🔴LIVE: रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी: हजारौ समर्थकले घेरे पार्टी कार्यालय - आदेश कुर्दै प्रहरी
Вставка
- Опубліковано 21 вер 2024
- 🔴LIVE: रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी: हजारौ समर्थकले घेरे पार्टी कार्यालय - आदेश कुर्दै प्रहरी
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
सहकारी काण्डमा पार्टीका झाेलेलाई कारबाही गर्न नसकेपछि रबिलाई टारगेट गरेकाे,
सत्य को जित अवश्य भयो र छोड छ जय रबि 😊
सत्य जति सुकै तितो किन नहोस् आखिर जित सत्य कै हुनेछ।र यो सत्य को आन्दोलन मा हामि सबैले जहा छौँ तेहि बाट साथ दिएर यो जहानिया राणा सासन जस्तो निएम लगाउने सरकारलाई बङ्गलादेश ज्को जस्तो अबस्था ल्याउन सबै ले साथ सपोर्ट गर्नुहोस् ❤
रबि र रबिक पार्टी देखेर यतिको डराको छकी यो पुरानो पार्टी चोर हरु षड्यन्त्र गरेर जेल हाल्ने जुक्ति गर्दै छ जय घण्टी
एमाले काङ्ग्रेस माओवादी रासोपा अन्य जुनसुकै पार्टी को भयनी छानबिन निस्पछ्य हुनुपर्छ पुलिस लाई आफ्नो काम गर्न देउ गल्ती नभय के को डर सत्ते को जित अबस्य हुन्छ
धन बहादुर कता छन
निर्दोष लाई फसायर आफ्ना झोलेहरु लाई बचाउन लागेको छ।यो गिरि बन्दु र भुटानी कान्ड वाला पार्टी को अब अन्तिम दिन आयो छ।जय युवाहरू।
अब बङ्ग्लादेशमा झै गरेर भ्रष्ट नेता मध्दे शेरे र ओलिलाई मोसो दलेर लेटनु पर्छ
राम्रो मान्छेलाई यो देशमा बास छैन तेसैले अब बाङ्लादेश र श्रीलंकाको जस्तै वार कि पार को , लडाइँ सुर गर्नु पर्छ ।
यो देशमा के हुन लग्या हो ' भ्र्स्त नेता जोगिने अनि होन्हार जन्ता ले मनपराको नेतालाइ फसाउने 'वास्तबमा ...यो बेबस्ता नै देस्को लगि अबिसाप हो ।बुजौ ,जगौ,जगौ,दुर्गा पर्साइ ,रबि लमिछने बिरुद्दको sadyantr को प्रदाफास गरौ।नेपाल आमले नवय सरापने छ।
Jay rabi jay ghanti
नेपाली जन्ताहरु अब जाग्नु पर्ने भो चोर नेताहरुलाई थेगानमा ल्याउनु परो
Jay ravi Jay Ghanti 🔔🔔🔔🔔🔔🔔🔔
एमाले र काङरेस सकिने दिन सुरु भयो।
अब शहकारिमा जति पनि जोडिएका छन सबैलाइ पक्राउ गर्नु पर्छ?
अब आगो लाग्छ काठमाडौ मा
आफ्ना पार्टी का झोलेहरु लाई पक्राउ गर्न नसके पछि निर्दोष रबि लाई फसाउन खोज्दै छ्न।अब युवाहरू जागौ।30 करोड नेपाली जनता ले प्रतिकार गर्नु पर्छ।नेपाल भरी आगो बल्ने छ।अब यो रोकिने वाला छैन।जय युवाहरू।
Sathi.ho.yo.nikamba.sarkar.lai.dhalnu.parcha.
यो सरकारले बंगलादेशको जस्तो अबस्था निम्त्याउन खोज्दै छ
Kp sarkarko din pugeko ho.
यो देशमा के हुनलागेको हो? सत्यको जित अवश्य एक दिन हुनेछ।
एउटा व्यक्तिको यसरी खेदो खन्नु भनेको पुराना पाटी पतन हुनु हो धिक्कार छ
जय सहकारी पिडित
Jaya ghanti ghanti ko jit hune ni chha
Its yemale and congress ko chal ho....
यस्ताे केश रविलाई मात्रै लाग्ने हो कि केपी सेरे प्रचण्ड सबैलाई लाग्ने हो
ओली शेर बहादूर मादघ प्रचण्डे आरजु र गगन केा आयेा पालेा
कति खेदेको होला मान्छे आफ्नो जिबनमा जीवन चलाउने क्रममा कामहरु गर्दै जान्छ लिने दिने जानेर वा नजानेर कुनै न कुनै गल्ती भुल बस् हुन्छ यति देरै गर्नुपर्ने त होइन यमाले र काङ्ग्रेस यस्ता कति होलान् सता मा हुँदा उनिहरुलाई कानुन लाग्छ कि लाग्दैन ?????
Jaya ghanti
Jaya rabi
जय रास्वपा
यो सरकारले के गरेको होला? लाज हुदैन भन्या नछोउ रबिलाइ पाखन्डी सरकार
Aaba.chahi.aago.balna.parxa.sadakma
देश अब बङ्गलादेश हुने नै भो🤔😡😡
Des Rittai Tagadavaka Aba Kallehaina Akalma Marchhan
Kp ko death najikai x
Rabi
Hamroo deshmaa kohee naytaa bhanaaudaaharu chookhhaa xainannn😢😢😢
Jay ganti
अब के हुन्छ होला भोलि बाट नेपालमा🤔🤔
Congresh ra ya male ka neta huru li pani mudda halnu parchha.satya ko jit hune ni chha.danab huru ko parajaya abasya hune chha.jaya rabi sir...dhan raj ko kura kata gayo kuni?
लौ अब गजको सिन हुने भो😂😂
Rabi laii xoyera dekha amale congress tah hru ko ragat peuxam nepali hru le
Nepal bechera khana laisake aba janta jasari ni uthna parxa
Raspako sabai sati janxan abo ki jadainan
Yo tin Jana budo haru Lai na marunjell desh Nepal banidaina
ओलिका दिन सुरु भए अब
Timra neta samau ho sathi ho k ho ho para ha sab janata sadak maa aauxan hai yed gara yei para ho vane desh gayo hai kata kataa..,………
Yo desh kaile banidaina aba😢
Yo sabai kp ko kartut ho yo kusko bahun ko ram ram sate sate garnu parxa natra yo des sakinxa
ठग जति सबैलाई थुन्नु पर्छ ।
Tero bau lai ni lagay ra thun mugi
के गर्छौ त रबि दाइ तिमी pawor मा हुदा केपि लाई हल्न सकेनौ अब तिम्लाइ हाल्ने भयो चोरले
नेपाल मा के हुँदैछ ?
Kep oli ko kitni jantako paisale halne Aajhaidesbanauxu bhannelai jel tyo oli mari jaos
भ्रम फैलाउने कुन जन्तु हो?
Aru rajnetima ayra bhastachar garxan rabi gee sida janta lai bani bash banai rajnetima aunu bhako raxa 84 votar sakari pidud janta hun 84 ma ra so pa lai e pidit le vot hallanto
Ravi.sr.tapako.lagi.tinkarod.janta.chan.aba.nepali.cngeres.ra.amale.neta.chanu.huna
K ko vid ho?
Yo kangresh ko girmantri lae tah x ki xaen teysko aaphno parti ko dhanraj gurung ko parman x kin pakdau gareyko x
Desma xitai paribartan
गलत निर्णये भयो है सर्कार चेतन भये!
Kamilo congress amale ko paakh palaye jasto chaa
Kp ko jalma paris fuchhe. Khubai dhogdai hidirako this ni
K huna lagdai xan yo desma
K vo?
भक्त्त हरु निर्दोस भनेर कराउदै थिय त चोक तिर फेरि के रैछ यो
😂😂😂😂
चोर भ्रष्ट दलाल शेरे रवि सँग ओलि डरायेर फाल्तु मुध्दामा समाउन खोज्या छन तर रविको दोश अदनलतले नदेखेर तुरुन्त छोडछ वा मुध्दै नहेरेर नभ्यनको भनि टारेर लटकायेर राख्छ एमाले र काङ्रेसलाई रवि,बालेन हर्क राजेन्द्र, ज्ञानेन्द्र शाहि सँग १००% डर छ तेसैले तर्स्या छन
Yo desh maa buda syal haru nahati kehi hunna ramro manxe ramro kam garnelai yestai ho darale yestyo gardai xan badar harule thuka vrasta neta haru
Marni bela 6tapatau6 vaneko aachi ho rahe6 aba kangres ra yamale din sakiyo aba
ल ठिक गरेछ ।
तेरो पनी पालो आऊन्छ रोक दलाल
What is going on here.
Jagau Janata aba jagau dekhaidiu aba maunatako parivhasa,hatau Purana bachau Naya 😅if you Wana learn New read old book 📖
Media haru sahi kam gara jati karayapani timiharu nakkali bani bhayaka manish hau.
सहकारी ठग जनता ठगी गरि जम्मा गरि थुपारेर पोसियाका भरौटे हरु रक्सी र लागु ले झुम्म हुदै।
Galtee gare pachee catch the garnu paryo kasto janta ho
विचरा झाेलेहरुकाे झाेला
यि बितिय संस्थाका ठगहरु र भ्रष्टाचारीहरु लाइ सदाका लागी जेल चलान गर्नु पर्दछ।जनता को पसिना बाट जम्मा गरेको सानो सानो बचत पनि खाने अनि ठुला ठुला कुरा गरि हिड्ने अपराधी हरु।यि फटाहाहरु हुन।
जिबि पनि यसै को घरमा हुनुपर्छ।
Tero bau amale ra congres le lukako6
जय घण्टी
Gathbandan sarkar murdabad 😡😡
Yo kanres Ra Amalele kukurko gukhako xaki keho sarai Aatyachar garyo oli jaha jalera marnexahaityo de smai na farkoshai bag wan
Rabika penti odeka vatuwa haru holan
aba ta hanta jagna parayao khate haru le garchu bhanne yuba haru lai garna didainan nepal ma sabai buda haru lsi lakhetau des bata lau na yuba aba ta jagau
रबि मुरदाबाद
Tero bau kp holani
Yo janta ko poisa ho tapai haru lai janta le sath denxan vanni nosochnu
जनताको पैसामा रविको संलग्नतानै नभयेको सुर्य थापा र समितिको निस्कर्ष छ त रविले सहकारिको पैसा नलियेको भन्थे त
क्लिन चिट त भुत्रो
क्लिन चिट अनि बाहनजा अर्को नक्कलि हो
Nepal hoina aba bangaladesh banxa 💯💯💯💯💯💯 kp jhole sere kukur ko party ka jannta Veda matra hun aba Nepal ka educate janta le matra khukuri tagne ho 💯💪💪💪💪
सहकारी ठग पक्राउ गर
Tera bau harulai pani pakrau gar vanna sakchau????
Tera bau harulai pani pakrau gar vanna sakchau????
हो सहकारि ठग रवि नदेखिये पनि धनराज सहित जो जो छन पक्डियेर कार्वाहि गर
Jay rabi Jay ghanti