Lawyer can do anything in case/ वकिलले कालोलाइ सेतो ,सेतोलाइ कालो बनाउनसक्छ / Nepal law

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • About this video.
    यस भिडियोमा कुनै पनि मुद्दामा वकिलले कुनैपनि मुद्दामा के सम्म गर्न सक्दछ ? वकिलले कालोलाइ सेतो , सेतोलाई कालो बनाउन सक्छ भन्ने कुरा सही हो वास्तविकता के हो भन्ने विषयमा चर्चा गरिएको छ ।
    About this channel.
    यस चेनल मा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्ने कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुन हरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ।
    तपाइँको कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा कमेन्ट बक्समा लेख्नुहोला
    । चेनलको प्रोमोसनका लागि सब्क्राइव गरिदिनुहुन अनुरोध गर्दछु ।
    This is an informative channel nepal law related to law and justice.
    This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
    You can ask any kind of legal question in comment box .
    Advice from
    Advocate Ram Prasad Gautam
    Plz like , share, comment and must Subscribe this channel.
    नाता कायम सम्बन्धी भिडियोको लिङक
    • नाता कायम गर्ने कानून ...
    #Lawstudy#Lawstudent

КОМЕНТАРІ • 34

  • @sanubabu3844
    @sanubabu3844 Рік тому +1

    हो सर न्याय खरिद बीक्री हुदो रैछ न्याय ले पैसामा आत्मसमर्पण गरेको पाईको देखेको छ।

  • @jenishamagar2479
    @jenishamagar2479 Рік тому

    Sahi ho yo kura

  • @lokukoirala6223
    @lokukoirala6223 2 роки тому +2

    Thanks a lot sir

  • @sanubabu3844
    @sanubabu3844 Рік тому

    आजभोली पैसा न्याय किन्न पाईन्छ किनेको बिगत घटना लीन सकिन्छ।

  • @sanubabu3844
    @sanubabu3844 Рік тому

    आज भोली पैसाले मुद्दालाई कालो लाई सेतो सेतो लाई कालो बनाउदा रैछ।

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 роки тому +1

    वकिलले त्यतै दुवै तर्फ पनि लेखाउने तर नाम नलेख्ने , लगायत गलत गैर कानूनी कागज पेक गरेर , प्रपञ्च रचेर सत्य लाई असत्य र सत्यलाई असत्य लगाएर , कुनै आधार बिना प्रभावमा पारेर काम गरेको अनगिन्ती गलत निर्णय भएका छन् ।
    जय गोरख नाथ ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 роки тому +1

    वकिल्ले मुद्दा कम्जोर चाहिँ बनाउछ।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      त्यो वकिल नै कमजोर हो ।

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +1

      जानेर त्यसो गर्नु त अपराध हो ।

  • @sanubabu3844
    @sanubabu3844 Рік тому

    हजुर बा को कुनै पैतृक संपती नभको वा हजुर बा को नाममोही दर्जा कही कतै नभयको छोराले साहु वा जग्गाघनी को जग्गा खनजोत गरी कमाई खायबापत साहुले मोही पत्यायपछी आयो साहुबाट मोही तलसीङ्ग छुट्याई आफ्नो नाममा ल्यायको जग्गा क कस्लाई अधिकार लाग्छ?

  • @sagunshrestha5930
    @sagunshrestha5930 2 роки тому

    Sir mudha firta Lina milxa ke ni

  • @bhumikakarki4545
    @bhumikakarki4545 2 роки тому

    Sir bar ko interviews saga related vedio rakhnu vaya avari hune thim sir

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому +1

      अधिवक्ता परीक्षा पास हुनु भएजस्तो छ हरुलाई बधाई छ।
      अन्तर्वार्ताको बारेमा ठ्याक्कै यस्तै हुन्छ भनेर भन्न सकिँदैन मेरो २०५५/५६ सालको अनुभव सुनाउँछु । त्यसबेलामा मैले दुई वर्ष लगातार अभिवक्ता र अधिवक्ताको दुईवटा मौखिक परीक्षामा सामेल हुन पाएको थिएँ त्यस बेलामा मलाई अत्यन्तै सामान्य प्रश्नहरु सोधिएको थियो । जस्तोकि वारिसनामा भनेको केहो अधिकृत वारिसनामा कति नम्बरमा व्यवस्था छ सामान्य वारिसनामा कति नम्बरमा व्यवस्था छ। हाल व्यवसायमा हुनुहुन्छ कि हुनुहुन्न के गर्दै हुनुहुन्छ । कुनै एउटा बिषयमा बहस गरेको जस्तो गरेर देखाउनुस् । मौलिक हकहरु कति वटा छन । तपाईंलाई सबैभन्दा बढी महत्वपूर्ण मौलिक हक कुन लाग्छ । प्रधानमन्त्रीको बन्छ लगायतका धेरै प्रश्नहरु लगभग 45 मिनेटजति सोधिएको थियो अन्तर्वार्ता कक्षामा अत्यन्तै सामान्य अवस्था बनाइएको थियो गफ गरेजस्तो तरिका सोधेका थिए । दुई जना न्यायधीश एकजना कर्मचारी र एक जना वकिल पूर्वप्रधानन्यायाधीश sushila karki बसेका थिए । विराटनगरको त्यो अनुभव अहिले सम्म ताजा छ । यतिसम्म सामान्य थियो कि अन्तर्वार्ता कारहरुको चिया खाने बेला बीचैमा भएकोले मैले समेत चिया पाएको थिएँ ।
      अहिले कस्तो हुन्छ प्रत्यक्ष संलग्न नभएका कारण भन्न सकिन केही जटिल होला पक्कै पनि तर अत्यन्तै डराउनुपर्ने चाहिँ छैन जस्तो लाग्छ । सामान्य विषयहरूको राम्रो तयारी गर्नु होला समसामयिक सन्दर्भलाई पनि ध्यान दिनुहोला मेरो विचारमा ।

  • @ajaymandal4648
    @ajaymandal4648 2 роки тому

    Namaste sir 🙏
    Uta sukumbasi jagga xa yo jagga chahi kunae byakati ko nam ma xa tar upavog aru le gardae xa yo jagga lae bechana k garnu parxa hola

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      अरूको नाममा भएको जग्गा कसरी बेच्ने र व्यवहारिक रुपमा आफ्नो भोगचलनमा छ भने कसैसँग केही रकम लिएर छोडिदिनु बाहेक अर्को विकल्प छैन

  • @nstsujanthapagaming5376
    @nstsujanthapagaming5376 2 роки тому

    Sir Jaga kasko name ma xa vaanara online harna melaxa

  • @ranakhorbahadur9127
    @ranakhorbahadur9127 2 роки тому

    सर मेरो बुवाले म विदेशमा हुँदा आफू खुसी जग्गा बेचेर सबै सिध्याउन खोज्दैh हुनुहुन्थ्यो र म घर गएर बाँकी रहेको सबै जग्गा रोक्का गरिदियो अहिले फेरि आफू खुसी जहाँ त्यही ऋण निकालेर मेरो तीन जाना दिदी बहिनी हरुलाई दिनु हुन्छ मैले यो प्रश्न अघिल्लो भिडियोमा सोधेको थियो र तपाईंले भन्नु भएको थियो अंसा मुद्दा परिसकेको छ भने तिर्न पार्दै तर पिताको व्यवहारभएकोले अनेक झन्जट आउन सक्छ भन्नु भएको छ हजुरले र मैले त्याे सम्पूर्ण व्यवहार म जिम्मा लिन्छु र यसमा तपाईंहरूले कुनै टेन्सन लिनु पर्दैन भनेर मैले कति सम्झै बुझाइ गरियो तर मेरो कुरा कत्ति पनि सुनिदिनु हुन्न अब यस्तो अवस्थामा मैले के गर्दा मेरो समस्याको समाधान हुन्छ त sar plz केही प्रष्ट परी दिनुस् न 🙏🙏🙏🙏😭😭😭😭

  • @pujanthapa685
    @pujanthapa685 2 роки тому

    Sir mro hzr buwa ko naame ma jhot xa mohi uha bitisaknu vyo jagga 5ropani xa tara talsingh jhundeko xa tara aja sama talsingh ko ato pato xaena tesle darta ni gareko xaena k garnu parla?

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      आफ्नो भाग छुट्याउने हो मोही naamsari मुद्दा तथा बाणफाड चलाएर

    • @bhanuchaudhary8147
      @bhanuchaudhary8147 2 роки тому

      सर, नम्बर पाउन सकिन्छ

  • @ashoksunar3128
    @ashoksunar3128 2 роки тому

    Sir Malai kura sodhanu xu hamro Samaj H ma rakshi piyera gali garane Ra manxe Lai kutane Lai Kati Varsha ko Sajay dina sakine xa sir

  • @sharansharma3362
    @sharansharma3362 2 роки тому

    mohi hak 2072 bat ladaina vanne suneko thiya k yo sahi ho??? please reply dinu hola sir??

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      नया मोहि त २०५६ सालदेखि नै कायम हुदैन तर पुरानो कोहिको कारोवार अहिलेसम्म भइरहेको छ।

  • @bestonebadal3885
    @bestonebadal3885 2 роки тому

    Teso vndai grda j vaye nii alik chamak dekhiyo sr hjrko face ma😆

  • @gitashah8876
    @gitashah8876 2 роки тому

    Mero ra Mero husband ko Naam ma euta sanyukth jagga chha, ma tyo jagga afai rakhna chahanchu, Aru jagga Mero husband Le rakhu huncha, k tyo sanyuth Naam ma bhako jagga Mero Naam ma huna sakcha divorce pacchi, bank ko loan pani chha tyo jagga ma

  • @bantawroji5695
    @bantawroji5695 2 роки тому

    Tyoo okil naie bholi nayadhish ho. Tara indiako lahurele kamayako sampati bhaie harule pani pauxa bhanera “ jeellama ra punarabedanko muddama lahurelaie harayar jagga badi sakyoo, k yahi hoo NEPAL ko kanun, okilko ra neyadhishko kam’ jabki babubko sampati pahadma xa, paetrik sampati badeko xaina bhaner daju’ bhaiele dabi garema nayadhishle lahur bat kamako sampati pani badi dine ? Babuko sampati pahadma xa. Bekarko bakbas…..!

  • @user-zj9xl1zy3s
    @user-zj9xl1zy3s 2 роки тому

    सर हजुरको न: चाहियको थियो तर हजुर न: दिन मिल्दैन भन्नु हुन्छ पिलिज फोन न: पाउ

  • @sabitasunilsah2404
    @sabitasunilsah2404 2 роки тому

    Sir Namaste hajur ko namber din milchh

    • @NEPALLaw
      @NEPALLaw  2 роки тому

      नम्बर मिल्दैन । केहि कुरा भए यसैमा लेख्नुहोला

  • @manojmoktan1757
    @manojmoktan1757 2 роки тому

    Sir hajur ko number dinuna

  • @yadabghimire1326
    @yadabghimire1326 2 роки тому

    तमसुक लेख्दा दाया बायाँ तल माथी किनारा अधिक्तम कति सम्म र न्वुनतम कति सम्म राख्ने ??? बताइदिनु हुन्थ्यो कि

  • @saurabkhatree4456
    @saurabkhatree4456 2 роки тому

    Number plz sir