रवि लामिछानेको रगत उमाल्ने भाषण | ओली बा ! तपाईँसँग सल्ला लिन म आफै बालकोट आउँछु | rabi lamichhane |

Поділитися
Вставка
  • Опубліковано 22 лип 2022
  • rabi lamichhane speech
    balen shah
    rabi lamichhane
    kp sharma oli
    kp oli
    jibram bhandari
    tikaram yatri
    rishi dhamala
    ramesh prasai
    galaxy 4k
    galaxy 4k TV
    puranjan acharya
    dr surendra kc
    surendra kc
    prachanda
    gagan thapa
    रवि लामिछाने
    प्रचण्ड
    बालेन शाह
    केपी ओली
    #rabilamichhane
    #rabi_lamichhane
    #kpoli
    #balenshah
    #bhimrawal
    #रवि_लामिछाने

КОМЕНТАРІ • 435

  • @premlamichhane968
    @premlamichhane968 Рік тому +14

    हामी सरा युबा छौ रबि सर तपाई लाई साथ दिन

  • @madankadara9098
    @madankadara9098 Рік тому +5

    हामी युवा हरू तपाईं को साथ मा छौ रबि दाई अगाडि बढ्नुहोस् 🙏
    जसरी भए पनि पर्धान मन्त्री हुनू पर्छ रबि दाई 🙏🙏🙏🙏🙏🙏

  • @SANJEET_27098
    @SANJEET_27098 Рік тому +6

    अब पालो युवा को ❤️❤️❤️
    बालेन देखि रवि सम्म

  • @topendrakhatri
    @topendrakhatri 11 місяців тому +1

    अब आउने ८४ सालको चुनावमा प्रधान मन्त्री भएको देख्न पाउँ रवि सर जय नेपाल जय घण्टी
    हजुर देश बदल्नु हामी पनि पार्टी अनि अनेक कुरा बदल्ने छौँ रवि सर जय नेपाल जय घण्टी

  • @janaksanyal892
    @janaksanyal892 Рік тому +35

    प्रधानमन्त्री भएको देख्न पाउ 🙏 यहि सुभकामना रबि दाइ ❣️

    • @premikapunmagar-xw3dg
      @premikapunmagar-xw3dg Рік тому

      यकरुपेयियापनिठगिझुटचाेरिझुठाेकराबाेलनेपनिसुदरलेनडबनाउनेवालापनिलायिनराखाउगराउजयदेसजयदेसजयनेपालमखुसिहुनछु

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому +32

    अब प्रधामन्त्री हुनु पर्छ रबि लामिछाने दाइ

    • @kesharbdrthapa9161
      @kesharbdrthapa9161 Рік тому

      ७० बर्षा उमेर पुगेका बुढा हरु KP Oli मात्र होइनन्??
      सबैले बृद्धअबश्था काे भत्ता लिएर बस्नु पर्छन्।

  • @manichanadhikari9229
    @manichanadhikari9229 Рік тому

    अब को प्रधानमन्त्री रबी दाई हुनु पर्छ मेरो पनी समर्थन छ

  • @madhavkarki6117
    @madhavkarki6117 Рік тому +2

    100 सहि भनु भयो रबि सर हजुर्ले 3 करोड जन्ताको साथ सपोट सधै हुनेछ रास्टिय स्वतन्त्र पाटी लाई सफलताको सुभकामना छ जय देस जय रबि सर

  • @subashnadulal7073
    @subashnadulal7073 Рік тому

    रवि सरलाई हाम्रो साथ🔔🔔🔔🔔

  • @aveerachhetri5024
    @aveerachhetri5024 Рік тому +1

    गुड लक रबी दाई मेरो फ़ुल सपोर्ट हजुरलाई छ 👍

  • @dilkiratisambalimbu7068
    @dilkiratisambalimbu7068 Рік тому

    मेरो मन भित्रको चाहाना रबि ज्युको पार्टी बालेन शाहको पार्टी र राजेन्द्र लिङ्देन ज्युको पार्टी एकता भएर आगामी चुनावमा एक भए कुनै पार्टी हरुले टाउको उठाउन सक्ने छैन! जय नेपाल जय स्वभिमान!!!

  • @abcreation1968
    @abcreation1968 Рік тому +11

    नेपालीहरु जसको भाषण सुन्यो त्यसैलाई प्रधानमन्त्री बनाऊ भन्छन् । रवि दाईको सुने रवि दाईलाई , राजेन्द्रको सुने राजेन्द्रलाई, स्वागत नेपालकाे सुने स्वागत नेपाललाई , पुण्य प्रसाईको सुने पुन्यालाई ।
    कतिलाई बनाउने हो प्रधान मन्त्री पनि

    • @dilkiratisambalimbu7068
      @dilkiratisambalimbu7068 Рік тому

      रबि र राजेन्द्र एक् भए भ्रस्टाचारि नेता मन्त्री हरुलाई भ्रस्ट गरेकाअकुत सम्पती रास्ट्य करण गराई जेल हाल्छन्! सो आगे जो बिचार

  • @starawasthi4600
    @starawasthi4600 Рік тому +33

    अब जान्ने लाई छान्ने जसरी फोहोर कुहिने र न कुहिने छुट्टाछुट्टै राखिन्छ तेसरी नै नेता लाई पनि कुहिने र न कुहिने छुट्टाछुट्टै राखौ है । प्रिय रबि लामिछाने दाइ दुर्गन्धित राजनीति लाई सदा हिम्मत र बिबेक ले आशा र भरोसा लायक बनाई देश र देशबाशिको सिर गर्व ले उठ्ने बनाउनुहोस हामी तपाईंको साथमा छौं टिबि कार्यक्रम झैँ जनताको काममा जुझारु भै लाग्नु जित सुनिश्चित छ रबि दाइ जब सम्म इ ठुला भनाउदा पार्टीको पत्तासाप हुदैन तब सम्म नेपाल बन्ने वाला छैन आसाको दियो बल्दै छ अब बेला आयो उठौ जुटौ सचेत नेपालि ।।।। हजुरको सुभचिन्तक पर्देशी माइला हाल साउदी अरब घर कैलाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gatewaygamer611
      @gatewaygamer611 Рік тому

      1⁰⁰

    • @nirmalarai3490
      @nirmalarai3490 Рік тому

      देशकाेनिम्ति अठाेट निर्नय लिने रबिबाबु लाई धेरै धेरै धन्य वाद छ ।

  • @msmklang896
    @msmklang896 Рік тому

    रबि दाइ लाई बधाई छ सबैलाई

  • @chirankhanal3715
    @chirankhanal3715 Рік тому +2

    देस को अन्तिम आस हो हजुर जनता लाई निरास बन्न नपरोस्

  • @rikeshmahat5821
    @rikeshmahat5821 Рік тому

    अफ्टेरो अबस्थामा रहेको बेला अमेरिका भागेका रबी जि अहीले सजीलो अवस्थामा छ

  • @jhalakbhandari5794
    @jhalakbhandari5794 Рік тому

    आमा बुबा दाजु भाइ दिदी बैनि मिलेर अब रबि सर लाई झिताउ हो

  • @puspalalpakhrin8259
    @puspalalpakhrin8259 Рік тому +1

    पालो अब तपाईंको हो 🔔 रवि सर देश बनाउने 🔔

  • @sapanasharma3101
    @sapanasharma3101 Рік тому

    रबि सर तपाईं माथि मेराे के बिषयमा असहमति छ भने यहि ब्यबस्थामा रहेर कसरी अबस्था फेर्न सकिन्छ । हामी जनताले सघियताकाे खारेजि, धार्मिक स्वतन्त्रताका साथ हिन्दु धर्म र मुर्तिकै रुपमा भय पनि राजतन्त्रको स्थापना जनताकाे चाहाना हाे र यी बिषयमा हाम्रा राजनेता सहमत नभय जनमत सङ्ग्रह मा जानुहाेस परिणाम हामी लाई स्विकार्य छ ।

  • @ishanofficial2732
    @ishanofficial2732 Рік тому +16

    अनलाइन सिस्टम भोटिङ्ग भयो भने १००% रवि लामिछाने ले यो मंसिरमा हुने चुनाव पक्का जित्नु हुन्छ।

  • @sabitrarai2031
    @sabitrarai2031 Рік тому

    बौलाहा नेताहरु लाई आर्यघाट तिर लखेट्नु पर्नेछ भतुवा हरु कामना काजका देश बेचुवा नेताहरु यिनिहरू लाइ आर्यघाट पनि ठाउँ नदिनुस् भगवान्

  • @krishnabada2106
    @krishnabada2106 Рік тому

    सहि कुरो भन्नुभो तथा सारै आचेत मारमा परेको बेला सहयोग सोरुप सोद्दा हर्क साम्पाङ ले झै किनिदिने नगर्नु होला

  • @ishmaelgr
    @ishmaelgr Рік тому

    तपाईंले आफ्नो लक्ष्यलाई पुरै फोकस गर्नुभयो भने पूरा ब्रह्माण्ड तपाईंको त्यो लक्ष्यलाई पूरा गराउन लागिपरेको हुन्छ !! तर जति सुकै अप्ठ्यारो परिस्थितिमा पनि तपाईं थोरै पनि डगमगाउनु हुदैन rabi daii

  • @sagardahal4769
    @sagardahal4769 Рік тому +22

    भोट हाल्न जानिएछ भने, नेपालीहरूको राम्रो दिन को सुरूवात हुँदै छ ।।

    • @uttamprasadlamichhane4605
      @uttamprasadlamichhane4605 Рік тому +1

      भोट हाल्न जानियो भने अब नेपाल र नेपालिको भबिस्य सुखद दिनको सुरुवात हुदै जानेछ ।

  • @krishnabada2106
    @krishnabada2106 Рік тому

    येस हो हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र छ नै

  • @fulmayapandey1993
    @fulmayapandey1993 Рік тому

    रबि सर जिन्दावाद

  • @santabasnet1116
    @santabasnet1116 Рік тому

    भन्नै पर्ने भय शेरे दाहाल माकुने लाई भन न जसले देश बेचिसके बिचरा जनता काे लागि त अाेलिेले गरेकै थिय त

  • @nandkalisubedi-ec7tw
    @nandkalisubedi-ec7tw Місяць тому

    ❤ thanks so much babu sabhab jeeee ❤Radhey Radhey babu ❤

  • @chudamanibaral530
    @chudamanibaral530 Рік тому

    रबि लामिछाने पनि खत्तम रहेछन , यिनकाे नजरमा अाेलीमात्र बुडाे देखेछन , हैनभने अरु बुडा नेताहरु छैनन् ? याे देशकाे लागि अाेली र एमाले मात्र गलत ? केहिन कही रहस्य हुनु पर्छ । नेपाली जनता सचेत रहन जरुरी छ !

  • @dbnalbo9142
    @dbnalbo9142 Рік тому

    गुड रबि सर

  • @user-vx4qi4rw5x
    @user-vx4qi4rw5x Рік тому +5

    Nepal ko paribartan aaba youwa pusta le garchan jaya nepal Jay desh jaya rabi lamichhane 🇳🇵🙏❤️

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому

    Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Рік тому

    अब छिमेकी रास्ट्र नरेन्द्र मोदी जस्तो खरो हुनुपर्छ ।।जोसुकैले जे भनुन खुट्टा तान्नेले खुट्टा तानुन कुरा कात्ने ले कुरा कातुन अब झुक्नु र डगमगाउनु हुदैन रबि दाइ ।।

  • @shivkumardasshivkumar4067
    @shivkumardasshivkumar4067 Рік тому

    Jay pashupati natha jay makal jay Nepal rbidai matribanawnuparchh 🇳🇵

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Рік тому

    रबि जि तपाईं एक्लै कुद्ने कोसिस गर्नु भयो भने त्यो भुल हुन सक्छ, त्यसैले बिचार मिल्ने हरु सके पार्टी नै मिलाएर, नसके तालमेल गरेर चुनावमा जानु भएमा सफलता मिल्ला कि

  • @rabindrrarai2125
    @rabindrrarai2125 Рік тому +7

    "भरि छु साथी म त भरि छु , ताल सरी भरि छु देशको मुहार फेर्न लाई भरि छु , देश को भविष्य कोर्न लाई भरि छु , मलाई नदी सरी बग्नु छ साथि म भरि छु " Dedicated to Rabi Lamichane.

  • @gagansinghshrestha2293
    @gagansinghshrestha2293 Рік тому

    हे प्यारा देशवाशि अब बुझाै एक चोटि प्रधानमन्त्री बनाएर देश चलाउन लगाउ यति गराै 🙏🙏🙏🙏💪💪💪💪💪

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому

    Jay sita ram bagayswer dham ki jay jay hos rabi sir

  • @tilichotv4155
    @tilichotv4155 Рік тому

    रविको चुनाब चिन्ह के हो,कसैलाइ थाह छैना।मलाइ पनि???

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому

    ❤❤jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir

  • @subasshrestha108
    @subasshrestha108 Рік тому

    Rabi sir big fen🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @narayanadhikari5520
    @narayanadhikari5520 Рік тому

    हामी रबि को साथमा छौ

  • @tirthabahadurgurung2372
    @tirthabahadurgurung2372 Рік тому +4

    खै त्यो दिन देखिन्छ नी ।।

  • @angtshringtamang697
    @angtshringtamang697 Рік тому +1

    Ramechhpa ma wlc rabi sir

  • @MardhanGharti-fj1td
    @MardhanGharti-fj1td Рік тому

    धन्यावाद रवि सर अ।उदेा 2084 केा परखाईमा स्वागत दिन चाहन्छैा

  • @rajbangshibikash6276
    @rajbangshibikash6276 Рік тому

    PM Rabi sir lai banunus all people vot dinus

  • @radhagiri5529
    @radhagiri5529 7 місяців тому

    Jay..rabi sir...Jay ganti

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Рік тому

    Grateful रबि लामिछाने भाइ

  • @Roshika1967
    @Roshika1967 Рік тому

    खाेई नजितेसम्म त हाेलानि
    हामिले पाउने केही हाेईन प्रदेशबाट छुट्टेकाे जिल्लामा आउछ
    त्येसपछि पालिकामा आारछउ
    त्यसपछिका वजेट वडामा आउँछ नेतालेनै खादै सािरकिन्छ
    हामिलाई बरकृही राेजगार पाउने हाेन हामी गरिबी मै हुन्छौं जहिले

  • @mahadebnath4451
    @mahadebnath4451 Рік тому

    प्रचण्ड लाई मोदि को तलुवा कम होस भन्न परो

  • @bhojrajkafle9189
    @bhojrajkafle9189 Рік тому

    रबि जी बालकाेट बस्ने बुढा भए तर बुढानिलकण्ठ बस्ने तन्दैरी भए कि कसाे ?

  • @u_v_soni_7141
    @u_v_soni_7141 Рік тому

    Good jop Ravi da 🇳🇵🇳🇵🇳🇵

  • @shoingrana8766
    @shoingrana8766 Рік тому +4

    One of the best leader and you will deserve it dai all the best 🤜🤛🤘👍️

  • @rajkumarpradhan2579
    @rajkumarpradhan2579 Рік тому +1

    R S P God bless🙏 you🎉

  • @mamatarai9074
    @mamatarai9074 Рік тому +1

    Jaya rabi lamichhane

  • @sangitawitness9835
    @sangitawitness9835 Рік тому

    सहि हाे

  • @sofinraja7330
    @sofinraja7330 Рік тому +3

    Mr Sagar dhakal should be the next Prime minister, instead of entering in politics you should support him by your speaking skills 🥱 Ravi sir

  • @ambikarijal3989
    @ambikarijal3989 Рік тому

    You should be pm of our nepal .my hero you are

  • @hulk2756
    @hulk2756 Рік тому

    Nepal ko bright future vaniyakai Rabi dai ho 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @iamhighflyerr
    @iamhighflyerr Рік тому +1

    Dear brothers and sisters Please make your voter id and vote NEPAL SWATANTRA PARTY
    Every single vote counts
    #JAI RABI DAI
    #JAI NEPAL SWATANTRA PARTY
    #JAI YUVA
    #JAI JAI NEPAL🇳🇵❣️

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Рік тому +10

    नेपाल नागरिकता , mcc/sppमार्फत बेचिसके नेपाल बनाउने कुरा त परै नेपाल कशरि फर्काउने आजकेा मुल बिषय भई सक्यैा ।

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Рік тому +1

    Jai 🙏 ho ravi sir 🙏 jai 🙏 jai 🙏 hoooo 🙏

  • @Ramkumar-lt4gw
    @Ramkumar-lt4gw Рік тому

    Se ho salxxx rabisir

  • @user-ii5nm8hj9p
    @user-ii5nm8hj9p Рік тому

    Rabi sir good luck be for best way

  • @ramshyam7367
    @ramshyam7367 Рік тому +13

    Best wishes! Good luck Ravi sir

  • @ubarajbasnet1377
    @ubarajbasnet1377 Рік тому +1

    Ramro kam ko lagi hamro saath Aabshaya saath xa .

  • @krn2773
    @krn2773 Рік тому

    तपई प्रती नेपाली जन्ता साथ र सपोर्ट मा छन पछडी फर्केर नहेर्नुस अगडी बढ्दै जानुस एक दिन अवाश्या सगरमाथा को चुचुरोमा गएर राष्ट्रिय स्वातान्त्रको झन्डा अवाश्या फरफराउने छन l🇳🇵 जय देश 🇳🇵जय रवि🇳🇵🫡

  • @SantuKumar-jr3tt
    @SantuKumar-jr3tt Рік тому

    Good Rabi Sr

  • @binodbhujel2048
    @binodbhujel2048 Рік тому

    एउटा नाम थियो सोतन्त्र कसैले दाग लौन नसकेको तेस्लाई पनि पाटीको नाम दिएर गुइहेनाली को किरा बनाइदियो यो रबिले mcc को बारमा केहि नबोल्ने ले देस को लागि केहि खुल्काउदैन

  • @erjyotiko
    @erjyotiko Рік тому +2

    Mero Geet for Chunab Nepal: Malai Ghanti Maan Parcha, Ma „Ting Ting“ bajawochhu. Malai RABI Maan Parcha, Ma „Ghanti“ mai Bhot halchhu !!!…..Best Wishes to RABI Dai from Germany Mr. Light

  • @GaganSingh-ye6ii
    @GaganSingh-ye6ii Рік тому

    Thi cha rabi Hamilae baudal chhiyan rsj tat chahiya

  • @shantikc8030
    @shantikc8030 Рік тому +1

    बा मात्रै किन देउपा पचंड माकुने बाबुराम आदि साझेदारी हुन

  • @darringbazz9767
    @darringbazz9767 Рік тому

    ❤️❤️❤️rabi dai...🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshbahadur2425
    @ganeshbahadur2425 Рік тому

    Good dai.

  • @tilichotv4155
    @tilichotv4155 Рік тому

    रबी लामिछाने र उनको पार्तीले १ सांसद जिते भने ,म आफै मर्न तैयार।के भिजन छ रविको? साथीलाइ मारेर हिरो भएको होइन उ?

  • @bhimadhikari1874
    @bhimadhikari1874 Рік тому

    Thank uou tabi jue

  • @Muktivaii36
    @Muktivaii36 Рік тому

    Rabe dai is bast

  • @narendradahal9472
    @narendradahal9472 Рік тому +1

    गणतन्त्र धाेकाहाे

  • @hemugurung5427
    @hemugurung5427 Рік тому +2

    Good bless you.

  • @narayangotame2568
    @narayangotame2568 Рік тому +4

    शिक्षा र स्वास्थ्य निशुल्क हुनसक्याे भने मात्र पनि देशमा भ्रष्टाचार निर्मुल हुन सक्छ ।

  • @lokmantamang9673
    @lokmantamang9673 Рік тому

    Nice👌🙏🙏👌👌👌🌹🌹💪💪

  • @bimalbirkhbahadur2834
    @bimalbirkhbahadur2834 Рік тому

    Good sir

  • @mitradudhraj6557
    @mitradudhraj6557 Рік тому

    Very nice

  • @reshmakhatri9987
    @reshmakhatri9987 Рік тому

    Good. Good

  • @StarNepal707
    @StarNepal707 Рік тому +1

    kp oli जिन्दावाद

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 Рік тому

    Rabi sir hajur aba Pradhan mantri vako herna pau

  • @radhaoli4972
    @radhaoli4972 Рік тому

    Good lock

  • @nepalesechinesechef143
    @nepalesechinesechef143 Рік тому

    Good 👍 👍 sar lamixany

  • @ratnabahadurgurung3055
    @ratnabahadurgurung3055 Рік тому

    Atyent ramro bichar rabi jiu

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 Рік тому +1

    जय 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rudrachemjong1347
    @rudrachemjong1347 Рік тому +1

    कोनि है मत पटक्कै पत्याउदिन इतिहासलाई हेर्दा बाहुनले नै देश सखाप बनाएको देखिन्छ बोल्न मात्र जानेको देखिन्छ काम आलु।

  • @binakhanal8383
    @binakhanal8383 Рік тому

    Very good Rabi sar.aba hajur Pradhan mantrivako dekhna paun.rabi dhanybat

  • @anishff9810
    @anishff9810 Рік тому

    दिदी राम्रो भासन 😂तर दिदी आफ्नो छोरा छोरी लाई राम्रो सस्कार दिनु होस अनि आरुको नाम न बेची भासन गर्नु होस

  • @dipakkhatiwada5592
    @dipakkhatiwada5592 Рік тому

    Rabi sir Nepal ko pradanmsntri hunu parx

  • @gayatripun3748
    @gayatripun3748 Рік тому

    Good

  • @saiko-nepaligamer1815
    @saiko-nepaligamer1815 Рік тому

    Nepal ko rasta pati hatsunu parxa 1 nambar ma

  • @ChandraKala-gk2yj
    @ChandraKala-gk2yj Рік тому

    Congraculaction

  • @fulmayathakuri41
    @fulmayathakuri41 Рік тому

    Hajurbko speevh ma samman madam

  • @ganeshpariyar5561
    @ganeshpariyar5561 Рік тому

    Vote for ravi

  • @risutamang441
    @risutamang441 Рік тому

    वावादाइ