नमस्ते म यो गितको गायक सब्द स्रर्था गायक राज कुमार वली जसरी सुन होकी फलाम का पर्छ चाईना मन पराइदीनु भयो तेसैगरि यो गितलाई पनि माया गरीदीनु होला मालुपात फरर❤❤❤
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program ❤❤❤❤❤❤
यो रुपा वुडा नानि को स्वर र गित त दामी छ अरे बाफ रे बाफ 100%सारै नै दामी लाग्यो जति हेरेपनि जति सुने पनी धित मरेको छैन सुपर डुपर धेरै नै माथी कस्तो राम्रो जय होस् फलोस्-फुलोस् आशिर्वाद छ शुभकामना छ ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
हजुर यो गित धेरै राम्रो छ तर रुपा बहिनिको स्वरमा थोरै केटाको जस्तै-जस्तै सुनिएको छ, त्यसलाई थोरै केटिको लवजमा राखी दिएको भए झन धेरै राम्रो हुने थियो, सम्पूर्ण टिमलाई धन्यवाद !!
व्हा सलुट यो गाना को सर्जक ज्युलाइ कति मिठो स्वर शब्द यो हो गाना भनेको त अति राम्रो मन पर्यो आउदा दिनहरुमा यस्तै मन छुने किसिमको गितहरु सुन्न पाइयोस् शुभकामना छ गायक तथा शब्दको लागि तर गायिका को स्वर चाहि अलि भएन जस्तो लाग्यो किन कि अन्य गायिका को जस्तै सानो सुरिलो आवाज भए अझ रामोह हुन्थ्यो कि।
पपुलर गायक सर्जक राजकुमार ओली र भाइरल गायिका रुपा बुढाको आवाज, दिपेन थापाको संगीत राजकुमार ओलीको शब्द मेरो एरेन्ज रहेको गीत हजुरहरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनुस है🎼🎶
भाइरल हरु सङ सहकार्य गर्नु पर्छ ,अबशर दिनु पर्छ ठिकै हो ,यसको मतलब गाउबाट भर्खर सहर छिरेकी बिचरा नानीको आवाजको ख्यालै नगरी अनि शब्द लेख्दा हतार हतारमा जुम्ला जिल्ला लाई सुदुरपश्चिम मा पार्दिए र गित बजारमा ल्याउन कस्तो हतार हो। यस्तै भएर हो राम्रा प्रतिभा भएका भाइरलको उपनाम भाइरस हुने।।कठै भने यो गितको सर्जकलाइ।
I give you 1 million views, Rupa sister please don't be shy next time, give more open voice please, if you have added little more practice would be great sister voice, but brother's voice looks perfect ❤
आहा मौलिक गित !
सफलताको शुभकामना प्रिय टिम्🙏
❤गायिकाको धेरै राम्रो दोहोरी भाका राम्रो लाग्यो मलाई यसलाई मेरो तर्फबाट लाखौं लाख शुभकामना छ र बधाई पनि छ
रुपा दिदिले खुलेर नगाए जस्तो भिडियो बन्यो सम्पूर्ण टिमलाई धन्यवाद
नमस्ते म यो गितको गायक सब्द स्रर्था गायक राज कुमार वली जसरी सुन होकी फलाम का पर्छ चाईना मन पराइदीनु भयो तेसैगरि यो गितलाई पनि माया गरीदीनु होला मालुपात फरर❤❤❤
❤❤\yyuif
❤
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program ❤❤❤❤❤❤
यो रुपा वुडा नानि को स्वर र गित त दामी छ अरे बाफ रे बाफ 100%सारै नै दामी लाग्यो जति हेरेपनि जति सुने पनी धित मरेको छैन सुपर डुपर धेरै नै माथी कस्तो राम्रो जय होस् फलोस्-फुलोस् आशिर्वाद छ शुभकामना छ ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
Wow w
गायिकाको आवज त्यति उत्तम लागेन सरि
हजुर यो गित धेरै राम्रो छ तर रुपा बहिनिको स्वरमा थोरै केटाको जस्तै-जस्तै सुनिएको छ, त्यसलाई थोरै केटिको लवजमा राखी दिएको भए झन धेरै राम्रो हुने थियो, सम्पूर्ण टिमलाई धन्यवाद !!
malai pani testai lagyo sir
अरु जे जस्तो भएनी रुपाको आवाज खुलेर आएन अनि जुम्ला जिल्ला सुदुरपशिम मा कहिले देखि पारेको रहेछ? बुझ्न मन लाग्यो
आहा असाध्यै मिठाे राम्रो जति पटक सुने पनि न पुग्ने भएको छ गित अझै धेरै धेरै प्रगतिको शुभकामना छ ❤️🙏🙏
Aaha super xa song👌👌❤❤and all teem lai badhai xa
Hardik badhai tatha safaltako suvakamana rupa baini lagayet sampurna teamlai🎉🎉❤
dherai ramro chha all the best❤❤❤❤
All टिम लाई धेरै धेरै सफलता को शुभकामना ❤❤❤
केटाको आवाज सारै मन पर्यो
अाहा कति राम्रो सफलता को शुभकामना ❤❤❤
व्हा सलुट यो गाना को सर्जक ज्युलाइ कति मिठो स्वर शब्द यो हो गाना भनेको त अति राम्रो मन पर्यो आउदा दिनहरुमा यस्तै मन छुने किसिमको गितहरु सुन्न पाइयोस् शुभकामना छ गायक तथा शब्दको लागि तर गायिका को स्वर चाहि अलि भएन जस्तो लाग्यो किन कि अन्य गायिका को जस्तै सानो सुरिलो आवाज भए अझ रामोह हुन्थ्यो कि।
तपाई हामीपनी जन्मने बित्तिकै टूकूटूकू हिडेका होईनौ नी सर
आहा कति मिठो गित ❤❤❤❤❤❤❤
बधाईछ साथै सफलताको शुभकामना❣️❣️❣️
Dami haii❤❤❤❤
पपुलर गायक सर्जक राजकुमार ओली र भाइरल गायिका रुपा बुढाको आवाज, दिपेन थापाको संगीत राजकुमार ओलीको शब्द मेरो एरेन्ज रहेको गीत हजुरहरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनुस है🎼🎶
❤❤❤❤❤❤❤
Maulik chha
समय मिलाएर हेरियो है त ( सारै राम्रो गीत ) 💝😊
दामि दामि गित यो आवाज सररररर❤❤❤❤
Kati mitho git ho dubai jana lai dherai dherai badhai xa ❤❤
Ahaaa mitho git dai 😍♥️🙏🙏🙏
मोउलिक भासा ले गर्दा मिठो बनेछ .. अती राम्रो ...
गुड सोङ्ग बधाई छ
Congratulations all team
Wow dami😊Suni Rahu jastai xa❤ raj Kumar daju and both
Nice song ❤️❤️
मिठो गित ❤️❤️😘😘🙏
मेरो प्यारो भाइ राजकुमार वली लगायत यो भिडियोमा काम गरेर साथ दिने सबै लाई शुभकामना 🎉🥰
बहुत आक्षा छ हजुत हरुको गित
damii xa gita
आती मीठो सोर ❤❤❤❤
साह्रै राम्रो लाग्यो।
दामी 🎙️🎙️🎙️
Dherai ramro geet congratulations 🎊
सुपर बैनिको👍️👍️
अति सारै रमाइलो गित ❤❤❤❤❤❤
Super voice ❣️
Voice. Ma methasha xa Rajkumar daeeko
रूपा बहिनीलाई शुभकामना
Yakdam ramro x
badhai chha hjr harulai ❤🎉
daami layo geet🎉🎉 gaule para ❤❤❤
Raj kumar jiu lai Dherai Dherai badhai xa ❤❤❤❤❤🎉🎉🎉🎉🎉
भाइरल हरु सङ सहकार्य गर्नु पर्छ ,अबशर दिनु पर्छ ठिकै हो ,यसको मतलब गाउबाट भर्खर सहर छिरेकी बिचरा नानीको आवाजको ख्यालै नगरी अनि शब्द लेख्दा हतार हतारमा जुम्ला जिल्ला लाई सुदुरपश्चिम मा पार्दिए र गित बजारमा ल्याउन कस्तो हतार हो।
यस्तै भएर हो राम्रा प्रतिभा भएका भाइरलको उपनाम भाइरस हुने।।कठै भने यो गितको सर्जकलाइ।
No good
गायक कलाकार दुवै लाई समान छ राम्रो छ गित ❤❤❤❤❤❤
ATI ramro hamri pyari diju 💝💝💝💝💝
Ahileko pachillo samayama
Daii koparstuti nikii Ramro vii rahekoxa ❤️❤️❤️❤️❤️❤️❤️❤️
Safalta ko suvakamana, bhai ko soor dherai ramro xa
Mr Raj Kumar 0li and Mrs Rupa budha super songs both thanks
Sharai mitho giy
सारै मिठो गित
सबैलाई नमस्कार म रुपा बुढा मालुपात फरर आयको छ हेरे र साथ दिनु होला है
Ok
Ramro xa song sister
Kati mitho geet safal ta ko subha kamana 🎉🎉
Ok
राम्रो छ अलि हजुर आवाज मा सुधारनु पर्छ हजुर को जोदि को ठिक छ ?
सफलता को कामना❤❤❤❤
Raj kumar vaiko kala birliyan ❤❤❤❤
Nice video song yapisod suppap jodi ❤😢😅😅😊
Good luck all tim lai nice song ❤❤❤❤❤
Wow so nice song good luck❤
wow 👏👏👏
Thanks hole unit lai 💔💔💔
Damichha ❤❤❤❤❤❤ ददादी दी ❤❤❤❤❤❤❤❤
Damixa
❤❤❤❤❤❤waw dami❤❤❤❤
All timm lai dherai dherai saphall ta KO suva kamana ❤❤❤❤❤
Ali hai vko gayka ko jhan ramro huni thiyo❤❤
Damiii xa
केटाकाे अवाज सारै मनपर्यो
Supur songs ❤❤❤❤❤
Good xa❤❤
केटि को आबाज चुईने सिलिबरको थाली जस्तो छ यो गित जति राम्रो थियो तर ऊति केटि को आबाजले त्येति सुट गरेन
ATI ramro
Dubai jana lai shubhakamana❤❤
Wow Nice 😮😮😮😮
Wow very nice song 👌👌👌❤️♥️💯🌹
अल्लि सास पुगेन रुपाकाे
I give you 1 million views, Rupa sister please don't be shy next time, give more open voice please, if you have added little more practice would be great sister voice, but brother's voice looks perfect ❤
Mr Raj kumar oli and Dipendra thapa Rupa budha super songs
Song is best ❤
सफलता को कामना सम्पूर्ण टिमलाई
गाइका जि को आवाज नै पुगेन अलि नमिथो भयो सरि है
Good song ❤❤❤❤❤
Nice song ❤❤
Super❤❤❤
Good nice
All best song
so nice song ❤❤❤❤
Nice song🎉🎉🎉
❤❤very.nice
Very very nice songs ❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice song
Asre git
nice❤❤❤
Nice song best of luck
Voice over modefi gareko justo layo editing ramro lagen
wau
Nies❤❤❤❤❤❤❤❤❤❤❤😂
Nice
nice❤❤❤
Okey