New Purbeli Tipical Song By Buddha Rai॥Basanta Rai(पुर्बको रामदल जुवारी यस्तो हुदो रैछ कठै बरा)
Вставка
- Опубліковано 6 жов 2024
- #PurbeliJuntara#BuddhaRai#BasantaRai
Song : Samjhyo ki Mayalule(सम्झ्यो कि मायालुले)लोपोन्मुख पुर्बको रामदलि भाका
Vocal : Buddha Rai\BaSanta Rai
Lyrics :Raj Bahadur Rai
Music :Buddha Rai
Arrange :K.B Bhandari
Cansept : Priyajan Rai
Camera :Samir Rai
Edit :Manish Karki
Direction :
Audio/Vedio : Purbeli Juntara Music Pvt. Ltd.9851054830
यस च्यानलमा राखिएका सामाग्रीहरु अनधिकृत रुपमा Download गरी Upload गरेको पाइएमा कपिराईट सम्बन्धी प्रचलित कानुन अनुसार सख्त कारवाही गरिनेछ ।
आहा कति रमाईलो ओखलढुगेलि चेलि को राम्दली गित
हुन त म गीत संगीतमा पारंगत त छुईँन तैपनि बसन्ता ज्युले नी "दुधकोशीको बगरैमा सुनमाली गाईको हड्डी" लाई नी एकै स्वासमा प्रस्तुत गर्नुभाको भए अझै राम्रो हुने थियो होला जस्तो लाग्यो ।
गीत असाध्यै राम्रो लाग्यो जति सुने पनि नअघाउने,शब्द उत्तिकै ठेट.....
सम्पूर्ण टिमलाई धन्यवाद अनि सफलताको शुभकामना, अाशा छ म्युजिक भिडियो छिट्टै अनि गीत जस्तै सबैको मनमा छाप छोड्ने खालको हेर्न पाईयोस् ।
परम्परा रही रहेको छ कतैकतै पुरेनो भाका सुन्दा अती रमाइलो लाग्छ हामी पुरानो मान्छे लाइ गाएक र गाइका लगाएत सम्पुर्ण टिमलाइ शुभ-कामना धन्ने बात
salwang rancho bame,Wambuleni riweyo rancho bame , i love this song ,sandesh bantawa from bhojpur
गित भनेको त यो हो ने जुन अहिलेको छ सबै खत्तम गित हरु जो मान्छेले यो गित लाई लाइक कमेन्ट सेर गर्छ त्यही हो हिरो मैले त कम्तीमा पनि ३०० ४००चोटि सुने होला नेपालको कसम मेरो सबै भन्दा FAVOURITE गित यो हो?🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
wowowowowowowow maulik bhaka samman x sarjak haruma ..
यो होनित पूर्बेली भाका ! प्रोडक्शन टिमलाई हार्दिक बधाई ब्याक्त गर्दछुँ l मेरो जीबन सँग मेलखाने काहाँनी भएको कारण सबैको मञ्जुरीभए एस्को म्यूँजिक भिडीयोमा रोल मोडल म खेल्न सितैमा तयार छुँ l र म सँग बिशेष मोडेल केटी पनि तयार छ l 🌏🌎🌍😘😘😘😘😘😘💏💪👊👊✊✊🙏🙏🙏🙏🙏⚡⚡⚡⚡☕☕☕☕☕⏰⏰⏰⏰⏰🚨💘💘💘💘💘🎎🎎🎎🎎🎎🎎✈🚀🔧🔧🔧🎤🎤🎤🎤🎤
Geetko sabda rachana ra swar ekdamai mileko. Jati sune pani sunu sunu lagne. Hauwa bam dubai bhai-bahini nimpha.
युवाद्वय गायक बुद्ध राई र गायिका बसन्ता राईको मौलिक सुरिलो स्वर, राजबहादुर राईको ठेट भाका संकलन पुर्बेली जुनतारा म्युजिकको प्रस्तुति पूर्वी ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर आसपासको जनजीन ट्याक्कै बोलेका छ । सधै जुनताराले उज्यालो छाइरहोस् ।
sahi ho
लौ है बलगर साइलौ बलगर आ है हुर्रे ।साह्रै मीठो भाका ।
अति रमाईलो हार्दिक बधाई शुभकामना
आहा सारै राम्रो
पूर्वेली हौ भन्ने भान हुन्छ यो गीत सुने पछि।
Arre wao wao kiya dami Juwari🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बुद्द भाइ साँच्चै राम्राे रहेछ राम्दले गीत । हाम्राे राम्दले भाकालाइ पनि विश्वभरि सुनाउन सफल हुनु भएकाे छ । यस्तै कामलाइ निरन्तरता दिउँ । गर्व लाग्याे । मज्जाले सुनेँ ।
Aaha Kati Mitho Voice Buddha Rai Bhai Ra Basanta Rai Didiko Hajur Harule Gaunu Bhako Purbeli Lok Geet Madal Juwari Bolko Geet Ekdamai. Ramro Chha Yo Geetle Ekdamai Man Chho Yo Hajur Haru Dubai Janalai Dherai Dherai Badhai Chha
Khusilago purbele lok vaka sunnu hernu paiyo.👍 👌
Hair Haruko Geet Sunera mankhushi Gardinu Bhayo Mupurbeli Huneko Nate Hajurharulai Bahut Subhakamana chha Very Nice
फेरि दोहोर्याएर कमेन्ट गर्दै छु । पहिलो कमेन्ट 9 महिना अगाडि ! गित जति सुने पनि अघाउदैन अतिनै मीठो छ ।
Ati mitho lagyo ramdale vaka..
Ramro x
सारै मीठो रस सरीको गित सुन्दा सबै दुख पिर हल्का भयको महसुस भयो अझै यस्तै मिठ्ठो गित गाउने कोसिस गर्नु होला दिदी भाइ लाईप्रगति को सुभ कामना छ। धन्य वाद छ जयकिरात।
आहा! अत्यान्तै मार्मिक मौलिक लोक गित। निकै नै मजा आयो सुन्नलाई। यदाकदा पहिलै सुने पनि यूटुव मा भर्खर हेर्ने मौका पाईयो
मन छुने जुवारी ... राम्रो chemistry शुभकामना व्यक्त गर्दछु..💐👌
हैट टीयाक्कै गाउ धर कै दुरुस्तै भयो र लागो हौ हैट गाउ घरको याद आयो हौ यो गीत सुनेर त ।
Ka dame xa yaar
धेरै सुनेको गित राम्रो लाग्यो👌👏👏♥️♥️
Jati sunong utinai sunna man lagne hamro raiko ramdale salang vai ra dd ko
सारै पो मन पर्यो हौ यो भाका
पुर्बेली गितहरु भलगर बन्दैन एस्मा धेरै खुशि छु आफ्नै भाका सस्कृती बोकेको बच्चादेखी बृद्धअबश्था का लोगपारखी ले सुन्छन ।शुभकाना समपु्र्ण गायक गायिका हरुलाई 💕💕💕💕
गायक ईन्द्र ज्यु हाम्रो तिर बिशेष यो भाका मंसिर दाइ मा गाउने गर्थे -- आज यसरी बुद्ध राई र बसंन्ती राई ज्यु को स्वर मा सुन्न+ हेर्न पाउदा साच्चै खुसी लाग्यो ।
गाउँ घरर्को हात बजार मा सुनी ने अझ विशेषगरी यकादसी बजार,चतुर्दसी बजार,मङ्सिर पुर्ने बजार्मा,तेस्पछी बिहे,साम (देवली) आदि थाउमा सुनिन्थ्यो तर आज आफ्नै मोबाइल फोन मा सुन्न पाउद अति हर्सित भाको महसुस भयको छ।सम्पुर्न तिम लाई धन्यवाद विशेष हाम्रो बुद्ध राइलाइ हिलेपानी लाई अझ चिनाउने अबसर दिनुभयको मा।
Saeho
गाँउमा बसेर गाएको जस्तै लागो,मन कटक्क खायो,ए लै लै
Dherahi ramro ramdal vaka dami
Hamro gauma dashai tihar tira bisea gaine git leunu vayakoma dhannebaf xa.
आम्मै हो! कति मिठो भाका। हामी पुरानो मान्छेको पनि मन छुने। शब्द पनि तेति कै सुन्दर। फेरि आफु जवान हुँदा, गाई बाख्रा चरण, धान रोपाई, सबै सम्झानामा आलो भयो।
रामदली भाकाले मनमा हलचल मचायो। स-परिवार मिले पछि यौटा सफल परिवार बन्छ, सबैको सशक्तामा यो रामदली सफल बनेको छ-सेवा !
Ekdam ramro xa ramdali song hamrai dada pakha ma suneko dekheko geet aj saudi arabia ma basera sundai xu
हाम्रो गाउँघरको बनपाखामा लुकेको साँच्चै मीठो र सुरिलो लोकभाकाले मेरो मनै भरङै पा-यो।
Sarai nai ramro lagiyo Buddha g Ra basante g KO gana Leya mero Sarai ai ramailo lagiyo yastai gana gaunu hola mero ghara okhaldhunga manebhajyang 5 ma ho ma hal aileya Doha Qatar ma chx Malawi Sarai nai ramro lagiyo Buddha g tapailai aagerem dive kamana mero
Haeett yo geetle ta manae po ruwayo ta hou.. Lo arko barsa ma chae gaun gharma mo yo geetmae ramaune xu.. Dhannebat yo geet ko creater, promoter, singers media sabailae...❤️❤️
आहँं!!,,,, मनै फुरुङ्ग अनि हुरुक्कै बनायो हजुर हरुको रामदली भाकाले,,,🌷🌷🌷❤️❤️अझै प्रगतिको शुभकामना सम्पुर्ण टिम लाई
Ahhaaa kati mitho gi
सेवा सेमुना , सेवा लुङ सेवाराे छ हाइ
nice
बुद्ब राई ज्युि , वसन्त राई जि काे , पुर्बलि लाेक दाेहाेरि गित ले बिगत याद ले पाे सतायाे हाइ , अाफ्नाे बइसकाे यादले
र दामि छ हाइ , पुर्बलि लाेक दाेहाेरि भाका काे गित
Phalam ko khatma suterw yo git sunda sarai ramailo lageu ykaixin vay ni yo man lai gaughar tirw dulaunu pugexu git sakeko pattai vayna.❤️❤️❤️
dami basant ji 💃👍sarai man chasakk xueyo
Lop vai sakeko vaka aaj sunu pauda khisi lagyo
badhai xa buddha sarai mitho purbeli vaka sangkalan garnuvayakoma
Dhala pala pani vayo karkolako paatma 💕💕
Karkolako paatma lahei karkolako paatma
Mn badhera maya lauda parinxa ki baatma😍😍😍
उकाली ज्यान्को चप्लेटी ढुङ्गा मिरग ले टेकेको।
मिरग ले टेकेको लहै मिरगले टेकेको।।
तिम्रो र हाम्रो मया र पृती भाबिले लेखेको।
भाबिले लेखेको लहै भाबिले लेखेको।।
सम्झेउकी मयाले लहै सम्झेउकी मयाले।।😍😍
Really heart touching songs...
Dami xa song purbeli song malai man paryo tehi Pani topical song I like you
हैन गाउमै देउशी खेल्दा को याद आयो अष्ट्रेलिया मा हुदा पनि धन्यवाद बुद्ध classmate
अति राम्रो छ यो सङ
Good job
बुद्द राई र बसन्ता राइलाइ यस्तो गित गाउनु भयो कि पोहोरको दसै तिहाइ यहि गीत गाएर सुनेर नाचेर रमाइलो गरेर गयो अब फेरि ३ बर्समा गएर मज्जाले नाच्ने हो गाउने हो कान्छी हरु सङ।।।।सारै सारै मन छुने अनि उहिलेको गित दुबैलाइ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Atinai Ramro git ..
असध्धै मीठो भाका बधाई छ सम्पूर्ण टीम लाई
रबिन कार्की ईटहरी 5 हाल बेल्जिएम
गयो गयेा लहरे भाका अती राम्रो छ
Umm
हाम्रो पुर्बेली ठेट भाका सुन्नूपाउदा खुसी लाग्यो-मकै गोडदा को बेला रामदल गाउने गर्थे हामीले झन्डै मेल भाका लाग्यो -सफलताको शुभकामना छ
आचकाल का भाई बहिनि हरूलाई के था यस्तो भाकाको मिठास पप्जिर फिरिफायार खेल्दै रन रन भन्ने हरु लाई म चाहि चुरलुम्मै डुबे। है हजुर सबै टिमलाई अझै पनि धेरै शुभकामना 🙏🏼
Swor pani kati mitho Dubai janako
Badhai x hjr haru partima dada
Nice song❤️❤️❤️❤️👍️👍️👍️👍️
Nice song
सारै दामि गित, बधाई छ सम्पुर्ण कलाटिमप्रति, निरन्तर चलिरहोस् सफलताको शुभकामना ,
Saisai👏👏👏
सारै नि मन पर्ने आफ्नो गाउबेसिको राम्दलि खाका आहा👌👌👌👌👌🕺🌴🕺🌴🕺🌴🕺🕺🕺🕺🕺🌻🌻🌹🌿🌹🌺🌺🌺
Lu ekdamai mitho sabda sangit ra vokal so ajha pragati ko subha kamana
Purbeli geet man paraune jati yata hajir garau hai
sarai ramro lagyo tipkal purbeli logeet suna pauda khushi lagyo Gayek taika pani henman beautiful
dami geet
सारै राम्रो गित छ है सुन्दा अानन्द लाग्छ तिहारमा मादल बजाउदै गाएको याद अाउछ त्यसैले खुसी लाग्यो,पुर्बेली जुनतार म्युजिक अनि गायक गायिका नाना दाइ लगायत सम्पुर्ण टिमलाई बढाई तथा शुभ कामना,म साउदीबाट रि गरि गरि हेर्दैछु धन्याबाट,
मेरो पनि मन मुटु बातै दुबै जनालाई बधाई दिन चाहन्छु। तपाई दुबै जनाको कला र गलाले शिखर चुमोस।। रबिन राई हाल साउदी ।।
आफ्नो लाई आफ्नो चिन्नु पर्छ हाम्रो लाई राम्रो मान्नु पर्छ पराइ लाई हैन मलाइ सारै मन पर्यो यो गित शब्द संगित
@buddha rai welcome sir ❤️🙏🙏
Badhaai xx ddd hjr laai
राम्रो छ है
Dami cha Voice keep it up bhaini n bhai. So sweet bhaini.
गित राम्रो लाग्यो ।
woww wowww . daami .
Very sweet
nice song !!💝💝
फेरि तेस्रो पटक कमेन्ट गर्दै छु । गित निकै नै राम्रो छ ।
वा वा हाम्रो पुर्बेली जुवारी राम्रो छ
के को छेउ घुम हौ दाजै , ? यो गीत त मुटुको बीच बीचमै घुमेको छ है ।
Nice
So nice
good
what a lovely song...
Wow nice song
एकदमै राम्रो छ हाम्रो पुर्बेली गीत।
Ekdamai ramro lagyo purbako parmpara ani thauko yad dilaune raixa falosfulosa dubailai suvkamana
यो पराइ भुमीमा रहे पनि गाउँ घर को याद दिलायो अति नै मिठो बनेछ गीत सम्पुर्ण युनिट लाई बधाई
Wow finally I’m here wambule slang😍
Basanta sis ko haso ati mitho
Dherei patak sune yo git
सारै राम्रो गीत गाँउनु भयो बधाई हजुर लाई, म अमेरिका बाटा,
मनै छोयो गित्ले ,हार्दिग बधाइ सफल्ताको कामना,
मीठो मीठो अति नै मीठो हल्लायो छोयो मुटु Thanks for all Team
Lu ramro chha .malai ta sarai man paryo.feri eak patak gaunko yaad aayo.yo marubhoomiko thaubat.tar prachar prasarko kamile garda.yati mitho laya,bhaka ani shabda hunda hudai pani sabai samu pugna nasakeko mahasus gareko chhu..
मेरो जमनाको गीत रहेछ। यस्तो गीत गाउदा रात काटेको नि थाहा हुदैनथ्यो। "सिसा टलल उज्यालो भयो पूर्ब झलल" भन्दै सोल्टिनिहरुसङ्ग छुटिनुपर्दा नमजा लाग्थ्यो।ती सोल्टीनिहरु नि कता पुगे। अब भेट्दा नि चिनिदैनहोला। कति त रातमै भेटिन्थ्यो र रातमै छुटिन्थ्यो।
ल है ढिला भएनी शुभकामना छ @@#
Mitho purbeli bhaka thanks both singers
धेरै पुरानो र मार्मिक गित आदरणीय दाजु प्रेम राजा महत ज्यु लाई धन्नेबाद
साच्चै राम्रो मन छुने टिपिकल लोक गित .. मलाई त साच्चै मन पर्यो । यो गितअनुसार ... म्युजिक भिडियो पनी बने झनै राम्रो हुने थियो ।।।