हार्दिक बधाई तथा गीत सफलताको शुभकामना छ । गीतको सम्पुर्ण पार्ट एकदमै राम्रो र उत्कृष्ट लाग्यो बडिकेदारको सान भाइ नबिन जेठारा महासागर लाई उज्ज्वल भबिस्यको शुभकामना छ ।। राम्रो गायन छ अझै अगाडि बढ्नु शुभकामना छ ।।।
आहा अत्यन्तै राम्रो सर्बोउत्कृस्ट गीत आफ्नो गाउँठाउँ को पहिचान कतिराम्रो बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई गायक नबिन जेठारा महासागर लाइ साङितिक छेत्रको शुभकामना छ ।।।
आहा यो होनि हाम्रो ठाउको पहिचान कस्तो राम्रो गीत बनाएको गाउँ ठाउँ को पहिचान बारे अनि माया प्रेम पनि जोडिएको , अनि बडिकेदार को प्रचार प्रसार पनि भएको एकदमै उत्कृष्ट लाग्यो यो गीतको भाग २ पनि छिट्टै आवस हामी प्रतीक्षा मा छौ पहिलो पटक बडिकेदार गाउपालिकाले राम्रो काम गरेको अनुभूति भयो नराम्रा काममा पैसा खर्च गर्नु भन्दा यस्ता काममा लगानी गरेको देख्दा निकै खुसी अनुभूति भएको छ पालिका अध्यक्ष , उपाध्यक्ष लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद ।।। संचारकर्मी एबम गायक /संगीतकार नबिन जेठारा महासागर लाई उज्वल भबिस्यको शुभकामना एकदमै राम्रो गीत ❤❤
अचम्मै निको छ ब्रोदर ,"गाउँ रमाइलो धारी,ठाउँ राम्रो अत्तर काडा, "यो गित ले बडिकेदार को सेरोफेरो समेटिएको छ तमि सबै खिलाई झिकै झिकै धन्यवाद छ 🇳🇵❤️❤️❤️❤️
समग्रमा यो गित एकदमै राम्रो छ अझै प्रगति गर्दै जानु यो प्रस्तुती को सफलताको शुभकामना नविन बाबु आगामी दिनमा पनि यस्ता प्रस्तुतिहरु प्रस्तुत गर्दै जानु ।
आहा अति नै उत्कृष्ट लय शब्द अनि एउटा कुरा यो गीत ले बोक्टान छेत्र मा पनि प्रर्यटक को ध्यान पक्कै पनि आकर्षक गराउने छ र हिर्दय देखि आभार प्रकट गर्न चाहान्छु यो गित का शब्द सङ्गीत लय अनि स्वर दिने सम्पुर्ण सम्पुर्ण रास्ट्र का गहाना हरु मा ।मीठो माया छ विशेष गरि नवीन जि लाइ❤❤❤
I really liked the Deuda song made inviting to all for visit its natural beauty, geographical structure, lifestyle, especially the central point of our Thula Kedar. Thank you and congratulations Vai nabin
आफ्नै ठाउँ आफ्नै गाउँ आफ्नै परिवेशलाई समेटिएको लोक देउडा गीत बडिकेदार मेरा प्रती सल्लाह सुझाव दिनुभएको मा सम्पुर्ण प्रती आभार प्रकट गर्न चाहान्छौ । बडिकेदार म्युजिक प्रा.ली बाट आएका हरेक सिर्जनाहरु लाई यहाहरुले मन पराइ दिनुहुनेछ भन्ने पुर्ण बिश्वास छ । यो हाम्रो पहिलो कोसेली पस्केका छौ कृपया हौसला स्वरुप च्यानललाइ subscribe गरिदिनुहोला ।। धन्यवाद !!!

Thank You ❤️
ल बधाई छ सर हाम्रो बडिकेदार प्रति अझै धेरै मयाँ गर्ने अबसर मिलाेस दाइ ठुलाकेदार बाबा ले रक्षा गरुन
Thank You ❤️
हार्दिक बधाई अनि सफलताको सुभकामना भतिज❤❤
Thank You ❤️
शुभकामना छ 🥀 DADA
Thank You ❤️
बढी केदारलाई समेटेर बनाएको राम्रो देउडा गीतलाई सम्पूर्ण कलाकार पारखी मित्रहरूलाई हार्दिक मगलमय शुभकामना छ।❤❤❤
Thank You ❤️
आहा सुदूरपश्चिम को सान र पहिचान झल्किने यो पनि एउटा उत्कृष्ट देउडा गीत ❤❤❤❤
Thank You ❤️
गजब निगो छ प्रगतिको शुभकामना
Thank You ❤️
आहा कत्ति मन छुने डेउडा गित , सफलताकाे शुभकामना ।।।♥️♥️
Thank You ❤️
बधाई छ नबिन जी सांगितिक सफलता काे शुभकामना
Thank You ❤️
यो देउडा गित मा सहभागी सम्पूर्ण टिमलाई बधाई छ❤❤❤❤❤
Thank You ❤️
हार्दिक बधाई तथा सफलताको शुभकामना नबिन सर।
Thank You ❤️
आहा अत्यन्तै राम्रो सर्बोउत्कृस्ट गीत आफ्नो गाउँठाउँ को पहिचान कतिराम्रो बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई गायक नबिन जेठारा महासागर लाइ साङितिक छेत्रको शुभकामना छ ।।।
Thank You ❤️
सांगितिक सफलताको शुभकामना नवीन सर❤❤🥀🌹💐👍️
Thank You ❤️
धेरै राम्रो छ ❤❤❤❤❤
Thank You ❤️
हार्दिक बधाई तथा अग्रिम सफलताको शुभकामना❤❤
Thank You ❤️
हार्दिक बधाई छ भाई गीत राम्रो बनेको छ।❤ खुसी लाग्यो।
Thank You ❤️
बधाई छ सफलताको कामना
Thank You ❤️
हार्दिक बधाई तथा अझै प्रगतिको सफलताको शुभकामाना 🎉❤
Thank You ❤️
बधाई छ मेरो दाजु लाई सारै राम्रो छ भिडियो अडियो daju❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Thank You ❤️
अाहा धेरै मन पर्यो बधाई छ सम्पुर्ण टीमहरुमा अझै धेरै राम्रा राम्रा गितहरु सुन्न र हेर्न पाइयोस ❤❤❤❤
Thank You ❤️
बधाई छ सफलता को अग्रिम शुभ कामना
Thank You ❤️
आहा यो होनि हाम्रो ठाउको पहिचान कस्तो राम्रो गीत बनाएको गाउँ ठाउँ को पहिचान बारे अनि माया प्रेम पनि जोडिएको , अनि बडिकेदार को प्रचार प्रसार पनि भएको एकदमै उत्कृष्ट लाग्यो यो गीतको भाग २ पनि छिट्टै आवस हामी प्रतीक्षा मा छौ पहिलो पटक बडिकेदार गाउपालिकाले राम्रो काम गरेको अनुभूति भयो नराम्रा काममा पैसा खर्च गर्नु भन्दा यस्ता काममा लगानी गरेको देख्दा निकै खुसी अनुभूति भएको छ पालिका अध्यक्ष , उपाध्यक्ष लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद ।।। संचारकर्मी एबम गायक /संगीतकार नबिन जेठारा महासागर लाई उज्वल भबिस्यको शुभकामना एकदमै राम्रो गीत ❤❤
Thank You ❤️
हार्दिक बधाई अनि अग्रिम सफलताको शुभकामना
Thank You ❤️
सफलताको शुभकामना 👏👏
Thank You ❤️
भौंतइ निको छ दाजु❤❤❤❤❤❤ Miss you All Tems 🥰🥰🥰
Thank You ❤️
आहा कति राम्रो पर्स्तुती दाइ हजुर को अगृम सुभकामना ।आफ्नै गाउँ मा सुटिङ भयको गित हेर्न र सुन्न पाउँदा यक्दमै खुसी छु❤❤❤❤
Thank You ❤️
ल बधाई छ लोक peria dai ❤❤
Thank You ❤️
बधाई छ नबिन महासागर अझै यस्ता गीतहरू देख्न पाउ प्रगतिको शुभ भक्शुभकामना।
Thank You ❤️
अचम्मै निको छ ब्रोदर ,"गाउँ रमाइलो धारी,ठाउँ राम्रो अत्तर काडा, "यो गित ले बडिकेदार को सेरोफेरो समेटिएको छ तमि सबै खिलाई झिकै झिकै धन्यवाद छ 🇳🇵❤️❤️❤️❤️
Thank You ❤️
आहा जति सुने पनि सुनी रहु लाग्ने गीत
मेरो सान अनि पहिचान बड़ीकेदार ❤
बधाई छ सबै टीम लाई ❤ सफलता को शुभ कामना ❤
Thank You ❤️
हार्दिक बधाई तथा सफलताको शुभकामना भाइ नबिन
Thank You ❤️
समग्रमा यो गित एकदमै राम्रो छ अझै प्रगति गर्दै जानु यो प्रस्तुती को सफलताको शुभकामना नविन बाबु आगामी दिनमा पनि यस्ता प्रस्तुतिहरु प्रस्तुत गर्दै जानु ।
Thank You ❤️
हार्दिक बधाई तथा सफलताको शुभकामना नबिन सर
Thank You ❤️
निकैनै मार्मिक गित सफलताको शुभकामना
Thank You ❤️
राम्रो लाग्यो अझै प्रगतीको शुभकमना फेरी पनि यस्तै खालका प्रस्तुती देख्न पाउ❤❤❤
Thank You ❤️
धेरै मिठो गित छ नविन सर अग्रिम शुभकामना छ ❤❤🎉🎉
Thank You ❤️
Aafnu thauko vedio herda sahri khusi lageyo bhai ekdam ramro xa safaltako suva kamana navin bhai
Thank You ❤️
आहा राम्रो गित बडीकेदारको हार्दिक बधाई छ नवीन बेटा ।
Thank You ❤️
अरु सबै कुरा राम्रो छ गित पनि एक दम राम्रो छ सर तर लेडिज अभिनेत्री को देउडा खेलाइ मा अलि ठुम्का बडि यो अरु कुनै तुरुटि छैन।❤
मिठाे छ गित बधाई छ मित्र
Thank You ❤️
गित राम्रो छ शुभकामना
Thank You ❤️
आहा ❤❤सारै राम्रो छ हार्दिक बधाई ❤🎉🎉🎉♥️♥️🌹
Thank You ❤️
Aaha Kati Ramro Geet Badhai Xa Nabin Sir
Thank You ❤️
समग्रमा गित उत्कृष्ट बनेको छ । सफलताको धेरै शुभकामना !!! आत्मीय साथी नबिन सर लगाएत सम्पुर्णमा धन्यवाद !🎉🎉🎉🎉
Thank You ❤️
Daami xa lo badhai xa sampurna team lai ajhai pargati gardai jaanu hola ❤️❤️
Thank You ❤️
आहा अति नै उत्कृष्ट लय शब्द अनि एउटा कुरा यो गीत ले बोक्टान छेत्र मा पनि प्रर्यटक को ध्यान पक्कै पनि आकर्षक गराउने छ र हिर्दय देखि आभार प्रकट गर्न चाहान्छु यो गित का शब्द सङ्गीत लय अनि स्वर दिने सम्पुर्ण सम्पुर्ण रास्ट्र का गहाना हरु मा ।मीठो माया छ विशेष गरि नवीन जि लाइ❤❤❤
Thank You ❤️
wawa dami mero जन्मेका ठाउ
Thank You ❤️
दामि छ गाना सफलता को सुभ कामना दादा🎉❤❤🎉
Thank You ❤️
La bbl ❤❤❤❤
बधाई छ ।
Thank You ❤️
आहा कती राम्रो देउडा ❤️
Thank You ❤️
सम्पुण टीम लाई बधाई छ❤
Thank You ❤️
दामी छ गीत 🎤🎤🇳🇵🇳🇵🇳🇵सुन्दर सुदुरको सान बढीकेदार धार्मिक ईस्थल❤️🇳🇵🙏
Thank You ❤️
बधाई छ❤❤❤
Thank You ❤️
Metiyako pahichan vetiyo badhai xa saphaltako suvakaamana
Thank You ❤️
Gajjab Ramro Mahasagar Ji !!! @Malla Babangaun Doti
Thank You ❤️
Congratulations all team and best wishes pinku❤️
Thank You ❤️
Yekdami ramro xa
Thank You ❤️
Dami xa song 🎉 congratulations 🎉👏 nati
Thank You ❤️
आहा दाजु❤
Thank You ❤️
ल बधाई छ सर 🎉
Thank You ❤️
सफलताको शुभकामना 🌹🙏🌷
Thank You ❤️
आहा कतिनीको गीत कतिनीको भिडियो बनाएका गजब क्या राम्रो छ।❤
Thank You ❤️
Congratulations dai and all team lai👏🥳🎉
Thank You ❤️
Daami chha deuda git
Thank You ❤️
आहा❤
Thank You ❤️
धेरै धेरै राम्रो छ दादा गीत,
Thank You ❤️
Good nabin❤❤ramroo x
Thank You ❤️
I really liked the Deuda song made inviting to all for visit its natural beauty, geographical structure, lifestyle, especially the central point of our Thula Kedar. Thank you and congratulations Vai nabin
Thank You ❤️
धेरै राम्रो छ गित धन्यवाद छ सम्पूर्ण टिम लाई❤❤❤
Thank You ❤️
Dherai ramro ❤️ajhai pragatiko kamana gardaxu 🇳🇵🇳🇵❤️❤️❤️
Thank You ❤️
Bbl xa ❤❤❤
Thank You ❤️
Ati ramro deuda song mero dai❤❤
Thank You ❤️
🎉🎉🎉🎉🎉khusi lagyo bhai ❤❤
Thank You ❤️
😍😍😘बधाई तथा शुभकामना बाबू ।
Thank You ❤️
आहा 🎉🎉🎉
Thank You ❤️
दामि भिडियो बनाउनु भएको छ सबै लाइ धेरै धेरै धन्यवाद 🎉❤
Thank You ❤️
धन्यवाद छ सर ❤️❤️
Thank You ❤️
राम्रो नमुना कलाकार बनोस मेरि भाइ। अजै उन्नति प्रगती तिर जावस। धन्यवाद बुइ
Thank You ❤️
बधाई छ निवन सर । शुभकामना ।।।
Thank You ❤️
Lu ramro xa song man xoyo ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
Thank You ❤️
राम्रो छ नवीन जि ❤️🙏
Thank You ❤️
आहा❤❤❤❤
Thank You ❤️
Lal Bahadur Dhami Achhami Baddo ki jay jay आहा कत्ति मन छुने डेउडा गित , सफलताकाे शुभकामना
Thank You ❤️
Congratulation all of u...
Thank You ❤️
क्यामरा राम्रो भय हुन्थ्यो।
Wow Dami xa
Thank You ❤️
Dami
Thank You ❤️
Good Work
Thank You ❤️
शुभकामना काकु यसै गरि गाउँ ठाउँ को चिनारी बनाउदै जानू होला शुभकामना !!🎉
Thank You ❤️
Dheraii ramro xa 🎉❤
Thank You ❤️
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤dheri ramro cha
Thank You ❤️
हार्दिक बधाई तथा गित सफलता को शुभकामना नबिन जि
Thank You ❤️
wow
Thank You ❤️
दाममि राजा❤❤❤❤
Thank You ❤️
Congratulations 👏👏👏👏👏
Thank you so much
Congratulations 🎊 👏 💐 nabin sir ramro lagyo
Thank You ❤️
aahai❤😊
Thank You ❤️
Love you song ❤ daju nabin