆😆😆
सुबाेध गैतम दाइ उफफफ
Danger both .spcial yedume bro😂😂
असाध्यै मन पर्यो यो कार्यक्रम ।
What a performance 👏🏼👏🏼👏🏼👏🏼
Mero vanji jasto lagyo ho ? YP. Mama
Ramro derai ramro ke pi ba ajhai ramro
Subodh dai babal👌👌💖
धुर्मुस र मनोजको उत्तराधिकारी बन्न खोज्नु मुर्ख्याइँ भयो
दुवैको अति उत्कृष्ट!
अझै सुवोध गौतमको त झनै उत्कष्ट!!