Це відео не доступне.
Перепрошуємо.

रबिलाई देश द्रोही आरोप लगाउने मुकुलको हेमन्तले पल्टाइदिए ७ पुस्ता ! भन्छन् - थुक्क हुतिहारा लाज छैन.

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    mukul dhakal
    rabi lamichhane
    mukul dhakal
    prachanda
    kp oli
    dr surendra kc
    surendra kc
    gagan thapa
    #hemantasedhai
    #drsurendrakc
    #rabilamichhane
    #kpoli
    #prachanda
    #surendrakc
    #tikaramyatri
    #jibram_bhandari
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv
    #kinggyanendrashah

КОМЕНТАРІ • 282

  • @bishnukandel2638
    @bishnukandel2638 Місяць тому +22

    मुकुलेलाइ कारबाही गर्नुपर्छ

  • @user-nj6wi5rq5h
    @user-nj6wi5rq5h Місяць тому +32

    रबि जि लाई द्राेहि भन्ने मानिस हरु आफै देश् द्राेहि र भष्टचारि हुन् अब सबै जन्तत लाई प्रष्ट थाहा भैसक्याे

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Місяць тому +51

    मुकुल धकाल लाई छितो जेल कोर्नुपर्छ

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Місяць тому +46

    हतकडी लगाउनुपर्छ मुकुल डाँकालाई

  • @rameshjoshi8507
    @rameshjoshi8507 Місяць тому +18

    मुकुल ढकाललाई साधरण सदस्यबाट निकाल्नु पर्छ ।

  • @surajkarki367
    @surajkarki367 Місяць тому +48

    सहि कुरा गर्नु भो हेमन्त सर तो मुकुल भन्ने जन्तु फटा हो र ईन्डिया को चकडी हो रास्वपा ले ठिक गरो मुकुल लाई निकालेर जय रबि जय घण्टी 🔔🔔🔔🔔

  • @ramjibagale9014
    @ramjibagale9014 Місяць тому +36

    हेमन्त सेढईलाई रास्वपा ले राजनितिक सल्लहकार राख्नुउचित देखिन्छ ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 Місяць тому +20

    यो परिचालित हो मुकुले भुकुले यस्लाइ पाटी ले तुरुन्तै कारबाही गर्नु पर्छ बेकुप लाई !😊

  • @manojgurung4877
    @manojgurung4877 Місяць тому +56

    मुकुल ढकाल लाई घण्टी बाटा हटाउन पर्छ रबी सर हेमन्त सर ले भनेको सहि हो

  • @krishnapoudel5565
    @krishnapoudel5565 Місяць тому +8

    मुकुल लाई उपचार को खाचो छ !

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Місяць тому +37

    टुँडिखेलमा लगेर मुकुल्लाई भाँटेकार्बाही गर्नु पर्छ

  • @prempun723
    @prempun723 Місяць тому +4

    यो भन्दा पहिले मुकुल महामन्त्री मानेको थिए। यो त पार्टी सक्काउन लागि परेको भाइरस रहेछ। रा स्व पा ले तुरुन्तै मुकुल ढकाललाई साधारण सदस्य समेत खारेज गर्नुपर्छ।

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Місяць тому +9

    हेमन्त भाइको कुरा सत्ते जस्तै लग्यो मुकुल परिचालन जस्तै लाग्छ

  • @minabista3586
    @minabista3586 Місяць тому +3

    सहि भन्नु भयो सर जय घण्टी जय रवि सर 🙏🔔🔔🔔🎉

  • @narayankarki5769
    @narayankarki5769 Місяць тому +5

    यो मुकुल्लाइ जेल कोज्दा पार्टी लाई राम्रो हुन्छ

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Місяць тому +3

    हेमन्त जि सहि कुरा गर्नु भयो !

  • @narudulal6481
    @narudulal6481 Місяць тому +6

    Yes you are 100% right sir

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc Місяць тому +8

    कतिमा बिक्यो यो मुकुल बिस्तारै था हुँदै जान्छ

  • @khaduAdhikari
    @khaduAdhikari Місяць тому +4

    जय श्रीसीताराम
    बिष्लेसक् हेमन्तसलोट

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Місяць тому +6

    Good ❤🎉 sahi kura ❤🎉 jay rabi ❤🎉

  • @rameshdhungel6660
    @rameshdhungel6660 Місяць тому +5

    मुकुले ठग हाे

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz Місяць тому +2

    मुकुलकोअब टुरिपनि देखिसक्क्यो अब कामैछैन अब पानिमा नदुबाए सम्म उनको इज्जत बच्दैन छिटो भन्दा छिटो पानिमा दुबाउनुहोला जय रबि जय घन्टि

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt Місяць тому +4

    मुकुल पागल भएछ अब यसलाई पागलखाना भर्ति गर्नुपर्छ

  • @JhamanPunmagar
    @JhamanPunmagar Місяць тому +2

    मुकुल ढकाल र सन्चिता धमलाको बिहे गराइदिनु पर्छ😂

  • @mbsunar7445
    @mbsunar7445 Місяць тому +4

    मुकुद ढकाल गगन थापाकाे झाेलेहाे रास्ट्रिय साेतनतर लाई सकन खाेजेछ याे पागलले यसलाई जनताले कारबाही गरनुपरछ

  • @gitabhandari934
    @gitabhandari934 Місяць тому +2

    मुकुले ढकाल अब
    देसकै घाडाे ब न्नेछ जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj Місяць тому +6

    Very good hemanta sir Jay ghanti all RSP tim 🇳🇵🇳🇵🔔

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Місяць тому +2

    सहि कुरो हो हेमन्त सर सलाम छ हजुर लाई ❤

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Місяць тому +2

    मुकुल ढकाल जासुसि गर्न रा स्वपामा पसेकाे चाेरहाे ।यसलायि ❤त घाेक्क्ेठ्याक लगायर पार्टिबाट निकाल्नु परछ ।

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr Місяць тому +2

    मुकुल ढकाल जस्तो परिचालित बौलाहालाई साधारण सदस्य बाट पनि निश्कासन गर्नुपर्यो 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @chandrabohra4711
    @chandrabohra4711 Місяць тому +2

    रवी का दुश्मन पनि कति छन् अचम्म छ
    मुकुल ढकाल को त दिमागी हालत नै खराब छ पैसा धेरै खाएकोछर त्यो पचाउन यस्तो यस्तो भन्नु पर्छ भनेर दबाव छ

  • @umagurung2807
    @umagurung2807 Місяць тому +2

    सही कुरा गर्नु भयो 🤙🫡🔔🔔

  • @dhanjyotishakya9673
    @dhanjyotishakya9673 Місяць тому +4

    rights sir

  • @manilimbu3864
    @manilimbu3864 Місяць тому +4

    यदि मुकुल ढकाल ले बोलेका कुरा सत्य रहेछन् भने तपाँई के भन्नु हुन्छ, किनभने यी भन्दा गम्भीर कुरा केही पनि छैन ?

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o Місяць тому +2

    Good luck Rabi sir

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Місяць тому +2

    मुकुल ढकाल जस्तो गद्दार क्यान्सरलाई भाईको माया दिएर काखी च्याप्नुनै रबी लामिछानेको ठूलो गल्ती भयो समयमै साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न आग्रह गर्दछु अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ_✍️

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f Місяць тому +5

    एकले अर्कोको खुट्टा तान्नु नै नेपालको राजनिती रैछ ।

  • @pawankdka5681
    @pawankdka5681 Місяць тому +2

    कानुनी उपचारमा जानुपर्यो यो मुकुले लाइ

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Місяць тому +5

    सही भन्नु भो

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k Місяць тому +3

    बिचारा मुकुले ले यो पनि भनि दिय हुन्थ्यो नि म यति मा बिकि सके भने हुन्थ्यो

  • @radhagrg2243
    @radhagrg2243 Місяць тому +1

    100% you are right Hemant sir

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому +1

    मुकुलेलाई राजनेता बनाउने मिडियाहरूको नियतमा
    खोटछ ।
    पत्रकारीताको नाममा सँधै रवीको विरोधी खोजी खोजी मिडियामा लेराउने ?

  • @gokarnagiri1347
    @gokarnagiri1347 Місяць тому +5

    हेमन्त सर नमस्कार ❤❤❤❤❤

  • @user-gi5kl8xn1w
    @user-gi5kl8xn1w Місяць тому +2

    मुकुल लाई कान्तिपुर ले किनिसकेको छ ।

    • @KhadkaAnita
      @KhadkaAnita Місяць тому +1

      सही हो हजुर सयेमा सये।

  • @mamtashrestha9144
    @mamtashrestha9144 Місяць тому +2

    Jay Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 Місяць тому +1

    मुकुल परिचालन गर्ने असफल परिचालनमा संमलग्न ब्यक्ति नाङ्गो बन्ने छन ।

  • @chandragurung2429
    @chandragurung2429 Місяць тому +1

    मुकुल ढकाल जस्तो साथी सत्रुलाई पनि नपरोस्

  • @madankarki2964
    @madankarki2964 Місяць тому +1

    सहि हो कुरा

  • @bishnupandey302
    @bishnupandey302 Місяць тому +1

    मुकुल ढकाल भन्ने डॉका हो यस्लाइ जॉहॉ भेट्यो तेही ठोकौ

  • @suklalgurung3944
    @suklalgurung3944 Місяць тому +1

    मुकुल ढकाल र युवराज सफल उस्तै लाग्छ

  • @karunagiri5133
    @karunagiri5133 Місяць тому +1

    100%right❤

  • @alxra1_e909
    @alxra1_e909 Місяць тому +1

    आफ्नो देश को नागरिकता त्याग्नु पहिलो रास्ट्रघात ........

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy Місяць тому +1

    सबैले खाँदा रवि ले पनि खान पाउनु पर्छ

    • @neeshamkhadka
      @neeshamkhadka Місяць тому

      गृहमन्त्री भनेको है ब्रो 😂

  • @himalmalla4580
    @himalmalla4580 Місяць тому +2

    नमस्ते हेटौंडा बाट मेरो सुझाव सर....
    राष्ट्र राष्ट्रियता बचाउने हो भने .....?
    १ २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २ सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३ सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४ प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ५ प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
    ६ विदेशी दलाल काम गर्न सयोजक......?

  • @SupremeThapa-sx6de
    @SupremeThapa-sx6de Місяць тому +1

    Very good information. 👍️♥️🔔💪👏

  • @mandippuri9960
    @mandippuri9960 Місяць тому +2

    Mukul laee mantal hospital lanu paryo

  • @krishtinamalla4329
    @krishtinamalla4329 Місяць тому +1

    मनको कुरा बोल्नु भयो,मानसिक Dr लाई ब्देखाउनु पर्छ,मलाई त्यस्तै लागेको छ,😂

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 Місяць тому +3

    मुकुल ढकाल काङ्ग्रेस लाइ उक्साएर सहकारी काण्ड को मुद्दामा रबिलाइ दोषी देखाएर पाटी कब्जा गर्न खोजेका हुन यीन लाइ रा स्व पा बाट लखेट्नु पर्छ।

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Місяць тому +2

    मुकुट ढढास फटारहे छ

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Місяць тому +1

    Good luck rabai sor jay ganti

  • @rmeshbagale9930
    @rmeshbagale9930 Місяць тому +1

    मुकुले महा फटाह रहेछ

  • @ramamatya7733
    @ramamatya7733 Місяць тому +1

    रबि को दानपनि सके को हैन र अजै भिकिरछ

  • @user-th3se1mv7v
    @user-th3se1mv7v Місяць тому +1

    Yes Mukule lai jail chalan garnu paryo , sahi bhannu bhayo Tapai le …

  • @dfgvvv1267
    @dfgvvv1267 Місяць тому +1

    नेपालमा जति पनि डा उपनाम झुन्डाएर हिडेकाहरुले नै नेपाललाई हानी पुर्याएकाछन्।

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому +1

    Right kura good luck janthako rabi

  • @neeshamkhadka
    @neeshamkhadka Місяць тому +1

    त्यो खाते लाइ राजकोट को अस्पताल मा लगेर तेस्को मानसिक रोग को उपचार गराउनु पर्छ 😏😊

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 Місяць тому +1

    Good luck ❤ sir

  • @tektamang1817
    @tektamang1817 Місяць тому +2

    ❤❤❤❤❤❤❤UA1sss100

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому +1

    Jay rabi jay rsp🌹

  • @taragurung298
    @taragurung298 Місяць тому

    Very nice Analyses thank you Hemant jee.

  • @lovelysom4460
    @lovelysom4460 Місяць тому +1

    Well lecture sir

  • @sushilakarki5754
    @sushilakarki5754 Місяць тому +2

    Jaya Rabi 🔔 Jaya Jaya Rasapa jaya Nepal

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Місяць тому +1

    Good🎉🎉🎉❤❤❤

  • @lokbahdur3049
    @lokbahdur3049 Місяць тому +1

    मुकुल लाई पाग्ल खाना बरना गरनु पछ

  • @archanadevkota5422
    @archanadevkota5422 Місяць тому +1

    Bahamas rahecha mukul ji rabi is a sathay nice man .

  • @pashanglama
    @pashanglama Місяць тому +1

    Well said sir

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 Місяць тому +1

    Ho, sir sahi kura garnu vhayo

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 Місяць тому +1

    मुकुल भनेको पागलनैहो यसलाई पागलखाना लैजानुपरछ

  • @karunagiri5133
    @karunagiri5133 Місяць тому

    100 %right

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Місяць тому +1

    राइटकुरा हेमन्तसरकाे

  • @user-np8hq1nl5s
    @user-np8hq1nl5s Місяць тому

    You are right 👍

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Місяць тому +1

    ठिककुराे

  • @rajendraoli3755
    @rajendraoli3755 Місяць тому

    स्वर्निम वाग्ले पनि मुकुल ढकाल को चौगुना बदमास हो रास्वो पा सिद्याउला हे बिचार गर

  • @pradiparyal9903
    @pradiparyal9903 Місяць тому

    यो रविको हनुमान हो।यति धेरै कुरा गर्नु राम्रो होइन। एउटै मान्छेलाई बोकेर हिँड्नु

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 Місяць тому +1

    Mukul lagi mentle Hospital Bharat ko RACHI pathaunu paryo party le

  • @bijaytripathi6099
    @bijaytripathi6099 Місяць тому +3

    Ho tani Mukule k vako chor nai rahexha

  • @panchulama5863
    @panchulama5863 Місяць тому

    होस् गरे मुकुल,,तिम्रा मुखमा लाइदेलान चुकुल ,,,,ही ही ही ।।

  • @narayanbhandari8121
    @narayanbhandari8121 Місяць тому +2

    Hemanta Ji Rabi Ji ko sabaile miler Dhakal lai tu kadha karbahi garnu parcha

  • @keshgurung2058
    @keshgurung2058 Місяць тому +1

    100% sahi kura Henta ji.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Місяць тому +1

    चाेरले अतिगरेकाछन

  • @samirthapa2159
    @samirthapa2159 Місяць тому +1

    Well said Sir, Khate Mukul kasai bata parichalit ho, RSP le turant nikalnu parx

  • @user-ci1dp7lx1c
    @user-ci1dp7lx1c Місяць тому +1

    Jaya ghant🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵2084%%🔔🔔🔔

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l Місяць тому +2

    🙏🙏😮❤️❤️

  • @jasminegurung4799
    @jasminegurung4799 Місяць тому

    Right 👍👍

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m Місяць тому +1

    Right bhanu vo dr sahab le

  • @ashabhandari1567
    @ashabhandari1567 Місяць тому

    Sahi

  • @khimkuwar5177
    @khimkuwar5177 Місяць тому +1

    Jai ghante🎉

  • @gopalbhul9878
    @gopalbhul9878 Місяць тому +1

    Good 👍 vanai Sahi ho ❤

  • @sagarparajuli8293
    @sagarparajuli8293 Місяць тому +1

    Mukul Dhakal lai xito kharbahigharnuparxa Hemant jii ko kurasahiho Salamxa sedaijiu

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 Місяць тому

    कुक्कुर सब्बै उस्तै नहोलान्,तर कुनै कुक्कुर लाई हिर्काउदा झाम्टियर टोक्छ हो तेही मध्यको यक कुक्कुर मै पर्छ यो,सुन्दै जाउ अझै के के भन्छ हेर्दै जाउ बहुलायर नाङै हुन्छ या आफै आत्महत्या गर्छ ।आज आयर भुक्दै छ त्यो पनि चिर्पट खाय पछी,बिकाउ जन्तु